NE/Prabhupada 0015 - म यो शरीर होइन: Difference between revisions
(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0015 - in all Languages Category:NE-Quotes - 1966 Category:NE-Quotes - Le...") |
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version) |
||
Line 8: | Line 8: | ||
[[Category:Nepali Language]] | [[Category:Nepali Language]] | ||
<!-- END CATEGORY LIST --> | <!-- END CATEGORY LIST --> | ||
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE --> | |||
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0014 - भक्तहरु महान हुन्छन्|0014|NE/Prabhupada 0016 - म काम गर्न चाहन्छु|0016}} | |||
<!-- END NAVIGATION BAR --> | |||
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | <!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | ||
<div class="center"> | <div class="center"> | ||
Line 16: | Line 19: | ||
<!-- BEGIN VIDEO LINK --> | <!-- BEGIN VIDEO LINK --> | ||
{{youtube_right| | {{youtube_right|GUJZe8GFsuA|म यो शरीर होइन - Prabhupāda 0015}} | ||
<!-- END VIDEO LINK --> | <!-- END VIDEO LINK --> | ||
<!-- BEGIN AUDIO LINK --> | <!-- BEGIN AUDIO LINK --> | ||
<mp3player> | <mp3player>https://s3.amazonaws.com/vanipedia/clip/661226BG.NY_clip2.mp3</mp3player> | ||
<!-- END AUDIO LINK --> | <!-- END AUDIO LINK --> | ||
Line 28: | Line 31: | ||
<!-- BEGIN TRANSLATED TEXT --> | <!-- BEGIN TRANSLATED TEXT --> | ||
आत्माको उपस्थितिको छवटा लक्षणहरु छन्| विकास एउटा महत्वपूर्ण लक्ष्य हो | आत्मा शरीरबाट बाहिर हुनासाथ शरीरको कुनै विकास हुँदैन | यदि बच्चा मृत हुन्छ भने त्यसमा कुनै वृद्धि हुँदैन | आमाबुवाले त्यस शरीरलाई बेकार भन्नेछन्। त्यसलाई फालिदिन्छन् | त्यसैगरी भगवान् कृष्णले अर्जुनलाई पहिलो उदाहरण दिनुभयो कि "यो नसोच कि शरीर भित्रको आध्यात्मिक तेज, जसको उपस्थितिको कारण यो शरीर बाल्यकालबाट युवावस्थामा बढ्छ, युवावस्थाबाट जवानीमा र जवानीबाट बुढ्यौलीमा प्रवेश गर्दछ, जब हाम्रो शरीर बेकार हुन्छ, अति सूक्ष्म रूपमा आत्माले यो शरीर त्याग्छ" | वासांसि जीर्णानि यथा विहाय ([[Vanisource:BG 2.22|भ गी २|२२]]) | जसरी हामी पुराना वस्त्र त्यागेर र नयाँ वस्त्र धारण गर्छौं, त्यसैगरि नै हामीले नयाँ शरीर धारण गर्छौं | | आत्माको उपस्थितिको छवटा लक्षणहरु छन्| विकास एउटा महत्वपूर्ण लक्ष्य हो | आत्मा शरीरबाट बाहिर हुनासाथ शरीरको कुनै विकास हुँदैन | यदि बच्चा मृत हुन्छ भने त्यसमा कुनै वृद्धि हुँदैन | आमाबुवाले त्यस शरीरलाई बेकार भन्नेछन्। त्यसलाई फालिदिन्छन् | त्यसैगरी भगवान् कृष्णले अर्जुनलाई पहिलो उदाहरण दिनुभयो कि "यो नसोच कि शरीर भित्रको आध्यात्मिक तेज, जसको उपस्थितिको कारण यो शरीर बाल्यकालबाट युवावस्थामा बढ्छ, युवावस्थाबाट जवानीमा र जवानीबाट बुढ्यौलीमा प्रवेश गर्दछ, जब हाम्रो शरीर बेकार हुन्छ, अति सूक्ष्म रूपमा आत्माले यो शरीर त्याग्छ" | वासांसि जीर्णानि यथा विहाय ([[Vanisource:BG 2.22 (1972)|भ गी २|२२]]) | जसरी हामी पुराना वस्त्र त्यागेर र नयाँ वस्त्र धारण गर्छौं, त्यसैगरि नै हामीले नयाँ शरीर धारण गर्छौं | | ||
र हामीले नयाँ शरीर आफ्नो छनौट अनुसार स्वीकार्ने होइन | त्यो छनौट प्रकृतिको नियममा निर्भर हुन्छ। त्यो छनौट प्रकृतिको नियम अनुसार हुन्छ | तपाईले मृत्युको समयमा भन्न सक्नुहुन्न तर तपाईले सोच्न सक्नुहुन्छ। व्यक्तित्व र छनौट सबै यथावत् हुन्छ | यं यं वापि स्मरन् लोके त्यजत्य् अन्ते कलेवरम् ([[Vanisource:BG 8.6|भ गी ८|६]]) | मृत्युको समयमा तपाईको मानसिकता, जसरी तपाईको विचार विकसित हुन्छ, तपाईले अर्को जन्म त्यहि शरीर अनुरुप प्राप्त गर्नुहुनेछ | त्यसकारण ज्ञानी व्यक्ति, जो पागल छैन, उसले म यो शरीर होइन भनेर बुझ्नुपर्छ | पहिलो कुरो | म यो शरीर होइन | त्यसपछि उसले आफ्नो कर्तव्य के हो भनेर बुझनेछ | एउटा आत्माको रूपमा उसको कर्तव्य के हो ? | र हामीले नयाँ शरीर आफ्नो छनौट अनुसार स्वीकार्ने होइन | त्यो छनौट प्रकृतिको नियममा निर्भर हुन्छ। त्यो छनौट प्रकृतिको नियम अनुसार हुन्छ | तपाईले मृत्युको समयमा भन्न सक्नुहुन्न तर तपाईले सोच्न सक्नुहुन्छ। व्यक्तित्व र छनौट सबै यथावत् हुन्छ | यं यं वापि स्मरन् लोके त्यजत्य् अन्ते कलेवरम् ([[Vanisource:BG 8.6 (1972)|भ गी ८|६]]) | मृत्युको समयमा तपाईको मानसिकता, जसरी तपाईको विचार विकसित हुन्छ, तपाईले अर्को जन्म त्यहि शरीर अनुरुप प्राप्त गर्नुहुनेछ | त्यसकारण ज्ञानी व्यक्ति, जो पागल छैन, उसले म यो शरीर होइन भनेर बुझ्नुपर्छ | पहिलो कुरो | म यो शरीर होइन | त्यसपछि उसले आफ्नो कर्तव्य के हो भनेर बुझनेछ | एउटा आत्माको रूपमा उसको कर्तव्य के हो ? | ||
उसको कर्तव्य भगवद्-गीतामा बताइएको छ, नवौं अध्यायको अन्तिम श्लोकमा, त्यो कर्तव्य भनेको मन-मना भव ([[Vanisource:BG 9.34|भ गी ९।३४]]) तपाई केहि सोच्दै हुनुहुन्छ | हामी सब देहधारी जीवहरु केहि सोच्छौं | तपाई एक क्षण नसोची बस्न सक्नुहुन्न। यो सम्भव छैन | यो कर्तव्य हो | तपाई कृष्णको बारेमा सोच्नुहोस् | तपाई कृष्णको बारेमा सोच्नुहोस् | तपाईले केहि न केहि सोच्नु पर्नेछ | त्यसकारण यदि तपाई कृष्णको बारेमा सोच्नुहुन्छ भने त्यसमा के क्षति हुन्छ ? कृष्णका धेरै गतिविधिहरु छन्, धेरै साहित्यहरु र अरु धेरै कुराहरु छन् | कृष्ण यहाँ आउनुहुन्छ | हामीसँग धेरै खण्डका ग्रन्थहरु छन् | यदि तपाई कृष्णको बारेमा सोच्न चाहनुहुन्छ भने हामी तपाईलाई धेरै ग्रन्थहरु उपलब्ध गराउन सक्छौं, जुन तपाईले चौबिस घण्टा पढेर पनि आफ्नो जीवनकालमा सकाउन सक्नुहुन्न | त्यसकारण कृष्णको बारेमा सोच्नु नै पर्याप्त हुन्छ | कृष्णको ध्यान गर्नुहोस् | मन-मना भव | म तपाईको बारेमा सोच्न सक्छु | | उसको कर्तव्य भगवद्-गीतामा बताइएको छ, नवौं अध्यायको अन्तिम श्लोकमा, त्यो कर्तव्य भनेको मन-मना भव ([[Vanisource:BG 9.34 (1972)|भ गी ९।३४]]) तपाई केहि सोच्दै हुनुहुन्छ | हामी सब देहधारी जीवहरु केहि सोच्छौं | तपाई एक क्षण नसोची बस्न सक्नुहुन्न। यो सम्भव छैन | यो कर्तव्य हो | तपाई कृष्णको बारेमा सोच्नुहोस् | तपाई कृष्णको बारेमा सोच्नुहोस् | तपाईले केहि न केहि सोच्नु पर्नेछ | त्यसकारण यदि तपाई कृष्णको बारेमा सोच्नुहुन्छ भने त्यसमा के क्षति हुन्छ ? कृष्णका धेरै गतिविधिहरु छन्, धेरै साहित्यहरु र अरु धेरै कुराहरु छन् | कृष्ण यहाँ आउनुहुन्छ | हामीसँग धेरै खण्डका ग्रन्थहरु छन् | यदि तपाई कृष्णको बारेमा सोच्न चाहनुहुन्छ भने हामी तपाईलाई धेरै ग्रन्थहरु उपलब्ध गराउन सक्छौं, जुन तपाईले चौबिस घण्टा पढेर पनि आफ्नो जीवनकालमा सकाउन सक्नुहुन्न | त्यसकारण कृष्णको बारेमा सोच्नु नै पर्याप्त हुन्छ | कृष्णको ध्यान गर्नुहोस् | मन-मना भव | म तपाईको बारेमा सोच्न सक्छु | | ||
जस्तै एउटा व्यक्तिले आफ्नो मालिकको सेवा गरिरहेको हुन्छ | ऊ सधैं आफ्नो मालिकको बारेमा नै सोचिरहेको हुन्छ | मैले मालिकलाई नौ बजे भेट्नुपर्छ, अन्यथा ऊ मसँग खुसी हुनेछैन | ऊ केहि प्रयोजनको बारेमा सोचिरहेको हुन्छ | यस्ता प्रकारका सोचले काम गर्दैन | त्यसकारण उहाँ भन्नु हुन्छ, भव | जस्तै एउटा व्यक्तिले आफ्नो मालिकको सेवा गरिरहेको हुन्छ | ऊ सधैं आफ्नो मालिकको बारेमा नै सोचिरहेको हुन्छ | मैले मालिकलाई नौ बजे भेट्नुपर्छ, अन्यथा ऊ मसँग खुसी हुनेछैन | ऊ केहि प्रयोजनको बारेमा सोचिरहेको हुन्छ | यस्ता प्रकारका सोचले काम गर्दैन | त्यसकारण उहाँ भन्नु हुन्छ, भव मद्-भक्तः ([[Vanisource:BG 9.34 (1972)|भ गी ९।३४]]) | "तिमी केवल मेरो बारेमा प्रेमपूर्वक ध्यान गर" | जब मालिक, मेरो मतलब, जब नोकरले मालिकको बारेमा सोच्छ, त्यसमा प्रेम हुँदैन | उसले केबल रुपैंया-पैसाको बारेमा सोच्छ | "यदि म ठीक ९ बजे कार्यालय पुगिनँ भने म ढिलो हुनेछु र मैले दुई डलर गुमाउनेछु |" त्यसकारण उसले मालिकको बारेमा सोचेको होइन तर उसले रुपैंया-पैसाको बारेमा सोचेको हो | यस प्रकारका सोचले तपाईलाई बचाउनेछैन | त्यसकारण कृष्णले भन्नुहुन्छ, भव मद्-भक्तः | "तिमी केवल मेरो भक्त बन। तब मेरो बारेमा विचार गर्नु लाभदयक हुनेछ |" र त्यो भक्ति के हो ? मद्-भक्तः | भक्ति ... भक्ति अर्थात् सेवा । मद्-याजी ([[Vanisource:BG 9.34 (1972)|भ गी ९।३४]]) | तपाई भगवानको कुनै प्रकारको सेवा गर्नुहोस् | जस्तै हामी यहाँ सदैव व्यस्त हुन्छौं | तपाई जहिले आउनुभए पनि हामीलाई सेवामा व्यस्त पाउनुहुन्छ | हामीले केहि सेवा गर्दैछौं | केवल कृष्णको बारेमा सोच्नको निमित्त | | ||
<!-- END TRANSLATED TEXT --> | <!-- END TRANSLATED TEXT --> |
Latest revision as of 19:30, 29 January 2021
Lecture on BG 9.34 -- New York, December 26, 1966
आत्माको उपस्थितिको छवटा लक्षणहरु छन्| विकास एउटा महत्वपूर्ण लक्ष्य हो | आत्मा शरीरबाट बाहिर हुनासाथ शरीरको कुनै विकास हुँदैन | यदि बच्चा मृत हुन्छ भने त्यसमा कुनै वृद्धि हुँदैन | आमाबुवाले त्यस शरीरलाई बेकार भन्नेछन्। त्यसलाई फालिदिन्छन् | त्यसैगरी भगवान् कृष्णले अर्जुनलाई पहिलो उदाहरण दिनुभयो कि "यो नसोच कि शरीर भित्रको आध्यात्मिक तेज, जसको उपस्थितिको कारण यो शरीर बाल्यकालबाट युवावस्थामा बढ्छ, युवावस्थाबाट जवानीमा र जवानीबाट बुढ्यौलीमा प्रवेश गर्दछ, जब हाम्रो शरीर बेकार हुन्छ, अति सूक्ष्म रूपमा आत्माले यो शरीर त्याग्छ" | वासांसि जीर्णानि यथा विहाय (भ गी २|२२) | जसरी हामी पुराना वस्त्र त्यागेर र नयाँ वस्त्र धारण गर्छौं, त्यसैगरि नै हामीले नयाँ शरीर धारण गर्छौं |
र हामीले नयाँ शरीर आफ्नो छनौट अनुसार स्वीकार्ने होइन | त्यो छनौट प्रकृतिको नियममा निर्भर हुन्छ। त्यो छनौट प्रकृतिको नियम अनुसार हुन्छ | तपाईले मृत्युको समयमा भन्न सक्नुहुन्न तर तपाईले सोच्न सक्नुहुन्छ। व्यक्तित्व र छनौट सबै यथावत् हुन्छ | यं यं वापि स्मरन् लोके त्यजत्य् अन्ते कलेवरम् (भ गी ८|६) | मृत्युको समयमा तपाईको मानसिकता, जसरी तपाईको विचार विकसित हुन्छ, तपाईले अर्को जन्म त्यहि शरीर अनुरुप प्राप्त गर्नुहुनेछ | त्यसकारण ज्ञानी व्यक्ति, जो पागल छैन, उसले म यो शरीर होइन भनेर बुझ्नुपर्छ | पहिलो कुरो | म यो शरीर होइन | त्यसपछि उसले आफ्नो कर्तव्य के हो भनेर बुझनेछ | एउटा आत्माको रूपमा उसको कर्तव्य के हो ?
उसको कर्तव्य भगवद्-गीतामा बताइएको छ, नवौं अध्यायको अन्तिम श्लोकमा, त्यो कर्तव्य भनेको मन-मना भव (भ गी ९।३४) तपाई केहि सोच्दै हुनुहुन्छ | हामी सब देहधारी जीवहरु केहि सोच्छौं | तपाई एक क्षण नसोची बस्न सक्नुहुन्न। यो सम्भव छैन | यो कर्तव्य हो | तपाई कृष्णको बारेमा सोच्नुहोस् | तपाई कृष्णको बारेमा सोच्नुहोस् | तपाईले केहि न केहि सोच्नु पर्नेछ | त्यसकारण यदि तपाई कृष्णको बारेमा सोच्नुहुन्छ भने त्यसमा के क्षति हुन्छ ? कृष्णका धेरै गतिविधिहरु छन्, धेरै साहित्यहरु र अरु धेरै कुराहरु छन् | कृष्ण यहाँ आउनुहुन्छ | हामीसँग धेरै खण्डका ग्रन्थहरु छन् | यदि तपाई कृष्णको बारेमा सोच्न चाहनुहुन्छ भने हामी तपाईलाई धेरै ग्रन्थहरु उपलब्ध गराउन सक्छौं, जुन तपाईले चौबिस घण्टा पढेर पनि आफ्नो जीवनकालमा सकाउन सक्नुहुन्न | त्यसकारण कृष्णको बारेमा सोच्नु नै पर्याप्त हुन्छ | कृष्णको ध्यान गर्नुहोस् | मन-मना भव | म तपाईको बारेमा सोच्न सक्छु |
जस्तै एउटा व्यक्तिले आफ्नो मालिकको सेवा गरिरहेको हुन्छ | ऊ सधैं आफ्नो मालिकको बारेमा नै सोचिरहेको हुन्छ | मैले मालिकलाई नौ बजे भेट्नुपर्छ, अन्यथा ऊ मसँग खुसी हुनेछैन | ऊ केहि प्रयोजनको बारेमा सोचिरहेको हुन्छ | यस्ता प्रकारका सोचले काम गर्दैन | त्यसकारण उहाँ भन्नु हुन्छ, भव मद्-भक्तः (भ गी ९।३४) | "तिमी केवल मेरो बारेमा प्रेमपूर्वक ध्यान गर" | जब मालिक, मेरो मतलब, जब नोकरले मालिकको बारेमा सोच्छ, त्यसमा प्रेम हुँदैन | उसले केबल रुपैंया-पैसाको बारेमा सोच्छ | "यदि म ठीक ९ बजे कार्यालय पुगिनँ भने म ढिलो हुनेछु र मैले दुई डलर गुमाउनेछु |" त्यसकारण उसले मालिकको बारेमा सोचेको होइन तर उसले रुपैंया-पैसाको बारेमा सोचेको हो | यस प्रकारका सोचले तपाईलाई बचाउनेछैन | त्यसकारण कृष्णले भन्नुहुन्छ, भव मद्-भक्तः | "तिमी केवल मेरो भक्त बन। तब मेरो बारेमा विचार गर्नु लाभदयक हुनेछ |" र त्यो भक्ति के हो ? मद्-भक्तः | भक्ति ... भक्ति अर्थात् सेवा । मद्-याजी (भ गी ९।३४) | तपाई भगवानको कुनै प्रकारको सेवा गर्नुहोस् | जस्तै हामी यहाँ सदैव व्यस्त हुन्छौं | तपाई जहिले आउनुभए पनि हामीलाई सेवामा व्यस्त पाउनुहुन्छ | हामीले केहि सेवा गर्दैछौं | केवल कृष्णको बारेमा सोच्नको निमित्त |