NE/Prabhupada 0361 - उनीहरु मेरा गुरु हुन् । म उनीहरुको गुरु होइन: Difference between revisions
(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0361 - in all Languages Category:NE-Quotes - 1971 Category:NE-Quotes - Le...") |
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version) |
||
Line 7: | Line 7: | ||
[[Category:NE-Quotes - in India, Bombay]] | [[Category:NE-Quotes - in India, Bombay]] | ||
<!-- END CATEGORY LIST --> | <!-- END CATEGORY LIST --> | ||
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE --> | |||
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0360 - हामी सिधै कृष्ण समक्ष जाँदैनौं । हामीले कृष्णको दासको सेवाबाट सुरु गर्नुपर्छ|0360|NE/Prabhupada 0362 - जसरी हाम्रा बाह्रजना जीबीसीहरु छन्, त्यसैगरी कृष्णका पनि जीबीसीहरु छन्|0362}} | |||
<!-- END NAVIGATION BAR --> | |||
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | <!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | ||
<div class="center"> | <div class="center"> | ||
Line 15: | Line 18: | ||
<!-- BEGIN VIDEO LINK --> | <!-- BEGIN VIDEO LINK --> | ||
{{youtube_right| | {{youtube_right|Q0gIBpIQTa4|उनीहरु मेरा गुरु हुन् । म उनीहरुको गुरु होइन<br />- Prabhupāda 0361}} | ||
<!-- END VIDEO LINK --> | <!-- END VIDEO LINK --> | ||
<!-- BEGIN AUDIO LINK --> | <!-- BEGIN AUDIO LINK --> | ||
<mp3player> | <mp3player>https://s3.amazonaws.com/vanipedia/clip/710329BG-BOM_clip.mp3</mp3player> | ||
<!-- END AUDIO LINK --> | <!-- END AUDIO LINK --> | ||
Line 27: | Line 30: | ||
<!-- BEGIN TRANSLATED TEXT --> | <!-- BEGIN TRANSLATED TEXT --> | ||
यदि हामी यो भक्तिमय सेवामा लाग्यौं र यदि यो कृष्णको नामको ध्वनि उच्चारण गर्ने सरल विधि स्वीकार गर्यौं भने.......... जसरि हामीले यी युवाहरु समक्ष यो जप गर्ने प्रक्रिया पेश गरेका छौं र उनीहरुले निकै विनम्रतापूर्वक यसलाई स्वीकार गरेका छन् | र यदि उनीहरुले दैनिक रुपमा जप गरे भने उनीहरुले बिस्तारै कृष्णलाई बुझ्न सक्नेछन् | जब तिमीले उन्नत भक्तहरुलाई परमानन्दमा नाचिरहेको देख्छौ, तिमीले बुझ्न सक्छौ कि उनीहरुले कृष्णलाई कति धेरै बुझेका छन् | निकै सरल विधि | र कसैलाई कुनै रोकटोक छैन: " तिमि हिन्दु होइनौ | तिमीले हरे कृष्ण जप गर्न सक्दैनौ |" छैन | येइ कृष्ण-तत्त्व-वेत्ता सेइ गुरु हय ([[vanisource: cc madhya 8.128|चै च मध्य ८.१२८]]) | हिन्दु, मुस्लिम वा इसाई, जे भएपनि केहि फरक पर्दैन | मानिसले कृष्ण, भगवद् गीताको विज्ञान बुझ्नुपर्छ | त्यसपछि ऊ आध्यात्मिक गुरु बन्न सक्दछ | यी नवविवाहित जोडीलाई मैले अस्ट्रेलिया पठाउँदैछु | यी युवा अस्ट्रेलियाबाट आएका हुन् र युवती स्वीडेनबाट | अब उनीहरु एक भएका छन् | अब उनीहरुले सिड्नीमा हाम्रो संस्थाको व्यवस्थापन गर्नेछन् | मैले उनीहरुलाई दुई-तिन भित्रमा पठाउँदैछु | उनीहरुले मन्दिरको हेरचाह गर्नेछन् र प्रचार पनि गर्नेछन् | यो कृष्ण भावनामृत अभियान उनीहरुकै मद्दतबाट अघि बढिरहेको छ | म एक्लो छु, तर उनीहरुले मलाई मद्दत गरिरहेका छन् | उनीहरु मेरा गुरु हुन् | म उनीहरुको गुरु होइन | (ताली) किनकि उनीहरुले मलाई मेरो गुरु महाराजको आदेश पालना गर्न मद्दत गरिरहेका छन् | यो धेरै राम्रो किसिमको मेल हो कि कोहि अस्ट्रेलिया जाँदैछ, कोहि फिजी जाँदैछन् , कोहि हंगकंग जाँदैछन्, कोहि चेकोस्लोभाकिया जाँदैछन् | र हामीहरु रुस जानका लागि पनि प्रयासरत छौं । चीन जाने पनि सम्भावना देखिएको छ । हामीहरु प्रयासरत छौं । हामीहरुले दुई युवाहरुलाई पाकिस्तान पनि पठाएका छौं - एकलाई दक्का र एकलाई कराँचीमा | यी अमेरिकी युवाहरुले मलाई मद्दत गरिरहेका छन् | मलाई धेरै दुःख लागेको छ कि कुनै पनि भारतीयहरु यस अभियानका लागि अघि सरेका छैनन् | अवश्य पनि, निकै कम मात्रामा उनीहरु लागेका छन् | भारतका युवावर्गहरु अघि सरेर यस अभियानमा सहभई हुनुपर्छ, र सारा संसारभरि कृष्ण भावनाको प्रचार गर्नुपर्छ | यो नै भारतीयको कर्तव्य हो | चैतन्य महाप्रभुले भन्नुभएको छ, भारत-भूमिते हैल मनुष्य-जन्म यार जन्म सार्थक करि' कर पर उपकर ([[vanisource: cc adi 9.41|चै च आदि ९.४१]]) | सारा संसारभरि कृष्णभावनाको प्रचार गर्ने पर-उपकरी कर्तव्य वर्तमान समयको सबभन्दा महत्वपूर्ण कर्तव्य हो | यसले सबैलाई राजनैतिक, सामाजिक, सांस्कृतिक, धार्मिक रुपमा एक पार्नेछ | कृष्ण | कृष्ण नै केन्द्रविन्दु हुनुहुन्छ | यो तथ्य हो | यो अभियान अघि बढिरहेको छ | र यदि हामीले अझै प्रयास जारी राख्यौं भने यो अझै अघि बढिरहनेछ | | |||
<!-- END TRANSLATED TEXT --> | <!-- END TRANSLATED TEXT --> |
Latest revision as of 20:23, 29 January 2021
Lecture on BG 7.3 -- Bombay, March 29, 1971
यदि हामी यो भक्तिमय सेवामा लाग्यौं र यदि यो कृष्णको नामको ध्वनि उच्चारण गर्ने सरल विधि स्वीकार गर्यौं भने.......... जसरि हामीले यी युवाहरु समक्ष यो जप गर्ने प्रक्रिया पेश गरेका छौं र उनीहरुले निकै विनम्रतापूर्वक यसलाई स्वीकार गरेका छन् | र यदि उनीहरुले दैनिक रुपमा जप गरे भने उनीहरुले बिस्तारै कृष्णलाई बुझ्न सक्नेछन् | जब तिमीले उन्नत भक्तहरुलाई परमानन्दमा नाचिरहेको देख्छौ, तिमीले बुझ्न सक्छौ कि उनीहरुले कृष्णलाई कति धेरै बुझेका छन् | निकै सरल विधि | र कसैलाई कुनै रोकटोक छैन: " तिमि हिन्दु होइनौ | तिमीले हरे कृष्ण जप गर्न सक्दैनौ |" छैन | येइ कृष्ण-तत्त्व-वेत्ता सेइ गुरु हय (चै च मध्य ८.१२८) | हिन्दु, मुस्लिम वा इसाई, जे भएपनि केहि फरक पर्दैन | मानिसले कृष्ण, भगवद् गीताको विज्ञान बुझ्नुपर्छ | त्यसपछि ऊ आध्यात्मिक गुरु बन्न सक्दछ | यी नवविवाहित जोडीलाई मैले अस्ट्रेलिया पठाउँदैछु | यी युवा अस्ट्रेलियाबाट आएका हुन् र युवती स्वीडेनबाट | अब उनीहरु एक भएका छन् | अब उनीहरुले सिड्नीमा हाम्रो संस्थाको व्यवस्थापन गर्नेछन् | मैले उनीहरुलाई दुई-तिन भित्रमा पठाउँदैछु | उनीहरुले मन्दिरको हेरचाह गर्नेछन् र प्रचार पनि गर्नेछन् | यो कृष्ण भावनामृत अभियान उनीहरुकै मद्दतबाट अघि बढिरहेको छ | म एक्लो छु, तर उनीहरुले मलाई मद्दत गरिरहेका छन् | उनीहरु मेरा गुरु हुन् | म उनीहरुको गुरु होइन | (ताली) किनकि उनीहरुले मलाई मेरो गुरु महाराजको आदेश पालना गर्न मद्दत गरिरहेका छन् | यो धेरै राम्रो किसिमको मेल हो कि कोहि अस्ट्रेलिया जाँदैछ, कोहि फिजी जाँदैछन् , कोहि हंगकंग जाँदैछन्, कोहि चेकोस्लोभाकिया जाँदैछन् | र हामीहरु रुस जानका लागि पनि प्रयासरत छौं । चीन जाने पनि सम्भावना देखिएको छ । हामीहरु प्रयासरत छौं । हामीहरुले दुई युवाहरुलाई पाकिस्तान पनि पठाएका छौं - एकलाई दक्का र एकलाई कराँचीमा | यी अमेरिकी युवाहरुले मलाई मद्दत गरिरहेका छन् | मलाई धेरै दुःख लागेको छ कि कुनै पनि भारतीयहरु यस अभियानका लागि अघि सरेका छैनन् | अवश्य पनि, निकै कम मात्रामा उनीहरु लागेका छन् | भारतका युवावर्गहरु अघि सरेर यस अभियानमा सहभई हुनुपर्छ, र सारा संसारभरि कृष्ण भावनाको प्रचार गर्नुपर्छ | यो नै भारतीयको कर्तव्य हो | चैतन्य महाप्रभुले भन्नुभएको छ, भारत-भूमिते हैल मनुष्य-जन्म यार जन्म सार्थक करि' कर पर उपकर (चै च आदि ९.४१) | सारा संसारभरि कृष्णभावनाको प्रचार गर्ने पर-उपकरी कर्तव्य वर्तमान समयको सबभन्दा महत्वपूर्ण कर्तव्य हो | यसले सबैलाई राजनैतिक, सामाजिक, सांस्कृतिक, धार्मिक रुपमा एक पार्नेछ | कृष्ण | कृष्ण नै केन्द्रविन्दु हुनुहुन्छ | यो तथ्य हो | यो अभियान अघि बढिरहेको छ | र यदि हामीले अझै प्रयास जारी राख्यौं भने यो अझै अघि बढिरहनेछ |