NE/Prabhupada 0780 - हामीले परम-सत्यको ज्ञानको झलक प्राप्त गर्न सक्छौं: Difference between revisions
(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0780 - in all Languages Category:NE-Quotes - 1976 Category:NE-Quotes - Le...") |
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version) |
||
Line 7: | Line 7: | ||
[[Category:NE-Quotes - in USA, Washington D.C.]] | [[Category:NE-Quotes - in USA, Washington D.C.]] | ||
<!-- END CATEGORY LIST --> | <!-- END CATEGORY LIST --> | ||
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE --> | |||
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0779 - तिमी पीडाको लागि बनेको स्थानमा खुसी हुन सक्दैनौ|0779|NE/Prabhupada 0781 - योगको वास्तविक पूर्णता भनेको कृष्णको चरणकमलमा मन एकाग्र पार्नु|0781}} | |||
<!-- END NAVIGATION BAR --> | |||
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | <!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | ||
<div class="center"> | <div class="center"> | ||
Line 15: | Line 18: | ||
<!-- BEGIN VIDEO LINK --> | <!-- BEGIN VIDEO LINK --> | ||
{{youtube_right| | {{youtube_right|Gk81f1psjCc|हामीले परम-सत्यको ज्ञानको झलक प्राप्त गर्न सक्छौं<br/>- Prabhupāda 0780}} | ||
<!-- END VIDEO LINK --> | <!-- END VIDEO LINK --> | ||
<!-- BEGIN AUDIO LINK (from English page --> | <!-- BEGIN AUDIO LINK (from English page --> | ||
<mp3player> | <mp3player>https://s3.amazonaws.com/vanipedia/clip/760703SB-WASHINGTON_DC_clip1.mp3</mp3player> | ||
<!-- END AUDIO LINK --> | <!-- END AUDIO LINK --> | ||
Latest revision as of 21:28, 29 January 2021
Lecture on SB 7.6.20-23 -- Washington D.C., July 3, 1976
प्रभुपाद: यो देवी -धाम धेरै शक्तिशाली शक्ति दुर्गाले नियन्त्रण गर्दी हुनुहुन्छ | सृष्टि-स्थिति-प्रलय-साधन-शक्तिर एक | ( ब्र सम ५|४४) | तर उनि छायेवको रुपमा चल्दै छिन्, भगवानका छायाको रुपमा | यो भागवत गीतामा भनिएको छ | मयाध्यक्षेण प्रकृति: सूयते स-चराचरम हेतुनानेन कौन्तेय जगद विपरिवर्तते ( भ गी ९|१०) यो हिसाबमा, यदि हामीले शास्त्र अनुसार अध्ययन गर्यौ भने, सबै कुरा त्यहाँ छ | यदि तिमीले परम सत्य खोज्न चहान्छौ, कसरि ? सास्त्र चक्षुषा ( श्री भ १०|८४|३६) शास्त्रहरु बाट | वैदिक ज्ञानबाट हामीले परम सत्य पाउँछौ | यदि हामीले वेदलाई ज्ञान भनेर स्वीकार गर्छौ भने..... वेत्थि वेद विद ज्ञाने | वेद भनेको ज्ञान, ज्ञान | त वेद - अन्त , अन्तिम , ज्ञानको अन्तिम अवस्था | अन्तिम ज्ञानको अवस्था भनेको परम सत्य भगवान हुनुहुन्छ | तिमि त्यो स्तरसम्म जान जरुरि छ | ता कि परम सत्य, यदि तिमी कल्पना गर्दै गयौ भने..... पन्थास तु कोटि-शत-वत्सर-सम्प्रगम्यो ( ब्र स ५|३४) | त्यो सम्भव छैन | सत-वत्सर-सम्प्रगम्यो, हजारौ हजारौ बर्ष, यदि तिमी तेजी सँग जान्छौ भने..... त्यो वेग कति हो ? पन्थास तु कोटि-शत-वत्सर-सम्प्रगम्यो वायोर अथापि | हवाईजहाज, वयोर अथापि | र त्यो वेग कति हुन्छ ? वयोर अथापि | पन्थास तु कोटि-शत-वत्सर सम्प्रगम्यो वायोर अथापि | मनासो वायु : हावा र मनको बेगमा | मन धेरै तीव्र छ | तिमी यहाँ बस्दै छौ, तिमीले अच्चानक दश हजार मिल पर सोच्न सक्छौ, यो त्यति तीव्र छ | मनको गतिबाट पनि, तिमीले सक्दैनौ, अंतरिक्षमा गएर, कोटि-शत-वत्सर, धेरै बर्ष सम्म पनि यो अपरिचित नै हुन्छ | त्यसैले यो भगवानलाई बुझ्न सक्ने तरिका हैन , तर यदि हामीले वैदिक प्रक्रियालाई स्वीकार गर्यौ भने, अवरोह पन्था, जब भगवानबाट ज्ञान आउँछ, तब यो सम्भव छ | त हामी कृष्ण भावना भावित, भक्तहरु, हामीहरु भगवानलाई भगवानकै कृपाबाट बुझ्न खोज्छौ | परम सत्य कृष्ण हुनुहुन्छ | कृष्ण भन्नुहुन्छ, मत्त: परतरं नान्यत किञ्चिद अस्ति धनञ्जय ( भ गी ७|७) : " म सर्वोच्च छु |" वेदैस च सर्वैर अहम एव वेद्यम् |( भ गी १५|१५) | यदि यसप्रकार ले हामीले कृष्णलाई बुझ्न खोज्यौ भने, जसरि शास्त्रमा बताइएको छ, जसरि अचार्यहरुले यसलाई मानेका छन् , तब हामीसँग भगवानको केहि निशान पाउछौ | जसरि कृष्णले भन्नुहुन्छ, अथव बहुनैतेन किम ज्ञातेन तवार्जुनज विष्टभ्याहम इदं कृत्स्नम एकांशेन स्थितो जगत् ( भ गी १०|४२) भगवानको विस्तार, कसरि चल्दै छ , कृष्णले अर्जुनसामु संक्षेप भन्नुहुन्छ, कि यो भौतिक संसार, एकांशेन स्थितो जगत्, यो भौतिक दुनिया यो भौतिक दुनिया के हो ? यो भौतिक दुनिया, हामीले केवल एउटा ब्रह्माण्ड देख्छौ | त्यसरी नै त्यहाँ करोडौ ब्रह्माण्डहरु छन् | यस्य प्रभा प्रभवतो जदद्-अण्ड कोटि |(ब्र स ५|४०) | जगद - अण्ड भनेको एउटा ब्रह्माण्ड हो, र हरेक ब्रह्माण्डमा, कोटिषु अशेष | यस्य प्रभा प्रभवतो जगद्-अण्ड-कोटि-कोटिस्व अशेषु विभूति-भिन्नम् | त्यहाँ करोडौ ग्रहहरु छन्, र हरेक ग्रह एक अर्का भन्दा फरक छन् | त्यो भगवानको सृष्टि | यो सबै साथमा, एकांशेन स्थितो जगत् , यो भौतिक दुनिया भगवानको सृष्टिको एक चौथाई भाग हो | र तिन चौथाई भनेको वैकुण्ठ, अध्यात्मिक दुनिया हो | कल्पनाले, हाम्रो अनुसन्धान, यो सम्भव छैन , तर हामीले भगवानको ज्ञानको झलक पाउँन सक्छौ | र जब हामीले त्यसलाई परम सत्य, कृष्णको मार्फतबाट लिन्छौ | त्यो कृष्ण चेतनाको आन्दोलन हो |
धेरै धेरै धन्यवाद |
भक्तहरु : जय श्रील प्रभुपाद |