NE/Prabhupada 0735 - हामी यति मूर्ख छौं कि हामी अर्को जन्ममा विश्वास गर्दैनौं: Difference between revisions
(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0735 - in all Languages Category:NE-Quotes - 1976 Category:NE-Quotes - Le...") |
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version) |
||
Line 7: | Line 7: | ||
[[Category:NE-Quotes - in India, Mayapur]] | [[Category:NE-Quotes - in India, Mayapur]] | ||
<!-- END CATEGORY LIST --> | <!-- END CATEGORY LIST --> | ||
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE --> | |||
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0734 - जो बोल्न सक्दैन, ऊ ठुलो वक्ता बन्छ|0734|NE/Prabhupada 0736 - यी सम्पूर्ण तथाकथित वा ठग धार्मिक विधिलाई त्याग|0736}} | |||
<!-- END NAVIGATION BAR --> | |||
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | <!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | ||
<div class="center"> | <div class="center"> | ||
Line 15: | Line 18: | ||
<!-- BEGIN VIDEO LINK --> | <!-- BEGIN VIDEO LINK --> | ||
{{youtube_right| | {{youtube_right|dJs9D0vGe7Y|हामी यति मूर्ख छौं कि हामी अर्को जन्ममा विश्वास गर्दैनौं - Prabhupāda 0735}} | ||
<!-- END VIDEO LINK --> | <!-- END VIDEO LINK --> | ||
<!-- BEGIN AUDIO LINK (from English page --> | <!-- BEGIN AUDIO LINK (from English page --> | ||
<mp3player> | <mp3player>https://s3.amazonaws.com/vanipedia/clip/760319SB-MAYAPUR_clip1.mp3</mp3player> | ||
<!-- END AUDIO LINK --> | <!-- END AUDIO LINK --> | ||
Latest revision as of 21:20, 29 January 2021
Lecture on SB 7.9.41 -- Mayapura, March 19, 1976
अब त्यहाँ धेरै केटाहरु छन् | यदि ... उसले भन्यो भने, "हैन हैन हैन | म अब जवान हुन्न | म बच्चा रहन सक्दिन,'त्यो सम्भव छैन | उसले उसको शरीर बदल्नु छ | त्यहाँ कुनै प्रश्न हुँदैन कि, उसलाई शरीर परिवर्तन गर्न मन लागेन भनेर | होइन, उसले यो शरीर त्याग्नै पर्छ | त्यसैगरी, यो शरीर, जब सिद्धिन्छ, तिमीले यो भन्न सक्छौ कि "म यो विश्वास गर्दैन कि त्यहाँ अर्को शरीर छ भनेर," तर त्यहाँ छ -"अवश्य |" ठ्याक्कै, एउटा जवान केटोले सोच्छ कि, यो शरीर निकै राम्रो छ | म रमाइलो मानिरहेको छु | म बुढो हुँदिन | होइन, तिमीलाई बुढो हुने पर्छ | त्यो प्रकृतिको नियम हो | तिमीले त्यसो भन्न सक्दैनौ | त्यसैले, मृत्यु पछि, जब यो शरीर सिद्धिन्छ, तिमीले अर्को शरीर पाउनु पर्छ | टथा देहान्तर-प्राप्तिः अनि को बोल्दै छ ? परमपुरुष भगवान, उँहा बोल्दै हुनुहुन्छ, परम प्रतिनिधि | अनि यदि, तपाईं, सामान्य तरिकाले, बुझ्न कोशिस गर्दै हुनुहुन्छ कि कानून क हो भनेर, एउटा सानो उदाहरण यहाँ दिईएको छ | त्यसैले त्यहाँ जीवन छ | तिमी यो कुरा ईन्कार गर्न सक्दैनौ |त्यहाँ जीवन छ | अब, त्यो जीवन, त्यो शरीर, तिम्रो हातमा छैन | अहिलेको परिस्थितिमा , जब त्यहाँ जीवन छ, तिमी आफ्नो ज्ञानदेखि खुब गर्व गर्छौ | तिमी भगवानको अस्थित्व मान्न गाह्रो मान्छौ | तिमी त्यो मुर्ख तरिकाले गर्न सक्छौ | तर मृत्यु पश्चात तिमी पुर्णरुपमा प्रकृतिको अधिनमा हुन्छौ | त्यो हो | तिमी ईन्कार गर्न सक्दैनौ | जस्तै कि जब तिमी मुर्ख छौ, तिमीले यो भन्न सक्छौ कि, "म सरकारी कानून विस्वाश गर्दिन | म ज सुकै गरूँ |" तर जब तिमी पक्राउ पर्छौ, तब सबैकुरा सिद्धिन्छ | अनि जुत्ता र झाप्पड खानेछौ | त्यसैले हामी यस्तो मुर्ख छौँ कि हामी अर्को जीवनको विस्वाश गर्दैनौ | त्यो मुर्खता हो | त्यहाँ अर्को जीवन छ, प्रायजस्तो कृष्ण भन्नुहुन्छ | तिमी भन्न सक्छौ,"हामी यो विश्वास गर्दैनौ |" तिमी यो विश्वास गर या नगर, त्यसले केहि फरक पर्दैन | तिमी प्राकृतिको कनुनमुनि छौ | Prakṛteḥ kriyamāṇāni guṇaiḥ karmāṇi sarvaśaḥ (भा गि 3|27)| कारणं गुण-सङ्गो ऽस्य सद्-असद्-जन्म-योनिषु (भा गि १३|२२), कृष्णले भन्नु भयो |किन कोहि राम्रो आवस्थामा छ ? किन कोहि, कोहि मान्छे ... एउटा जीव एकदम आनन्दसंग खाईरहेछ, एकदम स्वादिस्ट खानेकुरा, र अर्को जनवार विष्टा खादै छ ? त्यो दुर्घटनावस भएको होइन | त्यो दुर्घटनावस भएको हैन | कर्मणा द्ऐव-नेत्रेण (ष्B ३|३१|१)| किनकि एउटाले यसरी आफ्नो भूमिका खेल्दै छ कि उसले विष्टा खानुपर्ने छ | तर माया, भगवान को भ्रामिक शक्ति एकदम बाठो छ, कि जब त्यो पशुले विष्ट खाँदै छ, ऊ सोच्दै छ कि,"म स्वर्गीय आनन्द लिईरहेको छु |" यसलाई माया भनिन्छ | त्यसैले विष्टा खाएर पनि ऊ स्वर्गीय आनन्द पाईरहेको छ | जबसम्म ऊ अज्ञानताले ढाकिन्छ, ऊ.. यदि उसले सम्जिना सक्छ कि,"म .. मेरो पहिलो जन्ममा मानव भएको भए, र म एकदम मिठो खानेकुरा खान्थें | तर अहिले मा विष्ट खान वाध्य भएछु | अनि ऊ लम्बिन सक्दैन | त्यो भनेको प्रक्षेपात्मिक-शक्ति-माया | हामी बिर्सन्छौं |