NE/Prabhupada 0047 - कृष्ण परम हुनुहुन्छ: Difference between revisions
(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0047 - in all Languages Category:NE-Quotes - 1973 Category:NE-Quotes - Le...") |
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version) |
||
Line 6: | Line 6: | ||
[[Category:NE-Quotes - in Sweden]] | [[Category:NE-Quotes - in Sweden]] | ||
<!-- END CATEGORY LIST --> | <!-- END CATEGORY LIST --> | ||
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE --> | |||
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0046 - तपाई पशु नबन्नुहोस् - प्रतिकार गर्नुहोस्|0046|NE/Prabhupada 0048 - आर्य सभ्यता|0048}} | |||
<!-- END NAVIGATION BAR --> | |||
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | <!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | ||
<div class="center"> | <div class="center"> | ||
Line 14: | Line 17: | ||
<!-- BEGIN VIDEO LINK --> | <!-- BEGIN VIDEO LINK --> | ||
{{youtube_right| | {{youtube_right|iteYOyJ1bxU|कृष्ण परम हुनुहुन्छ - Prabhupāda 0047}} | ||
<!-- END VIDEO LINK --> | <!-- END VIDEO LINK --> | ||
<!-- BEGIN AUDIO LINK --> | <!-- BEGIN AUDIO LINK --> | ||
<mp3player> | <mp3player>https://s3.amazonaws.com/vanipedia/clip/730908BG.STO_clip2.mp3</mp3player> | ||
<!-- END AUDIO LINK --> | <!-- END AUDIO LINK --> | ||
<!-- BEGIN VANISOURCE LINK --> | <!-- BEGIN VANISOURCE LINK --> | ||
योग प्रणालीहरू विभिन्न किसिमका छन्, भक्ति योग, ज्ञान योग, कर्म योग, हठ योग, ध्यान योग। धेरै योग पद्धतिकहरु छन् । तर ती मध्ये भक्तियोग सबभन्दा उत्तम हो। यो अन्तिम अध्यायमा बताइएको छ। म तिमीहरुको सामु सातौं अध्याय पढ्दैछु | छैटौँ अध्यायको अन्तिममा कृष्णले भन्नुहुन्छ, | |||
:योगिनाम् अपि सर्वेषां मद्-गतेनान्तर्-आत्मना | |||
:श्रद्धावान् भजते यो मां स मे युक्ततमो मतः | |||
:([[Vanisource:BG 6.47 (1972)|भ गी ६।४७ ]]) | |||
कृष्ण | योगिनाम् अपि सर्वेषां | जसले योग पद्धतिको अभ्यास गर्दछ, ऊ योगी हो। कृष्णले भन्नुहुन्छ,योगिनाम् अपि सर्वेषां: "सबै योगिहरू मध्ये..." यो कुरा मैले पहिला पनि भनेको छु | विभिन्न किसिमका योगिहरू छन। "सबै योगिहरू मध्ये..."योगिनाम् अपि सर्वेषां | सर्वेषां भनेको "सबै योगिहरू मध्ये' |" मद् गतेनान्तर आत्मनाः "जसले आफुभित्र मेरो मनन गरिरहन्छ।" हामीले कृष्णको मनन गर्न सक्दछौं | हामीसँग कृष्णको रूप छ। कृष्णको विग्रहलाई हामी अर्चना गर्दछौं। यदि हामीले कृष्णको विग्रह रुपलाई अर्चना गरेर आफैंलाई व्यस्त राख्दछौं भने जो कृष्णभन्दा अभिन्न हुनुहुन्छ, वा विग्रहको अनुपस्थितिमा, यदि हामीले कृष्णका नामको जप गर्छौं भने ती पनि कृष्ण नै हुन् । अभिन्नत्वान् नाम-नामिनोः ([[Vanisource:CC Madhya 17.133|चै च १७।१३३ ]])। | ||
कृष्ण परम हुनुहुन्छ। यसै कारण कृष्ण र उहाँको नाममा केहि फरक छैन। कृष्ण र उहाँका विग्रह बिच केहि फरक छैन। कृष्ण र उहाँको तस्बिर बिच केहि फरक छैन। कृष्ण र उहाँको विषयवस्तुहरूको बिचमा केहि फरक छैन। कृष्णका बारेमा सबै प्रसंगहरू कृष्ण नै हुन् | यहि हो परम ज्ञान। तपाईहरूले चाहे कृष्णको नाम जप गर्नुहोस् या अर्चना गर्नुहोस्- सबै कृष्ण नै हुन्। भक्तिमय सेवाका विभिन्न रुपहरु छन्। | |||
:श्रवणं कीर्तनं विष्णोः स्मरणं पाद-सेवनम् | |||
:अर्चनं वन्दनं दास्यं सख्यम् आत्म-निवेदनम् | |||
:([[Vanisource:SB 7.5.23-24|श्री भा ७।५।२३]]) | |||
जे भए पनि, | कृष्णका बारेमा श्रवण गर्नुहोस् । श्रवण पनि कृष्ण नै हुनुहुन्छ। हामीहरु अहिले पनि कृष्णका बारेमा सुन्न प्रयासरत छौं । यो सुन्ने काम पनि कृष्ण नै हुनुहुन्छ। यी युवा युवतीहरुले जप गरिरहेका छन् | जप गर्नु पनि कृष्ण नै हुनुहुन्छ। श्रवणं कीर्तनम् | त्यसपछि स्मरणम् | जब तपाई कृष्णको जप गर्नुहुन्छ, यदि तपाईहरुले कृष्णको तस्बिरको याद गर्नुभयो भने ती पनि कृष्ण हुनुहुन्छ। वा तपाईहरूले कृष्णको तस्बिर देख्नुहुन्छ | ती पनि कृष्ण हुनुहुन्छ । कृष्णका विग्रह देख्नुहुन्छ | ती पनि कृष्ण हुनुहुन्छ । तपाईहरुले कृष्णका बारेमा केहि सिक्नुहुन्छ | ती पनि कृष्ण हुनुहुन्छ । जे भए पनि, | ||
:श्रवणं कीर्तनं | :श्रवणं कीर्तनं विष्णोः स्मरणं पाद-सेवनम् | ||
:अर्चनं वन्दनं दास्यं सख्यम् आत्म-निवेदनम् | |||
:अर्चनं वन्दनं दास्यं | :([[Vanisource:SB 7.5.23-24|श्री भा ७।५।२३]]) | ||
:([[Vanisource:SB 7.5.23|श्री | |||
यी नौ मध्ये, यदि तपाईले कुनै स्वीकार्नुहुन्छ भने तत्काल | यी नौ मध्ये, यदि तपाईले कुनै एक स्वीकार्नुहुन्छ भने तत्काल कृष्णसँग सम्पर्क हुन्छ। तपाईहरुले सकेसम्म नौवटा स्वीकार्नुहोस् वा आठ, सात, वा छ, वा चार, तीन, दुई वा कमसेकम एक, दृढ भएर स्वीकार गर्नुभयो भने र.... जस्तै यो जप । यसमा केहि खर्च लाग्दैन। हामीले संसारभरि नै जप गरिरहेका छौं | हामीले जप गरेको सुनेर तपाईले जप गर्दा हुन्छ। केहि खर्च हुनेछैन। र जप गर्नुभयो भने केहि घाटा हुनेछैन। जप गर्नुभयो भने तत्काल कृष्णसँग सम्पर्क हुनेछ । यहि हो फाइदा । तत्काल। किनभने कृष्णको नाम र कृष्ण अभिन्न... अभिन्नत्वान् नाम नामिनो: ([[Vanisource:CC Madhya 17.133|चै च १७।१३३ ]])। यी वैदिक शास्त्रका विवरणहरू हुन्। | ||
अभिन्नत्वान् नाम | अभिन्नत्वान् नाम नामिनो: नाम चिन्तामणि: कृष्ण:। कृष्णका नामहरू चिन्तामणि हुन् । चिन्तामणि भनेको अध्यात्मिक। चिन्तामणि-प्रकर-सद्मसु कल्प-वृक्ष लक्षावृतेषु (ब्र स ५|२९)। यी वैदिक वर्णनहरु हुन्। कृष्ण जहाँ बस्नुहुन्छ, त्यस स्थानको वर्णन गरिएको छ: चिन्तामणि-प्रकर-सद्मसु कल्प-वृक्ष लक्षावृतेषु सुरभीर् अभिपालयन्तम् (ब्र स ५।२९) | कृष्णको नाम पनि चिन्तामणि, आध्यात्मिक हो। नाम चिन्तामणि: कृष्ण:। उहाँ उही कृष्ण हुनुहुन्छ । नाम चिन्तामणि: कृष्णश् चैतन्य ([[Vanisource:CC Madhya 17.133|चै च १७।१३३ ]]) । चैतन्य भनेको मृत नभएको, तर जीवित । कृष्णसँग पारस्परिक भेट हुँदा तपाईहरूले जे लाभ पाउनुहुन्छ, त्यहि लाभ उहाँको नाम जप्दा पाउनुहुन्छ । यस्तो पनि सम्भव छ | तर यो बिस्तारै आभास हुनेछ । नाम चिन्तामणि: कृष्णश् चैतन्य-रस-विग्रह: | रस विग्रह भनेको आनन्द हो, आनन्दको खानी। जब तपाई हरे कृष्ण जप्नुहुन्छ, क्रमिक रुपमा तपाईले केहि दिव्य आनन्दको अनुभव गर्नुहुन्छ | जस्तै यी युवा युवतीहरू, तिनीहरू जप गर्दा खुसी भएर नाच्छन् | उनीहरूलाई कसैले बुझ्न सकेनन् | तर उनीहरू पागल भएर जपेका होइनन् | वास्तवमा उनीहरूले आनन्दको अनुभव गरिरहेका छन, चिन्मय आनन्द | त्यसैले उनीहरु नाचिरहेका छन् | यो कुकुर नाच होइन | होइन | यो वास्तविक आध्यात्मिक नृत्य हो, आत्माको नाच। यहि कारणले उहाँलाई रस विग्रह भनिन्छ, आनन्दका सागर | | ||
नाम चिन्तामणि: कृष्णश् चैतन्य-रस-विग्रह: पूर्ण: ([[Vanisource:CC Madhya 17.133|चै च १७।१३३ ]]) पूर्ण, पुरा | कृष्णभन्दा केहि प्रतिशत कम होइन | होइन | शत प्रतिशत। पुरा। पूर्ण। पूर्ण भनेको पुरा। पूर्ण: शुद्ध: । शुद्ध भनेको विशुद्ध | भौतिक संसारमा फोहोर हुन्छ। कुनै पनि भौतिक नाम जप्नुहोस्, यो भौतिक रुपले प्रदुषित भएको कारणले, धेरै समय जप्न सकिंदैन। यो अर्को अनुभव हो। तर यस हरे कृष्ण महामन्त्रको जप चौबिसै घण्टा गरे पनि तपाई कदापि थाक्नुहुन्न। यहि हो परिक्षण। तपाईहरु जपिरहनुहोस् । यी युवा युवतीहरू चौबिसै घण्टा जप्न सक्दछन्, केहि नखाएर, नपिएर | यो अति राम्रो छ। किनभने यो पूर्ण छ, आध्यात्मिक छ, शुद्ध छ । शुद्ध भनेको विशुद्ध | भौतिक कल्मषबाट मुक्त । भौतिक मजा, कुनै आनन्द.... भौतिक जगतको उच्चतम आनन्द यौन सम्बन्ध हो । तपाईहरुले यसको मजा चौबिस घण्टा लिन सक्नुहुन्न | यो सम्भव छैन | केहि क्षणभरमात्र मजा लिन सक्नुहुन्छ। त्यहि हो। तपाईलाई आनन्द लिन कर गरे पनि तपाईले मान्नुहुन्न: "भयो, पुग्यो |" त्यो भौतिक हो । | |||
नाम चिन्तामणि: कृष्णश् चैतन्य-रस-विग्रह: पूर्ण: ([[Vanisource:CC Madhya 17.133|चै च १७।१३३ ]]) | |||
तर आध्यात्मिक भनेको त्यसको अन्त्य हुँदैन। तपाईहरुले नित्य आनन्द लिन सक्नुहुनेछ, चौबिस घण्टा | त्यो हो आध्यात्मिक आनन्द | ब्रह्म सौख्यम् अनन्तम् ([[Vanisource:SB 5.5.1|श्री भा ५।५।१ ]]) । अनन्तम् । अनन्तम् अर्थात् अन्तहीन । | |||
<!-- END TRANSLATED TEXT --> | <!-- END TRANSLATED TEXT --> |
Latest revision as of 19:33, 29 January 2021
योग प्रणालीहरू विभिन्न किसिमका छन्, भक्ति योग, ज्ञान योग, कर्म योग, हठ योग, ध्यान योग। धेरै योग पद्धतिकहरु छन् । तर ती मध्ये भक्तियोग सबभन्दा उत्तम हो। यो अन्तिम अध्यायमा बताइएको छ। म तिमीहरुको सामु सातौं अध्याय पढ्दैछु | छैटौँ अध्यायको अन्तिममा कृष्णले भन्नुहुन्छ,
- योगिनाम् अपि सर्वेषां मद्-गतेनान्तर्-आत्मना
- श्रद्धावान् भजते यो मां स मे युक्ततमो मतः
- (भ गी ६।४७ )
योगिनाम् अपि सर्वेषां | जसले योग पद्धतिको अभ्यास गर्दछ, ऊ योगी हो। कृष्णले भन्नुहुन्छ,योगिनाम् अपि सर्वेषां: "सबै योगिहरू मध्ये..." यो कुरा मैले पहिला पनि भनेको छु | विभिन्न किसिमका योगिहरू छन। "सबै योगिहरू मध्ये..."योगिनाम् अपि सर्वेषां | सर्वेषां भनेको "सबै योगिहरू मध्ये' |" मद् गतेनान्तर आत्मनाः "जसले आफुभित्र मेरो मनन गरिरहन्छ।" हामीले कृष्णको मनन गर्न सक्दछौं | हामीसँग कृष्णको रूप छ। कृष्णको विग्रहलाई हामी अर्चना गर्दछौं। यदि हामीले कृष्णको विग्रह रुपलाई अर्चना गरेर आफैंलाई व्यस्त राख्दछौं भने जो कृष्णभन्दा अभिन्न हुनुहुन्छ, वा विग्रहको अनुपस्थितिमा, यदि हामीले कृष्णका नामको जप गर्छौं भने ती पनि कृष्ण नै हुन् । अभिन्नत्वान् नाम-नामिनोः (चै च १७।१३३ )।
कृष्ण परम हुनुहुन्छ। यसै कारण कृष्ण र उहाँको नाममा केहि फरक छैन। कृष्ण र उहाँका विग्रह बिच केहि फरक छैन। कृष्ण र उहाँको तस्बिर बिच केहि फरक छैन। कृष्ण र उहाँको विषयवस्तुहरूको बिचमा केहि फरक छैन। कृष्णका बारेमा सबै प्रसंगहरू कृष्ण नै हुन् | यहि हो परम ज्ञान। तपाईहरूले चाहे कृष्णको नाम जप गर्नुहोस् या अर्चना गर्नुहोस्- सबै कृष्ण नै हुन्। भक्तिमय सेवाका विभिन्न रुपहरु छन्।
- श्रवणं कीर्तनं विष्णोः स्मरणं पाद-सेवनम्
- अर्चनं वन्दनं दास्यं सख्यम् आत्म-निवेदनम्
- (श्री भा ७।५।२३)
कृष्णका बारेमा श्रवण गर्नुहोस् । श्रवण पनि कृष्ण नै हुनुहुन्छ। हामीहरु अहिले पनि कृष्णका बारेमा सुन्न प्रयासरत छौं । यो सुन्ने काम पनि कृष्ण नै हुनुहुन्छ। यी युवा युवतीहरुले जप गरिरहेका छन् | जप गर्नु पनि कृष्ण नै हुनुहुन्छ। श्रवणं कीर्तनम् | त्यसपछि स्मरणम् | जब तपाई कृष्णको जप गर्नुहुन्छ, यदि तपाईहरुले कृष्णको तस्बिरको याद गर्नुभयो भने ती पनि कृष्ण हुनुहुन्छ। वा तपाईहरूले कृष्णको तस्बिर देख्नुहुन्छ | ती पनि कृष्ण हुनुहुन्छ । कृष्णका विग्रह देख्नुहुन्छ | ती पनि कृष्ण हुनुहुन्छ । तपाईहरुले कृष्णका बारेमा केहि सिक्नुहुन्छ | ती पनि कृष्ण हुनुहुन्छ । जे भए पनि,
- श्रवणं कीर्तनं विष्णोः स्मरणं पाद-सेवनम्
- अर्चनं वन्दनं दास्यं सख्यम् आत्म-निवेदनम्
- (श्री भा ७।५।२३)
यी नौ मध्ये, यदि तपाईले कुनै एक स्वीकार्नुहुन्छ भने तत्काल कृष्णसँग सम्पर्क हुन्छ। तपाईहरुले सकेसम्म नौवटा स्वीकार्नुहोस् वा आठ, सात, वा छ, वा चार, तीन, दुई वा कमसेकम एक, दृढ भएर स्वीकार गर्नुभयो भने र.... जस्तै यो जप । यसमा केहि खर्च लाग्दैन। हामीले संसारभरि नै जप गरिरहेका छौं | हामीले जप गरेको सुनेर तपाईले जप गर्दा हुन्छ। केहि खर्च हुनेछैन। र जप गर्नुभयो भने केहि घाटा हुनेछैन। जप गर्नुभयो भने तत्काल कृष्णसँग सम्पर्क हुनेछ । यहि हो फाइदा । तत्काल। किनभने कृष्णको नाम र कृष्ण अभिन्न... अभिन्नत्वान् नाम नामिनो: (चै च १७।१३३ )। यी वैदिक शास्त्रका विवरणहरू हुन्।
अभिन्नत्वान् नाम नामिनो: नाम चिन्तामणि: कृष्ण:। कृष्णका नामहरू चिन्तामणि हुन् । चिन्तामणि भनेको अध्यात्मिक। चिन्तामणि-प्रकर-सद्मसु कल्प-वृक्ष लक्षावृतेषु (ब्र स ५|२९)। यी वैदिक वर्णनहरु हुन्। कृष्ण जहाँ बस्नुहुन्छ, त्यस स्थानको वर्णन गरिएको छ: चिन्तामणि-प्रकर-सद्मसु कल्प-वृक्ष लक्षावृतेषु सुरभीर् अभिपालयन्तम् (ब्र स ५।२९) | कृष्णको नाम पनि चिन्तामणि, आध्यात्मिक हो। नाम चिन्तामणि: कृष्ण:। उहाँ उही कृष्ण हुनुहुन्छ । नाम चिन्तामणि: कृष्णश् चैतन्य (चै च १७।१३३ ) । चैतन्य भनेको मृत नभएको, तर जीवित । कृष्णसँग पारस्परिक भेट हुँदा तपाईहरूले जे लाभ पाउनुहुन्छ, त्यहि लाभ उहाँको नाम जप्दा पाउनुहुन्छ । यस्तो पनि सम्भव छ | तर यो बिस्तारै आभास हुनेछ । नाम चिन्तामणि: कृष्णश् चैतन्य-रस-विग्रह: | रस विग्रह भनेको आनन्द हो, आनन्दको खानी। जब तपाई हरे कृष्ण जप्नुहुन्छ, क्रमिक रुपमा तपाईले केहि दिव्य आनन्दको अनुभव गर्नुहुन्छ | जस्तै यी युवा युवतीहरू, तिनीहरू जप गर्दा खुसी भएर नाच्छन् | उनीहरूलाई कसैले बुझ्न सकेनन् | तर उनीहरू पागल भएर जपेका होइनन् | वास्तवमा उनीहरूले आनन्दको अनुभव गरिरहेका छन, चिन्मय आनन्द | त्यसैले उनीहरु नाचिरहेका छन् | यो कुकुर नाच होइन | होइन | यो वास्तविक आध्यात्मिक नृत्य हो, आत्माको नाच। यहि कारणले उहाँलाई रस विग्रह भनिन्छ, आनन्दका सागर |
नाम चिन्तामणि: कृष्णश् चैतन्य-रस-विग्रह: पूर्ण: (चै च १७।१३३ ) पूर्ण, पुरा | कृष्णभन्दा केहि प्रतिशत कम होइन | होइन | शत प्रतिशत। पुरा। पूर्ण। पूर्ण भनेको पुरा। पूर्ण: शुद्ध: । शुद्ध भनेको विशुद्ध | भौतिक संसारमा फोहोर हुन्छ। कुनै पनि भौतिक नाम जप्नुहोस्, यो भौतिक रुपले प्रदुषित भएको कारणले, धेरै समय जप्न सकिंदैन। यो अर्को अनुभव हो। तर यस हरे कृष्ण महामन्त्रको जप चौबिसै घण्टा गरे पनि तपाई कदापि थाक्नुहुन्न। यहि हो परिक्षण। तपाईहरु जपिरहनुहोस् । यी युवा युवतीहरू चौबिसै घण्टा जप्न सक्दछन्, केहि नखाएर, नपिएर | यो अति राम्रो छ। किनभने यो पूर्ण छ, आध्यात्मिक छ, शुद्ध छ । शुद्ध भनेको विशुद्ध | भौतिक कल्मषबाट मुक्त । भौतिक मजा, कुनै आनन्द.... भौतिक जगतको उच्चतम आनन्द यौन सम्बन्ध हो । तपाईहरुले यसको मजा चौबिस घण्टा लिन सक्नुहुन्न | यो सम्भव छैन | केहि क्षणभरमात्र मजा लिन सक्नुहुन्छ। त्यहि हो। तपाईलाई आनन्द लिन कर गरे पनि तपाईले मान्नुहुन्न: "भयो, पुग्यो |" त्यो भौतिक हो ।
तर आध्यात्मिक भनेको त्यसको अन्त्य हुँदैन। तपाईहरुले नित्य आनन्द लिन सक्नुहुनेछ, चौबिस घण्टा | त्यो हो आध्यात्मिक आनन्द | ब्रह्म सौख्यम् अनन्तम् (श्री भा ५।५।१ ) । अनन्तम् । अनन्तम् अर्थात् अन्तहीन ।