NE/Prabhupada 0703 - यदि कृष्णमा मन एकचित्त हुन्छ भने त्यो समाधि हो: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0703 - in all Languages Category:NE-Quotes - 1969 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 8: Line 8:
[[Category:Nepali Pages - Yoga System]]
[[Category:Nepali Pages - Yoga System]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0702 - म आत्मा हूँ, शाश्वत - म यो पदार्थद्वारा दुषित भएको कारण पीडा भोग्दैछु|0702|NE/Prabhupada 0704 - हरे कृष्ण जप र सुन्नको लागि यो उपकरण (कान)को प्रयोग गर|0704}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 16: Line 19:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|ECGjMAAVLKk|यदि कृष्णमा मन एकचित्त हुन्छ भने त्यो समाधि हो<br />- Prabhupāda 0703}}
{{youtube_right|9rjzZMh9t2g|यदि कृष्णमा मन एकचित्त हुन्छ भने त्यो समाधि हो<br />- Prabhupāda 0703}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK (from English page -->
<!-- BEGIN AUDIO LINK (from English page -->
<mp3player>http://vaniquotes.org/w/images/690221BG-LA_Clip12.MP3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/690221BG-LA_Clip12.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->



Latest revision as of 21:15, 29 January 2021



Lecture on BG 6.46-47 -- Los Angeles, February 21, 1969


भक्त: प्रभुपाद?के अष्टाङ्ग योगको समाधी जुन यसको पूर्णता हो र भक्ति योग समाधी एकै हुन ?

प्रभुपाद: हो समाधी भनेको मनलाई विष्णुमा एकाग्र गर्नु हो | त्यो समाधी हो | त एदी तिमीले आफ्नो मनलाई कृष्णमा एकाग्र गरेउ भने त्यो समाधी हो | केहि प्रश्न? उसले सोध्छ | ठिक छ |

युवा: स्वामी जी? तपाईले भन्नु भएको थियो, कि यदि हामीले धेरै खायौ भने हामीले तिर्नेछौँ | तर भक्तहरु को लागि ? भक्तहरु ले धेरै प्रशाद खानुभयो भने के हुन्छ?

प्रभुपाद: तिमी धेरै खान चाहन्छौ?

युवक: म केवल जान्न चाहन्छु........

प्रभुपाद: तिमी सोच्छौ की तिमीले धेरै खान्दैछौ? त तिमी धेरै खान सक्छौ ?

युवक : म सोच्थे म सक्छु भनेर.....

प्रभुपाद: हो, तिमी धेरै खान सक्छौ| हो, यो चिकित्शा सम्बन्धि सुझाव हो, खानमा दुई प्रकारका गल्ती हुन्छ| अत्याहर र अल्पहर| त अत्याहर एक वृद्धका लागी धेरै राम्रो हो | अनि अत्याहर युवाहरुका लागी राम्रो हो| त्यसैले तिमी अत्याहर गर्न सक्छौ| मा सक्दिन|

युवक: तमाल र विष्णुजनका लागी? ( हाँसो )

प्रभुपाद : उसले हुदैन| तिमी सक्छौ| तिमी जति खानु छ खाऊ| निशुल्क प्रवेश | (हाँसो)