NE/Prabhupada 0423 - म तपाईको लागि धेरै मेहेनत गर्दैछु, तर तपाईले फाइदा लिनुहुँदैन: Difference between revisions
(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0423 - in all Languages Category:NE-Quotes - 1972 Category:NE-Quotes - Le...") |
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version) |
||
Line 6: | Line 6: | ||
[[Category:NE-Quotes - in Australia]] | [[Category:NE-Quotes - in Australia]] | ||
<!-- END CATEGORY LIST --> | <!-- END CATEGORY LIST --> | ||
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE --> | |||
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0422 - महा-मन्त्रको जप गर्दा दश अपराधहरुबाट बच्नुपर्छ- ६ देखि १०|0422|NE/Prabhupada 0424 - यस वैदिक संस्कृतिको पूरा फाइदा उठानुहोस्|0424}} | |||
<!-- END NAVIGATION BAR --> | |||
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | <!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | ||
<div class="center"> | <div class="center"> | ||
Line 14: | Line 17: | ||
<!-- BEGIN VIDEO LINK --> | <!-- BEGIN VIDEO LINK --> | ||
{{youtube_right| | {{youtube_right|fb-EhNZ4nVs|म तपाईको लागि धेरै मेहेनत गर्दैछु, तर तपाईले फाइदा लिनुहुँदैन<br />- Prabhupāda 0423}} | ||
<!-- END VIDEO LINK --> | <!-- END VIDEO LINK --> | ||
<!-- BEGIN AUDIO LINK --> | <!-- BEGIN AUDIO LINK --> | ||
<mp3player> | <mp3player>https://s3.amazonaws.com/vanipedia/clip/720413SB.MEL_clip.mp3</mp3player> | ||
<!-- END AUDIO LINK --> | <!-- END AUDIO LINK --> | ||
Latest revision as of 20:33, 29 January 2021
Lecture on SB 2.9.14 -- Melbourne, April 13, 1972
यो धेरै राम्र्को कुरा छ | यहाँ अवसर छ | हामीले अवसर प्राप्त गर्छौं, लक्ष्मी | जसरी कृष्णको सेवा गरिन्छ | लक्ष्मी-सहस्र-शत-सम्भ्रम-सेव्यमानम् (ब्र स ५|२९) | याद एक जीवनमा प्रयास गरेर मैले भगवानको राज्यमा प्रवेश गर्ने मौका प्राप्त गर्दैछु, शाश्वत, आनन्दमय जीवन पाउने, यदि मैले अस्विकार गर्छु, म कति अभागी हुन्छु | तपाईको पतन भए पनि | तर तत्काल स्थानान्तरण हुने मौका छ | तर मौका नभए पनि, यो पूर्ण नभए पनि, यो असफलता भए पनि, तब पनि भनिएको छ "यो पुण्य हुन्छ," किनकि अर्को जीवनमा मानव रुप पक्का छ | र साधारण कर्मीको लागि अर्को जीवन के हुन्छ ? त्यसको कुअनी जानकारी छैन | यं यं वापि स्मरन् लोके त्यजत्य् अन्ते कलेवरम् (भ गी ८|६) | ऊ रुख बन्न सक्छ, ऊ बिरालो बन्न सक्छ, ऊ देवता बन्न सक्छ | देवताभन्दा बढी होइन | त्यति हो | र देवता के हुन् ? उनीहरुले उच्च ग्रहमा केहि मौका प्राप्त गर्छन् र फेरी तल झर्छन् | क्षीणे पुण्ये पुनर् मर्त्य-लोकं विशन्ति | बैंकको खाता, पुण्य गतिविधिको फल समाप्त भएपछी, फेरी तल झर्ने | आ-ब्रह्म-भुवनाल् लोकन् पुनर् आवर्तिनो ऽर्जुन: "तपाई ब्रह्माजी बस्नुहुने ब्रह्मलोक जानुभए पनि, जसको एक दिनको गणनाहामीले गर्न सक्दैनौं; तपाई त्यहाँ गए पनि फर्कनुपर्नेछ |" मद्-धाम गत्वा पुनर् जन्म न विद्यते | "तर यदि तिमी मकहाँ आउँछौ, तब यहाँ फेरी तल झर्नुपर्दैन |" यो कृष्ण भावनाको अवसर हो | त्यक्त्वा स्व-धर्मं चरणाम्बुजं हरेर् भजन्न् अपक्वो ऽथ पतेत् ततो यदि यत्र क्व वाभद्रम् अभूद् अमुष्य किं को वार्थ आप्तो ऽभजतां स्व-धर्मतः (श्री भा १|५|१७) तस्यैव हेतोः प्रयतेत कोविदो न लभ्यते यद् भ्रमताम् उपर्य्-अधः तल् लभ्यते दुःखवद् अन्यतः सुखं कालेन सर्वत्र गभीर-रंहसा (श्री भा १|५|१८) तपाईले यो सब पढ्नुपर्छ | तपाई पढ्नुहुँदैन | भागवतको प्रथम खण्डमा यी कुराहरुको व्याख्या गरिएको छ | तर मलाई लाग्दैन कि तपाई यी सब कुराहरु पढ्नुहुन्छ | के तपाई पढ्नुहुन्छ ? यदि तपाईले पढ्नुहुँदैन, तपाईले अशान्त अनुभव गर्नुहुनेछ: "ओहो, म जापानबाट भारत जानुपर्यो, भारतबाट जापान |" तपाई अशान्त हुनुहुन्छ किनकि तपाई पढ्नुहुँदैन | म तपाईको लागि धेरै मेहेनत गर्दैछु, तर तपाईले फाइदा लिनुहुँदैन | खाने र सुत्ने कार्यको फाइदा नलिनुहोस् | यी पुस्तकहरुको फाइदा लिनुहोस् | तब तपाईको जीवन सफल हुनेछ | मेरो कर्तव्य-मैले यति मुल्यवान कुराहरु दिएको छु, दिन-रात हरेक शब्द-शब्दमा तपाईलाई सम्झाउने प्रयास गरेको छु | र यदि तपाईले यसको फाइदा लिनुहुँदैन भने मैले तपाईको लागि के गर्नसक्छु ? ठिक छ |