NE/Prabhupada 0311 - हामीले नयाँ प्रकाश दिंदैछौं- ध्यान असफल हुनेछ, तिमी यो ग्रहण गर: Difference between revisions
(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0311 - in all Languages Category:NE-Quotes - 1968 Category:NE-Quotes - Le...") |
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version) |
||
Line 7: | Line 7: | ||
[[Category:NE-Quotes - in USA, Seattle]] | [[Category:NE-Quotes - in USA, Seattle]] | ||
<!-- END CATEGORY LIST --> | <!-- END CATEGORY LIST --> | ||
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE --> | |||
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0310 - येशु भगवानको प्रतिनिधि हुनुहुन्छ, र हरि-नाम भगवान हुनुहुन्छ|0310|NE/Prabhupada 0312 - मनुष्य विवेकशील पशु हो|0312}} | |||
<!-- END NAVIGATION BAR --> | |||
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | <!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | ||
<div class="center"> | <div class="center"> | ||
Line 15: | Line 18: | ||
<!-- BEGIN VIDEO LINK --> | <!-- BEGIN VIDEO LINK --> | ||
{{youtube_right| | {{youtube_right|kvAPmuQg2qQ|हामीले नयाँ प्रकाश दिंदैछौं- ध्यान असफल हुनेछ, तिमी यो ग्रहण गर- Prabhupada 0311 }} | ||
<!-- END VIDEO LINK --> | <!-- END VIDEO LINK --> | ||
<!-- BEGIN AUDIO LINK --> | <!-- BEGIN AUDIO LINK --> | ||
<mp3player> | <mp3player>https://s3.amazonaws.com/vanipedia/clip/681002LE.SEA_clip12.mp3</mp3player> | ||
<!-- END AUDIO LINK --> | <!-- END AUDIO LINK --> | ||
Line 27: | Line 30: | ||
<!-- BEGIN TRANSLATED TEXT --> | <!-- BEGIN TRANSLATED TEXT --> | ||
बच्चा : जब बुद्ध यहाँ हुनुहुन्थ्यो, के उहाँ बसेर ध्यान मात्र गर्नुहुन्थ्यो ? | |||
बच्चा : जब बुद्ध यहाँ हुनुहुन्थ्यो, के | |||
प्रभुपाद : हो | | प्रभुपाद : हो | | ||
बच्चा : ठिक छ, मैले | बच्चा : ठिक छ, मैले सोचेको थिएँ कि यो युगमा ध्यान गर्न सकिंदैन तर भगवान् बुद्ध, जो भगवानको पुत्र हुनुहुन्थ्यो, उहाँले ध्यान गर्नुभयो | | ||
प्रभुपाद : हो | | प्रभुपाद : हो | | ||
बच्चा : तर | बच्चा : तर के त्यस समय कलि युग थिएन ? | ||
प्रभुपाद : थियो | | |||
प्रभुपाद : हो | | बच्चा : थियो ? प्रभुपाद : हो | | ||
बच्चा : | बच्चा : तब कसरी ध्यान गर्न सकिन्छ त ? | ||
प्रभुपाद: धेरै राम्रो | ( | प्रभुपाद: धेरै राम्रो | (हाँसो) त्यसैले हामी बुद्धभन्दा उत्तम छौँ | हामी भन्छौँ कि ध्यान सम्भव छैन | तिमीले बुझ्छौ ? तिमीले अब बुझ्यौ ? भगवान् बुद्धले भन्नुभयो,"ध्यान गर," तर भगवान् बुद्धजा अनुयायीले गर्न सकेनन् | तिनीहरु असफल भए | हामीले नयाँ प्रकाश दिंदैछौँ, कि "ध्यान असफल हुनेछ | तिमी यो ग्रहण गर |" के यो स्पष्ट छ ? यदि कसैले तिमीलाई केही भन्यो र यदि तिमी असफल भयौ भने मैले भन्नेछु, "तिमी यो नगर | यो ग्रहण गर | यो धेरै राम्रो हुनेछ |" जस्तै तिमी बच्चा छौ, तिमी ध्यान गर्न सक्दैनौ, तर तिमी हरे कृष्ण जप गर्दै नाच्न सक्छौ | भगवान् बुद्धलाई थाहा भयो कि तिनीहरु ध्यान गर्न सक्दैनन् | तिमी धेरै बुद्धिमान व्यक्ति हौ | तर उनीहरुको बेकार कार्य रोक्नको लागि उहाँले केवल "बसेर ध्यान गर" भन्नुभयो | त्यति हो |(हाँसो) जस्तै एउटा उत्ताउलो केटाले नराम्रो कार्य गर्छ | उसका अभिभावकले भन्छन् "प्रिय जोन, तिमी यहाँ बस |" पितालाई थाहा छ कि ऊ बस्न सक्दैन तर केही समयको लागि ऊ बस्नेछ | पितालाई थाहा छ कि ऊ बस्नेछैन, तर केही समयको लागि उसलाई नराम्रो कार्यबाट रोक्नु नै उनको मनसाय हुन्छ | ठिक छ | हरे कृष्ण जप | | ||
<!-- END TRANSLATED TEXT --> | <!-- END TRANSLATED TEXT --> |
Latest revision as of 20:15, 29 January 2021
Lecture -- Seattle, October 2, 1968
बच्चा : जब बुद्ध यहाँ हुनुहुन्थ्यो, के उहाँ बसेर ध्यान मात्र गर्नुहुन्थ्यो ?
प्रभुपाद : हो |
बच्चा : ठिक छ, मैले सोचेको थिएँ कि यो युगमा ध्यान गर्न सकिंदैन तर भगवान् बुद्ध, जो भगवानको पुत्र हुनुहुन्थ्यो, उहाँले ध्यान गर्नुभयो |
प्रभुपाद : हो |
बच्चा : तर के त्यस समय कलि युग थिएन ?
प्रभुपाद : थियो |
बच्चा : थियो ? प्रभुपाद : हो |
बच्चा : तब कसरी ध्यान गर्न सकिन्छ त ?
प्रभुपाद: धेरै राम्रो | (हाँसो) त्यसैले हामी बुद्धभन्दा उत्तम छौँ | हामी भन्छौँ कि ध्यान सम्भव छैन | तिमीले बुझ्छौ ? तिमीले अब बुझ्यौ ? भगवान् बुद्धले भन्नुभयो,"ध्यान गर," तर भगवान् बुद्धजा अनुयायीले गर्न सकेनन् | तिनीहरु असफल भए | हामीले नयाँ प्रकाश दिंदैछौँ, कि "ध्यान असफल हुनेछ | तिमी यो ग्रहण गर |" के यो स्पष्ट छ ? यदि कसैले तिमीलाई केही भन्यो र यदि तिमी असफल भयौ भने मैले भन्नेछु, "तिमी यो नगर | यो ग्रहण गर | यो धेरै राम्रो हुनेछ |" जस्तै तिमी बच्चा छौ, तिमी ध्यान गर्न सक्दैनौ, तर तिमी हरे कृष्ण जप गर्दै नाच्न सक्छौ | भगवान् बुद्धलाई थाहा भयो कि तिनीहरु ध्यान गर्न सक्दैनन् | तिमी धेरै बुद्धिमान व्यक्ति हौ | तर उनीहरुको बेकार कार्य रोक्नको लागि उहाँले केवल "बसेर ध्यान गर" भन्नुभयो | त्यति हो |(हाँसो) जस्तै एउटा उत्ताउलो केटाले नराम्रो कार्य गर्छ | उसका अभिभावकले भन्छन् "प्रिय जोन, तिमी यहाँ बस |" पितालाई थाहा छ कि ऊ बस्न सक्दैन तर केही समयको लागि ऊ बस्नेछ | पितालाई थाहा छ कि ऊ बस्नेछैन, तर केही समयको लागि उसलाई नराम्रो कार्यबाट रोक्नु नै उनको मनसाय हुन्छ | ठिक छ | हरे कृष्ण जप |