NE/Prabhupada 0151 - हामीले आचार्यबाट सिक्नुपर्छ: Difference between revisions
(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0151 - in all Languages Category:NE-Quotes - 1976 Category:NE-Quotes - Le...") |
(Vanibot #0019: LinkReviser - Revised links and redirected them to the de facto address when redirect exists) |
||
Line 7: | Line 7: | ||
[[Category:NE-Quotes - in India, Madras]] | [[Category:NE-Quotes - in India, Madras]] | ||
<!-- END CATEGORY LIST --> | <!-- END CATEGORY LIST --> | ||
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE --> | |||
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0150 - हामीले जप त्याग्नुहुँदैन|0150|NE/Prabhupada 0152 - एउटा पापी मानिस कृष्ण भावनाभावित हुन सक्दैन|0152}} | |||
<!-- END NAVIGATION BAR --> | |||
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | <!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | ||
<div class="center"> | <div class="center"> | ||
Line 19: | Line 22: | ||
<!-- BEGIN AUDIO LINK --> | <!-- BEGIN AUDIO LINK --> | ||
<mp3player> | <mp3player>https://s3.amazonaws.com/vanipedia/clip/760102SB.MAD_clip3.mp3</mp3player> | ||
<!-- END AUDIO LINK --> | <!-- END AUDIO LINK --> | ||
Line 34: | Line 37: | ||
:(भ र सि १|१|११) | :(भ र सि १|१|११) | ||
यो प्रथम श्रेणीको भक्ति हो कि अरु कुनै ध्येय हुँदैन | अन्याभिला...... किनकि यो भौतिक जगतमा हामी भौतिक प्रकृतिको नियन्त्रणमा छौं | प्रकृतेः क्रियमाणानि गुणैः कर्माणि सर्वशः, अहङ्कार-विमूढात्मा कर्ता... ([[Vanisource:BG 3.27|भ गी ३।२७]]) | हामी भौतिक प्रकृतिको पूर्ण नियन्त्रणमा छौं | तर हामी मूर्ख भएको कारण हामीले आफ्नो अवस्था बिर्सिएका छौं, त्यसैले झुटो अहङ्कार | यो झुटो अहङ्कार; "म भारतीय हुँ," "म अमेरिकी हुँ," "म ब्राह्मण हुँ," "म क्षत्रिय हुँ |" यो झुटो अहङ्कार हो | तसर्थ नारद पञ्चरात्रमा भनिएको छ, सर्वोपाधि-विनिर्मुक्तं ([[Vanisource:CC Madhya 19.170|चै च मध्य १९।१७०]]) | मानिस यी सम्पूर्ण उपाधिहरुबाट मुक्त हुनुपर्छ, "म भारतीय हुँ," "म अमेरिकी हुँ," "म यो हुँ," "म त्यो हुँ |" "म......." सर्वोपाधि विनिर्मुक्तं तत्-परत्वेन निर्मलम् | जब ऊ शुद्ध हुन्छ, निर्मलम्, उपाधिबाट मुक्त हुन्छ, तब उसले बुझ्छ "म भगवानको अंश हुँ |" अहं ब्रह्मास्मि | यो अहं ब्रह्मास्मि हो | | यो प्रथम श्रेणीको भक्ति हो कि अरु कुनै ध्येय हुँदैन | अन्याभिला...... किनकि यो भौतिक जगतमा हामी भौतिक प्रकृतिको नियन्त्रणमा छौं | प्रकृतेः क्रियमाणानि गुणैः कर्माणि सर्वशः, अहङ्कार-विमूढात्मा कर्ता... ([[Vanisource:BG 3.27 (1972)|भ गी ३।२७]]) | हामी भौतिक प्रकृतिको पूर्ण नियन्त्रणमा छौं | तर हामी मूर्ख भएको कारण हामीले आफ्नो अवस्था बिर्सिएका छौं, त्यसैले झुटो अहङ्कार | यो झुटो अहङ्कार; "म भारतीय हुँ," "म अमेरिकी हुँ," "म ब्राह्मण हुँ," "म क्षत्रिय हुँ |" यो झुटो अहङ्कार हो | तसर्थ नारद पञ्चरात्रमा भनिएको छ, सर्वोपाधि-विनिर्मुक्तं ([[Vanisource:CC Madhya 19.170|चै च मध्य १९।१७०]]) | मानिस यी सम्पूर्ण उपाधिहरुबाट मुक्त हुनुपर्छ, "म भारतीय हुँ," "म अमेरिकी हुँ," "म यो हुँ," "म त्यो हुँ |" "म......." सर्वोपाधि विनिर्मुक्तं तत्-परत्वेन निर्मलम् | जब ऊ शुद्ध हुन्छ, निर्मलम्, उपाधिबाट मुक्त हुन्छ, तब उसले बुझ्छ "म भगवानको अंश हुँ |" अहं ब्रह्मास्मि | यो अहं ब्रह्मास्मि हो | | ||
कृष्ण पर-ब्रह्म हुनुहुन्छ | उहाँको वर्णन श्रीमद्-भगवद्-गीतामा छ | अर्जुन........परं ब्रह्म परं धाम पवित्रं परमं भवान् पुरुषं शाश्वतम् आद्यम् ([[Vanisource:BG 10.12|भ गी १०।१२]]) | अर्जुनले चिने र उनले भने,"हजुरलाई सबै अधिकारीहरुले चिन्छन् |" प्रह्लाद महाराज एक अधिकारी हुन् | मैले अधिकारीहरुको वर्णन गरिसकें | ब्रह्मा अधिकारी हुन् , शिवजी अधिकारी हुन् र कपिल अधिकारी हुन् , चार कुमारहरु अधिकारी हुन् र मनु अधिकारी हुन् | त्यसैगरी प्रह्लाद महाराज अधिकारी हुन् | जनक महाराज अधिकारी हुन् | बाह्र अधिकारी | अर्जुनले पुष्टि गरे कि "हजुरले स्वयं भन्दै हुनुहुन्छ कि हजुर भगवान् हुनुहुन्छ," मत्तः परतरं नान्यत् ([[Vanisource:BG 7.7|भ गी ७।७]]), "र भगवद् गीताको छलफलबाट मैले पनि हजुरलाई पर-ब्रह्मको रुपमा स्वीकार्छु | र त्यति मात्र होइन, सबै अधिकारीहरुले हजुरलाई स्वीकार्नुहुन्छ |" हालसालै, हाम्रो समयमा, रामानुजाचार्य, मध्वाचार्य, सबै आचार्यहरुले पनि कृष्णलाई स्वीकारे | शङ्कराचर्याले पनि कृष्णलाई स्वीकारे | स भगवान् स्वयं कृष्णः | कृष्णलाई सबै आचार्यहरुद्वारा परम पुरुषोत्तम भगवानको रुपमा स्वीकारिएको छ | | कृष्ण पर-ब्रह्म हुनुहुन्छ | उहाँको वर्णन श्रीमद्-भगवद्-गीतामा छ | अर्जुन........परं ब्रह्म परं धाम पवित्रं परमं भवान् पुरुषं शाश्वतम् आद्यम् ([[Vanisource:BG 10.12-13 (1972)|भ गी १०।१२]]) | अर्जुनले चिने र उनले भने,"हजुरलाई सबै अधिकारीहरुले चिन्छन् |" प्रह्लाद महाराज एक अधिकारी हुन् | मैले अधिकारीहरुको वर्णन गरिसकें | ब्रह्मा अधिकारी हुन् , शिवजी अधिकारी हुन् र कपिल अधिकारी हुन् , चार कुमारहरु अधिकारी हुन् र मनु अधिकारी हुन् | त्यसैगरी प्रह्लाद महाराज अधिकारी हुन् | जनक महाराज अधिकारी हुन् | बाह्र अधिकारी | अर्जुनले पुष्टि गरे कि "हजुरले स्वयं भन्दै हुनुहुन्छ कि हजुर भगवान् हुनुहुन्छ," मत्तः परतरं नान्यत् ([[Vanisource:BG 7.7 (1972)|भ गी ७।७]]), "र भगवद् गीताको छलफलबाट मैले पनि हजुरलाई पर-ब्रह्मको रुपमा स्वीकार्छु | र त्यति मात्र होइन, सबै अधिकारीहरुले हजुरलाई स्वीकार्नुहुन्छ |" हालसालै, हाम्रो समयमा, रामानुजाचार्य, मध्वाचार्य, सबै आचार्यहरुले पनि कृष्णलाई स्वीकारे | शङ्कराचर्याले पनि कृष्णलाई स्वीकारे | स भगवान् स्वयं कृष्णः | कृष्णलाई सबै आचार्यहरुद्वारा परम पुरुषोत्तम भगवानको रुपमा स्वीकारिएको छ | | ||
त्यसैले हामीले आचार्यहरुबाट सिक्नुपर्छ, कुनै सामान्य मानिस वा कुनै स्व-घोषित आचार्यबाट होइन | होइन | त्यो चाहिंदैन | जस्तै हामी....... कहिलेकहीं, आदलतमा हामीले अर्को आदलतको केहि निर्णय दिन्छौं र त्यसलाई गम्भिरतापूर्वक लिइन्छ किनकि त्यो आधिकारिक हुन्छ | हामीले निर्णय उत्पादन गर्न सक्दैनौं | त्यसैगरी, आचार्योपासनं, भगवद् गीतामा यो सिफारिश गरिएको छ | हामी आचार्यहरु समक्ष जानुपर्छ | आचार्यवान् पुरुषो वेद: "जसले गुरु शिष्य परम्पराका आचार्यलाई स्वीकार्छ, उसलाई यथार्थ कुरा थाहा हुन्छ |" सबै आचार्यहरुले कृष्णलाई परम पुरुषोत्तम भगवानको रुपमा स्वीकार्छन् | नारदले स्वीकार्छन्, व्यासदेवले स्वीकार्छन् र अर्जुनले पनि स्वीकार्छन्, जसले व्यक्तिगत रुपमा कृष्णबाट भगवद् गीता सुने | र ब्रह्माजी | हिजो कसैले प्रश्न सोधे कि "द्वापर युगभन्दा अगाडि कृष्णको नाम थियो कि थिएन ?" होइन, थियो | शास्त्रमा कृष्ण हुनुहुन्छ | वेदहरुमा, अथर्व वेदमा र अरु शास्त्रमा कृष्णको नाम छ | र ब्रह्म-संहितामा- ब्रह्माजीले ब्रह्म-संहिता लेख्नुभएको हो- त्यहाँ स्पष्ट व्याख्या छ, ईश्वरः परमः कृष्णः सच्-चिद्-आनन्द-विग्रहः (ब्र स ५|१), अनादिर् आदिः | अनादिर् आदिर् गोविन्दः सर्व-कारण-कारणम् (ब्र स ५|१) | र कृष्णले पनि भन्नुहुन्छ, मत्तः परतरं नान्यत् किञ्चिद् अस्ति धनञ्जय ([[Vanisource:BG 7.7|भ गी ७।७]])| अहं सर्वस्य प्रभावो ([[Vanisource:BG 10.8|भ गी १०।८]]) | सर्वस्य भनेको सबै देवताहरु सहित, सबै जीवहरु, सबै | र वेदान्तमा भनिएको छ, जन्माद्य् अस्य यतः ([[Vanisource:SB 1.1.1|श्री भा १।१।१]]) | कृष्ण परमपुरुष हुनुहुन्छ, ईश्वरः परमम्, ब्रह्माजीले भनेका हुन् | उनी वैदिक ज्ञानका वितरक हुन् र कृष्णले पनि भन्नुहुन्छ, वेदैश् च सर्वैर् अहम् एव वेद्यम् ([[Vanisource:BG 15.15|भ गी १५।१५]]) | यो अन्तिम लक्ष्य हो | | त्यसैले हामीले आचार्यहरुबाट सिक्नुपर्छ, कुनै सामान्य मानिस वा कुनै स्व-घोषित आचार्यबाट होइन | होइन | त्यो चाहिंदैन | जस्तै हामी....... कहिलेकहीं, आदलतमा हामीले अर्को आदलतको केहि निर्णय दिन्छौं र त्यसलाई गम्भिरतापूर्वक लिइन्छ किनकि त्यो आधिकारिक हुन्छ | हामीले निर्णय उत्पादन गर्न सक्दैनौं | त्यसैगरी, आचार्योपासनं, भगवद् गीतामा यो सिफारिश गरिएको छ | हामी आचार्यहरु समक्ष जानुपर्छ | आचार्यवान् पुरुषो वेद: "जसले गुरु शिष्य परम्पराका आचार्यलाई स्वीकार्छ, उसलाई यथार्थ कुरा थाहा हुन्छ |" सबै आचार्यहरुले कृष्णलाई परम पुरुषोत्तम भगवानको रुपमा स्वीकार्छन् | नारदले स्वीकार्छन्, व्यासदेवले स्वीकार्छन् र अर्जुनले पनि स्वीकार्छन्, जसले व्यक्तिगत रुपमा कृष्णबाट भगवद् गीता सुने | र ब्रह्माजी | हिजो कसैले प्रश्न सोधे कि "द्वापर युगभन्दा अगाडि कृष्णको नाम थियो कि थिएन ?" होइन, थियो | शास्त्रमा कृष्ण हुनुहुन्छ | वेदहरुमा, अथर्व वेदमा र अरु शास्त्रमा कृष्णको नाम छ | र ब्रह्म-संहितामा- ब्रह्माजीले ब्रह्म-संहिता लेख्नुभएको हो- त्यहाँ स्पष्ट व्याख्या छ, ईश्वरः परमः कृष्णः सच्-चिद्-आनन्द-विग्रहः (ब्र स ५|१), अनादिर् आदिः | अनादिर् आदिर् गोविन्दः सर्व-कारण-कारणम् (ब्र स ५|१) | र कृष्णले पनि भन्नुहुन्छ, मत्तः परतरं नान्यत् किञ्चिद् अस्ति धनञ्जय ([[Vanisource:BG 7.7 (1972)|भ गी ७।७]])| अहं सर्वस्य प्रभावो ([[Vanisource:BG 10.8 (1972)|भ गी १०।८]]) | सर्वस्य भनेको सबै देवताहरु सहित, सबै जीवहरु, सबै | र वेदान्तमा भनिएको छ, जन्माद्य् अस्य यतः ([[Vanisource:SB 1.1.1|श्री भा १।१।१]]) | कृष्ण परमपुरुष हुनुहुन्छ, ईश्वरः परमम्, ब्रह्माजीले भनेका हुन् | उनी वैदिक ज्ञानका वितरक हुन् र कृष्णले पनि भन्नुहुन्छ, वेदैश् च सर्वैर् अहम् एव वेद्यम् ([[Vanisource:BG 15.15 (1972)|भ गी १५।१५]]) | यो अन्तिम लक्ष्य हो | | ||
<!-- END TRANSLATED TEXT --> | <!-- END TRANSLATED TEXT --> |
Latest revision as of 12:57, 10 June 2018
Lecture on SB 7.6.1 -- Madras, January 2, 1976
हामीले विभिन्न योजनाहरु बनाउँदैछौं तर यो सफल हुनेछैन | त्यो कुरा मैले हिजो राति व्याख्या गरेको थिएँ, कि हामी स्वतन्त्रतापूर्वक सोच्दैछौं र हामीले खुसी हुन स्वतन्त्र रुपमा धेरै योजनाहरु बनाउँदैछौं | यो सम्भव छैन | त्यो मायाको भ्रामिक खेल हो | दैवी ह्य् एषा गुण-मयी मम माया दुरत्यया | तपाईले पार गर्न सक्नुहुन्न | तब अन्तिम समाधान के हो त ? माम् एव ये प्रपद्यन्ते मायाम् एतां तरन्ति ते (भ गी ७|१४) | यदि हामी कृष्णमा शरणागत हुन्छौं भने हामीले आफ्नो मौलिक अवस्था पुनर्जागृत गर्न सक्छौं | कृष्ण भावना भनेको चेतनामा धेरै कुराहरु नराखी........ तिनीहरु सबै दुषित चेतना हुन् | वास्तविक चेतना...... हामीसँग चेतना छ, यो तथ्य हो, तर हाम्रो चेतना दुषित छ | त्यसैले हामीले आफ्नो चेतनाको शुद्धिकरण गर्नुपर्छ | चेतनाको शुद्धिकरण भनेको भक्ति | भक्ति, नारद पञ्चरात्रमा व्याख्या दिइएको छ......रूप गोस्वामीले भन्नुहुन्छ,
- अन्याभिलाषिता-शून्यं ज्ञान-कर्माद्य्-अनावृतम्
- आनुकूल्येन कृष्णानु- शीलनं भक्तिर् उत्तमा
- (भ र सि १|१|११)
यो प्रथम श्रेणीको भक्ति हो कि अरु कुनै ध्येय हुँदैन | अन्याभिला...... किनकि यो भौतिक जगतमा हामी भौतिक प्रकृतिको नियन्त्रणमा छौं | प्रकृतेः क्रियमाणानि गुणैः कर्माणि सर्वशः, अहङ्कार-विमूढात्मा कर्ता... (भ गी ३।२७) | हामी भौतिक प्रकृतिको पूर्ण नियन्त्रणमा छौं | तर हामी मूर्ख भएको कारण हामीले आफ्नो अवस्था बिर्सिएका छौं, त्यसैले झुटो अहङ्कार | यो झुटो अहङ्कार; "म भारतीय हुँ," "म अमेरिकी हुँ," "म ब्राह्मण हुँ," "म क्षत्रिय हुँ |" यो झुटो अहङ्कार हो | तसर्थ नारद पञ्चरात्रमा भनिएको छ, सर्वोपाधि-विनिर्मुक्तं (चै च मध्य १९।१७०) | मानिस यी सम्पूर्ण उपाधिहरुबाट मुक्त हुनुपर्छ, "म भारतीय हुँ," "म अमेरिकी हुँ," "म यो हुँ," "म त्यो हुँ |" "म......." सर्वोपाधि विनिर्मुक्तं तत्-परत्वेन निर्मलम् | जब ऊ शुद्ध हुन्छ, निर्मलम्, उपाधिबाट मुक्त हुन्छ, तब उसले बुझ्छ "म भगवानको अंश हुँ |" अहं ब्रह्मास्मि | यो अहं ब्रह्मास्मि हो |
कृष्ण पर-ब्रह्म हुनुहुन्छ | उहाँको वर्णन श्रीमद्-भगवद्-गीतामा छ | अर्जुन........परं ब्रह्म परं धाम पवित्रं परमं भवान् पुरुषं शाश्वतम् आद्यम् (भ गी १०।१२) | अर्जुनले चिने र उनले भने,"हजुरलाई सबै अधिकारीहरुले चिन्छन् |" प्रह्लाद महाराज एक अधिकारी हुन् | मैले अधिकारीहरुको वर्णन गरिसकें | ब्रह्मा अधिकारी हुन् , शिवजी अधिकारी हुन् र कपिल अधिकारी हुन् , चार कुमारहरु अधिकारी हुन् र मनु अधिकारी हुन् | त्यसैगरी प्रह्लाद महाराज अधिकारी हुन् | जनक महाराज अधिकारी हुन् | बाह्र अधिकारी | अर्जुनले पुष्टि गरे कि "हजुरले स्वयं भन्दै हुनुहुन्छ कि हजुर भगवान् हुनुहुन्छ," मत्तः परतरं नान्यत् (भ गी ७।७), "र भगवद् गीताको छलफलबाट मैले पनि हजुरलाई पर-ब्रह्मको रुपमा स्वीकार्छु | र त्यति मात्र होइन, सबै अधिकारीहरुले हजुरलाई स्वीकार्नुहुन्छ |" हालसालै, हाम्रो समयमा, रामानुजाचार्य, मध्वाचार्य, सबै आचार्यहरुले पनि कृष्णलाई स्वीकारे | शङ्कराचर्याले पनि कृष्णलाई स्वीकारे | स भगवान् स्वयं कृष्णः | कृष्णलाई सबै आचार्यहरुद्वारा परम पुरुषोत्तम भगवानको रुपमा स्वीकारिएको छ |
त्यसैले हामीले आचार्यहरुबाट सिक्नुपर्छ, कुनै सामान्य मानिस वा कुनै स्व-घोषित आचार्यबाट होइन | होइन | त्यो चाहिंदैन | जस्तै हामी....... कहिलेकहीं, आदलतमा हामीले अर्को आदलतको केहि निर्णय दिन्छौं र त्यसलाई गम्भिरतापूर्वक लिइन्छ किनकि त्यो आधिकारिक हुन्छ | हामीले निर्णय उत्पादन गर्न सक्दैनौं | त्यसैगरी, आचार्योपासनं, भगवद् गीतामा यो सिफारिश गरिएको छ | हामी आचार्यहरु समक्ष जानुपर्छ | आचार्यवान् पुरुषो वेद: "जसले गुरु शिष्य परम्पराका आचार्यलाई स्वीकार्छ, उसलाई यथार्थ कुरा थाहा हुन्छ |" सबै आचार्यहरुले कृष्णलाई परम पुरुषोत्तम भगवानको रुपमा स्वीकार्छन् | नारदले स्वीकार्छन्, व्यासदेवले स्वीकार्छन् र अर्जुनले पनि स्वीकार्छन्, जसले व्यक्तिगत रुपमा कृष्णबाट भगवद् गीता सुने | र ब्रह्माजी | हिजो कसैले प्रश्न सोधे कि "द्वापर युगभन्दा अगाडि कृष्णको नाम थियो कि थिएन ?" होइन, थियो | शास्त्रमा कृष्ण हुनुहुन्छ | वेदहरुमा, अथर्व वेदमा र अरु शास्त्रमा कृष्णको नाम छ | र ब्रह्म-संहितामा- ब्रह्माजीले ब्रह्म-संहिता लेख्नुभएको हो- त्यहाँ स्पष्ट व्याख्या छ, ईश्वरः परमः कृष्णः सच्-चिद्-आनन्द-विग्रहः (ब्र स ५|१), अनादिर् आदिः | अनादिर् आदिर् गोविन्दः सर्व-कारण-कारणम् (ब्र स ५|१) | र कृष्णले पनि भन्नुहुन्छ, मत्तः परतरं नान्यत् किञ्चिद् अस्ति धनञ्जय (भ गी ७।७)| अहं सर्वस्य प्रभावो (भ गी १०।८) | सर्वस्य भनेको सबै देवताहरु सहित, सबै जीवहरु, सबै | र वेदान्तमा भनिएको छ, जन्माद्य् अस्य यतः (श्री भा १।१।१) | कृष्ण परमपुरुष हुनुहुन्छ, ईश्वरः परमम्, ब्रह्माजीले भनेका हुन् | उनी वैदिक ज्ञानका वितरक हुन् र कृष्णले पनि भन्नुहुन्छ, वेदैश् च सर्वैर् अहम् एव वेद्यम् (भ गी १५।१५) | यो अन्तिम लक्ष्य हो |