NE/Prabhupada 1058 - भगवदगीता का प्रबक्ता भगवान श्रीकृष्ण हुनुहुँन्छ: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 1058 - in all Languages Category:NE-Quotes - 1966 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 10: Line 10:
[[Category:Nepali Language]]
[[Category:Nepali Language]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 1057 - भगवत गीतालाई गीतोपनिषदको रुपमा पनि मानिल्याईएको छ, वैदिक ज्ञानको सार|1057|NE/Prabhupada 1059 - भगवान संग सबैको बिशेष सम्बन्ध हुन्छ|1059}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 18: Line 21:

<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|pVcDfltwftQ|The Speaker of the Bhagavad-gita is Lord Sri Krishna - Prabhupāda 1058}}
{{youtube_right|Xb0L_o9qJhU|The Speaker of the Bhagavad-gita is Lord Sri Krishna - Prabhupāda 1058}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->

<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>File:660219BG-NEW_YORK_clip02.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/660219BG-NEW_YORK_clip02.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->

Line 30: Line 33:

<!-- BEGIN TRANSLATED TEXT -->
<!-- BEGIN TRANSLATED TEXT -->
भगवदगीता का प्रबक्ता भगवान श्रीकृष्ण हुनुहुँन्छ। भगवदगीता का प्रबक्ता भगवान श्रीकृष्ण हुनुहुँन्छ। भगवदगीताको प्रत्येक पाना मा उन्लाई परम परमेश्वर भगवानको रुपमा उल्लेख गरिएको छ। हुँन त भगवान भन्ने शब्द कहिले कहि, देवता र कुनै शक्तिसालि मानिसलाई पनि संज्ञा दिईएको पाईन्छ। तर यहाँ संकेत गरिएको वास्तवमा उनै भगवान श्रीकृष्ण हुनुहुँन्छ। तर हामिले भगवान श्रीकृष्णलाई नै भगवान मान्नु पर्दछ किनभने आचार्यहरूले यसरि पुष्टि गरिदिएका छन। ति हुँन मैले भन्न चाहेकाहरू जस्तै संकरचार्य, रामानुजचार्य, माधवचार्य, निम्बार्का स्वामि र श्रीचैतन्य सहित अरु धेरै छन। भरतमा धेरै धेरेै अधिकृत बिद्वान र आचार्यहरू थिए। मेरो मतलब वैदिक ज्ञानका बिद्वानहरू। तिनिहरू सबै संकरचार्यले पनि श्रीकृष्णलाई भगवानको रुपमा मानिल्याएका हुँन। यो तत्थ्य भगवान् स्वायंले पनि भगवत गीतामा परमपरमेश्वर भगवानको रुपमा स्थापना गर्नु भएको हो। उनलाई भगवानको रुपमा ब्रम्हसंहितार पुराणहरू बिषेश गरि भगवत पुराणमा स्वीकार गरिएको छ। कृष्णस्तु भगवान स्वायं - (श्रीमदभागवत १-३-२८) यसै कारण हामिले पनि भगवत गीतालाई भगवान स्बायंले प्रतक्षरुपमा निर्देसित गरिदिनु भएको हो भनि मान्नु पर्दछ। हुन पनि भगवत गीताको चौथो अध्यायमा भगवान स्वयंले भन्नु भयो-- इमं विवस्वते योगं प्रक्तवान अहम अव्ययम विवस्वान मनवे प्राह मनुर इक्षवाकवे अब्रवीत ( भगवत गीता ४-१) एवं परम्परा प्राप्तम इमं राजर्षयो विदु: स कालेनेह महता योगो नष्ट परन्तप ( भ गी ४-२) स एवायं मया ते अद्य योग: प्रोक्त: पुरातन: भक्तो असि मे सखा चेति रहस्यं हि एतद उत्तमम् ( भगवत गीता ४-३) बिवार के हो भने, भगवान स्वायंले अर्जुनलाई भन्नु भयो ' यो योग पद्यति भगवत गीता मैले सबभन्दा पहिला सु्र्यदेवलाई बताईदिएको हुँ'। अनि सु्र्यदेवले मनुलाई बताईदिए थे। मनुले ईक्ष्वाकुलाई बताई दिए। यसै गरि गुरु परम्परा द्वारा एक देखि अर्को हुँदै यो योग पद्यति आऐको हो। अनि यसो हुदै जादा समयको अन्तरालमा यो पद्यति लोप भयो। यसै कारण म तिमिसंग वहि योग पद्यति फेरि पनि बताईरहेको छु। वहि पुरानो योग प्रणालि भगवत गीताको या गीतोपनिषद् कारण तिमी मेरा भक्त हौ साथै मेरो साथि पनि। यहि कारण तिमीले यो पद्यति बुझ्न सक्ने छौ'। अब तात्पर्य के हो भने, भगवत गीता भगवानका भक्तहरूका लागि बिशेष ग्रन्थ हो। आध्यात्मबादीहरू तीन श्रेणीका हुन्छन, ति हुन, ज्ञानि, योगी र भक्त। अर्को शब्दमा हो भने, निर्विशेषवादी, या ध्यानी, या भक्त । यहाँ स्पष्ट रुपमा बताईएको छ। भगवानले अर्जुनलाई भन्नु भयो कि, ' म तिमिलाई गुरू परम्पराको पहिलो ब्यक्ति बनाईदिदै छु'। किन भने पहिलाको पुरानो गुरु परम्परा चै बिगठन भयो, भनेर। त्यहि कारण म पुनः अर्को परम्परा स्थापना गर्न चाहान्छु जुन बिचारधारा सु्र्यदेव देखि हुदै तल अरूहरूमा आईपुगेको थियो। यसलाई तिमिले ग्रहन गर र अरूलाई बाँडिदेउ। अर्थात यो भगवत गीताको योग पद्यति तिमि मार्फत अरूलाई बितरण अबदेखि हुदै जावस। तिमीनै भगवत गीता बुझ्ने अधिकृत बन्नु। अव के भने, भगवत गीताको निर्देशन भगवान श्रीकृष्णका प्रतक्ष्य शिश्य अर्जुनलाई दिईयो जि भगवानका भक्त हुँन। यति मात्र होईन कि अर्जुन भगवान श्रीकृष्णका निकट संबन्धका थिए। यसै काृण श्रीकृष्णको जस्तो गुण भएका मानिसहरू जस्ताले मात्र भगवत गीता बुझ्न सक्दछ। यस्को मतलब त्यो मानिस भक्त भएको हुनुँ पर्दछ। ऊ भगवान संग सिधा सम्बन्ध भएको सम्बन्धित हुनुँ पर्दछ।
भगवदगीता का प्रबक्ता भगवान श्रीकृष्ण हुनुहुँन्छ। भगवदगीताको प्रत्येक पाना मा उन्लाई परम परमेश्वर भगवानको रुपमा उल्लेख गरिएको छ। हुँन त भगवान भन्ने शब्द कहिले कहि, देवता र कुनै शक्तिसालि मानिसलाई पनि संज्ञा दिईएको पाईन्छ। तर यहाँ संकेत गरिएको वास्तवमा उनै भगवान श्रीकृष्ण हुनुहुँन्छ। तर हामिले भगवान श्रीकृष्णलाई नै भगवान मान्नु पर्दछ किनभने आचार्यहरूले यसरि पुष्टि गरिदिएका छन। ति हुँन मैले भन्न चाहेकाहरू जस्तै संकरचार्य, रामानुजचार्य, माधवचार्य, निम्बार्का स्वामि र श्रीचैतन्य सहित अरु धेरै छन। भरतमा धेरै धेरेै अधिकृत बिद्वान र आचार्यहरू थिए। मेरो मतलब वैदिक ज्ञानका बिद्वानहरू। तिनिहरू सबै संकरचार्यले पनि श्रीकृष्णलाई भगवानको रुपमा मानिल्याएका हुँन। यो तत्थ्य भगवान् स्वायंले पनि भगवत गीतामा परमपरमेश्वर भगवानको रुपमा स्थापना गर्नु भएको हो। उनलाई भगवानको रुपमा ब्रम्हसंहितार पुराणहरू बिषेश गरि भगवत पुराणमा स्वीकार गरिएको छ। कृष्णस्तु भगवान स्वायं - (श्रीमदभागवत १-३-२८) यसै कारण हामिले पनि भगवत गीतालाई भगवान स्बायंले प्रतक्षरुपमा निर्देसित गरिदिनु भएको हो भनि मान्नु पर्दछ। हुन पनि भगवत गीताको चौथो अध्यायमा भगवान स्वयंले भन्नु भयो-- इमं विवस्वते योगं प्रक्तवान अहम अव्ययम विवस्वान मनवे प्राह मनुर इक्षवाकवे अब्रवीत ( भगवत गीता ४-१) एवं परम्परा प्राप्तम इमं राजर्षयो विदु: स कालेनेह महता योगो नष्ट परन्तप ( भ गी ४-२) स एवायं मया ते अद्य योग: प्रोक्त: पुरातन: भक्तो असि मे सखा चेति रहस्यं हि एतद उत्तमम् ( भगवत गीता ४-३) बिवार के हो भने, भगवान स्वायंले अर्जुनलाई भन्नु भयो ' यो योग पद्यति भगवत गीता मैले सबभन्दा पहिला सु्र्यदेवलाई बताईदिएको हुँ'। अनि सु्र्यदेवले मनुलाई बताईदिए थे। मनुले ईक्ष्वाकुलाई बताई दिए। यसै गरि गुरु परम्परा द्वारा एक देखि अर्को हुँदै यो योग पद्यति आऐको हो। अनि यसो हुदै जादा समयको अन्तरालमा यो पद्यति लोप भयो। यसै कारण म तिमिसंग वहि योग पद्यति फेरि पनि बताईरहेको छु। वहि पुरानो योग प्रणालि भगवत गीताको या गीतोपनिषद् कारण तिमी मेरा भक्त हौ साथै मेरो साथि पनि। यहि कारण तिमीले यो पद्यति बुझ्न सक्ने छौ'। अब तात्पर्य के हो भने, भगवत गीता भगवानका भक्तहरूका लागि बिशेष ग्रन्थ हो। आध्यात्मबादीहरू तीन श्रेणीका हुन्छन, ति हुन, ज्ञानि, योगी र भक्त। अर्को शब्दमा हो भने, निर्विशेषवादी, या ध्यानी, या भक्त । यहाँ स्पष्ट रुपमा बताईएको छ। भगवानले अर्जुनलाई भन्नु भयो कि, ' म तिमिलाई गुरू परम्पराको पहिलो ब्यक्ति बनाईदिदै छु'। किन भने पहिलाको पुरानो गुरु परम्परा चै बिगठन भयो, भनेर। त्यहि कारण म पुनः अर्को परम्परा स्थापना गर्न चाहान्छु जुन बिचारधारा सु्र्यदेव देखि हुदै तल अरूहरूमा आईपुगेको थियो। यसलाई तिमिले ग्रहन गर र अरूलाई बाँडिदेउ। अर्थात यो भगवत गीताको योग पद्यति तिमि मार्फत अरूलाई बितरण अबदेखि हुदै जावस। तिमीनै भगवत गीता बुझ्ने अधिकृत बन्नु। अव के भने, भगवत गीताको निर्देशन भगवान श्रीकृष्णका प्रतक्ष्य शिश्य अर्जुनलाई दिईयो जि भगवानका भक्त हुँन। यति मात्र होईन कि अर्जुन भगवान श्रीकृष्णका निकट संबन्धका थिए। यसै काृण श्रीकृष्णको जस्तो गुण भएका मानिसहरू जस्ताले मात्र भगवत गीता बुझ्न सक्दछ। यस्को मतलब त्यो मानिस भक्त भएको हुनुँ पर्दछ। ऊ भगवान संग सिधा सम्बन्ध भएको सम्बन्धित हुनुँ पर्दछ।
<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 21:59, 29 January 2021

660219-20 - Lecture BG Introduction - New York