NE/Prabhupada 0347 - सर्वप्रथम कृष्ण विराजमान हुनुभएको स्थानमा जन्म लिऊ: Difference between revisions
(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0347 - in all Languages Category:NE-Quotes - 1975 Category:NE-Quotes - Le...") |
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version) |
||
Line 6: | Line 6: | ||
[[Category:NE-Quotes - in Mexico]] | [[Category:NE-Quotes - in Mexico]] | ||
<!-- END CATEGORY LIST --> | <!-- END CATEGORY LIST --> | ||
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE --> | |||
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0346 - प्रचार नगरी, दर्शन नबुझी, तिमी बलियो रहन सक्दैनौ|0346|NE/Prabhupada 0348 - यदि कसैले पचास वर्ष हरे कृष्ण जप्छ भने ऊ अवश्य पूर्ण हुनेछ|0348}} | |||
<!-- END NAVIGATION BAR --> | |||
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | <!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | ||
<div class="center"> | <div class="center"> | ||
Line 14: | Line 17: | ||
<!-- BEGIN VIDEO LINK --> | <!-- BEGIN VIDEO LINK --> | ||
{{youtube_right| | {{youtube_right|6gnLGT_LRxs|सर्वप्रथम कृष्ण विराजमान हुनुभएको स्थानमा जन्म लिऊ<br/>- Prabhupāda 0347}} | ||
<!-- END VIDEO LINK --> | <!-- END VIDEO LINK --> | ||
<!-- BEGIN AUDIO LINK --> | <!-- BEGIN AUDIO LINK --> | ||
<mp3player> | <mp3player>https://s3.amazonaws.com/vanipedia/clip/750214BG.MEX_clip5.mp3</mp3player> | ||
<!-- END AUDIO LINK --> | <!-- END AUDIO LINK --> | ||
Line 27: | Line 30: | ||
<!-- BEGIN TRANSLATED TEXT --> | <!-- BEGIN TRANSLATED TEXT --> | ||
हृदयानन्द : यदि आफुलाई | हृदयानन्द : यदि हामीले आफुलाई शुद्ध पार्यौं भने के हामीले भगवान्सँगको सम्बन्ध बुझ्न सक्षम हुनेछौं ? | ||
प्रभुपाद : | प्रभुपाद : सक्छौ, त्यो नै शुद्धताको प्रयोजन हो | | ||
हृदयानन्द :( | हृदयानन्द : (स्पेनी भाषामा) | ||
हनुमान : प्रभुपाद, मलाई जान्न मन छ कि | हनुमान : प्रभुपाद, मलाई जान्न मन छ, कि यदि अध्यात्मिक संसारमा जन्म हुँदैन भने हामी कसरी अध्यात्मिक संसारमा पुनः प्रवेश गर्न सक्छौं ? | ||
प्रभुपाद : हँ ? जन्म भनेको, पहिले तिमी त्यो ठाउँमा | प्रभुपाद : हँ ? जन्म भनेको, पहिले तिमी त्यो ठाउँमा जन्मनुपर्छ जहाँ अहिले कृष्ण हुनुहुन्छ | कृष्ण एउटा ब्रह्माण्डमा उपस्थित हुनुहुन्छ | यस भौतिक जगत्मा अनगन्ती ब्रह्माण्डहरु छन् | त्यसैले तिमी आफ्नो अर्को जन्म कृष्ण विराजमान हुनुभएको ब्रह्माण्डमा लिनेछौ | त्यहाँ तिमी तालिमप्राप्त हुनेछौ | र जब तिमी पूर्ण रुपमा अभ्यस्त हुन्छौ, तिमी वैकुण्ठ जानेछौ | जन्म हुँदैन, तिमीले के भन्न खोजेको ? | ||
हृदयानन्द : | हृदयानन्द : अझै अरु प्रश्नहरु ? | ||
प्रभुपाद : यदि तिमीलाई | प्रभुपाद : यदि तिमीलाई इच्छा छ भने म तयार छु | | ||
हृदयानन्द : | हृदयानन्द : के भगवान् प्राप्त गर्ने अर्को मार्ग छ ? | ||
प्रभुपाद : | प्रभुपाद : छैन | (हाँसो चल्छ) किनकि भगवद्-गीतामा भनिएको छ, | ||
:भक्त्या माम् अभिजानाति यावान् यश् चास्मि तत्त्वतः | |||
:ततो मां तत्त्वतो ज्ञात्वा विशते तद्-अनन्तरम् ([[vanisource:bg 18.55|भ गी १८|५५]]) | |||
यो पत्ता लगाऊ, भक्त्या माम् अभिजानाति | | |||
हृदयानन्द : भक्त्या माम् अभिजानाति यावान् यश् चास्मि तत्त्वतः ततो मां तत्त्वतो ज्ञात्वा विशते तद्-अनन्तरम् | हृदयानन्द : | ||
:भक्त्या माम् अभिजानाति यावान् यश् चास्मि तत्त्वतः | |||
:ततो मां तत्त्वतो ज्ञात्वा विशते तद्-अनन्तरम् ([[vanisource:bg 18.55|भ गी १८|५५]]) | |||
प्रभुपाद : भक्त नभईकन कोहीपनि | प्रभुपाद : भक्त नभईकन कोहीपनि भगवान्को धाममा जान सक्दैन | (विराम) र भक्त बन्नको लागि कुनै पनि कठिनाई छैन किनकि..... भक्त बन्नको लागि चार नियमहरु छन् | पहिलो कुरा भनेको सधैँ कृष्णलाई सम्झिनुपर्छ | मन्-मना भव मद्-भक्त | यो भक्तको गुण हो | केवल कृष्णलाई सम्झिने | त्यो हरे कृष्ण हो | जब तिमीले हरे कृष्ण जप गर्छौ, तिमीले कृष्णलाई सम्झिन्छौ | तब तिमी तत्काल भक्त बन्दछौ | र मन-मना भव, मद् -याजी पछि "तिमी मेरो पूजा गर," मां नमस्कुरु, "र मलाई प्रणाम गर |" यो धेरै सजिलो कुरा हो | यदि तिमीले कृष्णलाई सम्झिन्छौ, उहाँलाई प्रणाम गर्छौ र उहाँको पुजा गर्छौ भने, यी तीन कुराहरुले तिमीलाई भक्त बनाउँदछ, जसको फलस्वरूप तिमी भगवद्धाम जान सक्नेछौ | हामी यो कुरा सिकाउँदैछौँ : हरे कृष्ण जप गर, भगवान्लाई प्रणाम गर र उहाँको पूजा गर | आफ्नो सम्पूर्ण कर्तव्य सम्पन्न गर | | ||
हृदयानन्द :( | हृदयानन्द: (स्पेनी भाषामा) | ||
प्रभुपाद : किन ज्ञानको मार्गमा लाग्नुपर्यो ? यसको लागि धेरै ज्ञान र व्याकरण चाहिन्छ, नाक दबाउनुपर्छ, अरु धेरै कुरा छन् | तिमी यी सबै कुरा छोडिदेऊ | केवल यी तीन कुराहरुको पालन गरेमा तिमी भक्त बन्नेछौ | भगवद्-धाम जानको लागि सबभन्दा सजिलो मार्गको अवलम्बन किन नगर्ने ? धेरै, धेरै धन्यवाद | | |||
<!-- END TRANSLATED TEXT --> | <!-- END TRANSLATED TEXT --> |
Latest revision as of 20:21, 29 January 2021
Lecture on BG 2.14 -- Mexico, February 14, 1975
हृदयानन्द : यदि हामीले आफुलाई शुद्ध पार्यौं भने के हामीले भगवान्सँगको सम्बन्ध बुझ्न सक्षम हुनेछौं ?
प्रभुपाद : सक्छौ, त्यो नै शुद्धताको प्रयोजन हो |
हृदयानन्द : (स्पेनी भाषामा)
हनुमान : प्रभुपाद, मलाई जान्न मन छ, कि यदि अध्यात्मिक संसारमा जन्म हुँदैन भने हामी कसरी अध्यात्मिक संसारमा पुनः प्रवेश गर्न सक्छौं ?
प्रभुपाद : हँ ? जन्म भनेको, पहिले तिमी त्यो ठाउँमा जन्मनुपर्छ जहाँ अहिले कृष्ण हुनुहुन्छ | कृष्ण एउटा ब्रह्माण्डमा उपस्थित हुनुहुन्छ | यस भौतिक जगत्मा अनगन्ती ब्रह्माण्डहरु छन् | त्यसैले तिमी आफ्नो अर्को जन्म कृष्ण विराजमान हुनुभएको ब्रह्माण्डमा लिनेछौ | त्यहाँ तिमी तालिमप्राप्त हुनेछौ | र जब तिमी पूर्ण रुपमा अभ्यस्त हुन्छौ, तिमी वैकुण्ठ जानेछौ | जन्म हुँदैन, तिमीले के भन्न खोजेको ?
हृदयानन्द : अझै अरु प्रश्नहरु ?
प्रभुपाद : यदि तिमीलाई इच्छा छ भने म तयार छु |
हृदयानन्द : के भगवान् प्राप्त गर्ने अर्को मार्ग छ ?
प्रभुपाद : छैन | (हाँसो चल्छ) किनकि भगवद्-गीतामा भनिएको छ,
- भक्त्या माम् अभिजानाति यावान् यश् चास्मि तत्त्वतः
- ततो मां तत्त्वतो ज्ञात्वा विशते तद्-अनन्तरम् (भ गी १८|५५)
यो पत्ता लगाऊ, भक्त्या माम् अभिजानाति |
हृदयानन्द :
- भक्त्या माम् अभिजानाति यावान् यश् चास्मि तत्त्वतः
- ततो मां तत्त्वतो ज्ञात्वा विशते तद्-अनन्तरम् (भ गी १८|५५)
प्रभुपाद : भक्त नभईकन कोहीपनि भगवान्को धाममा जान सक्दैन | (विराम) र भक्त बन्नको लागि कुनै पनि कठिनाई छैन किनकि..... भक्त बन्नको लागि चार नियमहरु छन् | पहिलो कुरा भनेको सधैँ कृष्णलाई सम्झिनुपर्छ | मन्-मना भव मद्-भक्त | यो भक्तको गुण हो | केवल कृष्णलाई सम्झिने | त्यो हरे कृष्ण हो | जब तिमीले हरे कृष्ण जप गर्छौ, तिमीले कृष्णलाई सम्झिन्छौ | तब तिमी तत्काल भक्त बन्दछौ | र मन-मना भव, मद् -याजी पछि "तिमी मेरो पूजा गर," मां नमस्कुरु, "र मलाई प्रणाम गर |" यो धेरै सजिलो कुरा हो | यदि तिमीले कृष्णलाई सम्झिन्छौ, उहाँलाई प्रणाम गर्छौ र उहाँको पुजा गर्छौ भने, यी तीन कुराहरुले तिमीलाई भक्त बनाउँदछ, जसको फलस्वरूप तिमी भगवद्धाम जान सक्नेछौ | हामी यो कुरा सिकाउँदैछौँ : हरे कृष्ण जप गर, भगवान्लाई प्रणाम गर र उहाँको पूजा गर | आफ्नो सम्पूर्ण कर्तव्य सम्पन्न गर |
हृदयानन्द: (स्पेनी भाषामा)
प्रभुपाद : किन ज्ञानको मार्गमा लाग्नुपर्यो ? यसको लागि धेरै ज्ञान र व्याकरण चाहिन्छ, नाक दबाउनुपर्छ, अरु धेरै कुरा छन् | तिमी यी सबै कुरा छोडिदेऊ | केवल यी तीन कुराहरुको पालन गरेमा तिमी भक्त बन्नेछौ | भगवद्-धाम जानको लागि सबभन्दा सजिलो मार्गको अवलम्बन किन नगर्ने ? धेरै, धेरै धन्यवाद |