NE/Prabhupada 0076 - सर्वत्र कृष्णलाई देख्नुहोस्: Difference between revisions
(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0076 - in all Languages Category:NE-Quotes - 1971 Category:NE-Quotes - Le...") |
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version) |
||
Line 7: | Line 7: | ||
[[Category:NE-Quotes - in USA]] | [[Category:NE-Quotes - in USA]] | ||
<!-- END CATEGORY LIST --> | <!-- END CATEGORY LIST --> | ||
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE --> | |||
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0075 - गुरुकहाँ जानैपर्छ|0075|NE/Prabhupada 0077 - तपाईले वैज्ञानिक र दार्शनिक अध्ययन गर्न सक्नुहुन्छ|0077}} | |||
<!-- END NAVIGATION BAR --> | |||
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | <!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | ||
<div class="center"> | <div class="center"> | ||
Line 15: | Line 18: | ||
<!-- BEGIN VIDEO LINK --> | <!-- BEGIN VIDEO LINK --> | ||
{{youtube_right| | {{youtube_right|QuXDjE5Z8q0|सर्वत्र कृष्णलाई देख्नुहोस्- Prabhupāda 0076}} | ||
<!-- END VIDEO LINK --> | <!-- END VIDEO LINK --> | ||
<!-- BEGIN AUDIO LINK --> | <!-- BEGIN AUDIO LINK --> | ||
<mp3player> | <mp3player>https://s3.amazonaws.com/vanipedia/clip/710627RY.SF_clip1.mp3</mp3player> | ||
<!-- END AUDIO LINK --> | <!-- END AUDIO LINK --> | ||
Line 29: | Line 32: | ||
जब हाम्रा आँखा भगवानको प्रेमले मोहीत हुन्छन्, तब हामीहरूले भगवानलाई सर्वत्र देख्न सक्नेछौं । यो शास्त्रमा उल्लेख गरिएको छ। हामीहरूले भगवानको प्रेमको विकास गरेर भगवानलाई देख्ने शक्ति बढाउनु पर्दछ। प्रेमाञ्जन-च्छुरित भक्ति-विलोचनेन (ब्रम्हसंहिता ५|३८) | जब कोही कृष्ण भावनामा पूर्ण विकसित हुन्छ, तब उसले भगवानलाई आफ्नो हृदयमा र सर्वत्र देख्न सक्नेछ। | जब हाम्रा आँखा भगवानको प्रेमले मोहीत हुन्छन्, तब हामीहरूले भगवानलाई सर्वत्र देख्न सक्नेछौं । यो शास्त्रमा उल्लेख गरिएको छ। हामीहरूले भगवानको प्रेमको विकास गरेर भगवानलाई देख्ने शक्ति बढाउनु पर्दछ। प्रेमाञ्जन-च्छुरित भक्ति-विलोचनेन (ब्रम्हसंहिता ५|३८) | जब कोही कृष्ण भावनामा पूर्ण विकसित हुन्छ, तब उसले भगवानलाई आफ्नो हृदयमा र सर्वत्र देख्न सक्नेछ। | ||
यस कृष्णभावनामृत अभियान एक प्रयास हो, मानीसहरूलाई कृष्णको दर्शन गर्न सिकाउनको निमित्त । हामीले अभ्यास गर्यौं भने कृष्णलाई देख्न सक्नेछौं। जस्तै कृष्णले भन्नुभएको छ , रसो ऽहम् अप्सु कौन्तेय([[Vanisource:BG 7.8|भ गी ७।८ ]]) | कृष्णले भन्नुहुन्छ "म पानीको स्वाद हुँ"। हामीहरू सबैले हरेक दिन पानी पिउँछौं, एकपटकमात्र होइन दुई, तीन वा त्योभन्दा धेरै पटक । हामीले पानी पिउँदा पानीको स्वाद कृष्ण हुनहुन्छ भनेर सोच्ने गर्यौं भने, हामीहरू तत्काल कृष्ण भावनाभावित हुनेछौं। | यस कृष्णभावनामृत अभियान एक प्रयास हो, मानीसहरूलाई कृष्णको दर्शन गर्न सिकाउनको निमित्त । हामीले अभ्यास गर्यौं भने कृष्णलाई देख्न सक्नेछौं। जस्तै कृष्णले भन्नुभएको छ , रसो ऽहम् अप्सु कौन्तेय([[Vanisource:BG 7.8 (1972)|भ गी ७।८ ]]) | कृष्णले भन्नुहुन्छ "म पानीको स्वाद हुँ"। हामीहरू सबैले हरेक दिन पानी पिउँछौं, एकपटकमात्र होइन दुई, तीन वा त्योभन्दा धेरै पटक । हामीले पानी पिउँदा पानीको स्वाद कृष्ण हुनहुन्छ भनेर सोच्ने गर्यौं भने, हामीहरू तत्काल कृष्ण भावनाभावित हुनेछौं। | ||
कृष्ण भावनाभावित हुनु मुस्किल कार्य होइन। हामीले केवल यसको अभ्यास गर्नुपर्छ । जस्तै यो कसरी कृष्णभावनाको अभ्यास गर्ने भन्ने सम्बन्धि एउटा उदाहरण हो । जब तपाईहरु पानी पिएर सन्तुष्ट हुनुहुन्छ, जब तपाईको तिर्खा मेटिन्छ, तब तपाई तत्काल सोच्नुहोस् कि यो तिर्खा मेटाउने शक्ति कृष्ण हुनुहुन्छ । प्रभास्मि शशि सूर्ययोः |कृष्णले भन्नुहुन्छ, "म सूर्यको ज्योती हुँ, म चन्द्रमाको ज्योती हुँ।" हामीले दिनको समयमा सूर्यको प्रकाश देख्दछौं। तपाईहरुले सूर्यको प्रकाश देख्नासाथ तत्काल कृष्णलाई स्मरण गर्न सक्नुहुन्छ , "यहाँ कृष्ण हुनुहुन्छ |" | कृष्ण भावनाभावित हुनु मुस्किल कार्य होइन। हामीले केवल यसको अभ्यास गर्नुपर्छ । जस्तै यो कसरी कृष्णभावनाको अभ्यास गर्ने भन्ने सम्बन्धि एउटा उदाहरण हो । जब तपाईहरु पानी पिएर सन्तुष्ट हुनुहुन्छ, जब तपाईको तिर्खा मेटिन्छ, तब तपाई तत्काल सोच्नुहोस् कि यो तिर्खा मेटाउने शक्ति कृष्ण हुनुहुन्छ । प्रभास्मि शशि सूर्ययोः |कृष्णले भन्नुहुन्छ, "म सूर्यको ज्योती हुँ, म चन्द्रमाको ज्योती हुँ।" हामीले दिनको समयमा सूर्यको प्रकाश देख्दछौं। तपाईहरुले सूर्यको प्रकाश देख्नासाथ तत्काल कृष्णलाई स्मरण गर्न सक्नुहुन्छ , "यहाँ कृष्ण हुनुहुन्छ |" | ||
Line 40: | Line 43: | ||
:ददामि बुद्धि-योगं तं | :ददामि बुद्धि-योगं तं | ||
:येन माम् उपयान्ति ते | :येन माम् उपयान्ति ते | ||
:([[Vanisource:BG 10.10|भ गी १०।१० ]]) | :([[Vanisource:BG 10.10 (1972)|भ गी १०।१० ]]) | ||
<!-- END TRANSLATED TEXT --> | <!-- END TRANSLATED TEXT --> |
Latest revision as of 19:36, 29 January 2021
Ratha-yatra -- San Francisco, June 27, 1971
जब हाम्रा आँखा भगवानको प्रेमले मोहीत हुन्छन्, तब हामीहरूले भगवानलाई सर्वत्र देख्न सक्नेछौं । यो शास्त्रमा उल्लेख गरिएको छ। हामीहरूले भगवानको प्रेमको विकास गरेर भगवानलाई देख्ने शक्ति बढाउनु पर्दछ। प्रेमाञ्जन-च्छुरित भक्ति-विलोचनेन (ब्रम्हसंहिता ५|३८) | जब कोही कृष्ण भावनामा पूर्ण विकसित हुन्छ, तब उसले भगवानलाई आफ्नो हृदयमा र सर्वत्र देख्न सक्नेछ।
यस कृष्णभावनामृत अभियान एक प्रयास हो, मानीसहरूलाई कृष्णको दर्शन गर्न सिकाउनको निमित्त । हामीले अभ्यास गर्यौं भने कृष्णलाई देख्न सक्नेछौं। जस्तै कृष्णले भन्नुभएको छ , रसो ऽहम् अप्सु कौन्तेय(भ गी ७।८ ) | कृष्णले भन्नुहुन्छ "म पानीको स्वाद हुँ"। हामीहरू सबैले हरेक दिन पानी पिउँछौं, एकपटकमात्र होइन दुई, तीन वा त्योभन्दा धेरै पटक । हामीले पानी पिउँदा पानीको स्वाद कृष्ण हुनहुन्छ भनेर सोच्ने गर्यौं भने, हामीहरू तत्काल कृष्ण भावनाभावित हुनेछौं।
कृष्ण भावनाभावित हुनु मुस्किल कार्य होइन। हामीले केवल यसको अभ्यास गर्नुपर्छ । जस्तै यो कसरी कृष्णभावनाको अभ्यास गर्ने भन्ने सम्बन्धि एउटा उदाहरण हो । जब तपाईहरु पानी पिएर सन्तुष्ट हुनुहुन्छ, जब तपाईको तिर्खा मेटिन्छ, तब तपाई तत्काल सोच्नुहोस् कि यो तिर्खा मेटाउने शक्ति कृष्ण हुनुहुन्छ । प्रभास्मि शशि सूर्ययोः |कृष्णले भन्नुहुन्छ, "म सूर्यको ज्योती हुँ, म चन्द्रमाको ज्योती हुँ।" हामीले दिनको समयमा सूर्यको प्रकाश देख्दछौं। तपाईहरुले सूर्यको प्रकाश देख्नासाथ तत्काल कृष्णलाई स्मरण गर्न सक्नुहुन्छ , "यहाँ कृष्ण हुनुहुन्छ |"
राती चन्द्रमा देख्नासाथ तत्काल कृष्णलाई स्मरण गर्न सक्नुहुन्छ,"यहाँ कृष्ण हुनुहुन्छ" । यस प्रकार, तपाईहरूले अभ्यास गर्नुहुन्छ भने धेरै उपायहरु छन्, भगवद् गीताको सातौं अध्यायमा धेरै उदाहरणहरू दिइएका छन, यदि तपाईले कृष्णभावना कसरी विकास गर्ने हेतुले पढ्नुहुन्छ | जब तपाई कृष्णको प्रेममा प्रौढ हुनुहुन्छ, तब तपाईले कृष्णलाई सर्वत्र देख्नुहुनेछ। कृष्णलाई देख्नका लागि कसैको पनि सहायता चाहिंदैन, तर तपाईहरूको प्रेमभाव र भक्तिको प्रभावले कृष्ण तपाईहरूको अगाडि प्रकट हुनुहुनेछ।
सेवोन्मुखे हि जिह्वादौ स्वयं एव स्फुरत्य् अद: (भ र सि १।२।२३४) | जब कोही सेवा गर्ने भावमा हुन्छ , जब कसैले "म कृष्णको नित्य दास हुँ" भनेर बुझ्दछ, तब स्वयं कृष्णले तपाईहरुलाई उहाँको दर्शन गर्न मदत गर्नुहुनेछ । यहि कुरा भगवद् गीतामा उल्लेख गरिएको छ,
- तेषां सतत-युक्तानां
- भजतां प्रीति-पूर्वकम्
- ददामि बुद्धि-योगं तं
- येन माम् उपयान्ति ते
- (भ गी १०।१० )