NE/Prabhupada 0172 - वास्तविक धर्म भनेको कृष्णमा शरणागत हुनु: Difference between revisions
(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepal Pages with Videos Category:Prabhupada 0172 - in all Languages Category:NE-Quotes - 1974 Category:NE-Quotes - Lec...") |
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version) |
||
Line 1: | Line 1: | ||
<!-- BEGIN CATEGORY LIST --> | <!-- BEGIN CATEGORY LIST --> | ||
[[Category:1080 | [[Category:1080 Nepali Pages with Videos]] | ||
[[Category:Prabhupada 0172 - in all Languages]] | [[Category:Prabhupada 0172 - in all Languages]] | ||
[[Category:NE-Quotes - 1974]] | [[Category:NE-Quotes - 1974]] | ||
Line 7: | Line 7: | ||
[[Category:NE-Quotes - in India, Vrndavana]] | [[Category:NE-Quotes - in India, Vrndavana]] | ||
<!-- END CATEGORY LIST --> | <!-- END CATEGORY LIST --> | ||
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE --> | |||
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0171 - लाखौं वर्षको लागि राम्रो सरकार बिर्सिदेऊ, जबसम्म...|0171|NE/Prabhupada 0173 - हामी सबैको मित्र बन्न चाहन्छौं|0173}} | |||
<!-- END NAVIGATION BAR --> | |||
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | <!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | ||
<div class="center"> | <div class="center"> | ||
Line 15: | Line 18: | ||
<!-- BEGIN VIDEO LINK --> | <!-- BEGIN VIDEO LINK --> | ||
{{youtube_right| | {{youtube_right|0nXA5plGy90|वास्तविक धर्म भनेको कृष्णमा शरणागत हुनु- Prabhupāda 0172}} | ||
<!-- END VIDEO LINK --> | <!-- END VIDEO LINK --> | ||
<!-- BEGIN AUDIO LINK --> | <!-- BEGIN AUDIO LINK --> | ||
<mp3player> | <mp3player>https://s3.amazonaws.com/vanipedia/clip/740811SB.VRN_clip.mp3</mp3player> | ||
<!-- END AUDIO LINK --> | <!-- END AUDIO LINK --> | ||
Line 28: | Line 31: | ||
<!-- BEGIN TRANSLATED TEXT --> | <!-- BEGIN TRANSLATED TEXT --> | ||
कृष्णमा समर्पित हुनु धर्म हो| अन्यथा, श्रीमद् भागवतममा भनिएको छ,धर्म: प्रोज्झित-कैतवो ऽत्र ([[Vanisource:BG 1.1.2|श्री भा १|१|२]]) | सम्पूर्ण ठग धर्मलाई श्रीमद् भागवतममा अस्वीकार गरिएको छ | अस्वीकृत | प्रोज्झित | भगवानमा गएर समाहित हुनु, भगवान् हुनु, भगवानका अवतार बन्नु, यस्ता प्रकारका धर्मलाई अति कडा रुपमा श्रीमद् भागवतममा अस्वीकार गरिएको छ | किनभने तिनीहरु धर्म होइनन् | वास्तविक धर्म भनेको कृष्णमा शरणागत हुनु हो| तसर्थ भनिएको छ, यत् तत् साक्षाद् भगवत उदितम् यदि भगवान् समक्ष जान चाहन्छौ भने भगवानका आदेशको पालना गर्नुपर्छ| तर उनीहरुसँग ज्ञान नै छैन कि भगवान् को हुनुहुन्छ, उहाँको आदेश के हो, उहाँसँग हाम्रो के सम्बन्ध छ.......... यी कुराहरु अज्ञात छन् | यो त भक्तहरुलाई मात्र थाहा छ| किन यसमा भक्तहरुको मात्र एकाधिकार छ? त्यसको उत्तर पनि भगवद् गीतामा दिइएको छ:भक्त्या माम् अभिजानाति यवन् यस् चास्मि तत्त्वत: ([[Vanisource:BG 18.55|भ गी १८|५५]]) | यदि तिमी भगवान् को हुनुहुन्छ, कृष्ण को हुनुहुन्छ भनेर जान्न चाहन्छौ भने तिमीले यस भक्तिमार्गद्वारा जान्नुपर्छ,.....अरु कुनै उपाय छैन| कृष्णले कहिले भन्नुहुन्न कि उहाँलाई कल्पनाले अथवा कल्पित ज्ञानद्वारा जान्न सकिन्छ| होइन | त्यसोभए उहाँले भन्नुहुन्थ्यो "ज्ञानद्वारा मलाई जान्न सकिन्छ|" होइन | न मलाई कर्मद्वारा जान्न सकिन्छ | न त योगद्वारा नै | यी कुराहरु शास्त्रहरुको धेरै स्थान वर्णित छन् | केवल भक्ति | केवल भक्ति| र यो भक्तिको प्रचार गर्ने कर्तव्य आध्यात्मिक गुरु अथवा महात्माको हो| यो कुरा निकै गुह्य छ...र यही कुरा नै सबभन्दा करुणामय मानवतावादी गतिविधि हो | किनभने मानिसहरु यो ज्ञान पाउनको लागि पीडा भोग्दैछन्| त्यसैले हाम्रो कृष्णभावनामृत अभियान एकमात्र अभियान हो -मैले गर्वका साथ घोषणा गर्न सक्छु- जसले वास्तवमा मानव समाजको लागि केहि फाइदाजनक कार्य गर्न सक्छ | यो एकमात्र अभियान हो | म घोषणा गर्छु कि अन्य सम्पूर्ण अभियान बेकार हुन् | तिनीहरुलाई शास्त्र अध्ययन गरेर घोषणा गर्न दिन सकिन्छ | तिनीहरु सबैले ठग्दैछन् | केवल भगवद् भक्ति सत्य हो| | कृष्णमा समर्पित हुनु धर्म हो| अन्यथा, श्रीमद् भागवतममा भनिएको छ,धर्म: प्रोज्झित-कैतवो ऽत्र ([[Vanisource:BG 1.1.2 (1972)|श्री भा १|१|२]]) | सम्पूर्ण ठग धर्मलाई श्रीमद् भागवतममा अस्वीकार गरिएको छ | अस्वीकृत | प्रोज्झित | भगवानमा गएर समाहित हुनु, भगवान् हुनु, भगवानका अवतार बन्नु, यस्ता प्रकारका धर्मलाई अति कडा रुपमा श्रीमद् भागवतममा अस्वीकार गरिएको छ | किनभने तिनीहरु धर्म होइनन् | वास्तविक धर्म भनेको कृष्णमा शरणागत हुनु हो| तसर्थ भनिएको छ, यत् तत् साक्षाद् भगवत उदितम् यदि भगवान् समक्ष जान चाहन्छौ भने भगवानका आदेशको पालना गर्नुपर्छ| तर उनीहरुसँग ज्ञान नै छैन कि भगवान् को हुनुहुन्छ, उहाँको आदेश के हो, उहाँसँग हाम्रो के सम्बन्ध छ.......... यी कुराहरु अज्ञात छन् | यो त भक्तहरुलाई मात्र थाहा छ| किन यसमा भक्तहरुको मात्र एकाधिकार छ? त्यसको उत्तर पनि भगवद् गीतामा दिइएको छ:भक्त्या माम् अभिजानाति यवन् यस् चास्मि तत्त्वत: ([[Vanisource:BG 18.55 (1972)|भ गी १८|५५]]) | यदि तिमी भगवान् को हुनुहुन्छ, कृष्ण को हुनुहुन्छ भनेर जान्न चाहन्छौ भने तिमीले यस भक्तिमार्गद्वारा जान्नुपर्छ,.....अरु कुनै उपाय छैन| कृष्णले कहिले भन्नुहुन्न कि उहाँलाई कल्पनाले अथवा कल्पित ज्ञानद्वारा जान्न सकिन्छ| होइन | त्यसोभए उहाँले भन्नुहुन्थ्यो "ज्ञानद्वारा मलाई जान्न सकिन्छ|" होइन | न मलाई कर्मद्वारा जान्न सकिन्छ | न त योगद्वारा नै | यी कुराहरु शास्त्रहरुको धेरै स्थान वर्णित छन् | केवल भक्ति | केवल भक्ति| र यो भक्तिको प्रचार गर्ने कर्तव्य आध्यात्मिक गुरु अथवा महात्माको हो| यो कुरा निकै गुह्य छ...र यही कुरा नै सबभन्दा करुणामय मानवतावादी गतिविधि हो | किनभने मानिसहरु यो ज्ञान पाउनको लागि पीडा भोग्दैछन्| त्यसैले हाम्रो कृष्णभावनामृत अभियान एकमात्र अभियान हो -मैले गर्वका साथ घोषणा गर्न सक्छु- जसले वास्तवमा मानव समाजको लागि केहि फाइदाजनक कार्य गर्न सक्छ | यो एकमात्र अभियान हो | म घोषणा गर्छु कि अन्य सम्पूर्ण अभियान बेकार हुन् | तिनीहरुलाई शास्त्र अध्ययन गरेर घोषणा गर्न दिन सकिन्छ | तिनीहरु सबैले ठग्दैछन् | केवल भगवद् भक्ति सत्य हो| | ||
किनभने भक्तिमय सेवामा नलागी भगवानलाई बुझ्न सकिंदैन | भक्त्या माम् अभिजानाति यवन् यस् चास्मि तत्त्वत: ([[Vanisource:BG 18.55|भ गी १८|५५]]) | यदि तिमी तत्त्वतः, वास्तिविक रुपमा जान्न चाहन्छौ भने.... कृष्ण चाहनुहुन्छ कि मानिसले उहाँलाई तत्त्वतः रुपमा बुझोस् | यो होइन कि कृष्णलाई सतही रुपमा लिने, "उहाँ गोपीहरुलाई धेरै रुचाउनुहुन्थ्यो र हामी कृष्णको यस लीला सुनौं |" किन कृष्णको गोपीसँगको लिला ? कृष्णले राक्षसहरुको वध गर्नुभएको लीला किन नसुन्ने ? मानिसहरु भगवानले असुरहरुलाई मार्नुभएको लीलाहरु सुन्न रुचाउँदैनन्| किनभने गोपी लीला केटा र केटीहरु बिच भएको मिलन जस्तै देखिन्छ, मानिसहरुलाई यसले छिटो आकर्षित गर्छ | तर कृष्णक अन्य कार्यहरु पनि छन् | परित्राणाय साधुनम् विनाशाय च दुष्कृतम् ([[Vanisource:BG 4.8|भ गी ४|८]]) | त्यो पनि कृष्णको लीला हो | त्यो कृष्णको लीला हो | जसरी भगवान् रामचन्द्रले रावणलाई वध गर्नुभएको थियो| त्यो पनि कृष्ण लीला हो | भगवान् रामचन्द्रको लीला र कृष्णको लीला ... | किनभने भक्तिमय सेवामा नलागी भगवानलाई बुझ्न सकिंदैन | भक्त्या माम् अभिजानाति यवन् यस् चास्मि तत्त्वत: ([[Vanisource:BG 18.55 (1972)|भ गी १८|५५]]) | यदि तिमी तत्त्वतः, वास्तिविक रुपमा जान्न चाहन्छौ भने.... कृष्ण चाहनुहुन्छ कि मानिसले उहाँलाई तत्त्वतः रुपमा बुझोस् | यो होइन कि कृष्णलाई सतही रुपमा लिने, "उहाँ गोपीहरुलाई धेरै रुचाउनुहुन्थ्यो र हामी कृष्णको यस लीला सुनौं |" किन कृष्णको गोपीसँगको लिला ? कृष्णले राक्षसहरुको वध गर्नुभएको लीला किन नसुन्ने ? मानिसहरु भगवानले असुरहरुलाई मार्नुभएको लीलाहरु सुन्न रुचाउँदैनन्| किनभने गोपी लीला केटा र केटीहरु बिच भएको मिलन जस्तै देखिन्छ, मानिसहरुलाई यसले छिटो आकर्षित गर्छ | तर कृष्णक अन्य कार्यहरु पनि छन् | परित्राणाय साधुनम् विनाशाय च दुष्कृतम् ([[Vanisource:BG 4.8 (1972)|भ गी ४|८]]) | त्यो पनि कृष्णको लीला हो | त्यो कृष्णको लीला हो | जसरी भगवान् रामचन्द्रले रावणलाई वध गर्नुभएको थियो| त्यो पनि कृष्ण लीला हो | भगवान् रामचन्द्रको लीला र कृष्णको लीला ... | ||
त कृष्णका हरेक लीलालाई दिव्य रूपमा लिनुपर्छ| यो होइन कि केवल परम गोपनीय लीला मात्र.....वृन्दावन-लीला, कृष्णको गोपीहरुसँगका लीला परम गोपनीय छन् | हामीले यो गोपनीय लीला तबसम्म सुन्नुहुँदैन जबसम्म हामी मुक्त हुदैनौं | यो अति नै कठिन विषय हो| र कृष्णका लीला उनीहरुले बुझ्न नसकेको कारण उनीहरुले अनुकरण गर्छन् र उनीहरुको पतन हुन्छ| धेरै कुराहरु छन् | हामी चर्चा गर्न चाहदैनौं| यदि हामी वास्तवमा कृष्ण लीलामा अगाडि बढ्नका लागि गम्भीर छौं भने हामीले सर्वप्रथम थाहा पाउनुपर्छ कि,कृष्ण को हुनुहुन्छ, उहाँ के चाहनुहुन्छ र हामीले कसरी कार्य गर्नुपर्छ | त्यसपछि कृष्णका गुह्य लीलामा प्रवेश गर्न सकिन्छ | अन्यथा हामीले गलत बुझ्न सक्छौं र हाम्रो पतन हुन्छ | | त कृष्णका हरेक लीलालाई दिव्य रूपमा लिनुपर्छ| यो होइन कि केवल परम गोपनीय लीला मात्र.....वृन्दावन-लीला, कृष्णको गोपीहरुसँगका लीला परम गोपनीय छन् | हामीले यो गोपनीय लीला तबसम्म सुन्नुहुँदैन जबसम्म हामी मुक्त हुदैनौं | यो अति नै कठिन विषय हो| र कृष्णका लीला उनीहरुले बुझ्न नसकेको कारण उनीहरुले अनुकरण गर्छन् र उनीहरुको पतन हुन्छ| धेरै कुराहरु छन् | हामी चर्चा गर्न चाहदैनौं| यदि हामी वास्तवमा कृष्ण लीलामा अगाडि बढ्नका लागि गम्भीर छौं भने हामीले सर्वप्रथम थाहा पाउनुपर्छ कि,कृष्ण को हुनुहुन्छ, उहाँ के चाहनुहुन्छ र हामीले कसरी कार्य गर्नुपर्छ | त्यसपछि कृष्णका गुह्य लीलामा प्रवेश गर्न सकिन्छ | अन्यथा हामीले गलत बुझ्न सक्छौं र हाम्रो पतन हुन्छ | | ||
<!-- END TRANSLATED TEXT --> | <!-- END TRANSLATED TEXT --> |
Latest revision as of 19:51, 29 January 2021
Lecture on SB 1.5.30 -- Vrndavana, August 11, 1974
कृष्णमा समर्पित हुनु धर्म हो| अन्यथा, श्रीमद् भागवतममा भनिएको छ,धर्म: प्रोज्झित-कैतवो ऽत्र (श्री भा १|१|२) | सम्पूर्ण ठग धर्मलाई श्रीमद् भागवतममा अस्वीकार गरिएको छ | अस्वीकृत | प्रोज्झित | भगवानमा गएर समाहित हुनु, भगवान् हुनु, भगवानका अवतार बन्नु, यस्ता प्रकारका धर्मलाई अति कडा रुपमा श्रीमद् भागवतममा अस्वीकार गरिएको छ | किनभने तिनीहरु धर्म होइनन् | वास्तविक धर्म भनेको कृष्णमा शरणागत हुनु हो| तसर्थ भनिएको छ, यत् तत् साक्षाद् भगवत उदितम् यदि भगवान् समक्ष जान चाहन्छौ भने भगवानका आदेशको पालना गर्नुपर्छ| तर उनीहरुसँग ज्ञान नै छैन कि भगवान् को हुनुहुन्छ, उहाँको आदेश के हो, उहाँसँग हाम्रो के सम्बन्ध छ.......... यी कुराहरु अज्ञात छन् | यो त भक्तहरुलाई मात्र थाहा छ| किन यसमा भक्तहरुको मात्र एकाधिकार छ? त्यसको उत्तर पनि भगवद् गीतामा दिइएको छ:भक्त्या माम् अभिजानाति यवन् यस् चास्मि तत्त्वत: (भ गी १८|५५) | यदि तिमी भगवान् को हुनुहुन्छ, कृष्ण को हुनुहुन्छ भनेर जान्न चाहन्छौ भने तिमीले यस भक्तिमार्गद्वारा जान्नुपर्छ,.....अरु कुनै उपाय छैन| कृष्णले कहिले भन्नुहुन्न कि उहाँलाई कल्पनाले अथवा कल्पित ज्ञानद्वारा जान्न सकिन्छ| होइन | त्यसोभए उहाँले भन्नुहुन्थ्यो "ज्ञानद्वारा मलाई जान्न सकिन्छ|" होइन | न मलाई कर्मद्वारा जान्न सकिन्छ | न त योगद्वारा नै | यी कुराहरु शास्त्रहरुको धेरै स्थान वर्णित छन् | केवल भक्ति | केवल भक्ति| र यो भक्तिको प्रचार गर्ने कर्तव्य आध्यात्मिक गुरु अथवा महात्माको हो| यो कुरा निकै गुह्य छ...र यही कुरा नै सबभन्दा करुणामय मानवतावादी गतिविधि हो | किनभने मानिसहरु यो ज्ञान पाउनको लागि पीडा भोग्दैछन्| त्यसैले हाम्रो कृष्णभावनामृत अभियान एकमात्र अभियान हो -मैले गर्वका साथ घोषणा गर्न सक्छु- जसले वास्तवमा मानव समाजको लागि केहि फाइदाजनक कार्य गर्न सक्छ | यो एकमात्र अभियान हो | म घोषणा गर्छु कि अन्य सम्पूर्ण अभियान बेकार हुन् | तिनीहरुलाई शास्त्र अध्ययन गरेर घोषणा गर्न दिन सकिन्छ | तिनीहरु सबैले ठग्दैछन् | केवल भगवद् भक्ति सत्य हो|
किनभने भक्तिमय सेवामा नलागी भगवानलाई बुझ्न सकिंदैन | भक्त्या माम् अभिजानाति यवन् यस् चास्मि तत्त्वत: (भ गी १८|५५) | यदि तिमी तत्त्वतः, वास्तिविक रुपमा जान्न चाहन्छौ भने.... कृष्ण चाहनुहुन्छ कि मानिसले उहाँलाई तत्त्वतः रुपमा बुझोस् | यो होइन कि कृष्णलाई सतही रुपमा लिने, "उहाँ गोपीहरुलाई धेरै रुचाउनुहुन्थ्यो र हामी कृष्णको यस लीला सुनौं |" किन कृष्णको गोपीसँगको लिला ? कृष्णले राक्षसहरुको वध गर्नुभएको लीला किन नसुन्ने ? मानिसहरु भगवानले असुरहरुलाई मार्नुभएको लीलाहरु सुन्न रुचाउँदैनन्| किनभने गोपी लीला केटा र केटीहरु बिच भएको मिलन जस्तै देखिन्छ, मानिसहरुलाई यसले छिटो आकर्षित गर्छ | तर कृष्णक अन्य कार्यहरु पनि छन् | परित्राणाय साधुनम् विनाशाय च दुष्कृतम् (भ गी ४|८) | त्यो पनि कृष्णको लीला हो | त्यो कृष्णको लीला हो | जसरी भगवान् रामचन्द्रले रावणलाई वध गर्नुभएको थियो| त्यो पनि कृष्ण लीला हो | भगवान् रामचन्द्रको लीला र कृष्णको लीला ...
त कृष्णका हरेक लीलालाई दिव्य रूपमा लिनुपर्छ| यो होइन कि केवल परम गोपनीय लीला मात्र.....वृन्दावन-लीला, कृष्णको गोपीहरुसँगका लीला परम गोपनीय छन् | हामीले यो गोपनीय लीला तबसम्म सुन्नुहुँदैन जबसम्म हामी मुक्त हुदैनौं | यो अति नै कठिन विषय हो| र कृष्णका लीला उनीहरुले बुझ्न नसकेको कारण उनीहरुले अनुकरण गर्छन् र उनीहरुको पतन हुन्छ| धेरै कुराहरु छन् | हामी चर्चा गर्न चाहदैनौं| यदि हामी वास्तवमा कृष्ण लीलामा अगाडि बढ्नका लागि गम्भीर छौं भने हामीले सर्वप्रथम थाहा पाउनुपर्छ कि,कृष्ण को हुनुहुन्छ, उहाँ के चाहनुहुन्छ र हामीले कसरी कार्य गर्नुपर्छ | त्यसपछि कृष्णका गुह्य लीलामा प्रवेश गर्न सकिन्छ | अन्यथा हामीले गलत बुझ्न सक्छौं र हाम्रो पतन हुन्छ |