NE/Prabhupada 0228 - अमर हुने मार्ग बुझ्नुहोस्: Difference between revisions
(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Hindi Pages with Videos Category:Prabhupada 0228 - in all Languages Category:HI-Quotes - 1973 Category:HI-Quotes - Lec...") |
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version) |
||
Line 1: | Line 1: | ||
<!-- BEGIN CATEGORY LIST --> | <!-- BEGIN CATEGORY LIST --> | ||
[[Category:1080 | [[Category:1080 Nepali Pages with Videos]] | ||
[[Category:Prabhupada 0228 - in all Languages]] | [[Category:Prabhupada 0228 - in all Languages]] | ||
[[Category: | [[Category:NE-Quotes - 1973]] | ||
[[Category: | [[Category:NE-Quotes - Lectures, Bhagavad-gita As It Is]] | ||
[[Category: | [[Category:NE-Quotes - in United Kingdom]] | ||
<!-- END CATEGORY LIST --> | <!-- END CATEGORY LIST --> | ||
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE --> | |||
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0227 - म किन मर्ने ? म मर्न चाहन्नँ|0227|NE/Prabhupada 0229 - म देख्न चाहन्छु कि एउटा शिष्यले कृष्णको दर्शन बुझेको छ|0229}} | |||
<!-- END NAVIGATION BAR --> | |||
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | <!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | ||
<div class="center"> | <div class="center"> | ||
Line 14: | Line 17: | ||
<!-- BEGIN VIDEO LINK --> | <!-- BEGIN VIDEO LINK --> | ||
{{youtube_right| | {{youtube_right|NvmG6wquh30|अमर हुने मार्ग बुझ्नुहोस् - Prabhupāda 0228}} | ||
<!-- END VIDEO LINK --> | <!-- END VIDEO LINK --> | ||
<!-- BEGIN AUDIO LINK --> | <!-- BEGIN AUDIO LINK --> | ||
<mp3player> | <mp3player>https://s3.amazonaws.com/vanipedia/clip/730821BG.LON_clip.mp3</mp3player> | ||
<!-- END AUDIO LINK --> | <!-- END AUDIO LINK --> | ||
Line 27: | Line 30: | ||
<!-- BEGIN TRANSLATED TEXT --> | <!-- BEGIN TRANSLATED TEXT --> | ||
तिनीहरुको सम्मेलन, तिनीहरुको संयुक्त राष्ट्र संघ, तिनीहरुको वैज्ञानिक विकास, तिनीहरुको शैक्षिक विधि, दर्शन, इत्यादी, सबै कुरा यस भौतिक संसारमा खुसी हुनको लागि लक्षित छन् | गृह-व्रतानाम् | लक्ष्य भनेको कसरी यहाँ खुसी हुने | र त्यो सम्भव छैन | यी धूर्तहरुले बुझ्न सक्दैनन् | यदि तपाई खुसी हुन चाहनुहुन्छ भने तपाई कृष्णकहाँ आउनुपर्छ | माम् उपेत्य तु कौन्तेय दुःखालयम् अशाश्वतं नाप्नुवन्ति ([[Vanisource:BG 8.15|भ गी ८|१५) | कृष्णले भन्नुहुन्छ,"यदि कोहि मकहाँ आउँछ भने उसले पुनः यस स्थान प्राप्त गर्दैन, जुन पीडाले भरिपूर्ण छ |" दुःखालयम् | यो भौतिक जगतलाई कृष्णले दुःखालयम् भन्नुभएको छ | आलयम् भनेका स्थान, र दु:ख भनेको पीडा | सबजना यहाँ दु:खी छन्, तर मूर्खहरु भ्रमित भएर, मायाबाट ढाकिएर त्यस दु:खलाई खुसीको रुपमा स्वीकार्छन् | त्यो माया हो | यो सबै खुसी होइन | एउटा मानिस सारा दिन-रात कार्यरत हुन्छ, र उसले कुनै कागज पाएको छ जहाँ लेखिएको छ, "हामी भगवानमा विश्वास गर्छौं | यो कागज लिऊ, सय डलर | मैले तिमीलाई ठग्छु |" के यो होइन ? "हामी भगवानमा विश्वास गर्छौं | मैले तिमीलाई तिर्ने वाचा गर्छु | यो पैसा अहिले लिऊ | एक सेन्ट बराबरको मूल्य पनि हुँदैन | त्यसमा लेखिएको हुन्छ सय डलर |" मैले सोच्दैछु कि म धेरै खुसी छु: "अब मसँग यो कागज छ |" त्यति हो | ठग र ठगिएका | यो चल्दैछ | | तिनीहरुको सम्मेलन, तिनीहरुको संयुक्त राष्ट्र संघ, तिनीहरुको वैज्ञानिक विकास, तिनीहरुको शैक्षिक विधि, दर्शन, इत्यादी, सबै कुरा यस भौतिक संसारमा खुसी हुनको लागि लक्षित छन् | गृह-व्रतानाम् | लक्ष्य भनेको कसरी यहाँ खुसी हुने | र त्यो सम्भव छैन | यी धूर्तहरुले बुझ्न सक्दैनन् | यदि तपाई खुसी हुन चाहनुहुन्छ भने तपाई कृष्णकहाँ आउनुपर्छ | माम् उपेत्य तु कौन्तेय दुःखालयम् अशाश्वतं नाप्नुवन्ति ([[Vanisource:BG 8.15 (1972)|भ गी ८|१५]]) | कृष्णले भन्नुहुन्छ,"यदि कोहि मकहाँ आउँछ भने उसले पुनः यस स्थान प्राप्त गर्दैन, जुन पीडाले भरिपूर्ण छ |" दुःखालयम् | यो भौतिक जगतलाई कृष्णले दुःखालयम् भन्नुभएको छ | आलयम् भनेका स्थान, र दु:ख भनेको पीडा | सबजना यहाँ दु:खी छन्, तर मूर्खहरु भ्रमित भएर, मायाबाट ढाकिएर त्यस दु:खलाई खुसीको रुपमा स्वीकार्छन् | त्यो माया हो | यो सबै खुसी होइन | एउटा मानिस सारा दिन-रात कार्यरत हुन्छ, र उसले कुनै कागज पाएको छ जहाँ लेखिएको छ, "हामी भगवानमा विश्वास गर्छौं | यो कागज लिऊ, सय डलर | मैले तिमीलाई ठग्छु |" के यो होइन ? "हामी भगवानमा विश्वास गर्छौं | मैले तिमीलाई तिर्ने वाचा गर्छु | यो पैसा अहिले लिऊ | एक सेन्ट बराबरको मूल्य पनि हुँदैन | त्यसमा लेखिएको हुन्छ सय डलर |" मैले सोच्दैछु कि म धेरै खुसी छु: "अब मसँग यो कागज छ |" त्यति हो | ठग र ठगिएका | यो चल्दैछ | | ||
त्यसैले हामी यस भौतिक जगतको सुख र दु:खबाट विचलित हुनुहुँदैन | त्यो हाम्रो लक्ष्य हुनुपर्छ | हाम्रो लक्ष्य भनेको कसरी कृष्ण भावना सम्पन्न गर्ने हुनुपर्छ | कसरी सम्पन्न गर्ने | र चैतन्य महाप्रभुले धेरै राम्रो सुत्र दिनुभएको छ: | त्यसैले हामी यस भौतिक जगतको सुख र दु:खबाट विचलित हुनुहुँदैन | त्यो हाम्रो लक्ष्य हुनुपर्छ | हाम्रो लक्ष्य भनेको कसरी कृष्ण भावना सम्पन्न गर्ने हुनुपर्छ | कसरी सम्पन्न गर्ने | र चैतन्य महाप्रभुले धेरै राम्रो सुत्र दिनुभएको छ: |
Latest revision as of 20:01, 29 January 2021
Lecture on BG 2.15 -- London, August 21, 1973
तिनीहरुको सम्मेलन, तिनीहरुको संयुक्त राष्ट्र संघ, तिनीहरुको वैज्ञानिक विकास, तिनीहरुको शैक्षिक विधि, दर्शन, इत्यादी, सबै कुरा यस भौतिक संसारमा खुसी हुनको लागि लक्षित छन् | गृह-व्रतानाम् | लक्ष्य भनेको कसरी यहाँ खुसी हुने | र त्यो सम्भव छैन | यी धूर्तहरुले बुझ्न सक्दैनन् | यदि तपाई खुसी हुन चाहनुहुन्छ भने तपाई कृष्णकहाँ आउनुपर्छ | माम् उपेत्य तु कौन्तेय दुःखालयम् अशाश्वतं नाप्नुवन्ति (भ गी ८|१५) | कृष्णले भन्नुहुन्छ,"यदि कोहि मकहाँ आउँछ भने उसले पुनः यस स्थान प्राप्त गर्दैन, जुन पीडाले भरिपूर्ण छ |" दुःखालयम् | यो भौतिक जगतलाई कृष्णले दुःखालयम् भन्नुभएको छ | आलयम् भनेका स्थान, र दु:ख भनेको पीडा | सबजना यहाँ दु:खी छन्, तर मूर्खहरु भ्रमित भएर, मायाबाट ढाकिएर त्यस दु:खलाई खुसीको रुपमा स्वीकार्छन् | त्यो माया हो | यो सबै खुसी होइन | एउटा मानिस सारा दिन-रात कार्यरत हुन्छ, र उसले कुनै कागज पाएको छ जहाँ लेखिएको छ, "हामी भगवानमा विश्वास गर्छौं | यो कागज लिऊ, सय डलर | मैले तिमीलाई ठग्छु |" के यो होइन ? "हामी भगवानमा विश्वास गर्छौं | मैले तिमीलाई तिर्ने वाचा गर्छु | यो पैसा अहिले लिऊ | एक सेन्ट बराबरको मूल्य पनि हुँदैन | त्यसमा लेखिएको हुन्छ सय डलर |" मैले सोच्दैछु कि म धेरै खुसी छु: "अब मसँग यो कागज छ |" त्यति हो | ठग र ठगिएका | यो चल्दैछ |
त्यसैले हामी यस भौतिक जगतको सुख र दु:खबाट विचलित हुनुहुँदैन | त्यो हाम्रो लक्ष्य हुनुपर्छ | हाम्रो लक्ष्य भनेको कसरी कृष्ण भावना सम्पन्न गर्ने हुनुपर्छ | कसरी सम्पन्न गर्ने | र चैतन्य महाप्रभुले धेरै राम्रो सुत्र दिनुभएको छ:
- हरेर् नाम हरेर् नाम हरेर् नामैव केवलम्
- कलौ नास्त्य् एव नास्त्य् एव नास्त्य् एव गतिर् अन्यथा
- (चै च अादि १७।२१)
यस युगमा, कलियुगमा, तपाईले कुनै कठिन तपस्या सम्पन्न गर्न सक्नुहुन्न | केवल हरे कृष्ण जप्नुहोस् | त्यो पनि हामी गर्न सक्षम छैनौं | हेर्नुहोस् त | हामी कति अभागी छौं | कलि-युगको स्थिति यस्तो छ | मन्दाः सुमन्द-मतयो मन्द-भाग्या उपद्रुताः (श्री भा १।१।१०) | तिनीहरु धेरै धूर्त छन्, मन्द | मन्द भनेको धेरै नराम्रो, मन्द | र सुमन्द-मतय: | र यदि उनीहरु केहि प्रगति गर्न चाहन्छन् भने तिनीहरुले कुनै धूर्त गुरु महाराज स्वीकार्नेछन् | मन्द: सुमन्द मतय: | र तिनीहरुले कुनै आधिकारिक देन नभएको समुहलाई स्वीकार्नेछन्,"ओहो यो धेरै राम्रो छ |" सर्वप्रथम तिनीहरु सबै नराम्रा छन् र यदि तिनीहरुले केहि स्वीकार्छन् भने त्यो पनि नराम्रो हुनेछ | किन ? अभागी | मन्दाः सुमन्द-मतयो मन्द-भाग्याः (श्री भा १।१।१०) | मन्द-भाग्या: भनेको अभागी | र त्यो भन्दा माथि, उपद्रुता: | सधैं राजस्व, खडेरी, अपर्याप्त खानेकुराद्वारा विचलित | धेरै कुराहरु | कलि-युगको स्थिति यस्तो छ | तसर्थ चैतन्य महाप्रभुले भन्नुभएको छ..... चैतन्य महाप्रभु होइन | यो वैदिक साहित्यमा वर्णित छ, कि तपाईले योग अभ्यास गर्न सक्नुहुन्न, वा ध्यान वा ठुलो-ठुलो अर्च-विग्रहको आराधनाको लागि ठुलो, ठुलो मन्दिर निर्माण गर्न | यो आजकल धेरै, धेरै कठिन छ | केवल हरे कृष्ण, हरे कृष्ण, कृष्ण कृष्ण, हरे हरे/ हरे राम, हरे राम, राम राम, हरे हरे जप्नुहोस्, र क्रमिक रुपमा तपाईले कसरी अमर बन्ने अनुभव गर्नुहुनेछ | धेरै धेरै धन्यवाद |