NE/Prabhupada 0114 - एक सज्जन व्यक्ति जसको नाम कृष्ण हो, उहाँ सबैलाई नियन्त्रण गर्नुहुन्छ: Difference between revisions

(Created page with " <!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0114 - in all Languages Category:NE-Quotes - 1972 Category:NE-Quotes - L...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 8: Line 8:
[[Category:NE-Quotes - in USA]]
[[Category:NE-Quotes - in USA]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0113 - जिब्रोलाई नियन्त्रण गर्न निकै गाह्रो छ|0113|NE/Prabhupada 0115 - मेरो काम केवल कृष्णको सन्देश दिनु हो|0115}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 16: Line 19:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|4nEk_UgLCjI| एक सज्जन व्यक्ति जसको नाम कृष्ण हो, उहाँ सबैलाई नियन्त्रण गर्नुहुन्छ <br/> - Prabhupāda 0114}}
{{youtube_right|pIC4liM0UpQ| एक सज्जन व्यक्ति जसको नाम कृष्ण हो, उहाँ सबैलाई नियन्त्रण गर्नुहुन्छ <br/> - Prabhupāda 0114}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/720930LE.LB_clip.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/720930LE.LB_clip.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->


Line 28: Line 31:


<!-- BEGIN TRANSLATED TEXT -->
<!-- BEGIN TRANSLATED TEXT -->
भगवद गीतामा भनिएको छ,  
भगवद् गीतामा भनिएको छ,  


:देहिनो अस्मिन् यथा देहे  
:देहोनो अस्मिन् यथा देहे कौमारम् यौवनम् जरा  
:कौमारम् यौवनम् जरा  
:तथा देहान्तर प्राप्तिर् धीरस् तत्र न मुह्यति  
:तथा देहान्तर प्राप्तिर्  
:([[Vanisource:BG 2.13 (1972)|भ गी २।१३]])  
:धीरस् तत्र न मुह्यति  
:([[Vanisource:BG 2.13|भ गी २।१३]])  


तपाई, म- हामी सबैजना- यो शरीरमा बद्ध छौं | म आत्मा हुँ; तपाई आत्मा हुनुहुन्छ | यो वैदिक उपदेश हो, अहम् ब्रह्मास्मि: "म ब्रह्म हुँ।" यसको मतलब आत्मा | परब्रह्म होइन, गल्ति नगर्नुहोस् | परब्रह्म भगवान हुनुहुन्छ | हामी ब्रह्म हौँ, भगवानका अंश, टुक्रा | तर परम होइन, परम फरक हुनुहुन्छ | जस्तै तपाई अमेरिकी हुनुहुन्छ, तर परम अमेरिकी तपाइको राष्ट्रपति, श्रीमान निक्सन हुनुहुन्छ | तर तपाई यो भन्न सक्नुहुन्न कि "किनकि म अमेरिकी हुँ, तसर्थ श्रीमान निक्सन हुँ |" तपाई यो भन्न सक्नुहुन्न | त्यसैगरी, तपाई, मा, हामी सबैजना, ब्रह्म, तर त्यसको मतलब यो होइन कि हामी परब्रह्म हौँ | परब्रह्म कृष्ण हुनुहुन्छ | ईश्वर : परम: कृष्ण: (ब्र स ५।१) ईश्वरः परमः | ईश्वर​ भनेको नियन्त्रक | हामी सबैजना केहि हद सम्म नियन्त्रक छौं | कोहि आफ्नो परिवार नियन्त्रण गरिरहेछ, आफ्नो कार्यालय नियन्त्रण गरिरहेछ, व्यापार, आफ्ना शिष्यहरू नियन्त्रण गरिरहेछ | अन्तिममा, ऊ आफ्नो कुकुरलाई नियन्त्रण गरिरहेछ | यदि ऊसंग नियन्त्रण गर्न केहि छैन भने, ऊ नियन्त्रण गर्न एउटा कुकुर राख्छ, घरपालुवा कुकुर, घरपालुवा बिरालो | सबैलाई नियन्त्रक भन्ने इच्छा छ | यो तथ्य हो | तर परम नियन्त्रक कृष्ण हुनुहुन्छ | यहाँ तथाकथित नियन्त्रक कोहि अरुबाट नियन्त्रित छन् | म मेरा शिष्यहरुलाई नियन्त्रण गरुँला, तर म अरु कोही, मेरो गुरुद्वारा नियन्त्रित छु | त्यसैले कसैले भन्न सक्दैन कि "म परम नियन्त्रक हुँ |" सक्दैन | यहाँ तपाईले पाउनुहुन्छ कि तथाकथित नियन्त्रक, अवस्य पनि केहि हदसम्म नियन्त्रक हो, तर ऊ पनि नियन्त्रित | तर जब तपाई पाउनुहुन्छ कि उनी नियन्त्रकमात्र हुन्, कोहि अरुबाट नियन्त्रित छैनन्, उनी कृष्ण हुन् | कृष्णलाई बुझ्न त्यति गाह्रो छैन | यो बुझ्ने प्रयास गर्नुहोस् कि सबैजना नियन्त्रण गरिरहेछन्, हामी सबै जना, तर उही समयमा कोहि अरुबाट नियन्त्रित छन् | तर हामी एक सज्जन व्यक्ति पाउँछौं जसको नाम कृष्ण हो | उहाँ सबैलाई नियन्त्रण गर्नुहुन्छ, तर उहाँ कोहिबाट नियन्त्रित हुनुहुन्न | यहि भगवान हुनुहुन्छ |  
तपाई, म- हामी सबैजना- यो शरीरमा बद्ध छौं | म आत्मा हुँ; तपाई आत्मा हुनुहुन्छ | यो वैदिक उपदेश हो, अहं ब्रह्मास्मि: "म ब्रह्म हुँ।" यो भनेको आत्मा | परब्रह्म होइन, गल्ति नगर्नुहोस् | परब्रह्म भगवान् हुनुहुन्छ | हामी ब्रह्म हौँ, भगवानका अंश, टुक्रा | तर परम होइन, परम फरक हुनुहुन्छ | जस्तै तपाई अमेरिकी हुनुहुन्छ, तर परम अमेरिकी तपाईको राष्ट्रपति, श्रीमान् निक्सन हुनुहुन्छ | तर तपाई यो भन्न सक्नुहुन्न कि "म अमेरिकी भएको कारण श्रीमान् निक्सन हुँ |" तपाई यो भन्न सक्नुहुन्न | त्यसैगरी, तपाई, , हामी सबैजना, ब्रह्म, तर त्यसको मतलब यो होइन कि हामी परब्रह्म हौँ | परब्रह्म कृष्ण हुनुहुन्छ | ईश्वर : परम: कृष्ण: (ब्र स ५।१) ईश्वरः परमः | ईश्वर​ भनेको नियन्त्रक | हामी सबैजना केहि हदसम्म नियन्त्रक छौं | कसैले आफ्नो परिवार नियन्त्रण गर्दै, आफ्नो कार्यालय नियन्त्रण गर्दैछ, व्यापार, आफ्ना शिष्यहरू नियन्त्रण गर्दैछ | अन्तिममा, ऊ आफ्नो कुकुरलाई नियन्त्रण गर्दैछ | यदि ऊसँग नियन्त्रण गर्न केहि छैन भने ऊ नियन्त्रण गर्न एउटा कुकुर राख्छ, घरपालुवा कुकुर, घरपालुवा बिरालो | सबैलाई नियन्त्रक बन्ने इच्छा छ | यो तथ्य हो | तर परम नियन्त्रक कृष्ण हुनुहुन्छ | यहाँका तथाकथित नियन्त्रक कोहि अरुबाट नियन्त्रित छन् | म आफ्ना शिष्यहरुलाई नियन्त्रण गरुँला तर म अरु कोही, मेरो गुरुद्वारा नियन्त्रित छु | त्यसैले कसैले भन्न सक्दैन कि "म परम नियन्त्रक हुँ |" सक्दैन | यहाँ तपाईले पाउनुहुन्छ कि तथाकथित नियन्त्रक, अवश्य पनि केहि हदसम्म नियन्त्रक हुन्छ, तर ऊ पनि नियन्त्रित हुन्छ | तर जब तपाई पाउनुहुन्छ कि उहाँ नियन्त्रकमात्र हुनुहुन्छ, कोहि अरुबाट नियन्त्रित हुनुहुँदैन, उहाँ कृष्ण हुनुहुन्छ | कृष्णलाई बुझ्न त्यति गाह्रो छैन | यो बुझ्ने प्रयास गर्नुहोस् कि सबैजना नियन्त्रण गर्दैछन्, हामी सबै जना, तर उही समयमा कोहि अरुबाट नियन्त्रित छौं | तर हामी एक सज्जन व्यक्ति पाउँछौं जसको नाम कृष्ण हो | उहाँ सबैलाई नियन्त्रण गर्नुहुन्छ, तर उहाँ कोहिबाट नियन्त्रित हुनुहुन्न | उहाँ नै भगवान् हुनुहुन्छ |  


:ईष्वर: परम: कृष्ण:
:ईश्वर​: परम: कृष्ण: सच् चिद् अानन्द विग्रह  
:सच् चिद् अानन्द विग्रह  
:अनादिर् अादिर् गोविन्द: सर्व कारण कारणम्  
:अनादिर् अादिर् गोविन्द:
:सर्व कारण कारणम्  
:(ब्र स ५।१)  
:(ब्र स ५।१)  


यो कृष्ण भावनामृत अभियान निकै वैज्ञानिक छ, आधिकारिक र तर्कसंगत व्यक्तिद्वारा बुझ्न सकिने छ | त्यसैले यदि तपाईले यस कृष्ण भावनामृत अभियानमा रुचि देखाउनुहुन्छ भने तपाईलाई लाभ हुनेछ | तपाईको जीवन सफल हुनेछ | तपाईको जीवनको लक्ष्य पुरा हुनेछ | यो तथ्य हो | तपाई हाम्रो साहित्य पढ्ने कोशिश गर्न सक्नुहुन्छ | हामीसंग धेरै पुस्तकहरु छन् | तपाई आउन सक्नुहुन्छ र व्यवहारिक रुपले देख्न सक्नुहुन्छ हाम्रा विद्यार्थीले कस्तो गर्दै छन्, कृष्ण भावनामृत अभियानमा अघि बढ्दै छन् | तपाईले यिनीहरुको संघबाट पनि सिक्ने कोशिश गर्न सक्नुहुन्छ | जस्तै कोहि यान्त्रिक मानिस बन्न चाहन्छ भने ऊ कारखानामा प्रवेश गर्छ र कामदार, यान्त्रिकका साथ संग गर्छ र क्रमश: ऊ पनि यान्त्रिक,विशेषज्ञ बन्छ | त्यसैगरी, हामी यी केन्द्रहरु खोल्दैछौं केवल सबैलाई मौका दिन, यो सिक्नको लागि कि कसरि घर जाने, फर्केर, कसै घर जाने, भगवद धाम फर्कने | यो हाम्रो लक्ष्य हो | यो निकै वैज्ञानिक र आधिकारिक, वैदिक छ | हामी यो ज्ञान प्रत्यक्ष कृष्ण, सर्वोच्च परम पुरुष भगवान बाट प्राप्त गरिरहेका छौं | यो हो भगवद गीता | हामी भगवद गीता यथा रुप प्रस्तुत गरिरहेका छौं, कुनै निरर्थक टिप्पणी बिना | कृष्णले भगवद गीतामा भन्नुहुन्छ कि उहाँ सर्वोच्च परमपुरुष भगवान हुनुहुन्छ | हामीले उही प्रस्ताव राखेका छौं, कि सर्वोच्च परमपुरुष भगवान कृष्ण हुनुहुन्छ | हामीले यसलाई परिवर्तन गरेका छैनौं | कृष्णले भगवद गीतामा भन्नुहुन्छ कि,"मेरो भक्त बन | सधैँ मेरो स्मरण गर | मेरो पुजा गर | मलाई दण्डवत प्रणाम गर |" हामी सबै मानिसहरुलाई सिकाइरहेका छौं कि "तपाई निरन्तर कृष्णको स्मरण गर्नुहोस् - हरे कृष्ण, हरे कृष्ण, कृष्ण कृष्ण, हरे हरे / हरे राम, हरे राम, राम राम हरे हरे। " यो हरे कृष्ण महामन्त्रको जप गरेर तपाईले निरन्तर कृष्णको स्मरण गर्नुहुनेछ |
यो कृष्ण भावनामृत अभियान निकै वैज्ञानिक र आधिकारिक छ र यसलाई तर्कसंगत व्यक्तिले बुझ्न सक्छन् | यदि तपाईले यस कृष्ण भावनामृत अभियानमा रुचि देखाउनुहुन्छ भने तपाईलाई लाभ हुनेछ | तपाईको जीवन सफल हुनेछ | तपाईको जीवनको लक्ष्य पुरा हुनेछ | यो तथ्य हो | तपाई हाम्रो साहित्य पढ्ने प्रयास गर्न सक्नुहुन्छ | हामीसँग धेरै पुस्तकहरु छन् | तपाई आउन सक्नुहुन्छ र व्यवहारिक रुपमा देख्न सक्नुहुन्छ हाम्रा विद्यार्थीले कस्तो गर्दैछन्, कृष्ण भावनामृत अभियानमा अघि बढ्दैछन् | तपाईले यिनीहरुको सङ्गबाट पनि सिक्ने प्रयास गर्न सक्नुहुन्छ | जस्तै कोहि यान्त्रिक मानिस बन्न चाहन्छ भने ऊ कारखानामा प्रवेश गर्छ र कामदार, यान्त्रिकका साथ सङ्ग गर्छ र क्रमश: ऊ पनि यान्त्रिक, विशेषज्ञ बन्छ | त्यसैगरी, हामीले यी केन्द्रहरु खोलेका छौं, केवल सबैलाई मौका दिन, कसरी घर जाने, कसरी भगवद् धाम फर्कने भन्ने ज्ञान सिकाउन | यो हाम्रो लक्ष्य हो | यो निकै वैज्ञानिक, आधिकारिक र वैदिक छ | हामीले यो ज्ञान प्रत्यक्ष रुपमा सर्वोच्च परम पुरुष भगवान् कृष्णबाट प्राप्त गरेका छौं | यो हो भगवद् गीता | हामी भगवद् गीता यथा रुप प्रस्तुत गर्दैछौं, कुनै निरर्थक टिप्पणी बिना | कृष्णले भगवद् गीतामा भन्नुहुन्छ कि उहाँ सर्वोच्च परमपुरुष भगवान् हुनुहुन्छ | हामीले उही प्रस्ताव राखेका छौं, कि कृष्ण सर्वोच्च परमपुरुष भगवान् हुनुहुन्छ | हामीले यसलाई परिवर्तन गरेका छैनौं | कृष्णले भगवद् गीतामा भन्नुहुन्छ कि,"मेरो भक्त बन | सधैँ मेरो स्मरण गर | मेरो पुजा गर | मलाई दण्डवत प्रणाम गर |" हामी सबै मानिसहरुलाई सिकाउँदैछौं कि "तपाई निरन्तर कृष्णको स्मरण गर्नुहोस् - हरे कृष्ण, हरे कृष्ण, कृष्ण कृष्ण, हरे हरे / हरे राम, हरे राम, राम राम हरे हरे।" यो हरे कृष्ण महामन्त्रको जप गरेर तपाईले निरन्तर कृष्णको स्मरण गर्नुहुनेछ |
 
<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 19:42, 29 January 2021



Lecture -- Laguna Beach, September 30, 1972

भगवद् गीतामा भनिएको छ,

देहोनो अस्मिन् यथा देहे कौमारम् यौवनम् जरा
तथा देहान्तर प्राप्तिर् धीरस् तत्र न मुह्यति
(भ गी २।१३)

तपाई, म- हामी सबैजना- यो शरीरमा बद्ध छौं | म आत्मा हुँ; तपाई आत्मा हुनुहुन्छ | यो वैदिक उपदेश हो, अहं ब्रह्मास्मि: "म ब्रह्म हुँ।" यो भनेको आत्मा | परब्रह्म होइन, गल्ति नगर्नुहोस् | परब्रह्म भगवान् हुनुहुन्छ | हामी ब्रह्म हौँ, भगवानका अंश, टुक्रा | तर परम होइन, परम फरक हुनुहुन्छ | जस्तै तपाई अमेरिकी हुनुहुन्छ, तर परम अमेरिकी तपाईको राष्ट्रपति, श्रीमान् निक्सन हुनुहुन्छ | तर तपाई यो भन्न सक्नुहुन्न कि "म अमेरिकी भएको कारण म श्रीमान् निक्सन हुँ |" तपाई यो भन्न सक्नुहुन्न | त्यसैगरी, तपाई, म, हामी सबैजना, ब्रह्म, तर त्यसको मतलब यो होइन कि हामी परब्रह्म हौँ | परब्रह्म कृष्ण हुनुहुन्छ | ईश्वर : परम: कृष्ण: (ब्र स ५।१) ईश्वरः परमः | ईश्वर​ भनेको नियन्त्रक | हामी सबैजना केहि हदसम्म नियन्त्रक छौं | कसैले आफ्नो परिवार नियन्त्रण गर्दै, आफ्नो कार्यालय नियन्त्रण गर्दैछ, व्यापार, आफ्ना शिष्यहरू नियन्त्रण गर्दैछ | अन्तिममा, ऊ आफ्नो कुकुरलाई नियन्त्रण गर्दैछ | यदि ऊसँग नियन्त्रण गर्न केहि छैन भने ऊ नियन्त्रण गर्न एउटा कुकुर राख्छ, घरपालुवा कुकुर, घरपालुवा बिरालो | सबैलाई नियन्त्रक बन्ने इच्छा छ | यो तथ्य हो | तर परम नियन्त्रक कृष्ण हुनुहुन्छ | यहाँका तथाकथित नियन्त्रक कोहि अरुबाट नियन्त्रित छन् | म आफ्ना शिष्यहरुलाई नियन्त्रण गरुँला तर म अरु कोही, मेरो गुरुद्वारा नियन्त्रित छु | त्यसैले कसैले भन्न सक्दैन कि "म परम नियन्त्रक हुँ |" सक्दैन | यहाँ तपाईले पाउनुहुन्छ कि तथाकथित नियन्त्रक, अवश्य पनि केहि हदसम्म नियन्त्रक हुन्छ, तर ऊ पनि नियन्त्रित हुन्छ | तर जब तपाई पाउनुहुन्छ कि उहाँ नियन्त्रकमात्र हुनुहुन्छ, कोहि अरुबाट नियन्त्रित हुनुहुँदैन, उहाँ कृष्ण हुनुहुन्छ | कृष्णलाई बुझ्न त्यति गाह्रो छैन | यो बुझ्ने प्रयास गर्नुहोस् कि सबैजना नियन्त्रण गर्दैछन्, हामी सबै जना, तर उही समयमा कोहि अरुबाट नियन्त्रित छौं | तर हामी एक सज्जन व्यक्ति पाउँछौं जसको नाम कृष्ण हो | उहाँ सबैलाई नियन्त्रण गर्नुहुन्छ, तर उहाँ कोहिबाट नियन्त्रित हुनुहुन्न | उहाँ नै भगवान् हुनुहुन्छ |

ईश्वर​: परम: कृष्ण: सच् चिद् अानन्द विग्रह
अनादिर् अादिर् गोविन्द: सर्व कारण कारणम्
(ब्र स ५।१)

यो कृष्ण भावनामृत अभियान निकै वैज्ञानिक र आधिकारिक छ र यसलाई तर्कसंगत व्यक्तिले बुझ्न सक्छन् | यदि तपाईले यस कृष्ण भावनामृत अभियानमा रुचि देखाउनुहुन्छ भने तपाईलाई लाभ हुनेछ | तपाईको जीवन सफल हुनेछ | तपाईको जीवनको लक्ष्य पुरा हुनेछ | यो तथ्य हो | तपाई हाम्रो साहित्य पढ्ने प्रयास गर्न सक्नुहुन्छ | हामीसँग धेरै पुस्तकहरु छन् | तपाई आउन सक्नुहुन्छ र व्यवहारिक रुपमा देख्न सक्नुहुन्छ हाम्रा विद्यार्थीले कस्तो गर्दैछन्, कृष्ण भावनामृत अभियानमा अघि बढ्दैछन् | तपाईले यिनीहरुको सङ्गबाट पनि सिक्ने प्रयास गर्न सक्नुहुन्छ | जस्तै कोहि यान्त्रिक मानिस बन्न चाहन्छ भने ऊ कारखानामा प्रवेश गर्छ र कामदार, यान्त्रिकका साथ सङ्ग गर्छ र क्रमश: ऊ पनि यान्त्रिक, विशेषज्ञ बन्छ | त्यसैगरी, हामीले यी केन्द्रहरु खोलेका छौं, केवल सबैलाई मौका दिन, कसरी घर जाने, कसरी भगवद् धाम फर्कने भन्ने ज्ञान सिकाउन | यो हाम्रो लक्ष्य हो | यो निकै वैज्ञानिक, आधिकारिक र वैदिक छ | हामीले यो ज्ञान प्रत्यक्ष रुपमा सर्वोच्च परम पुरुष भगवान् कृष्णबाट प्राप्त गरेका छौं | यो हो भगवद् गीता | हामी भगवद् गीता यथा रुप प्रस्तुत गर्दैछौं, कुनै निरर्थक टिप्पणी बिना | कृष्णले भगवद् गीतामा भन्नुहुन्छ कि उहाँ सर्वोच्च परमपुरुष भगवान् हुनुहुन्छ | हामीले उही प्रस्ताव राखेका छौं, कि कृष्ण सर्वोच्च परमपुरुष भगवान् हुनुहुन्छ | हामीले यसलाई परिवर्तन गरेका छैनौं | कृष्णले भगवद् गीतामा भन्नुहुन्छ कि,"मेरो भक्त बन | सधैँ मेरो स्मरण गर | मेरो पुजा गर | मलाई दण्डवत प्रणाम गर |" हामी सबै मानिसहरुलाई सिकाउँदैछौं कि "तपाई निरन्तर कृष्णको स्मरण गर्नुहोस् - हरे कृष्ण, हरे कृष्ण, कृष्ण कृष्ण, हरे हरे / हरे राम, हरे राम, राम राम हरे हरे।" यो हरे कृष्ण महामन्त्रको जप गरेर तपाईले निरन्तर कृष्णको स्मरण गर्नुहुनेछ |