NE/Prabhupada 0252 - हामी सोच्दैछौं कि हामी स्वतन्त्र छौं: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0252 - in all Languages Category:NE-Quotes - 1973 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 6: Line 6:
[[Category:NE-Quotes - in United Kingdom]]
[[Category:NE-Quotes - in United Kingdom]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0251 - गोपीहरु कृष्णका नित्य पार्षद हुन्|0251|NE/Prabhupada 0253 - वास्तविक खुसी भगवद् गीतामा वर्णित छ|0253}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 14: Line 17:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|vM_sJWDK2x0|हामी सोच्दैछौं कि हामी स्वतन्त्र छौं- Prabhupāda 0252}}
{{youtube_right|-dJlFh0WZSA|हामी सोच्दैछौं कि हामी स्वतन्त्र छौं- Prabhupāda 0252}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/730806BG.LON_clip5.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/730806BG.LON_clip5.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->


Line 27: Line 30:
<!-- BEGIN TRANSLATED TEXT -->
<!-- BEGIN TRANSLATED TEXT -->


यी सब भौतिकवादी मानिसहरु यति मूर्ख, धूर्त छन् कि तिनीहरु आफ्ना भौतिक गतिविधिहरु बढाउँदैछन् | तिनीहरु सोच्दैछन् कि भौतिक गतिविधिहरु बढाएर तिनीहरु खुसी हुनेछन् | होइन | त्यो सम्भव छैन | दुराशया ये... र तिनीहरुका नेताहरु....... अन्धा यथान्धैर् उपनीयमानास् ते ऽपीश​-तन्त्र्यम् उरु-दाम्नि बद्धाः ([[Vanisource:SB 7.5.31|श्री भ ७।५।३१]]) | हामी सबैको हात-खुट्टा कसिएर बाँधिएको छ र हामी सोच्दैछौं कि हामी मुक्त एवं स्वतन्त्र छौं | प्रकृतिको नियमद्वारा...... तर पनि हामी सोच्दैछौं कि हामी स्वतन्त्र छौं | वैज्ञानिकहरु भगवानलाई नकार्न प्रयासरत छन्, विज्ञानद्वारा स्वतन्त्र हुन प्रयासरत छन् | त्यो सम्भव छैन | हामी भौतिक प्रकृतिको बन्धनमा छौं | भौतिक प्रकृति भनेको कृष्णकी प्रतिनिधि | मयाध्यक्षेण प्रकृतिः सूयते स​-चराचरम् ([[Vanisource:BG 9.10|भ गी ९।१०]]) | प्रकृतेः क्रियमाणानि गुणैर् कर्माणि सर्वशः ([[Vanisource:BG 3.27|भ गी ३।२७]]) | अर्जुन जस्तै हामी पनि सधैं चिन्तामा छौं, के गर्ने, के नगर्ने | तर यदि हामीले यस सिद्धान्त ग्रहण गर्छौं कि "हामीले कृष्णको लागि गर्नुपर्छ......" त्यसैले कृष्ण र कृष्णका प्रतिनिधिबाट निर्देशन लिनुहोस् र तपाईले त्यस कार्य सम्पन्न गर्नुहोस्; तब कुनै कर्म-बन्धनः हुँदैन | कर्माणि निर्दहेति किन्तु च भक्ति-भाजाम् (ब्र स ५|५४) | अन्यथा हामी हरेक कर्मको फलद्वारा बाँधिन्छौं | हामी बाहिर निस्किन सक्दैनौं | यो चिन्ता," म युद्ध गरुँ कि नगरुँ," यसको व्याख्या गरिएको छ कि "हुन्छ, तिमीले कृष्णको लागि युद्ध गर्नुपर्छ | तब यो ठिक हुन्छ |" कामः कृष्ण​-कर्मार्पने | जस्तै हनुमान | उनले भगवान् रामचन्द्रको लागि युद्ध गरे | उनले आफ्नो लागि युद्ध गरेनन् | त्यसैगरी, अर्जुन पनि, उनको झन्डा कपि-ध्वज हो, उनको झन्डा हनुमान-अंकित छ | उनलाई थाहा थियो | महान योद्धा हनुमानले रावणसँग आफ्नो व्यक्तिगत स्वार्थको निम्ति युद्ध गरेनन् | उनको स्वार्थ केवल सीताजीलाई रावणको हातबाट छुटाएर सम्पूर्ण परिवारको वध गर्ने र त्यहाँबाट निस्किएर सीताजीलाई रामचन्द्रसँग राख्ने थियो | यो हनुमान एवं अरु भक्तहरुको नीति हो | र रावणको नीति भनेको "सीताजीलाई भगवान् रामबाट खोसेर भोग गर्ने |" यो रावण नीति हो | र हनुमान नीति भनेको "सीताजीलाई रावणको हातबाट निकालेर उहाँलाई भगवान् रामसँगै राख्ने |" उही सीता | सीता अर्थात् लक्ष्मी | लक्ष्मी अर्थात् नारायणकी सम्पत्ति, भगवानकी सम्पत्ति | हामीले यो नीति बुझ्नुपर्छ कि यी सब भौतिकवादी मानिसहरु, रावणहरु भगवानको सम्पत्ति भोग गर्न अग्रसर छन् | त्यसैले कुनै तरिकाले...... अवश्य पनि हामी रावण श्रेणीका मानिसहरुसँग युद्ध गर्न सक्दैनौं | हामी त्यति बलियो छैनौं | तसर्थ हामीले भिक्षु बन्ने नीति ग्रहण गरेका छौं | "महाशय, तपाई धेरै राम्रो मानिस हुनुहुन्छ | कृपया हामीलाई केहि दिनुहोस् | तपाईले भगवानको सम्पत्ति राखेर आफ्नो जीवन नाश गर्दै हुनुहुन्छ, तपाई नर्क जाँदै हुनुहुन्छ | त्यसैले कुनै तरिकाले यदि तपाई सदस्य बन्नुहुन्छ भने तपाई बच्नुहुनेछ |" त्यो हाम्रो नीति हो | हामी भिक्षु होइनौं | तर यो हाम्रो नीति हो | अहिले हामी रावणहरुसँग युद्ध गर्न त्यति बलियो छैनौं; अन्यथा हामीले युद्ध गरेर सम्पूर्ण धन लिनेथियौं | तर त्यो सम्भव छैन | हामी त्यति बलियो छैनौं | तसर्थ हामीले भिक्षुको नीति ग्रहण गरेका छौं |  
यी सब भौतिकवादी मानिसहरु यति मूर्ख, धूर्त छन् कि तिनीहरु आफ्ना भौतिक गतिविधिहरु बढाउँदैछन् | तिनीहरु सोच्दैछन् कि भौतिक गतिविधिहरु बढाएर तिनीहरु खुसी हुनेछन् | होइन | त्यो सम्भव छैन | दुराशया ये... र तिनीहरुका नेताहरु....... अन्धा यथान्धैर् उपनीयमानास् ते ऽपीश​-तन्त्र्यम् उरु-दाम्नि बद्धाः ([[Vanisource:SB 7.5.31|श्री भ ७।५।३१]]) | हामी सबैको हात-खुट्टा कसिएर बाँधिएको छ र हामी सोच्दैछौं कि हामी मुक्त एवं स्वतन्त्र छौं | प्रकृतिको नियमद्वारा...... तर पनि हामी सोच्दैछौं कि हामी स्वतन्त्र छौं | वैज्ञानिकहरु भगवानलाई नकार्न प्रयासरत छन्, विज्ञानद्वारा स्वतन्त्र हुन प्रयासरत छन् | त्यो सम्भव छैन | हामी भौतिक प्रकृतिको बन्धनमा छौं | भौतिक प्रकृति भनेको कृष्णकी प्रतिनिधि | मयाध्यक्षेण प्रकृतिः सूयते स​-चराचरम् ([[Vanisource:BG 9.10 (1972)|भ गी ९।१०]]) | प्रकृतेः क्रियमाणानि गुणैर् कर्माणि सर्वशः ([[Vanisource:BG 3.27 (1972)|भ गी ३।२७]]) | अर्जुन जस्तै हामी पनि सधैं चिन्तामा छौं, के गर्ने, के नगर्ने | तर यदि हामीले यस सिद्धान्त ग्रहण गर्छौं कि "हामीले कृष्णको लागि गर्नुपर्छ......" त्यसैले कृष्ण र कृष्णका प्रतिनिधिबाट निर्देशन लिनुहोस् र तपाईले त्यस कार्य सम्पन्न गर्नुहोस्; तब कुनै कर्म-बन्धनः हुँदैन | कर्माणि निर्दहेति किन्तु च भक्ति-भाजाम् (ब्र स ५|५४) | अन्यथा हामी हरेक कर्मको फलद्वारा बाँधिन्छौं | हामी बाहिर निस्किन सक्दैनौं | यो चिन्ता," म युद्ध गरुँ कि नगरुँ," यसको व्याख्या गरिएको छ कि "हुन्छ, तिमीले कृष्णको लागि युद्ध गर्नुपर्छ | तब यो ठिक हुन्छ |" कामः कृष्ण​-कर्मार्पने | जस्तै हनुमान | उनले भगवान् रामचन्द्रको लागि युद्ध गरे | उनले आफ्नो लागि युद्ध गरेनन् | त्यसैगरी, अर्जुन पनि, उनको झन्डा कपि-ध्वज हो, उनको झन्डा हनुमान-अंकित छ | उनलाई थाहा थियो | महान योद्धा हनुमानले रावणसँग आफ्नो व्यक्तिगत स्वार्थको निम्ति युद्ध गरेनन् | उनको स्वार्थ केवल सीताजीलाई रावणको हातबाट छुटाएर सम्पूर्ण परिवारको वध गर्ने र त्यहाँबाट निस्किएर सीताजीलाई रामचन्द्रसँग राख्ने थियो | यो हनुमान एवं अरु भक्तहरुको नीति हो | र रावणको नीति भनेको "सीताजीलाई भगवान् रामबाट खोसेर भोग गर्ने |" यो रावण नीति हो | र हनुमान नीति भनेको "सीताजीलाई रावणको हातबाट निकालेर उहाँलाई भगवान् रामसँगै राख्ने |" उही सीता | सीता अर्थात् लक्ष्मी | लक्ष्मी अर्थात् नारायणकी सम्पत्ति, भगवानकी सम्पत्ति | हामीले यो नीति बुझ्नुपर्छ कि यी सब भौतिकवादी मानिसहरु, रावणहरु भगवानको सम्पत्ति भोग गर्न अग्रसर छन् | त्यसैले कुनै तरिकाले...... अवश्य पनि हामी रावण श्रेणीका मानिसहरुसँग युद्ध गर्न सक्दैनौं | हामी त्यति बलियो छैनौं | तसर्थ हामीले भिक्षु बन्ने नीति ग्रहण गरेका छौं | "महाशय, तपाई धेरै राम्रो मानिस हुनुहुन्छ | कृपया हामीलाई केहि दिनुहोस् | तपाईले भगवानको सम्पत्ति राखेर आफ्नो जीवन नाश गर्दै हुनुहुन्छ, तपाई नर्क जाँदै हुनुहुन्छ | त्यसैले कुनै तरिकाले यदि तपाई सदस्य बन्नुहुन्छ भने तपाई बच्नुहुनेछ |" त्यो हाम्रो नीति हो | हामी भिक्षु होइनौं | तर यो हाम्रो नीति हो | अहिले हामी रावणहरुसँग युद्ध गर्न त्यति बलियो छैनौं; अन्यथा हामीले युद्ध गरेर सम्पूर्ण धन लिनेथियौं | तर त्यो सम्भव छैन | हामी त्यति बलियो छैनौं | तसर्थ हामीले भिक्षुको नीति ग्रहण गरेका छौं |  


धेरै, धेरै धन्यवाद |
धेरै, धेरै धन्यवाद |


<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 20:05, 29 January 2021



Lecture on BG 2.6 -- London, August 6, 1973


यी सब भौतिकवादी मानिसहरु यति मूर्ख, धूर्त छन् कि तिनीहरु आफ्ना भौतिक गतिविधिहरु बढाउँदैछन् | तिनीहरु सोच्दैछन् कि भौतिक गतिविधिहरु बढाएर तिनीहरु खुसी हुनेछन् | होइन | त्यो सम्भव छैन | दुराशया ये... र तिनीहरुका नेताहरु....... अन्धा यथान्धैर् उपनीयमानास् ते ऽपीश​-तन्त्र्यम् उरु-दाम्नि बद्धाः (श्री भ ७।५।३१) | हामी सबैको हात-खुट्टा कसिएर बाँधिएको छ र हामी सोच्दैछौं कि हामी मुक्त एवं स्वतन्त्र छौं | प्रकृतिको नियमद्वारा...... तर पनि हामी सोच्दैछौं कि हामी स्वतन्त्र छौं | वैज्ञानिकहरु भगवानलाई नकार्न प्रयासरत छन्, विज्ञानद्वारा स्वतन्त्र हुन प्रयासरत छन् | त्यो सम्भव छैन | हामी भौतिक प्रकृतिको बन्धनमा छौं | भौतिक प्रकृति भनेको कृष्णकी प्रतिनिधि | मयाध्यक्षेण प्रकृतिः सूयते स​-चराचरम् (भ गी ९।१०) | प्रकृतेः क्रियमाणानि गुणैर् कर्माणि सर्वशः (भ गी ३।२७) | अर्जुन जस्तै हामी पनि सधैं चिन्तामा छौं, के गर्ने, के नगर्ने | तर यदि हामीले यस सिद्धान्त ग्रहण गर्छौं कि "हामीले कृष्णको लागि गर्नुपर्छ......" त्यसैले कृष्ण र कृष्णका प्रतिनिधिबाट निर्देशन लिनुहोस् र तपाईले त्यस कार्य सम्पन्न गर्नुहोस्; तब कुनै कर्म-बन्धनः हुँदैन | कर्माणि निर्दहेति किन्तु च भक्ति-भाजाम् (ब्र स ५|५४) | अन्यथा हामी हरेक कर्मको फलद्वारा बाँधिन्छौं | हामी बाहिर निस्किन सक्दैनौं | यो चिन्ता," म युद्ध गरुँ कि नगरुँ," यसको व्याख्या गरिएको छ कि "हुन्छ, तिमीले कृष्णको लागि युद्ध गर्नुपर्छ | तब यो ठिक हुन्छ |" कामः कृष्ण​-कर्मार्पने | जस्तै हनुमान | उनले भगवान् रामचन्द्रको लागि युद्ध गरे | उनले आफ्नो लागि युद्ध गरेनन् | त्यसैगरी, अर्जुन पनि, उनको झन्डा कपि-ध्वज हो, उनको झन्डा हनुमान-अंकित छ | उनलाई थाहा थियो | महान योद्धा हनुमानले रावणसँग आफ्नो व्यक्तिगत स्वार्थको निम्ति युद्ध गरेनन् | उनको स्वार्थ केवल सीताजीलाई रावणको हातबाट छुटाएर सम्पूर्ण परिवारको वध गर्ने र त्यहाँबाट निस्किएर सीताजीलाई रामचन्द्रसँग राख्ने थियो | यो हनुमान एवं अरु भक्तहरुको नीति हो | र रावणको नीति भनेको "सीताजीलाई भगवान् रामबाट खोसेर भोग गर्ने |" यो रावण नीति हो | र हनुमान नीति भनेको "सीताजीलाई रावणको हातबाट निकालेर उहाँलाई भगवान् रामसँगै राख्ने |" उही सीता | सीता अर्थात् लक्ष्मी | लक्ष्मी अर्थात् नारायणकी सम्पत्ति, भगवानकी सम्पत्ति | हामीले यो नीति बुझ्नुपर्छ कि यी सब भौतिकवादी मानिसहरु, रावणहरु भगवानको सम्पत्ति भोग गर्न अग्रसर छन् | त्यसैले कुनै तरिकाले...... अवश्य पनि हामी रावण श्रेणीका मानिसहरुसँग युद्ध गर्न सक्दैनौं | हामी त्यति बलियो छैनौं | तसर्थ हामीले भिक्षु बन्ने नीति ग्रहण गरेका छौं | "महाशय, तपाई धेरै राम्रो मानिस हुनुहुन्छ | कृपया हामीलाई केहि दिनुहोस् | तपाईले भगवानको सम्पत्ति राखेर आफ्नो जीवन नाश गर्दै हुनुहुन्छ, तपाई नर्क जाँदै हुनुहुन्छ | त्यसैले कुनै तरिकाले यदि तपाई सदस्य बन्नुहुन्छ भने तपाई बच्नुहुनेछ |" त्यो हाम्रो नीति हो | हामी भिक्षु होइनौं | तर यो हाम्रो नीति हो | अहिले हामी रावणहरुसँग युद्ध गर्न त्यति बलियो छैनौं; अन्यथा हामीले युद्ध गरेर सम्पूर्ण धन लिनेथियौं | तर त्यो सम्भव छैन | हामी त्यति बलियो छैनौं | तसर्थ हामीले भिक्षुको नीति ग्रहण गरेका छौं |

धेरै, धेरै धन्यवाद |