NE/Prabhupada 0232 - भगवानका इर्ष्यालु शत्रु पनि छन् । तिनिहरुलाई असुर भनिन्छ: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0232 - in all Languages Category:NE-Quotes - 1973 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 6: Line 6:
[[Category:NE-Quotes - in United Kingdom]]
[[Category:NE-Quotes - in United Kingdom]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0231 - भगवान् भनेको जो सम्पूर्ण ब्रह्माण्डको मालिक हुनुहन्छ|0231|NE/Prabhupada 0233 - हामीले गुरु र कृष्णको कृपाद्वारा कृष्ण भावना प्राप्त गर्छौं|0233}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 14: Line 17:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|TTxnJiihOKU|भगवानका इर्ष्यालु शत्रु पनि छन् । तिनिहरुलाई असुर भनिन्छ - Prabhupāda 0232}}
{{youtube_right|xyNaXot_gkE|भगवानका इर्ष्यालु शत्रु पनि छन् । तिनिहरुलाई असुर भनिन्छ - Prabhupāda 0232}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/730805BG.LON_clip1.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/730805BG.LON_clip1.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->


Line 29: Line 32:
प्रद्युम्न: "ठुला महात्मा गुरुजनहरुलाई मार्नुभन्दा यो संसारमा भिख मागेर बाँच्नु राम्रो हुन्छ | संसारिक लाभका इच्छुक भए पनि उनीहरु मभन्दा वरिष्ठ हुन् | यदि उनीहरु मारिन्छन् भने हामीले भोग गर्ने हरेक कुरा रगतले रङ्गिएको हुनेछ |"  
प्रद्युम्न: "ठुला महात्मा गुरुजनहरुलाई मार्नुभन्दा यो संसारमा भिख मागेर बाँच्नु राम्रो हुन्छ | संसारिक लाभका इच्छुक भए पनि उनीहरु मभन्दा वरिष्ठ हुन् | यदि उनीहरु मारिन्छन् भने हामीले भोग गर्ने हरेक कुरा रगतले रङ्गिएको हुनेछ |"  


प्रभुपाद: अर्जुनको लागि प्रथम समस्या भनेको आफ्ना नातेदार, पारिवारलाई कसरी मार्नु भन्ने थियो | जब उनलाई कृष्णले गालि गर्नुभयो कि "किन तिमी यति कमजोर छौ ? कमजोर नहोऊ | यो भावना हो | यस प्रकारको सहानुभूति भनेको भावना हो | उत्तिष्ठ​ | तिमी उठेर युद्ध गर्दा राम्रो हुन्छ |" तर, उनले..... यदि मलाई केहि गर्ने इच्छा छैन भने मैले धेरै तर्क प्रस्तुत गर्न सक्छु | तपाई बुझ्नुहुन्छ ? त्यसपछि उनले गुरून् प्रस्तुत गरे: "ठिक छ, कृष्ण, हजुरले मेरा नातेदारको बारेमा भन्दै हुनुहुन्छ | म स्वीकार्छु कि यो मेरो कमजोरी हो | तर हजुर मेरो गुरुलाई मार्ने सुझाव कसरी दिनुहुन्छ ? द्रोणाचार्य​ मेरो गुरु हुनुहुन्छ | र भीष्मदेव पनि मेरो गुरु हुनुहुन्छ | के हजुर मैले आफ्नो गुरुलाई मारेको चाहनुहुन्छ ?" गुरून् हि हत्वा | र साधारण गुरुमात्र होइन | यो होइन कि उनीहरु साधारण मानिस हुन् | महानुभावान् | भिष्म महान भक्त हुन्, र त्यसैगरी, द्रोणाचार्य पनि एक महान व्यक्तित्व हुन् | महानुभावान् | त्यसैले कथं भीष्मम् अहं सङ्ख्ये द्रोणं च मधुसूदन ([[Vanisource:BG 2.4|भ गी २।४]]) | "उनीहरु दुई महान व्यक्तित्व हुन् | उनीहरु मेरा गुरुमात्र होइनन्, उनीहरु महान व्यक्तित्व हुन् |" र कृष्णलाई "मधुसूदन" भनेर सम्बोधन गरिएको छ | मधुसूदन भनेको.... मधु कृष्णको शत्रु, एउटा राक्षस थियो | उहाँले त्यसलाई मार्नुभयो | "हजुर मधुसूदन हुनुहुन्छ, हजुर आफ्ना शत्रुको संहारकर्ता हुनुहुन्छ | के हजुर मलाई केहि प्रमाण दिन सक्नुहुन्छ कि हजुरले आफ्नो गुरुको हत्या गर्नुभएको छ ? हजुरले मलाई किन भन्दै हुनुहुन्छ ?" यो तात्पर्य हो | इषुभिः प्रतियोत्स्यामि पूजार्हाव् अरि-सूदन​ | फेरी अरि-सूदन | अरि भनेको शत्रु | मधुसूदन, विशेषगरि "मधु राक्षसको संहारकर्ता |" र अर्को भनेको अरिसूदन | अरि भनेको शत्रु | कृष्णले धेरै राक्षस, अरिहरु मार्नुभएको छ, जो उहाँसँग शत्रुको रुपमा युद्ध गर्न आए | तसर्थ उहाँको नाम अरिसूदन हो | कृष्णका पनि शत्रु छन्, हाम्रो के कुरा गर्नु | यो भौतिक जगत् यसरी बनेको छ कि तपाईको कोहि शत्रु हुनुपर्छ | मत्सरता | मत्सरता भनेको इर्ष्या, द्वेषता | यो भौतिक जगत् त्यस्तै छ | भगवानका पनि इर्ष्यालु शत्रु छन् | तिनीहरुलाई असुर भनिन्छ | साधारण इर्ष्या वा शत्रुता, त्यो प्राकृतिक हो | तर भगवानलाई पनि | हिजो रतिमात्र, बेलुका, कोहि मलाई भेट्न आएको थियो | उसले तर्क गर्दै थियो कि "किन कृष्णलाई भगवानको रुपमा स्वीकार्ने ?" त्यो उसको तर्क थियो | कृष्णका शत्रु छन् | तसर्थ कृष्ण..... उहाँमात्र होइन, तर भौतिक संसारमा भएका सबजना कृष्णका शत्रु हुन् | सबजना | किनकि तिनीहरु कृष्णका प्रतिस्पर्धी बन्न चाहन्छन् | कृष्ण भन्नुहुन्छ कि भोक्तारम्: "म परम भोक्ता हुँ |" सर्व-लोक​-महेश्वरम्: ([[Vanisource:BG 5.29|भ गी ५।२९]]) "म परम मालिक हुँ |" र वेदमा पनि पुष्टि गरिएको छ, ईशावास्यम् इदं सर्वम् (इशो १) | "सबै कुरा भगवानको सम्पत्ति हो |" सर्वं खल्व् इदं ब्रह्म​ | यी वैदिक उपदेश हुन् | यतो वा इमानि भूतानि जायन्ते: "जसबाट सबै कुरा आएको छ |" जन्माद्य् अस्य यतः ([[Vanisource:SB 1.1.1|श्री भा १।१।१]]) | यी वैदिक संस्करण हुन् | तर पनि, हामी, हामी शत्रु भएको कारण, "होइन, किन कृष्ण मालिक हुनुपर्यो ? म मालिक हुँ | किन कृष्णमात्र भगवान् हुनुपर्यो | मसँग अर्को भगवान् छन् | यहाँ अर्को भगवान् छन् |"
प्रभुपाद: अर्जुनको लागि प्रथम समस्या भनेको आफ्ना नातेदार, पारिवारलाई कसरी मार्नु भन्ने थियो | जब उनलाई कृष्णले गालि गर्नुभयो कि "किन तिमी यति कमजोर छौ ? कमजोर नहोऊ | यो भावना हो | यस प्रकारको सहानुभूति भनेको भावना हो | उत्तिष्ठ​ | तिमी उठेर युद्ध गर्दा राम्रो हुन्छ |" तर, उनले..... यदि मलाई केहि गर्ने इच्छा छैन भने मैले धेरै तर्क प्रस्तुत गर्न सक्छु | तपाई बुझ्नुहुन्छ ? त्यसपछि उनले गुरून् प्रस्तुत गरे: "ठिक छ, कृष्ण, हजुरले मेरा नातेदारको बारेमा भन्दै हुनुहुन्छ | म स्वीकार्छु कि यो मेरो कमजोरी हो | तर हजुर मेरो गुरुलाई मार्ने सुझाव कसरी दिनुहुन्छ ? द्रोणाचार्य​ मेरो गुरु हुनुहुन्छ | र भीष्मदेव पनि मेरो गुरु हुनुहुन्छ | के हजुर मैले आफ्नो गुरुलाई मारेको चाहनुहुन्छ ?" गुरून् हि हत्वा | र साधारण गुरुमात्र होइन | यो होइन कि उनीहरु साधारण मानिस हुन् | महानुभावान् | भिष्म महान भक्त हुन्, र त्यसैगरी, द्रोणाचार्य पनि एक महान व्यक्तित्व हुन् | महानुभावान् | त्यसैले कथं भीष्मम् अहं सङ्ख्ये द्रोणं च मधुसूदन ([[Vanisource:BG 2.4 (1972)|भ गी २।४]]) | "उनीहरु दुई महान व्यक्तित्व हुन् | उनीहरु मेरा गुरुमात्र होइनन्, उनीहरु महान व्यक्तित्व हुन् |" र कृष्णलाई "मधुसूदन" भनेर सम्बोधन गरिएको छ | मधुसूदन भनेको.... मधु कृष्णको शत्रु, एउटा राक्षस थियो | उहाँले त्यसलाई मार्नुभयो | "हजुर मधुसूदन हुनुहुन्छ, हजुर आफ्ना शत्रुको संहारकर्ता हुनुहुन्छ | के हजुर मलाई केहि प्रमाण दिन सक्नुहुन्छ कि हजुरले आफ्नो गुरुको हत्या गर्नुभएको छ ? हजुरले मलाई किन भन्दै हुनुहुन्छ ?" यो तात्पर्य हो | इषुभिः प्रतियोत्स्यामि पूजार्हाव् अरि-सूदन​ | फेरी अरि-सूदन | अरि भनेको शत्रु | मधुसूदन, विशेषगरि "मधु राक्षसको संहारकर्ता |" र अर्को भनेको अरिसूदन | अरि भनेको शत्रु | कृष्णले धेरै राक्षस, अरिहरु मार्नुभएको छ, जो उहाँसँग शत्रुको रुपमा युद्ध गर्न आए | तसर्थ उहाँको नाम अरिसूदन हो | कृष्णका पनि शत्रु छन्, हाम्रो के कुरा गर्नु | यो भौतिक जगत् यसरी बनेको छ कि तपाईको कोहि शत्रु हुनुपर्छ | मत्सरता | मत्सरता भनेको इर्ष्या, द्वेषता | यो भौतिक जगत् त्यस्तै छ | भगवानका पनि इर्ष्यालु शत्रु छन् | तिनीहरुलाई असुर भनिन्छ | साधारण इर्ष्या वा शत्रुता, त्यो प्राकृतिक हो | तर भगवानलाई पनि | हिजो रतिमात्र, बेलुका, कोहि मलाई भेट्न आएको थियो | उसले तर्क गर्दै थियो कि "किन कृष्णलाई भगवानको रुपमा स्वीकार्ने ?" त्यो उसको तर्क थियो | कृष्णका शत्रु छन् | तसर्थ कृष्ण..... उहाँमात्र होइन, तर भौतिक संसारमा भएका सबजना कृष्णका शत्रु हुन् | सबजना | किनकि तिनीहरु कृष्णका प्रतिस्पर्धी बन्न चाहन्छन् | कृष्ण भन्नुहुन्छ कि भोक्तारम्: "म परम भोक्ता हुँ |" सर्व-लोक​-महेश्वरम्: ([[Vanisource:BG 5.29 (1972)|भ गी ५।२९]]) "म परम मालिक हुँ |" र वेदमा पनि पुष्टि गरिएको छ, ईशावास्यम् इदं सर्वम् (इशो १) | "सबै कुरा भगवानको सम्पत्ति हो |" सर्वं खल्व् इदं ब्रह्म​ | यी वैदिक उपदेश हुन् | यतो वा इमानि भूतानि जायन्ते: "जसबाट सबै कुरा आएको छ |" जन्माद्य् अस्य यतः ([[Vanisource:SB 1.1.1|श्री भा १।१।१]]) | यी वैदिक संस्करण हुन् | तर पनि, हामी, हामी शत्रु भएको कारण, "होइन, किन कृष्ण मालिक हुनुपर्यो ? म मालिक हुँ | किन कृष्णमात्र भगवान् हुनुपर्यो | मसँग अर्को भगवान् छन् | यहाँ अर्को भगवान् छन् |"
<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 20:02, 29 January 2021



Lecture on BG 2.4-5 -- London, August 5, 1973


प्रद्युम्न: "ठुला महात्मा गुरुजनहरुलाई मार्नुभन्दा यो संसारमा भिख मागेर बाँच्नु राम्रो हुन्छ | संसारिक लाभका इच्छुक भए पनि उनीहरु मभन्दा वरिष्ठ हुन् | यदि उनीहरु मारिन्छन् भने हामीले भोग गर्ने हरेक कुरा रगतले रङ्गिएको हुनेछ |"

प्रभुपाद: अर्जुनको लागि प्रथम समस्या भनेको आफ्ना नातेदार, पारिवारलाई कसरी मार्नु भन्ने थियो | जब उनलाई कृष्णले गालि गर्नुभयो कि "किन तिमी यति कमजोर छौ ? कमजोर नहोऊ | यो भावना हो | यस प्रकारको सहानुभूति भनेको भावना हो | उत्तिष्ठ​ | तिमी उठेर युद्ध गर्दा राम्रो हुन्छ |" तर, उनले..... यदि मलाई केहि गर्ने इच्छा छैन भने मैले धेरै तर्क प्रस्तुत गर्न सक्छु | तपाई बुझ्नुहुन्छ ? त्यसपछि उनले गुरून् प्रस्तुत गरे: "ठिक छ, कृष्ण, हजुरले मेरा नातेदारको बारेमा भन्दै हुनुहुन्छ | म स्वीकार्छु कि यो मेरो कमजोरी हो | तर हजुर मेरो गुरुलाई मार्ने सुझाव कसरी दिनुहुन्छ ? द्रोणाचार्य​ मेरो गुरु हुनुहुन्छ | र भीष्मदेव पनि मेरो गुरु हुनुहुन्छ | के हजुर मैले आफ्नो गुरुलाई मारेको चाहनुहुन्छ ?" गुरून् हि हत्वा | र साधारण गुरुमात्र होइन | यो होइन कि उनीहरु साधारण मानिस हुन् | महानुभावान् | भिष्म महान भक्त हुन्, र त्यसैगरी, द्रोणाचार्य पनि एक महान व्यक्तित्व हुन् | महानुभावान् | त्यसैले कथं भीष्मम् अहं सङ्ख्ये द्रोणं च मधुसूदन (भ गी २।४) | "उनीहरु दुई महान व्यक्तित्व हुन् | उनीहरु मेरा गुरुमात्र होइनन्, उनीहरु महान व्यक्तित्व हुन् |" र कृष्णलाई "मधुसूदन" भनेर सम्बोधन गरिएको छ | मधुसूदन भनेको.... मधु कृष्णको शत्रु, एउटा राक्षस थियो | उहाँले त्यसलाई मार्नुभयो | "हजुर मधुसूदन हुनुहुन्छ, हजुर आफ्ना शत्रुको संहारकर्ता हुनुहुन्छ | के हजुर मलाई केहि प्रमाण दिन सक्नुहुन्छ कि हजुरले आफ्नो गुरुको हत्या गर्नुभएको छ ? हजुरले मलाई किन भन्दै हुनुहुन्छ ?" यो तात्पर्य हो | इषुभिः प्रतियोत्स्यामि पूजार्हाव् अरि-सूदन​ | फेरी अरि-सूदन | अरि भनेको शत्रु | मधुसूदन, विशेषगरि "मधु राक्षसको संहारकर्ता |" र अर्को भनेको अरिसूदन | अरि भनेको शत्रु | कृष्णले धेरै राक्षस, अरिहरु मार्नुभएको छ, जो उहाँसँग शत्रुको रुपमा युद्ध गर्न आए | तसर्थ उहाँको नाम अरिसूदन हो | कृष्णका पनि शत्रु छन्, हाम्रो के कुरा गर्नु | यो भौतिक जगत् यसरी बनेको छ कि तपाईको कोहि शत्रु हुनुपर्छ | मत्सरता | मत्सरता भनेको इर्ष्या, द्वेषता | यो भौतिक जगत् त्यस्तै छ | भगवानका पनि इर्ष्यालु शत्रु छन् | तिनीहरुलाई असुर भनिन्छ | साधारण इर्ष्या वा शत्रुता, त्यो प्राकृतिक हो | तर भगवानलाई पनि | हिजो रतिमात्र, बेलुका, कोहि मलाई भेट्न आएको थियो | उसले तर्क गर्दै थियो कि "किन कृष्णलाई भगवानको रुपमा स्वीकार्ने ?" त्यो उसको तर्क थियो | कृष्णका शत्रु छन् | तसर्थ कृष्ण..... उहाँमात्र होइन, तर भौतिक संसारमा भएका सबजना कृष्णका शत्रु हुन् | सबजना | किनकि तिनीहरु कृष्णका प्रतिस्पर्धी बन्न चाहन्छन् | कृष्ण भन्नुहुन्छ कि भोक्तारम्: "म परम भोक्ता हुँ |" सर्व-लोक​-महेश्वरम्: (भ गी ५।२९) "म परम मालिक हुँ |" र वेदमा पनि पुष्टि गरिएको छ, ईशावास्यम् इदं सर्वम् (इशो १) | "सबै कुरा भगवानको सम्पत्ति हो |" सर्वं खल्व् इदं ब्रह्म​ | यी वैदिक उपदेश हुन् | यतो वा इमानि भूतानि जायन्ते: "जसबाट सबै कुरा आएको छ |" जन्माद्य् अस्य यतः (श्री भा १।१।१) | यी वैदिक संस्करण हुन् | तर पनि, हामी, हामी शत्रु भएको कारण, "होइन, किन कृष्ण मालिक हुनुपर्यो ? म मालिक हुँ | किन कृष्णमात्र भगवान् हुनुपर्यो | मसँग अर्को भगवान् छन् | यहाँ अर्को भगवान् छन् |"