NE/Prabhupada 0033 - महाप्रभुको नाम पतित पावन हो: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0033 - in all Languages Category:NE-Quotes - 1975 Category:NE-Quotes - Mo...")
 
(Vanibot #0005 edit: add new navigation bars (prev/next))
 
Line 7: Line 7:
[[Category:Nepali Language]]
[[Category:Nepali Language]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0032 - मैले जे बताउनुपर्छ, आफ्ना पुस्तकहरुमा बताएको छु|0032|NE/Prabhupada 0034 - सबैजनाले अधिकारीबाट ज्ञान प्राप्त गर्छन्|0034}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 19: Line 22:


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/751004mw.mau_clip2.mp3</mp3player>  
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/751004mw.mau_clip2.mp3</mp3player>  
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->


Line 34: Line 37:
पुष्ट कृष्ण: होइन।  
पुष्ट कृष्ण: होइन।  


प्रभुपाद: अनि ? तिनीहरूलाई हटाउनुपर्छ। आजकल सरकार भनेको सबै धुर्तहरु | तिनीहरुलाई धुर्तहरुले चुनेका हुन्छन् र तिनीहरु धुर्त हुन्छन् | त्यो कठिनाइ छ | तिमी जहाँ गएपनि तिमीले केवल धुर्तलाई भेट्नेछौ | मन्द | यस्को परिभाषा मन्द भनेर दिइएको छ। हाम्रो आश्रममा पनि धेरै मन्दहरू छन् । यो रिपोर्ट हेर त । तिनीहरू सुध्रिन आएका भए पनि तिनीहरु धुर्त हुन् | तिनीहरूले आफ्नो धुर्त बानि छाड्न सक्दैनन् । तसर्थ तीनिहरुलाई मन्द भनिएको हो, "सबै नराम्रो" | तर केवल यो भिन्नता छ कि हाम्रो आश्रममा नराम्राहरू पनि सुध्रिंदैछन्, बाहिर कुनै सुधार छैन । उनीहरुमा सुधार आउने आशा छ तर बाहिर यस्तो आशा छैन। यहि हो फरक। अन्य्याथा सबै नराम्रा छन् | कुनै भेद बिना भन्न सकिन्छ | मन्दाः सुमन्द​-मतयो ([[Vanisource:SB 1.1.10|श्री भा १।१।१०]]) | अब, कसरी सरकार राम्रो हुनेछ त? यो पनि नराम्रो छ | महाप्रभुको नाम पतित पावन हो; उहाँले सम्पूर्ण नराम्रा मानिसहरुको उद्धार गर्नुहुन्छ | कलि-युगमा कोही पनि राम्रा मानिस छैनन्- सबै नराम्रा । त्यस्ता नराम्रा मानिसहरुसँग व्यवहार गर्न तिमीहरू बलवान् हुनुपर्छ।
प्रभुपाद: अनि ? तिनीहरूलाई हटाउनुपर्छ। आजकल सरकार भनेको सबै धुर्तहरु | तिनीहरुलाई धुर्तहरुले चुनेका हुन्छन् र तिनीहरु धुर्त हुन्छन् | त्यो कठिनाइ छ | तिमी जहाँ गएपनि तिमीले केवल धुर्तलाई भेट्नेछौ | मन्द | यस्को परिभाषा मन्द भनेर दिइएको छ। हाम्रो आश्रममा पनि धेरै मन्दहरू छन् । यो रिपोर्ट हेर त । तिनीहरू सुध्रिन आएका भए पनि तिनीहरु धुर्त हुन् | तिनीहरूले आफ्नो धुर्त बानी छाड्न सक्दैनन् । तसर्थ तीनिहरुलाई मन्द भनिएको हो, "सबै नराम्रो" | तर केवल यो भिन्नता छ कि हाम्रो आश्रममा नराम्राहरू पनि सुध्रिंदैछन्, बाहिर कुनै सुधार छैन । उनीहरुमा सुधार आउने आशा छ तर बाहिर यस्तो आशा छैन। यहि हो फरक। अन्य्याथा सबै नराम्रा छन् | कुनै भेद बिना भन्न सकिन्छ | मन्दाः सुमन्द​-मतयो ([[Vanisource:SB 1.1.10|श्री भा १।१।१०]]) | अब, कसरी सरकार राम्रो हुनेछ त? यो पनि नराम्रो छ | महाप्रभुको नाम पतित पावन हो; उहाँले सम्पूर्ण नराम्रा मानिसहरुको उद्धार गर्नुहुन्छ | कलि-युगमा कोही पनि राम्रा मानिस छैनन्- सबै नराम्रा । त्यस्ता नराम्रा मानिसहरुसँग व्यवहार गर्न तिमीहरू बलवान् हुनुपर्छ।
<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 07:18, 21 September 2017



Morning Walk -- October 4, 1975, Mauritius


पुष्ट कृष्ण: वर्तमान समयका सरकारहरूले सबैभन्दा हिंस्रक, पापी क्रियकलापहरुलाई समर्थन दिंदैछन् । त्यसैले जनसाधारणलाई सुधार्न कसरी सम्भव छ ?

प्रभुपाद: के तिमीले सरकार पूर्ण छ भनेर बताउन खोजेको हो ?

पुष्ट कृष्ण: होइन।

प्रभुपाद: अनि ? तिनीहरूलाई हटाउनुपर्छ। आजकल सरकार भनेको सबै धुर्तहरु | तिनीहरुलाई धुर्तहरुले चुनेका हुन्छन् र तिनीहरु धुर्त हुन्छन् | त्यो कठिनाइ छ | तिमी जहाँ गएपनि तिमीले केवल धुर्तलाई भेट्नेछौ | मन्द | यस्को परिभाषा मन्द भनेर दिइएको छ। हाम्रो आश्रममा पनि धेरै मन्दहरू छन् । यो रिपोर्ट हेर त । तिनीहरू सुध्रिन आएका भए पनि तिनीहरु धुर्त हुन् | तिनीहरूले आफ्नो धुर्त बानी छाड्न सक्दैनन् । तसर्थ तीनिहरुलाई मन्द भनिएको हो, "सबै नराम्रो" | तर केवल यो भिन्नता छ कि हाम्रो आश्रममा नराम्राहरू पनि सुध्रिंदैछन्, बाहिर कुनै सुधार छैन । उनीहरुमा सुधार आउने आशा छ तर बाहिर यस्तो आशा छैन। यहि हो फरक। अन्य्याथा सबै नराम्रा छन् | कुनै भेद बिना भन्न सकिन्छ | मन्दाः सुमन्द​-मतयो (श्री भा १।१।१०) | अब, कसरी सरकार राम्रो हुनेछ त? यो पनि नराम्रो छ | महाप्रभुको नाम पतित पावन हो; उहाँले सम्पूर्ण नराम्रा मानिसहरुको उद्धार गर्नुहुन्छ | कलि-युगमा कोही पनि राम्रा मानिस छैनन्- सबै नराम्रा । त्यस्ता नराम्रा मानिसहरुसँग व्यवहार गर्न तिमीहरू बलवान् हुनुपर्छ।