NE/Prabhupada 0396 - राजा कुलशेखरको प्रार्थना: Difference between revisions

 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 5: Line 5:
[[Category:NE-Quotes - Purports to Songs]]
[[Category:NE-Quotes - Purports to Songs]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0395 - परम करुण तात्पर्य|0395|NE/Prabhupada 0397 - राधा-कृष्ण बोल तात्पर्य|0397}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 13: Line 16:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|hFmn27f1VqQ|राजा कुलशेखरको प्रार्थना<br />- Prabhupāda 0396}}
{{youtube_right|QFTBYUuytyM|राजा कुलशेखरको प्रार्थना<br />- Prabhupāda 0396}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>File:C14_06_prayers_of_king_kulasekhara_purport.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/purports_and_songs/C14_06_prayers_of_king_kulasekhara_purport.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->



Latest revision as of 20:28, 29 January 2021



Purport to Prayers of King Kulasekhara, CD 14


यो श्लोक, प्राथना, मुकुन्द-माला-स्तोत्रबाट लिएको हो | यो प्राथना राजा कुलशेखर​ले प्रस्तुत गर्नुभएको छ | उहाँ एक महान राजा हुनुहुन्थ्यो, र महान भक्तपनि हुनुहुन्थ्यो | वैदिक साहित्यको इतिहासमा धेरै उदाहरणहरु छन् कि राजाहरु धेरै महान भक्त हुन्थ्ये, र उनीहरुलाई राजर्षी पनि भनिन्थ्यो | राजर्षी भनेको, चाहे उनीहरु राज सिंहासनमा भएपनि, उनीहरु सन्त मानिसहरु थिए | त यी कुलशेखर​, राजा कुलशेखर​ ले कृष्णसँग प्राथना गर्दै हुनुहुन्छ कि " मेरो प्यारो कृष्ण, मेरो मनको हाँसलाई अब तिम्रो चरण कमलको हाँगाले समय हुन्छ | किनकि, मृत्युको बिंदुमा, शारीरिक कार्यका तिन तत्वहरु, कफ, पित्त र वायु, यिनीहरु जोडिएका छन्, र त्यहाँ आवाजपनि अड्किन्छ, त म तपाईको प्यारो पवित्र नाम मृत्युको बिन्दु लिन सक्दिन |" यसको तुलना यो तरिकाले दिएको छ, कि सेतो हाँस, ले जब कमलको फुल पाउँ, ऊ त्यहाँ जान्छ र पानीमा डुबुल्की हानेर खेल्न थाल्छ, र कमलको फुलको हाँगामा अड्किन्छ | त राजा कुलशेखर​ त्यो स्थिति एक स्वस्थ मन र शरीरमा चहान्छन्, ऊ तुरुन्तै भगवानको चरण कमलको हाँगामा अड्केर तुरुन्तै मर्न चहानुचुन्छ | त्यसको विचार भनेको एक कृष्ण चेतनामा संलग्न हुनुपर्छ, जब उसको मन र शरीर राम्रो स्थितिमा छ | आफ्नो जीवनको अन्तिम चरणको लागि नपर्ख | जब सम्म आफ्नो शरीर र मन स्वस्थ स्थितिमा हुन्छ कृष्ण चेतनालाई अभ्यास गर्दै जाऊ, र मृत्युको समयमा तिमीले कृष्ण र उहाँको लिलालाई सम्झिन सक्छौ र तुरुन्तै अध्यात्मिक राज्यमा जान सक्छौ |