NE/Prabhupada 0080 - कृष्ण आफ्ना सखाहरुसँग खेल्न निकै उत्सुक हुनुहुन्छ: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0080 - in all Languages Category:NE-Quotes - 1967 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in USA]]
[[Category:NE-Quotes - in USA]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0079 - मेरो लागि कुनै श्रेय छैन|0079|NE/Prabhupada 0081 - सूर्य लोकमा शरीरहरु प्रज्वलित हुन्छन्|0081}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|GWbsIO858T8|कृष्ण आफ्ना सखाहरुसँग खेल्न निकै उत्सुक हुनुहुन्छ - Prabhupāda 0080}}
{{youtube_right|tjgd37JHQxo|कृष्ण आफ्ना सखाहरुसँग खेल्न निकै उत्सुक हुनुहुन्छ - Prabhupāda 0080}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/670104CC.NY_clip2.mp3</mp3player>  
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/670104CC.NY_clip2.mp3</mp3player>  
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->


Line 33: Line 36:
:([[Vanisource:CC Madhya 21.18-19|चै च मध्य २१।१८|१९ ]])
:([[Vanisource:CC Madhya 21.18-19|चै च मध्य २१।१८|१९ ]])


गोप | कृष्ण, तपाईहरुलाई थाहा छ, उहाँको धाम। उहाँ त सोह्र वर्षका युवा जस्ता देखिनुहुन्छ, अनि उहाँको मुख्य लीला भनेको गाईवस्तुलाई साथीहरु, सखाहरुका साथमा चौरमा चराउन लानु, र उनिहरुसँगै खेल्नु हो । यस्तै हो कृष्णको दैनिक लीला। सुकदेव गोस्वामीले अती राम्रो श्लोक लेख्नुभएको छ, कि यी युवाहरू जो कृष्णसँग खेल्दैछन्, तिनीहरूले पुर्व जन्ममा धेेरै धेरै पुण्य कमाएका छन् । कृत​-पुण्य​-पुञ्जाः ([[Vanisource:SB 10.12.11|श्री भा १०।१२।११ ]])  
गोप | कृष्ण, तपाईहरुलाई थाहा छ, उहाँको धाम। उहाँ त सोह्र वर्षका युवा जस्ता देखिनुहुन्छ, अनि उहाँको मुख्य लीला भनेको गाईवस्तुलाई साथीहरु, सखाहरुका साथमा चौरमा चराउन लानु, र उनिहरुसँगै खेल्नु हो । यस्तै हो कृष्णको दैनिक लीला। सुकदेव गोस्वामीले अती राम्रो श्लोक लेख्नुभएको छ, कि यी युवाहरू जो कृष्णसँग खेल्दैछन्, तिनीहरूले पुर्व जन्ममा धेेरै धेरै पुण्य कमाएका छन् । कृत​-पुण्य​-पुञ्जाः ([[Vanisource:SB 10.12.7-11|श्री भा १०।१२।११ ]])  


साकं विजह्रुः | इत्थं सतां ब्रह्म​-सुखानुभूत्या | यस बारेमा सुकदेव गोस्वामीले लेख्नुभएको छ। यी युवाहरू जो कृष्णसँग खेल्दैछन् , तिनीहरू कोसँग खेल्दैछन् ? तिनीहरू परम सत्य भगवानसँग खेल्दैछन्, जसलाई ठुला साधुहरूले निराकार रुपमा लिने गरेका छन् । इत्थं सतां ब्रह्म​... ब्रह्म-सुख। ब्रह्म, दिव्य ब्रह्म बोध। ब्रह्मबोधको जलाशय यहाँ हुनुहुन्छ, कृष्ण | यी युवाहरु जो कृष्णसँग खेल्दैछन्, उहाँ त ब्रम्हबोधको जलाशय हुनुहुन्छ। इत्थं सतां ब्रह्म​-सुखानुभूत्या दास्यं गतानां पर​-दैवातेन | र दास्यं गतानां- जसले परम भगवानलाई मालिकको रुपमा स्वीकारेका छन्, अर्थात् भक्तहरु, तिनीहरूका लागि कृष्ण भगवान् हुनुहुन्छ। निराकारवादीहरूका लागि उहाँ ब्रम्ह हुनुहुन्छ, र साकारवादीहरूका लागि उहाँ भगवान् हुनुहुन्छ। अनि, मायाश्रितानां नर​-दारकेण​ | जो भौतिकवाद​मा मुछिएका छन्, तिनीहरुका लागि उहाँ एक सामान्य केटो हुनुहुन्छ। मायाश्रितानां नर​-दारकेण साकं विजह्रुः कृत​-पुण्य​-पुञ्जाः ([[Vanisource:SB 10.12.11|श्री भा १०।१२।११ ]]) |  
साकं विजह्रुः | इत्थं सतां ब्रह्म​-सुखानुभूत्या | यस बारेमा सुकदेव गोस्वामीले लेख्नुभएको छ। यी युवाहरू जो कृष्णसँग खेल्दैछन् , तिनीहरू कोसँग खेल्दैछन् ? तिनीहरू परम सत्य भगवानसँग खेल्दैछन्, जसलाई ठुला साधुहरूले निराकार रुपमा लिने गरेका छन् । इत्थं सतां ब्रह्म​... ब्रह्म-सुख। ब्रह्म, दिव्य ब्रह्म बोध। ब्रह्मबोधको जलाशय यहाँ हुनुहुन्छ, कृष्ण | यी युवाहरु जो कृष्णसँग खेल्दैछन्, उहाँ त ब्रम्हबोधको जलाशय हुनुहुन्छ। इत्थं सतां ब्रह्म​-सुखानुभूत्या दास्यं गतानां पर​-दैवातेन | र दास्यं गतानां- जसले परम भगवानलाई मालिकको रुपमा स्वीकारेका छन्, अर्थात् भक्तहरु, तिनीहरूका लागि कृष्ण भगवान् हुनुहुन्छ। निराकारवादीहरूका लागि उहाँ ब्रम्ह हुनुहुन्छ, र साकारवादीहरूका लागि उहाँ भगवान् हुनुहुन्छ। अनि, मायाश्रितानां नर​-दारकेण​ | जो भौतिकवाद​मा मुछिएका छन्, तिनीहरुका लागि उहाँ एक सामान्य केटो हुनुहुन्छ। मायाश्रितानां नर​-दारकेण साकं विजह्रुः कृत​-पुण्य​-पुञ्जाः ([[Vanisource:SB 10.12.7-11|श्री भा १०।१२।११ ]]) |  


उहाँसँग यी केटाहरू, जसले अरबौं खरबौं जन्ममा पुण्य जम्मा गरेका छन्, अहिले तिनीहरुले कृष्णसँग सामान्य केटाहरू जस्तै खेल्ने मौका पाइरहेका छन्। त्यसैगरी कृष्णलाई पनि सखाहरुसँग खेल्न अति रहर लाग्छ। यो तत्थ ब्रम्हसंहितामा लेखिएको छ। सुरभीर् अभिपालयन्तम्, लक्ष्मी-सहस्र​-शत​-सम्भ्रम​-सेव्यमानम् (ब्र स ५|२९) | यो कुरा यहाँ पनि बताइएको छ।  
उहाँसँग यी केटाहरू, जसले अरबौं खरबौं जन्ममा पुण्य जम्मा गरेका छन्, अहिले तिनीहरुले कृष्णसँग सामान्य केटाहरू जस्तै खेल्ने मौका पाइरहेका छन्। त्यसैगरी कृष्णलाई पनि सखाहरुसँग खेल्न अति रहर लाग्छ। यो तत्थ ब्रम्हसंहितामा लेखिएको छ। सुरभीर् अभिपालयन्तम्, लक्ष्मी-सहस्र​-शत​-सम्भ्रम​-सेव्यमानम् (ब्र स ५|२९) | यो कुरा यहाँ पनि बताइएको छ।  

Latest revision as of 19:37, 29 January 2021



Lecture on CC Madhya-lila 21.13-49 -- New York, January 4, 1967

ए-मत अन्यत्र नाही शुनिये अद्भुत
याहार श्रवणे चित्त हय अवधूत
कृष्ण-वत्सैर असन्ख्यातै:-शुकदेव-वाणी
कृष्ण-संगे कट गोप-संख्या नाहि जानि
(चै च मध्य २१।१८|१९ )

गोप | कृष्ण, तपाईहरुलाई थाहा छ, उहाँको धाम। उहाँ त सोह्र वर्षका युवा जस्ता देखिनुहुन्छ, अनि उहाँको मुख्य लीला भनेको गाईवस्तुलाई साथीहरु, सखाहरुका साथमा चौरमा चराउन लानु, र उनिहरुसँगै खेल्नु हो । यस्तै हो कृष्णको दैनिक लीला। सुकदेव गोस्वामीले अती राम्रो श्लोक लेख्नुभएको छ, कि यी युवाहरू जो कृष्णसँग खेल्दैछन्, तिनीहरूले पुर्व जन्ममा धेेरै धेरै पुण्य कमाएका छन् । कृत​-पुण्य​-पुञ्जाः (श्री भा १०।१२।११ )

साकं विजह्रुः | इत्थं सतां ब्रह्म​-सुखानुभूत्या | यस बारेमा सुकदेव गोस्वामीले लेख्नुभएको छ। यी युवाहरू जो कृष्णसँग खेल्दैछन् , तिनीहरू कोसँग खेल्दैछन् ? तिनीहरू परम सत्य भगवानसँग खेल्दैछन्, जसलाई ठुला साधुहरूले निराकार रुपमा लिने गरेका छन् । इत्थं सतां ब्रह्म​... ब्रह्म-सुख। ब्रह्म, दिव्य ब्रह्म बोध। ब्रह्मबोधको जलाशय यहाँ हुनुहुन्छ, कृष्ण | यी युवाहरु जो कृष्णसँग खेल्दैछन्, उहाँ त ब्रम्हबोधको जलाशय हुनुहुन्छ। इत्थं सतां ब्रह्म​-सुखानुभूत्या दास्यं गतानां पर​-दैवातेन | र दास्यं गतानां- जसले परम भगवानलाई मालिकको रुपमा स्वीकारेका छन्, अर्थात् भक्तहरु, तिनीहरूका लागि कृष्ण भगवान् हुनुहुन्छ। निराकारवादीहरूका लागि उहाँ ब्रम्ह हुनुहुन्छ, र साकारवादीहरूका लागि उहाँ भगवान् हुनुहुन्छ। अनि, मायाश्रितानां नर​-दारकेण​ | जो भौतिकवाद​मा मुछिएका छन्, तिनीहरुका लागि उहाँ एक सामान्य केटो हुनुहुन्छ। मायाश्रितानां नर​-दारकेण साकं विजह्रुः कृत​-पुण्य​-पुञ्जाः (श्री भा १०।१२।११ ) |

उहाँसँग यी केटाहरू, जसले अरबौं खरबौं जन्ममा पुण्य जम्मा गरेका छन्, अहिले तिनीहरुले कृष्णसँग सामान्य केटाहरू जस्तै खेल्ने मौका पाइरहेका छन्। त्यसैगरी कृष्णलाई पनि सखाहरुसँग खेल्न अति रहर लाग्छ। यो तत्थ ब्रम्हसंहितामा लेखिएको छ। सुरभीर् अभिपालयन्तम्, लक्ष्मी-सहस्र​-शत​-सम्भ्रम​-सेव्यमानम् (ब्र स ५|२९) | यो कुरा यहाँ पनि बताइएको छ।

एक एक गोप करे ये वत्स चारण कोटि,
अर्बुद​, शण्ख​, पद्म​, ताहार गणन​
(चै च मध्य २१।२० )

यहाँ धेरै धेरै सखाहरू, गोठालाहरू छन्, कसैले पनि गन्न सक्दैन। कसैले पनि....अनगन्ति, सबै अनगन्ति। तिनीहरूकहाँ अनगन्ति गाई, युवाहरू छन्, सबै अनगन्ति। वेत्र​, वेणु दल​, शृङ्ग​, वस्त्र​, अलङ्कार​,

गोप-गणेर यत, तार नाहि लेखा-पार
(चै च मध्य २१।२१ )

यी गोठालाहरूले हातमा वेत्र, लौरो बोकेका छन्। तिनीहरू प्रत्येकको हातमा बाँसुरी पनि छ, वेत्र वेणु दल। र कमलको फुल र शृङ्गर​, सिंग पनि छ | शृङ्गर​ वस्त्र, तिनीहरू साह्रै राम्रो पोसाकमा छन् र गरगहना पनि लगाएका छन् । जसरी कृष्णले वस्त्र पहिरनुभएको छ, त्यसैरी नै ती केटाहरूले पनि पहिरिएका छन्।

आध्यात्मिक जगतमा, जब तपाई पुग्नुहुनेछ, तपाईले छिन्न सक्नुहुन्न कि को कृष्ण हुनुहुन्छ र को हुनुहुन्न | सबैजना कृष्ण जस्ता देखिन्छन् । वैकुण्ठ लोकमा सबैजना विष्णु जस्तै देखिन्छन्। यसैलाई सारुप्य मुक्ति भनिन्छ। जीवहरू,जब आध्यात्मिक लोकहरूमा प्रवेश गर्छन्, तिनीहरू कृष्ण अथवा विष्णु जत्तिकै राम्रा हुन्छन्, त्यहाँ भिन्नता हुँदैन- किनकि त्यो परम जगत् हो |

यहाँ भिन्नता छ। निराकारवादीहरु, तिनीहरुले बुझ्दैनन् कि व्यक्तित्वमा पनि केहि फरक छैन। तिनीहरूले जब व्यक्तित्वका बारेमा सोच्छन्, तब त्यसमा भिन्नता छ भनेर सोच्दछन्। तब मुक्ति के हो ? र वास्तवमा त्यहाँ कुनै भिन्नता छैन | फरक यति मात्र छ कि केवल कृष्णको व्यक्तित्व र अरुको व्यक्तित्व, तिनीहरू सचेत रहन्छन् कि "कृष्ण हाम्रो प्रेमका सुपात्र हुनुहुन्छ |" केन्द्रविन्दुमा कृष्ण हुनुहुन्छ। यस प्रकारले कृष्ण र केटा-केटिहरु, सबैले आध्यात्मिक आनन्द लिइरहेका हुन्छन् ।