NE/Prabhupada 0156 - म त्यो सिकाउन खोजिरहेको छु जुन तपाईले बिर्सनुभएको छ: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Hindi Pages with Videos Category:Prabhupada 0156 - in all Languages Category:HI-Quotes - 1969 Category:HI-Quotes - Arr...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 1: Line 1:
<!-- BEGIN CATEGORY LIST -->
<!-- BEGIN CATEGORY LIST -->
[[Category:1080 Hindi Pages with Videos]]
[[Category:1080 Nepali Pages with Videos]]
[[Category:Prabhupada 0156 - in all Languages]]
[[Category:Prabhupada 0156 - in all Languages]]
[[Category:HI-Quotes - 1969]]
[[Category:NE-Quotes - 1969]]
[[Category:HI-Quotes - Arrival Addresses]]
[[Category:NE-Quotes - Arrival Addresses]]
[[Category:HI-Quotes - in United Kingdom]]
[[Category:NE-Quotes - in United Kingdom]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0155 - सबजना भगवान् बन्न प्रयासरत छन्|0155|NE/Prabhupada 0157 - तपाईको हृदय शुद्ध नभएसम्म तपाईले हरिलाई बुझ्न सक्नुहुन्न|0157}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 14: Line 17:

<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|ax_x-xdudMs|मैं तुम्हे वो सीखाने का कोशिश कर रहा हूँ, जिसें तूम भूल चुके हो- Prabhupāda 0156}}
{{youtube_right|hdI_TDrq5bY|म त्यो सिकाउन खोजिरहेको छु जुन तपाईले बिर्सनुभएको छ- Prabhupāda 0156}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->

<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/690911AR.LON_clip.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/690911AR.LON_clip.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->

Line 26: Line 29:

<!-- BEGIN TRANSLATED TEXT -->
<!-- BEGIN TRANSLATED TEXT -->
रिपोर्टर: तपाईले के सिकाउन खोज्दै हुनुहुन्छ, महासय ?  
पत्रकार: तपाईले के सिकाउन खोज्दै हुनुहुन्छ, महासय ?  

प्रभुपाद: म त्यो सिकाउन खोजिरहेको छु जुन तपाईले बिर्सनुभएको छ |  
प्रभुपाद: म त्यो सिकाउन खोजिरहेको छु जुन तपाईले बिर्सनुभएको छ |  
Line 32: Line 35:
भक्तहरु: हरि बोल ! हरे कृष्ण ! (हाँसो चल्छ)  
भक्तहरु: हरि बोल ! हरे कृष्ण ! (हाँसो चल्छ)  

रिपोर्टर: जुन के हो ?  
पत्रकार: जुन के हो ?  

प्रभुपाद: त्यो हो भगवान | तपाईहरु मध्ये कोहि भन्नुहुन्छ कि त्यहाँ भगवान हुनुहुन्न, कोहि भन्नुहुन्छ भगवान मर्नुभयो, र कोहि भन्नुहुन्छ कि भगवान निराकार वा शुन्य हुनुहुन्छ | यी सब बेकार हुन् | म यी सब बेकारलाई सिकाउन चाहन्छु कि भगवान हुनुहुन्छ | त्यो मेरो उद्देश्य हो | कोहि बेकार म कहाँ आउन सक्छन, र म प्रमाणित गर्नेछु कि भगवान हुनुहुन्छ | त्यो हो मेरो कृष्ण भावनामृत आन्दोलन | यो नास्तिक मानिसहरुलाई चुनौती हो | भगवान हुनुहुन्छ | जसरि हामी यहाँ आमने-सामने बसिरहेका छौं, तपाईले भगवानलाई आमने-सामने देख्न सक्नुहुन्छ | यदि तपाई इमान्दार हुनुहुन्छ र यदि तपाई गम्भीर हुनुहुन्छ, त्यो सम्भव छ | दुर्भाग्यवास, हामी भगवानलाई बिर्सन खोजिरहेका छौं; तसर्थ हामी जीवनका धेरै दु:खहरुलाई अंगालिरहेका छौं | त्यसैले म केवल यो प्रचार गरिरहेको छु कि तपाईसंग कृष्ण भावनामृत छ र खुसी हुनुहोस | माया या भ्रमका यी बेकार तरंगबाट नबहकिनुहोस | त्यो मेरो अनुरोध हो |  
प्रभुपाद: त्यो हो भगवान् | तपाईहरु मध्ये कोहि भन्नुहुन्छ कि त्यहाँ भगवान हुनुहुन्न, कोहि भन्नुहुन्छ भगवान मर्नुभयो, र कोहि भन्नुहुन्छ कि भगवान निराकार वा शुन्य हुनुहुन्छ | यी सब बेकार हुन् | म यी सब बेकार मानिसलाई सिकाउन चाहन्छु कि भगवान् हुनुहुन्छ | त्यो मेरो उद्देश्य हो | कोहि पनि बेकार मानिस म कहाँ आउन सक्छन र म प्रमाणित गर्नेछु कि भगवान् हुनुहुन्छ | त्यो हो मेरो कृष्ण भावनामृत अभियान | यो नास्तिक मानिसहरुलाई चुनौती हो | भगवान् हुनुहुन्छ | जसरी हामी यहाँ आमने-सामने बसिरहेका छौं, तपाईले भगवानलाई आमने-सामने देख्न सक्नुहुन्छ | यदि तपाई इमान्दार हुनुहुन्छ र यदि तपाई गम्भीर हुनुहुन्छ भने त्यो सम्भव छ | दुर्भाग्यवश, हामी भगवानलाई बिर्सन खोज्दैछौं; तसर्थ हामी जीवनका धेरै दु:खहरुलाई अंगाल्दैछौं | म केवल यो प्रचार गर्दैछु कि तपाई कृष्ण भावना ग्रहण गर्नुहोस् र खुसी हुनुहोस् | माया या भ्रमका यी बेकार तरंगबाट नबहकिनुहोस् | त्यो मेरो अनुरोध हो |  

भक्तहरु: हरि बोल !
भक्तहरु: हरि बोल !

<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 19:49, 29 January 2021

Arrival Address -- London, September 11, 1969