NE/Prabhupada 0209 - कसरी घर, भगवद्-धाम फर्कने: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0209 - in all Languages Category:NE-Quotes - 1975 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in USA, Denver]]
[[Category:NE-Quotes - in USA, Denver]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0208 - कृष्णको भक्तको आश्रय लिनुपर्छ|0208|NE/Prabhupada 0210 - सम्पूर्ण भक्ति-मार्ग भगवानको कृपामा निर्भर हुन्छ|0210}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|6ere3MtYECU|कसरी घर, भगवद्-धाम फर्कने-<br />Prabhupāda 0209}}
{{youtube_right|b3FDw6w2Pwk|कसरी घर, भगवद्-धाम फर्कने-<br />Prabhupāda 0209}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/750629SB.DEN_clip3.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/750629SB.DEN_clip3.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->


Line 27: Line 30:


<!-- BEGIN TRANSLATED TEXT -->
<!-- BEGIN TRANSLATED TEXT -->
मानव जीवन यो शुद्धिकरणको लागि हो | हामी आफ्नो दैनिक रोटि प्राप्त गर्न धेरै मेहेनत गर्दैछौं | मानिसहरुले आफ्नो दैनिक रोटि आलस्य बनेर प्राप्त गर्दैनन् | त्यो सम्भव छैन | तिनीहरु धेरै मेहेनत गर्दैछन् | यहाँ डेनभर जस्तो राम्रो शहर छ | यो जङ्गल वा मरुभूमिबाट उत्पन्न भएको होइन | मानिसले यो शहर यति राम्ररी, पूर्ण रुपमा ल्याउन धेरै मेहेनत गरे | हामीले कार्य गर्नुपर्छ | यदि हामी खुसी चाहन्छौं भने हामीले कार्य गर्नुपर्छ | यसमा कुनै शंका छैन | तर कृष्ण भन्नुहुन्छ कि यान्ति देव व्रता देवान् ([[Vanisource:BG 9.25|भ गी ९।२५]]) | यस भौतिक जगतमा कोहि धेरै ठुलो मानिस बनेर खुसी हुन मेहेनत गर्दैछन्, वा कोहि थोरै बुद्धिमान बनेर, तिनीहरु यो जीवनमा खुसी छैनन्, तर तिनीहरु अर्को जीवनमा खुसी हुन चाहन्छन् | कहिलेकहीं तिनीहरु उच्च ग्रहमा जान्छन् | यान्ति देव​-व्रता देवान् पितृन् यान्ति पितृ-व्रताः ([[Vanisource:BG 9.25|भ गी ९।२५]]) | तपाईले जस्तो कार्य गर्नुहुन्छ, त्यस्तै नतिजा प्राप्त गर्नुहुन्छ | तर अन्तिम पंक्तिमा कृष्ण भन्नुहुन्छ, मद्-याजिनोऽपि यान्ति माम्: "यदि तिमी मेरो आराधना गर्छौ वा मेरो लागि कार्य गर्छौ भने तिमी मकहाँ आउँछौ |" कृष्णमा जानु र यस भौतिक जगतमा रहनुमा के भिन्नता छ ? भिन्नता यो छ कि आब्रह्म​-भुवनाल् लोकाः पुनर् आवर्तिनो ऽर्जुन ([[Vanisource:BG 8.16|भ गी ८।१६]]) | यस भौतिक जगतमा तपाई सर्वोच्च लोक, ब्रह्मलोकमा जानुभए पनि, त्यहाँ जन्म, मृत्यु, बुढ्यौली र रोग हुन्छ | वा तपाई फेरी फकनुपर्छ |  
मानव जीवन यो शुद्धिकरणको लागि हो | हामी आफ्नो दैनिक रोटि प्राप्त गर्न धेरै मेहेनत गर्दैछौं | मानिसहरुले आफ्नो दैनिक रोटि आलस्य बनेर प्राप्त गर्दैनन् | त्यो सम्भव छैन | तिनीहरु धेरै मेहेनत गर्दैछन् | यहाँ डेनभर जस्तो राम्रो शहर छ | यो जङ्गल वा मरुभूमिबाट उत्पन्न भएको होइन | मानिसले यो शहर यति राम्ररी, पूर्ण रुपमा ल्याउन धेरै मेहेनत गरे | हामीले कार्य गर्नुपर्छ | यदि हामी खुसी चाहन्छौं भने हामीले कार्य गर्नुपर्छ | यसमा कुनै शंका छैन | तर कृष्ण भन्नुहुन्छ कि यान्ति देव व्रता देवान् ([[Vanisource:BG 9.25 (1972)|भ गी ९।२५]]) | यस भौतिक जगतमा कोहि धेरै ठुलो मानिस बनेर खुसी हुन मेहेनत गर्दैछन्, वा कोहि थोरै बुद्धिमान बनेर, तिनीहरु यो जीवनमा खुसी छैनन्, तर तिनीहरु अर्को जीवनमा खुसी हुन चाहन्छन् | कहिलेकहीं तिनीहरु उच्च ग्रहमा जान्छन् | यान्ति देव​-व्रता देवान् पितृन् यान्ति पितृ-व्रताः ([[Vanisource:BG 9.25 (1972)|भ गी ९।२५]]) | तपाईले जस्तो कार्य गर्नुहुन्छ, त्यस्तै नतिजा प्राप्त गर्नुहुन्छ | तर अन्तिम पंक्तिमा कृष्ण भन्नुहुन्छ, मद्-याजिनोऽपि यान्ति माम्: "यदि तिमी मेरो आराधना गर्छौ वा मेरो लागि कार्य गर्छौ भने तिमी मकहाँ आउँछौ |" कृष्णमा जानु र यस भौतिक जगतमा रहनुमा के भिन्नता छ ? भिन्नता यो छ कि आब्रह्म​-भुवनाल् लोकाः पुनर् आवर्तिनो ऽर्जुन ([[Vanisource:BG 8.16 (1972)|भ गी ८।१६]]) | यस भौतिक जगतमा तपाई सर्वोच्च लोक, ब्रह्मलोकमा जानुभए पनि, त्यहाँ जन्म, मृत्यु, बुढ्यौली र रोग हुन्छ | वा तपाई फेरी फकनुपर्छ |  


जस्तै यी मानिसहरु चन्द्रमामा जाँदैछन् र फेरी यहाँ फर्कदैछन् | यस प्रकारको जानु र फर्कनु राम्रो होइन | यद् गत्वा न निवर्तन्ते ([[Vanisource:BG 15.6|भ गी १५|६]]) | यदि तपाई त्यस्तो ग्रहमा जानुहुन्छ जहाँबाट तपाई यस भौतिक जगतमा फर्कनुपर्दैन, त्यो सर्वोच्च पूर्णता हो | त्यो कृष्णलोक हो | त्यसैले कृष्णले भन्नुहुन्छ कि "तिमी यस भौतिक जगतमा खुसी हुन यति धेरै मेहेनत गर्दैछौ, उही मेहेनतले, यदि तिमीले मेरो आराधना गर्छौ भने तिमी मकहाँ आउँछौ |" मद्-याजिनो ऽपि यान्ति माम् | यसमा के विशेष फाइदा छ ? माम् उपेत्य क्औन्तेय दुःखालयम् अशाश्वतम् नाप्नुवन्ति: ([[Vanisource:BG 8.15|भ गी ८।१५]]) "जो मकहाँ आउँछ, ऊ फेरी भौतिक जगतमा फर्कनुपर्दैन |" त्यसैले हाम्रो कृष्ण भावनामृत अभियानले मानिसलाई कसरी घर फर्कने, भगवद्-धाम, कृष्णकहाँ फर्कने सिकाउँदैछ | त्यसले मानिसलाई शाश्वत रुपमा खुसी बनाउनेछ | यो जीवनमा पनि, कृष्ण भावनाभावित मानिसरु दु:खी हुँदैनन् | तपैले व्यवहारिक रुपमा देख्न सक्नुहुन्छ | हामी धेरै राम्रो कोठामा बस्दैछौं, हरे कृष्ण जप्दैछौं र प्रसादम् लिंदैछौं | दु:ख कहाँ छ ? कुनै दु:ख छैन | र अरु विधिहरु, तिनीहरु धेरै पीडादायी प्रक्रियाबाट गुज्रनुपर्छ | कृष्ण भावनामा कुनै दु:ख छैन | भगवद्-गीतामा यसको उल्लेख गरिएको छ: सुसुखम् कर्तुम् अव्ययम् ([[Vanisource:BG 9.2|भ गी ९।२]]) | सुसुखम् | जब तिमी भक्ति सम्पन्न गर्छौ, यो सुखम् मात्र छैन- सुखम् भनेको खुसी- तर अर्को शब्द जोडिएको छ, सुसुखम्,"धेरै आरामदायी, धेरै खुसी |" कर्तुम्, भक्तिमय सेवा गर्नु भनेको ठुलो आनन्दओ कुरा हो, ठुलो सुख हो | र अव्ययम् | अव्ययम् भनेको तिमीले जे गर्छौ, त्यो तिम्रो स्थायी सम्पति हो | अरु कुराहरु, ती नाशवान छन् |  
जस्तै यी मानिसहरु चन्द्रमामा जाँदैछन् र फेरी यहाँ फर्कदैछन् | यस प्रकारको जानु र फर्कनु राम्रो होइन | यद् गत्वा न निवर्तन्ते ([[Vanisource:BG 15.6 (1972)|भ गी १५|६]]) | यदि तपाई त्यस्तो ग्रहमा जानुहुन्छ जहाँबाट तपाई यस भौतिक जगतमा फर्कनुपर्दैन, त्यो सर्वोच्च पूर्णता हो | त्यो कृष्णलोक हो | त्यसैले कृष्णले भन्नुहुन्छ कि "तिमी यस भौतिक जगतमा खुसी हुन यति धेरै मेहेनत गर्दैछौ, उही मेहेनतले, यदि तिमीले मेरो आराधना गर्छौ भने तिमी मकहाँ आउँछौ |" मद्-याजिनो ऽपि यान्ति माम् | यसमा के विशेष फाइदा छ ? माम् उपेत्य क्औन्तेय दुःखालयम् अशाश्वतम् नाप्नुवन्ति: ([[Vanisource:BG 8.15 (1972)|भ गी ८।१५]]) "जो मकहाँ आउँछ, ऊ फेरी भौतिक जगतमा फर्कनुपर्दैन |" त्यसैले हाम्रो कृष्ण भावनामृत अभियानले मानिसलाई कसरी घर फर्कने, भगवद्-धाम, कृष्णकहाँ फर्कने सिकाउँदैछ | त्यसले मानिसलाई शाश्वत रुपमा खुसी बनाउनेछ | यो जीवनमा पनि, कृष्ण भावनाभावित मानिसरु दु:खी हुँदैनन् | तपैले व्यवहारिक रुपमा देख्न सक्नुहुन्छ | हामी धेरै राम्रो कोठामा बस्दैछौं, हरे कृष्ण जप्दैछौं र प्रसादम् लिंदैछौं | दु:ख कहाँ छ ? कुनै दु:ख छैन | र अरु विधिहरु, तिनीहरु धेरै पीडादायी प्रक्रियाबाट गुज्रनुपर्छ | कृष्ण भावनामा कुनै दु:ख छैन | भगवद्-गीतामा यसको उल्लेख गरिएको छ: सुसुखम् कर्तुम् अव्ययम् ([[Vanisource:BG 9.2 (1972)|भ गी ९।२]]) | सुसुखम् | जब तिमी भक्ति सम्पन्न गर्छौ, यो सुखम् मात्र छैन- सुखम् भनेको खुसी- तर अर्को शब्द जोडिएको छ, सुसुखम्,"धेरै आरामदायी, धेरै खुसी |" कर्तुम्, भक्तिमय सेवा गर्नु भनेको ठुलो आनन्दओ कुरा हो, ठुलो सुख हो | र अव्ययम् | अव्ययम् भनेको तिमीले जे गर्छौ, त्यो तिम्रो स्थायी सम्पति हो | अरु कुराहरु, ती नाशवान छन् |  


मानौं तिमी धेरै विकसित तथा शिक्षित मानिस हौ | तिमीले एम.ए., पीएच.डी, वा केहि उत्तीर्ण गरेका छौ | तर यो अव्ययम् होइन, यो व्ययम् हो | व्ययम् भनेको यो नाशवान छ | जब तिम्रो शरीर सकिन्छ, तिम्रो तथाकथित शिक्षा सबै सकिन्छन् | तब फेरी अर्को जीवन, यदि तिमी मानव बन्छौ..... अवश्य पनि एम.ए., पीएच.डी उत्तीर्ण गर्ने सम्भावना हुन्छ, तर यो जीवनको एम.ए., पीएच.डी समाप्त हुन्छ | हामीले यहाँ जे प्राप्त गर्दैछौं, त्यो अव्ययम् छैन | व्ययम् भनेको खर्च र अ भनेको "नहुने", खर्च नहुने | यदि तिमीसँग केहि पैसा छ, यदि तिमी खर्च गर्छौ भने यो व्ययम् हुन्छ, केहि समयमा सकिन्छ | अव्ययम् भनेको तिमीले सकेसम्म खर्च गरे पनि यो सकिंदैन | त्यो अव्ययम् हो | त्यसैले कृष्णको भक्ति सुसुखं कर्तुम् अव्ययम् भनेर वर्णित छ | जे तिमी गर्छौ, यदि तिमीले दश प्रतिशत सफलता प्राप्त गरेका छौ भने त्यो दश प्रतिशत तिम्रो स्थायी लाभ हुनेछ | तसर्थ भगवद्-गीतामा भनिएको छ, शुचीनां श्रीमतां गेहे योग​-भ्रष्टो सञायते ([[Vanisource:BG 6.41|भ गी ६।४१]]) | जसले यो जीवनमा भक्ति योग सकाउन सक्दैनन्, उनीहरुले मानव जीवनको अर्को मौका पाउँछन् | मानव जीवनमात्र होइन, भनिएको छ कि उनीहरु स्वर्ग लोक गएर भोग गर्छन् र पुनः यस लोकमा आउँछन् | त्यो पनि साधारण मानिसको रुपमा होइन | शुचीनां श्रीमतां गेहे: उसले धेरै पवित्र परिवारमा जन्म लिन्छ, जस्तै ब्राह्मण-वैष्णव, शुचीनां र श्रीमतां, धेरै धनी | तब यो उसको कर्तव्य हुन्छ | त्यसैले, जो धनी परिवारमा जन्मिएका छन्..... तिमी अमेरिकीहरु, तिमीहरु धनी परिवारमा जन्मिएको मानिन्छौ | वास्तवमा यो ठिक हो | त्यसैले तिमीहरुले यसरी सोच्नुपर्छ कि "हाम्रो अघिल्लो भक्तिमय सेवाको कारणले, कृष्णको कृपाले हामीले यस राष्ट्रमा जन्म पाएका छौं | यहाँ कुनै गरिबी छैन," श्रीमतां | तिमीहरुले कृष्ण भावनालाई धेरै गम्भिरतापूर्वक लिनुपर्छ | तिमीहरुसँग अवसर छ | तिमीहरु गरिबीको मारमा छैनौ | तिमीहरुले आफ्नो समय नाश गर्नुपरेको छैन,"खाना कहाँ छ ? खाना कहाँ छ ? खाना कहाँ छ ?" जस्तै अरु गरिब राष्ट्रहरु खाना खोज्न व्याकुल छन् | तर तिमीहरु धेरै भाग्यमानी छौ, त्यसैले यो अवसरलाई हिप्पी बनेर नाश नगर | नाश नगर | भक्त बन, कृष्णको भक्त | कृष्ण भावनामृत अभियान यहाँ छ र हाम्रा धेरै केन्द्रहरु छन् | केवल कृष्ण भावनामृत विज्ञान सिक्ने प्रयास गर र आफ्नो जीवन पूर्ण बनाऊ | त्यो हाम्रो आग्रह हो |  
मानौं तिमी धेरै विकसित तथा शिक्षित मानिस हौ | तिमीले एम.ए., पीएच.डी, वा केहि उत्तीर्ण गरेका छौ | तर यो अव्ययम् होइन, यो व्ययम् हो | व्ययम् भनेको यो नाशवान छ | जब तिम्रो शरीर सकिन्छ, तिम्रो तथाकथित शिक्षा सबै सकिन्छन् | तब फेरी अर्को जीवन, यदि तिमी मानव बन्छौ..... अवश्य पनि एम.ए., पीएच.डी उत्तीर्ण गर्ने सम्भावना हुन्छ, तर यो जीवनको एम.ए., पीएच.डी समाप्त हुन्छ | हामीले यहाँ जे प्राप्त गर्दैछौं, त्यो अव्ययम् छैन | व्ययम् भनेको खर्च र अ भनेको "नहुने", खर्च नहुने | यदि तिमीसँग केहि पैसा छ, यदि तिमी खर्च गर्छौ भने यो व्ययम् हुन्छ, केहि समयमा सकिन्छ | अव्ययम् भनेको तिमीले सकेसम्म खर्च गरे पनि यो सकिंदैन | त्यो अव्ययम् हो | त्यसैले कृष्णको भक्ति सुसुखं कर्तुम् अव्ययम् भनेर वर्णित छ | जे तिमी गर्छौ, यदि तिमीले दश प्रतिशत सफलता प्राप्त गरेका छौ भने त्यो दश प्रतिशत तिम्रो स्थायी लाभ हुनेछ | तसर्थ भगवद्-गीतामा भनिएको छ, शुचीनां श्रीमतां गेहे योग​-भ्रष्टो सञायते ([[Vanisource:BG 6.41 (1972)|भ गी ६।४१]]) | जसले यो जीवनमा भक्ति योग सकाउन सक्दैनन्, उनीहरुले मानव जीवनको अर्को मौका पाउँछन् | मानव जीवनमात्र होइन, भनिएको छ कि उनीहरु स्वर्ग लोक गएर भोग गर्छन् र पुनः यस लोकमा आउँछन् | त्यो पनि साधारण मानिसको रुपमा होइन | शुचीनां श्रीमतां गेहे: उसले धेरै पवित्र परिवारमा जन्म लिन्छ, जस्तै ब्राह्मण-वैष्णव, शुचीनां र श्रीमतां, धेरै धनी | तब यो उसको कर्तव्य हुन्छ | त्यसैले, जो धनी परिवारमा जन्मिएका छन्..... तिमी अमेरिकीहरु, तिमीहरु धनी परिवारमा जन्मिएको मानिन्छौ | वास्तवमा यो ठिक हो | त्यसैले तिमीहरुले यसरी सोच्नुपर्छ कि "हाम्रो अघिल्लो भक्तिमय सेवाको कारणले, कृष्णको कृपाले हामीले यस राष्ट्रमा जन्म पाएका छौं | यहाँ कुनै गरिबी छैन," श्रीमतां | तिमीहरुले कृष्ण भावनालाई धेरै गम्भिरतापूर्वक लिनुपर्छ | तिमीहरुसँग अवसर छ | तिमीहरु गरिबीको मारमा छैनौ | तिमीहरुले आफ्नो समय नाश गर्नुपरेको छैन,"खाना कहाँ छ ? खाना कहाँ छ ? खाना कहाँ छ ?" जस्तै अरु गरिब राष्ट्रहरु खाना खोज्न व्याकुल छन् | तर तिमीहरु धेरै भाग्यमानी छौ, त्यसैले यो अवसरलाई हिप्पी बनेर नाश नगर | नाश नगर | भक्त बन, कृष्णको भक्त | कृष्ण भावनामृत अभियान यहाँ छ र हाम्रा धेरै केन्द्रहरु छन् | केवल कृष्ण भावनामृत विज्ञान सिक्ने प्रयास गर र आफ्नो जीवन पूर्ण बनाऊ | त्यो हाम्रो आग्रह हो |  


धेरै धेरै धन्यवाद |
धेरै धेरै धन्यवाद |


<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 19:58, 29 January 2021



Lecture on SB 6.1.16 -- Denver, June 29, 1975

मानव जीवन यो शुद्धिकरणको लागि हो | हामी आफ्नो दैनिक रोटि प्राप्त गर्न धेरै मेहेनत गर्दैछौं | मानिसहरुले आफ्नो दैनिक रोटि आलस्य बनेर प्राप्त गर्दैनन् | त्यो सम्भव छैन | तिनीहरु धेरै मेहेनत गर्दैछन् | यहाँ डेनभर जस्तो राम्रो शहर छ | यो जङ्गल वा मरुभूमिबाट उत्पन्न भएको होइन | मानिसले यो शहर यति राम्ररी, पूर्ण रुपमा ल्याउन धेरै मेहेनत गरे | हामीले कार्य गर्नुपर्छ | यदि हामी खुसी चाहन्छौं भने हामीले कार्य गर्नुपर्छ | यसमा कुनै शंका छैन | तर कृष्ण भन्नुहुन्छ कि यान्ति देव व्रता देवान् (भ गी ९।२५) | यस भौतिक जगतमा कोहि धेरै ठुलो मानिस बनेर खुसी हुन मेहेनत गर्दैछन्, वा कोहि थोरै बुद्धिमान बनेर, तिनीहरु यो जीवनमा खुसी छैनन्, तर तिनीहरु अर्को जीवनमा खुसी हुन चाहन्छन् | कहिलेकहीं तिनीहरु उच्च ग्रहमा जान्छन् | यान्ति देव​-व्रता देवान् पितृन् यान्ति पितृ-व्रताः (भ गी ९।२५) | तपाईले जस्तो कार्य गर्नुहुन्छ, त्यस्तै नतिजा प्राप्त गर्नुहुन्छ | तर अन्तिम पंक्तिमा कृष्ण भन्नुहुन्छ, मद्-याजिनोऽपि यान्ति माम्: "यदि तिमी मेरो आराधना गर्छौ वा मेरो लागि कार्य गर्छौ भने तिमी मकहाँ आउँछौ |" कृष्णमा जानु र यस भौतिक जगतमा रहनुमा के भिन्नता छ ? भिन्नता यो छ कि आब्रह्म​-भुवनाल् लोकाः पुनर् आवर्तिनो ऽर्जुन (भ गी ८।१६) | यस भौतिक जगतमा तपाई सर्वोच्च लोक, ब्रह्मलोकमा जानुभए पनि, त्यहाँ जन्म, मृत्यु, बुढ्यौली र रोग हुन्छ | वा तपाई फेरी फकनुपर्छ |

जस्तै यी मानिसहरु चन्द्रमामा जाँदैछन् र फेरी यहाँ फर्कदैछन् | यस प्रकारको जानु र फर्कनु राम्रो होइन | यद् गत्वा न निवर्तन्ते (भ गी १५|६) | यदि तपाई त्यस्तो ग्रहमा जानुहुन्छ जहाँबाट तपाई यस भौतिक जगतमा फर्कनुपर्दैन, त्यो सर्वोच्च पूर्णता हो | त्यो कृष्णलोक हो | त्यसैले कृष्णले भन्नुहुन्छ कि "तिमी यस भौतिक जगतमा खुसी हुन यति धेरै मेहेनत गर्दैछौ, उही मेहेनतले, यदि तिमीले मेरो आराधना गर्छौ भने तिमी मकहाँ आउँछौ |" मद्-याजिनो ऽपि यान्ति माम् | यसमा के विशेष फाइदा छ ? माम् उपेत्य क्औन्तेय दुःखालयम् अशाश्वतम् नाप्नुवन्ति: (भ गी ८।१५) "जो मकहाँ आउँछ, ऊ फेरी भौतिक जगतमा फर्कनुपर्दैन |" त्यसैले हाम्रो कृष्ण भावनामृत अभियानले मानिसलाई कसरी घर फर्कने, भगवद्-धाम, कृष्णकहाँ फर्कने सिकाउँदैछ | त्यसले मानिसलाई शाश्वत रुपमा खुसी बनाउनेछ | यो जीवनमा पनि, कृष्ण भावनाभावित मानिसरु दु:खी हुँदैनन् | तपैले व्यवहारिक रुपमा देख्न सक्नुहुन्छ | हामी धेरै राम्रो कोठामा बस्दैछौं, हरे कृष्ण जप्दैछौं र प्रसादम् लिंदैछौं | दु:ख कहाँ छ ? कुनै दु:ख छैन | र अरु विधिहरु, तिनीहरु धेरै पीडादायी प्रक्रियाबाट गुज्रनुपर्छ | कृष्ण भावनामा कुनै दु:ख छैन | भगवद्-गीतामा यसको उल्लेख गरिएको छ: सुसुखम् कर्तुम् अव्ययम् (भ गी ९।२) | सुसुखम् | जब तिमी भक्ति सम्पन्न गर्छौ, यो सुखम् मात्र छैन- सुखम् भनेको खुसी- तर अर्को शब्द जोडिएको छ, सुसुखम्,"धेरै आरामदायी, धेरै खुसी |" कर्तुम्, भक्तिमय सेवा गर्नु भनेको ठुलो आनन्दओ कुरा हो, ठुलो सुख हो | र अव्ययम् | अव्ययम् भनेको तिमीले जे गर्छौ, त्यो तिम्रो स्थायी सम्पति हो | अरु कुराहरु, ती नाशवान छन् |

मानौं तिमी धेरै विकसित तथा शिक्षित मानिस हौ | तिमीले एम.ए., पीएच.डी, वा केहि उत्तीर्ण गरेका छौ | तर यो अव्ययम् होइन, यो व्ययम् हो | व्ययम् भनेको यो नाशवान छ | जब तिम्रो शरीर सकिन्छ, तिम्रो तथाकथित शिक्षा सबै सकिन्छन् | तब फेरी अर्को जीवन, यदि तिमी मानव बन्छौ..... अवश्य पनि एम.ए., पीएच.डी उत्तीर्ण गर्ने सम्भावना हुन्छ, तर यो जीवनको एम.ए., पीएच.डी समाप्त हुन्छ | हामीले यहाँ जे प्राप्त गर्दैछौं, त्यो अव्ययम् छैन | व्ययम् भनेको खर्च र अ भनेको "नहुने", खर्च नहुने | यदि तिमीसँग केहि पैसा छ, यदि तिमी खर्च गर्छौ भने यो व्ययम् हुन्छ, केहि समयमा सकिन्छ | अव्ययम् भनेको तिमीले सकेसम्म खर्च गरे पनि यो सकिंदैन | त्यो अव्ययम् हो | त्यसैले कृष्णको भक्ति सुसुखं कर्तुम् अव्ययम् भनेर वर्णित छ | जे तिमी गर्छौ, यदि तिमीले दश प्रतिशत सफलता प्राप्त गरेका छौ भने त्यो दश प्रतिशत तिम्रो स्थायी लाभ हुनेछ | तसर्थ भगवद्-गीतामा भनिएको छ, शुचीनां श्रीमतां गेहे योग​-भ्रष्टो सञायते (भ गी ६।४१) | जसले यो जीवनमा भक्ति योग सकाउन सक्दैनन्, उनीहरुले मानव जीवनको अर्को मौका पाउँछन् | मानव जीवनमात्र होइन, भनिएको छ कि उनीहरु स्वर्ग लोक गएर भोग गर्छन् र पुनः यस लोकमा आउँछन् | त्यो पनि साधारण मानिसको रुपमा होइन | शुचीनां श्रीमतां गेहे: उसले धेरै पवित्र परिवारमा जन्म लिन्छ, जस्तै ब्राह्मण-वैष्णव, शुचीनां र श्रीमतां, धेरै धनी | तब यो उसको कर्तव्य हुन्छ | त्यसैले, जो धनी परिवारमा जन्मिएका छन्..... तिमी अमेरिकीहरु, तिमीहरु धनी परिवारमा जन्मिएको मानिन्छौ | वास्तवमा यो ठिक हो | त्यसैले तिमीहरुले यसरी सोच्नुपर्छ कि "हाम्रो अघिल्लो भक्तिमय सेवाको कारणले, कृष्णको कृपाले हामीले यस राष्ट्रमा जन्म पाएका छौं | यहाँ कुनै गरिबी छैन," श्रीमतां | तिमीहरुले कृष्ण भावनालाई धेरै गम्भिरतापूर्वक लिनुपर्छ | तिमीहरुसँग अवसर छ | तिमीहरु गरिबीको मारमा छैनौ | तिमीहरुले आफ्नो समय नाश गर्नुपरेको छैन,"खाना कहाँ छ ? खाना कहाँ छ ? खाना कहाँ छ ?" जस्तै अरु गरिब राष्ट्रहरु खाना खोज्न व्याकुल छन् | तर तिमीहरु धेरै भाग्यमानी छौ, त्यसैले यो अवसरलाई हिप्पी बनेर नाश नगर | नाश नगर | भक्त बन, कृष्णको भक्त | कृष्ण भावनामृत अभियान यहाँ छ र हाम्रा धेरै केन्द्रहरु छन् | केवल कृष्ण भावनामृत विज्ञान सिक्ने प्रयास गर र आफ्नो जीवन पूर्ण बनाऊ | त्यो हाम्रो आग्रह हो |

धेरै धेरै धन्यवाद |