NE/Prabhupada 0177 - कृष्ण भावना शाशवत तथ्य हो: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0177 - in all Languages Category:NE-Quotes - 1973 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in USA, Los Angeles]]
[[Category:NE-Quotes - in USA, Los Angeles]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0176 - यदि तिमी कृष्णलाई प्रेम गर्छौ भने उहाँ तिमीसँग सधैं रहनुहुन्छ|0176|NE/Prabhupada 0178 - कृष्णले दिनुभएको आदेश धर्म हो|0178}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:

<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|rD_9tBJrBus|कृष्ण भावना शाशवत तथ्य हो<br />- Prabhupāda 0177}}
{{youtube_right|AFIASmgqW6w|कृष्ण भावना शाशवत तथ्य हो<br />- Prabhupāda 0177}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->

<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/731206SB.LA_clip.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/731206SB.LA_clip.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->

Line 27: Line 30:

<!-- BEGIN TRANSLATED TEXT -->
<!-- BEGIN TRANSLATED TEXT -->
तो हमारा अंतरंग संबंध है । तो जब हम समझने की स्थिति में आते हैं अपने अंतरंग संबंध को भगवान, या कृष्ण के साथ, उसे कहा जाता है स्वरूप-सिद्धि, स्वरूप-सिद्धि । स्वरूप-सिद्धि का मतलब है पूर्णता की प्राप्ति, स्वरूप-सिद्धि । तो यहाँ सूत गोस्वामि कहते हैं सौह्रदेन गधेन संता । एक पुराना दोस्त एक और पुराने दोस्त से मिलता है, तो वे बहुत खुश हो जाते हैं । इसी तरह अगर पिता को खोया बच्चा मिलता है, वह बहुत खुश हो जाता है और बच्चे भी खुश हो जाता है । पति, पत्नी जो अलग थे, फिर वे मिलते हैं. तो वे बहुत खुश हो जाते हैं । यह बहुत स्वाभाविक है । कई वर्षों के बाद स्वामी और सेवक फिर से मिलते हैं तो वे बहुत खुश हो जाते हैं । तो कृष्ण के साथ हमारा संबंध कई मायनों में है, संत, दास्य, सख्य, वात्सल्य, माधुर्य । संत, संत का मतलब है तटस्थ, केवल परम को समझना । दास्य का मतलब है एक कदम आगे । जैसे हम कहते हैं, "ईश्वर महान है ।" यही संत है कि हम भगवान की महानता की सराहना करते हैं । लेकिन कोई गतिविधि नहीं है । लेकिन जब तुम एक कदम आगे चलते हो कि " भगवान महान है। तो मैं कईयों की सेवा कर रहा हूँ समाज, दोस्ती, बिल्लियों, कुत्तों और कितनों को मैं प्यार कर रहा हूँ । क्यों न मैं सबसे परम को प्यार करूँ ? उसे दास्य कहा जाता है । केवल भगवान का एहसास होना अच्छा है, यह भी बहुत अच्छा है । लेकिन तुम जब स्वेच्छा से आगे जाअो, "अब क्यों न मेैं परम की सेवा करूँ?" जैसे साधारण सेवा, जो लोग सेवा में लगे हुए हैं, वे बदलने की कोशिश करना चाहते हैं बेहतर सेवा के लिए । सेवा तो है । लेकिन बेहतर सेवा है जब किसीको सरकारी नौकरी मिलती है । वह यह सोचता है कि यह बहुत अच्छा है । तो इसी तरह जब हम सेवा करते हैं, जब हम परम की सेवा करने की इच्छा रखते हैं, यह हमें शांतिपूर्ण जीवन देगा । यही संत, दास्य है । फिर दोस्ती के साथ सेवा । सेवा, स्वामी और सेवक सेवा दे रहे हैं, लेकिन जब नौकर बहुत अंतरंग हो जाता है तब दोस्ती है । मैंने कलकत्ता में व्यावहारिक रूप से यह देखा है । डॉ. बोस, उनका चालक उनका सबसे अच्छा दोस्त था । जब वे कार में बैठते थे, वह चालक के साथ अपने मन की सारी बातें करते थे । तो यह चालक, वह उनका घनिष्ठ मित्र बन गया । चालक के साथ सभी गोपनीय वार्ता । यह होता है । नौकर बहुत गोपनीय हो जाता है, तो मालिक अपने मन की बातें बताता है । वह उसके साथ बात करत है कि उसे क्या करना है। तो यह दोस्ती का मंच कहा जाता है । और फिर आगे उन्नति ... जैसे रिश्ता पिता और बेटा, मां और बेते का इसे वात्सल्य कहा जाता है, और अाखिर में वैवाहिक प्यार । इसलिए इस तरह से हम कृष्ण के साथ जुड़े हुए हैं किसी भी तरह से । पूजा में, दास्यता में, दोस्ती में, पैतृक स्नेह के रूप में, या वैवाहिक प्रेमी के रूप में तो हमें उस को पुनर्जीवित करना होगा । और जैसे ही तुम इनमें से किसी एक को पुनर्जीवित करो, आत्मीयता, तो हम खुश हो जाते हैं, क्योंकि यह शाश्वत है। वही उदाहरण ... उंगली, जब तक वह अलग है, वह खुश नहीं है । जैसे ही यह जुड़ती है वह खुश है । इसी तरह, कृष्ण के साथ हमारा शाश्वत रिश्ता है । अब हम अलग हैं, लेकिन जैसे ही हम उसके साथ जुडते हैं फिर से तो हम बन जाते हैं, येनात्मा सुप्रसीदति । इसलिए कृष्ण चेतना आंदोलन हर किसी के लिए फायदेमंद है बस अपने मूल चेतना को पुनर्जीवित करने की कोशिश करो । वहाँ पहले से ही है, नित्य-सिद्ध कृष्ण भक्ति । हमारा कृष्ण चेतना शाशवत तथ्य है । अन्यथा तुम यूरोपीय, अमेरिकी लड़के और लड़कियों को, तीन या चार साल पहले, तुम्हे कृष्ण क्या है यह पता नहीं था । क्यों तुम इतना कृष्ण से जुड़े हो? क्यों तुम जुड़े हो? जब तक तुम कृष्ण से जुड़े न हो, तुम अपना बहुमूल्य समय का त्याग नहीं कर सकते हो इस मंदिर में या श्री कृष्ण की महिमा के प्रचार के लिए । तुमने कृष्ण के लिए प्यार का विकास किया है । अन्यथा कोई भी मूर्ख नहीं है कि वह समय बर्बाद कर रहा है । नहीं । यह कैसे संभव है? कोई कह सकता है कि कृष्ण भारतीय है, कृष्ण हिंदू है । तो क्यों ईसाइयों रुचि रखते हैं? वे हिंदू हैं? नहीं । कृष्ण न तो हिंदू है और न ही मुसलमान और न ही ईसाई । कृष्ण कृष्ण है । और तुम कृष्ण का अभिन्न अंग हो । यह समझ - "मैं हिन्दू हूँ," "मैं मुसलमान हूँ," "मैं ईसाई हूँ," "मैं अमेरिकी हूँ," "मैं भारतीय हूँ" - ये सभी पद हैं । असल में मैं आत्मा हूँ, अहम् ब्रह्मास्मि । और कृष्ण परम ब्रह्मण हैं, परम ब्रह्म परम धाम परमम पवित्रम भवान
तो हमारा कृष्ण के साथ अंतरंग संबंध है । यही सदा तथ्य है । बस हमें पुनर्जीवित करना है । श्रवणादि- शूद्ध-चित्ते करये उदय । हमें बनाना होगा । वैसे ही जैसे एक जवान युवक औरत से प्यार करना पसंद करता है और जवान औरत एक युवक से प्यार करने के लिए पसंद करती है । यह स्वाभाविक है । यह स्वाभाविक है । लेकिन जब वे एक साथ मिलते हैं, यह पुनर्जीवित होता है । ऐसा नहीं है कि कुछ नया है । यह है । लेकिन वैसे भी यह मौका के द्वारा, जब वे संपर्क में अाते हैं, प्यार की प्रवृत्ति बढ़ जाती है । प्यार बढ़ता है । तो कृष्ण के साथ हमारा रिश्ता स्वाभाविक है । यह अस्वाभाविक नहीं है । नित्य-सिद्ध । नित्य-सिद्ध का मतलब है यह सदा तथ्य है । बस यह ढक गया है । यह ढका हुअा है। इस ढक्कन को हटाना होगा । तो हम श्री कृष्ण के साथ संबंध में तुरंत हैं, प्राकृतिक तरीके से । यही कृष्ण चेतना की पूर्णता है ।
हामीबीच आत्मीय सम्बन्ध छ | जब हामीले भगवान् कृष्णसँगको आत्मीय सम्बन्धको बारेमा बुझ्छौं, त्यसलाई स्वरुप-सिद्धि भनिन्छ, स्वरुप-सिद्धि | स्वरुप-सिद्धि भनेको पूर्णताको अनुभूति हो, स्वरुप-सिद्धि | यहाँ सुत गोस्वामीले भन्नुहुन्छ, सौहार्देन गढन, सन्त | यदि एउटा वृद्ध मित्रको भेट अर्को वृद्ध मित्रसँग भयो भने उनीहरु निकै खुसी हुन्छन् | त्यसैगरी, यदि पिताको भेट आफ्नो हराएको छोरासँग हुन्छ भने पिता र पुत्र दुवै खुसी हुन्छन् | जब पति, पत्नी छुटेर फेरी भेटछन् | उनीहरु खुसी हुन्छन् | यो प्राकृतिक कुरा हो | जब गुरु र शिष्य धेरै समयपछि भेट्छन्, उनीहरु पनि खुसी हुन्छन् | हाम्रो कृष्णसँग धेरै प्रकारको सम्बन्ध छ, शान्त, दास्य, सख्य, वात्सल्य, माधुर्य | शान्त, शान्त भनेको स्थिर, केवल भगवानलाई बुझ्ने इच्छा हुन्छ | दास्य भनेको एक पाइला अगाडि | जस्तै हामी भन्छौँ "भगवान् महान हुनुहुन्छ |" यो शान्त हो, भगवानको महानता स्वीकार्ने | तर त्यसमा कुनै कार्य हुँदैन | तर जब एक पाइला आघि बढ्छौं कि "भगवान् महान हुनुहुन्छ | मैले समाज, मित्रता, प्रेमीका, बिरालो, कुकुर र धेरैलाई प्रेम गर्दैछु | "किन म सबभन्दा महानलाइई प्रेम नगर्ने ?" यसलाई दास्य भनिन्छ | भगवान् महान हुनुहुन्छ भन्ने जान्नु धरै राम्रो कुरा हो | तर जब तिमी स्वेच्छाले अघि बढ्छौ, " किन मैले महानको सेवा नगर्ने ?" जस्तै साधारण सेवा, जो त्यस सेवामा लागेको हुन्छ, ऊ सानो पदको सेवाबाट ठुलो पदको सेवामा जान खोज्छ | सेवा त विद्यमान छ | तर उच्चतम सेवा सरकारी सेवा हो | उसले त्यसलाई राम्रो मान्छ | त्यसैगरी, जब हामीले कुनै उच्चतम व्यक्तिको सेवा गर्छौं तब हामी आनन्दित हुन्छौं | त्यसलाई शान्त, दास्य भनिन्छ | त्यसपछि मित्रतापूर्वक सेवा | सेवकले मालिकको सेवा गर्छ तर जब सेवक आत्मीय हुन्छ, तब त्यहाँ मित्रता हुन्छ | कलकत्तामा मैले व्यवहारिक रुपमा देखेको छु | डा. बोस, उहाँको सबैभन्दा मिल्ने मित्र आफ्ना चालक थिए | जब उहाँ गाडीमा बस्नुहुन्थ्यो, उहाँले आफ्ना मनका सबै कुरा चालकसँग राख्नुहुन्थ्यो | ती चालक, उहाँको आत्मीय मित्र थिए | सबै गुह्य कुराहरु त्यो चालकसँग गर्नुहुन्थ्यो | यसो हुने गर्छ | यदि कुनै सेवक धेरै आत्मीय हुन्छ उसको मालिकले आफ्ना मनका कुरा खोल्छ | उसले सेवकसँग के गर्ने भन्ने सम्बन्धि कुरा गर्छन् | यसलाई आत्मीय मित्रताको स्तर भनिन्छ | र अझ विकसित स्तरमा... पिता र पुत्र, माता र पुत्र बीचको सम्बन्ध जस्तै हुन्छ | यसलाई वात्सल्य भाव भनिन्छ, अनि अन्त्यमा दाम्पत्य प्रेम हुन्छ |  

यसरी, विभिन्न तरिकाले हामी कृष्णसँग सम्बन्धित हुन्छौं | भक्तिमा, दासत्वमा, मित्रतामा, पारिवारिक प्रेम अथवा दाम्पत्य प्रेममा | हामीले त्यो पुनर्जागृत पार्नुपर्छ | जब हामीले कुनै एकलाई पुनर्जागृत पार्छौं, तब हामी खुसी हुन्छौं, किनभने त्यो शाश्वत हुन्छ | उही उदाहरण... हाम्रो औंलाहरु छुट्टिएका छन् भने ती खुसी हुँदैनन् | जब ती पुनः जोडिन्छन्, तब ती खुसी हुन्छन् | त्यसैगरी, कृष्णसँग हाम्रो शाश्वत सम्बन्ध छ | हामी अहिले छुट्टिएका छौँ, तर जब हामी पुनः एकसाथ हुन्छौं, हामी येनात्मा सुप्रसिदति हुन्छौं | तसर्थ कृष्ण भावनामृत अभियान सबैलाई फाइदाजनक छ, केवल हामीले आफ्नो वास्तविक चेतना पुनर्जागृत पार्नुपर्छ | त्यो उपस्थित पहिल्यै छ, नित्य-सिद्ध कृष्ण भक्ति | हाम्रो कृष्ण भावना शाश्वत तथ्य हो | अन्यथा तिमीहरु यूरोपेली, अमेरिकी युवा तथा युवतीहरु, तिमीहरुलाई तीन वा चार वर्ष अगाडि कृष्ण को हुनुहुन्छ भन्ने थाहा थिएन | तिमीहरु किन कृष्ण प्रति यति धेरै आशक्त छौ ? किन तिमीहरु आशक्त छौ ? जबसम्म तिमी कृष्णसँग आशक्त हुँदैनौ, तबसम्म कृष्णको महिमा प्रचार गर्नको लागि तिमीले आफ्नो मूल्यवान समय योगदान दिंदैनथ्यौ | तिमीले कृष्ण प्रति प्रेम विकास गरेको छौ | अन्यथा कोहि पनि मूर्ख छैन कि उसले आफ्नो समय खर्च गरोस् | होइन | यो कसरी सम्भव छ? कसैले भन्न सक्छ कि कृष्ण भारतीय हुनुहुन्छ, कृष्ण हिन्दु हुनुहुन्छ | किन इसाईहरु इच्छुक छन् ? के तिनीहरु हिन्दु हुन् ? होइन | कृष्ण न हिन्दु हुनुहुन्छ, न त इसाई हुनुहुन्छ | कृष्ण कृष्ण नै हुनुहुन्छ | र तिमी कृष्णको अंश हौ | यो धारणा- "म हिन्दु हुँ," "म मुस्लिम हुँ,""म इसाई हुँ," "म अमेरिकी हुँ ," "म भारतीय हुँ,"- यो सबै उपाधीहरु हुन् | वास्तवमा म आत्मा हुँ, अहम् ब्रह्मास्मी | र कृष्ण परम ब्रह्म हुनुहुन्छ, परम ब्रह्म परम धाम पवित्रम् परमं भवान ([[Vanisource:BG 10.12|भगी १०।१२]]) |  
यसरी, विभिन्न तरिकाले हामी कृष्णसँग सम्बन्धित हुन्छौं | भक्तिमा, दासत्वमा, मित्रतामा, पारिवारिक प्रेम अथवा दाम्पत्य प्रेममा | हामीले त्यो पुनर्जागृत पार्नुपर्छ | जब हामीले कुनै एकलाई पुनर्जागृत पार्छौं, तब हामी खुसी हुन्छौं, किनभने त्यो शाश्वत हुन्छ | उही उदाहरण... हाम्रो औंलाहरु छुट्टिएका छन् भने ती खुसी हुँदैनन् | जब ती पुनः जोडिन्छन्, तब ती खुसी हुन्छन् | त्यसैगरी, कृष्णसँग हाम्रो शाश्वत सम्बन्ध छ | हामी अहिले छुट्टिएका छौँ, तर जब हामी पुनः एकसाथ हुन्छौं, हामी येनात्मा सुप्रसिदति हुन्छौं | तसर्थ कृष्ण भावनामृत अभियान सबैलाई फाइदाजनक छ, केवल हामीले आफ्नो वास्तविक चेतना पुनर्जागृत पार्नुपर्छ | त्यो उपस्थित पहिल्यै छ, नित्य-सिद्ध कृष्ण भक्ति | हाम्रो कृष्ण भावना शाश्वत तथ्य हो | अन्यथा तिमीहरु यूरोपेली, अमेरिकी युवा तथा युवतीहरु, तिमीहरुलाई तीन वा चार वर्ष अगाडि कृष्ण को हुनुहुन्छ भन्ने थाहा थिएन | तिमीहरु किन कृष्ण प्रति यति धेरै आशक्त छौ ? किन तिमीहरु आशक्त छौ ? जबसम्म तिमी कृष्णसँग आशक्त हुँदैनौ, तबसम्म कृष्णको महिमा प्रचार गर्नको लागि तिमीले आफ्नो मूल्यवान समय योगदान दिंदैनथ्यौ | तिमीले कृष्ण प्रति प्रेम विकास गरेको छौ | अन्यथा कोहि पनि मूर्ख छैन कि उसले आफ्नो समय खर्च गरोस् | होइन | यो कसरी सम्भव छ? कसैले भन्न सक्छ कि कृष्ण भारतीय हुनुहुन्छ, कृष्ण हिन्दु हुनुहुन्छ | किन इसाईहरु इच्छुक छन् ? के तिनीहरु हिन्दु हुन् ? होइन | कृष्ण न हिन्दु हुनुहुन्छ, न त इसाई हुनुहुन्छ | कृष्ण कृष्ण नै हुनुहुन्छ | र तिमी कृष्णको अंश हौ | यो धारणा- "म हिन्दु हुँ," "म मुस्लिम हुँ,""म इसाई हुँ," "म अमेरिकी हुँ ," "म भारतीय हुँ,"- यो सबै उपाधीहरु हुन् | वास्तवमा म आत्मा हुँ, अहम् ब्रह्मास्मी | र कृष्ण परम ब्रह्म हुनुहुन्छ, परम ब्रह्म परम धाम पवित्रम् परमं भवान ([[Vanisource:BG 10.12-13 (1972)|भगी १०।१२]]) |  

कृष्णसँग हाम्रो आत्मीय सम्बन्ध छ | यो शाश्वत तथ्य हो | हामीले यसलाई पुनर्जागृत पार्नुपर्छ | श्रवणादि-चित्ते करये उदय | हामीले यो बनाउनुपर्छ | जस्तै कुनै युवाले युवतीलाई मन पराउँछ र कुनै युवतीले युवालाई मन पराउँछिन् | यो प्राकृतिक हो | तर जब उनीहरु भेट्छन्, त्यो पुनर्जागृत हुन्छ | यो होइन कि कुनै नयाँ कुरा आरोपण गरिन्छ | यो विद्यमान हुन्छ | जब कुनै कारणले उनीहरु सम्पर्कमा हुन्छन्, तब प्रेम गर्ने झुकाव बढ्छ | हाम्रो प्रेम बढ्छ | हाम्रो कृष्णसँगको सम्बन्ध प्राकृतिक हो | अप्राकृतिक होइन | नित्य-सिद्ध | नित्य-सिद्ध भनेको शास्वत तथ्य हो | यो केवल ढाकिएको छ | त्यो ढाकिएको छ | यो आवरणलाई हटाउनुपर्छ | त्यसपछि हामी तत्काल कृष्णसँग सम्बन्धित हुन्छौं, प्राकृतिक रुपमा | यो कृष्ण भावनाको पूर्णता हो |

<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 19:52, 29 January 2021

Lecture on SB 1.15.28 -- Los Angeles, December 6, 1973

हामीबीच आत्मीय सम्बन्ध छ | जब हामीले भगवान् कृष्णसँगको आत्मीय सम्बन्धको बारेमा बुझ्छौं, त्यसलाई स्वरुप-सिद्धि भनिन्छ, स्वरुप-सिद्धि | स्वरुप-सिद्धि भनेको पूर्णताको अनुभूति हो, स्वरुप-सिद्धि | यहाँ सुत गोस्वामीले भन्नुहुन्छ, सौहार्देन गढन, सन्त | यदि एउटा वृद्ध मित्रको भेट अर्को वृद्ध मित्रसँग भयो भने उनीहरु निकै खुसी हुन्छन् | त्यसैगरी, यदि पिताको भेट आफ्नो हराएको छोरासँग हुन्छ भने पिता र पुत्र दुवै खुसी हुन्छन् | जब पति, पत्नी छुटेर फेरी भेटछन् | उनीहरु खुसी हुन्छन् | यो प्राकृतिक कुरा हो | जब गुरु र शिष्य धेरै समयपछि भेट्छन्, उनीहरु पनि खुसी हुन्छन् | हाम्रो कृष्णसँग धेरै प्रकारको सम्बन्ध छ, शान्त, दास्य, सख्य, वात्सल्य, माधुर्य | शान्त, शान्त भनेको स्थिर, केवल भगवानलाई बुझ्ने इच्छा हुन्छ | दास्य भनेको एक पाइला अगाडि | जस्तै हामी भन्छौँ "भगवान् महान हुनुहुन्छ |" यो शान्त हो, भगवानको महानता स्वीकार्ने | तर त्यसमा कुनै कार्य हुँदैन | तर जब एक पाइला आघि बढ्छौं कि "भगवान् महान हुनुहुन्छ | मैले समाज, मित्रता, प्रेमीका, बिरालो, कुकुर र धेरैलाई प्रेम गर्दैछु | "किन म सबभन्दा महानलाइई प्रेम नगर्ने ?" यसलाई दास्य भनिन्छ | भगवान् महान हुनुहुन्छ भन्ने जान्नु धरै राम्रो कुरा हो | तर जब तिमी स्वेच्छाले अघि बढ्छौ, " किन मैले महानको सेवा नगर्ने ?" जस्तै साधारण सेवा, जो त्यस सेवामा लागेको हुन्छ, ऊ सानो पदको सेवाबाट ठुलो पदको सेवामा जान खोज्छ | सेवा त विद्यमान छ | तर उच्चतम सेवा सरकारी सेवा हो | उसले त्यसलाई राम्रो मान्छ | त्यसैगरी, जब हामीले कुनै उच्चतम व्यक्तिको सेवा गर्छौं तब हामी आनन्दित हुन्छौं | त्यसलाई शान्त, दास्य भनिन्छ | त्यसपछि मित्रतापूर्वक सेवा | सेवकले मालिकको सेवा गर्छ तर जब सेवक आत्मीय हुन्छ, तब त्यहाँ मित्रता हुन्छ | कलकत्तामा मैले व्यवहारिक रुपमा देखेको छु | डा. बोस, उहाँको सबैभन्दा मिल्ने मित्र आफ्ना चालक थिए | जब उहाँ गाडीमा बस्नुहुन्थ्यो, उहाँले आफ्ना मनका सबै कुरा चालकसँग राख्नुहुन्थ्यो | ती चालक, उहाँको आत्मीय मित्र थिए | सबै गुह्य कुराहरु त्यो चालकसँग गर्नुहुन्थ्यो | यसो हुने गर्छ | यदि कुनै सेवक धेरै आत्मीय हुन्छ उसको मालिकले आफ्ना मनका कुरा खोल्छ | उसले सेवकसँग के गर्ने भन्ने सम्बन्धि कुरा गर्छन् | यसलाई आत्मीय मित्रताको स्तर भनिन्छ | र अझ विकसित स्तरमा... पिता र पुत्र, माता र पुत्र बीचको सम्बन्ध जस्तै हुन्छ | यसलाई वात्सल्य भाव भनिन्छ, अनि अन्त्यमा दाम्पत्य प्रेम हुन्छ |

यसरी, विभिन्न तरिकाले हामी कृष्णसँग सम्बन्धित हुन्छौं | भक्तिमा, दासत्वमा, मित्रतामा, पारिवारिक प्रेम अथवा दाम्पत्य प्रेममा | हामीले त्यो पुनर्जागृत पार्नुपर्छ | जब हामीले कुनै एकलाई पुनर्जागृत पार्छौं, तब हामी खुसी हुन्छौं, किनभने त्यो शाश्वत हुन्छ | उही उदाहरण... हाम्रो औंलाहरु छुट्टिएका छन् भने ती खुसी हुँदैनन् | जब ती पुनः जोडिन्छन्, तब ती खुसी हुन्छन् | त्यसैगरी, कृष्णसँग हाम्रो शाश्वत सम्बन्ध छ | हामी अहिले छुट्टिएका छौँ, तर जब हामी पुनः एकसाथ हुन्छौं, हामी येनात्मा सुप्रसिदति हुन्छौं | तसर्थ कृष्ण भावनामृत अभियान सबैलाई फाइदाजनक छ, केवल हामीले आफ्नो वास्तविक चेतना पुनर्जागृत पार्नुपर्छ | त्यो उपस्थित पहिल्यै छ, नित्य-सिद्ध कृष्ण भक्ति | हाम्रो कृष्ण भावना शाश्वत तथ्य हो | अन्यथा तिमीहरु यूरोपेली, अमेरिकी युवा तथा युवतीहरु, तिमीहरुलाई तीन वा चार वर्ष अगाडि कृष्ण को हुनुहुन्छ भन्ने थाहा थिएन | तिमीहरु किन कृष्ण प्रति यति धेरै आशक्त छौ ? किन तिमीहरु आशक्त छौ ? जबसम्म तिमी कृष्णसँग आशक्त हुँदैनौ, तबसम्म कृष्णको महिमा प्रचार गर्नको लागि तिमीले आफ्नो मूल्यवान समय योगदान दिंदैनथ्यौ | तिमीले कृष्ण प्रति प्रेम विकास गरेको छौ | अन्यथा कोहि पनि मूर्ख छैन कि उसले आफ्नो समय खर्च गरोस् | होइन | यो कसरी सम्भव छ? कसैले भन्न सक्छ कि कृष्ण भारतीय हुनुहुन्छ, कृष्ण हिन्दु हुनुहुन्छ | किन इसाईहरु इच्छुक छन् ? के तिनीहरु हिन्दु हुन् ? होइन | कृष्ण न हिन्दु हुनुहुन्छ, न त इसाई हुनुहुन्छ | कृष्ण कृष्ण नै हुनुहुन्छ | र तिमी कृष्णको अंश हौ | यो धारणा- "म हिन्दु हुँ," "म मुस्लिम हुँ,""म इसाई हुँ," "म अमेरिकी हुँ ," "म भारतीय हुँ,"- यो सबै उपाधीहरु हुन् | वास्तवमा म आत्मा हुँ, अहम् ब्रह्मास्मी | र कृष्ण परम ब्रह्म हुनुहुन्छ, परम ब्रह्म परम धाम पवित्रम् परमं भवान (भगी १०।१२) |