NE/Prabhupada 0640 - तिमीले आफुलाई भगवान् घोषणा गर्ने धूर्त भेटाउन सक्छौ-उसको मुखमा लात हान: Difference between revisions
(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0640 - in all Languages Category:NE-Quotes - 1973 Category:NE-Quotes - Le...") |
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version) |
||
Line 6: | Line 6: | ||
[[Category:NE-Quotes - in United Kingdom]] | [[Category:NE-Quotes - in United Kingdom]] | ||
<!-- END CATEGORY LIST --> | <!-- END CATEGORY LIST --> | ||
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE --> | |||
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0639 - पृथक अात्मा हरेक शरीरमा छ र परमात्मा वास्तविक मालिक हुनुहुन्छ|0639|NE/Prabhupada 0641 - भक्तको कुनै माग हुँदैन|0641}} | |||
<!-- END NAVIGATION BAR --> | |||
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | <!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | ||
<div class="center"> | <div class="center"> | ||
Line 14: | Line 17: | ||
<!-- BEGIN VIDEO LINK --> | <!-- BEGIN VIDEO LINK --> | ||
{{youtube_right| | {{youtube_right|q3zteQrXJ0Y|तिमीले आफुलाई भगवान् घोषणा गर्ने धूर्त भेटाउन सक्छौ-उसको मुखमा लात हान<br />- Prabhupāda 0640}} | ||
<!-- END VIDEO LINK --> | <!-- END VIDEO LINK --> | ||
<!-- BEGIN AUDIO LINK (from English page --> | <!-- BEGIN AUDIO LINK (from English page --> | ||
<mp3player> | <mp3player>https://s3.amazonaws.com/vanipedia/clip/730831BG-LON_clip_06.mp3</mp3player> | ||
<!-- END AUDIO LINK --> | <!-- END AUDIO LINK --> | ||
Line 26: | Line 29: | ||
<!-- BEGIN TRANSLATED TEXT (from DotSub) --> | <!-- BEGIN TRANSLATED TEXT (from DotSub) --> | ||
इ रुपे । यस ब्रम्हाण्ड भित्र धेरै, धेरै लाखौं र खरबौं जीवित प्राणीहरु छन् । र तिनीहरु विविध ८,४०००,००० योनीहरु भित्र परिक्रमण गरिरहन्छन् - यसरी... यो धेरै दुर्भग्यपूर्णे हो । बस पुनरावृत्ति, जन्म र मृत्यु, जन्म र मृत्यु विभिन्न प्रजातिहरुमा... तिनीहरु मध्ये, यदि कोई एक सबैभन्दा ठूलो भाग्यशाली छ भने, उसले मौका पाउँदछ, गुरु-कृष्ण-प्रसादे पाय भक्ति-लाता-बीज गुरु र कृष्णका कृपाले, ऊनी भक्तिमय सेवाको अंकुर (बिज) प्राप्त गर्दछन् । यदि ऊनी बुद्धिमान छन् भने, जबसम्म ऊनी बुद्धिमान हुँदैनन्, अन्यथा कसरी उनले अंकुर (बिज) प्राप्त गर्नसक्दछन? त्यों नै दीक्षा हो। र उनले यदि त्यसमा जल हालछन् (जलसेचन गर्छन्)। जसरी की यदि हामीले राम्रो अंकुर (बीज) प्राप्त गर्छौ भने, हामीले बीजारोपण गर्नुपर्छ, थोरै थोरै जल हाल्नु पर्छ (जलसेचन), अणि मात्र ऊ विकास गर्दछ । ठीकत्यसरी नै, यदि कोई व्यक्ति ठुलो भाग्यद्वारा कृष्ण भावनामा आएका छन् भने, उनले त्यसमा जल हाल्नु पर्दछ, भक्तिमय सेवा को अंकुर (बिज) र त्यो जल (पानी) के हो त ? श्रवण- कीर्तन- जले - कराये सेचन ([[Vanisource:CC Madhya 19.152|चैतन्य चरितामृत १९.५२]]) । यो नै जलसेचन हो | यो भगवान कृष्ण कै श्रवण र कीर्तन | यो नै जलसेचन हो । भागवतमको कक्षामा अनुपस्थित हुनुहुन्न । यो श्रवण र नामको सुमरन नै भक्तिमय सेवाको अंकुर (बीज) हो । यदि तपाइँले यस्लाइ अधिकारिक बनाउनुहुन्छ र श्रवण को कार्यमा अनुपस्थित हुनुहुन्छ... यो धेरैनै महत्वपूर्ण हो । श्रवणं कीर्तनं विष्णोः ([[Vanisource:SB 7.5.23|श्रीमद भागवतम ७.५.२३]]) । यो बहुतै महत्वपूर्ण काज हो । श्रवण गर्नु । श्रवणं कीर्तनंको अर्थ जे पायो त्यही र जसको पायो त्यसकै (संसारिक भजन र कीर्तन ) सुन्नु र जप्नु होइन । होइन | विष्णु | श्रवणं कीर्तनं | मूर्खहरु , तिनीहरुले काली-कीर्तन प्रतिपादन गरेका छन् । शास्त्रमा कहाँनीर काली-कीर्तन, शिव-कीर्तन छन् ? होइन । कीर्तन भने को परम भगवान श्रीकृष्णको महिमाको गुणगान हो । त्यों नै कीर्तन हो । अरु कुनै कीर्तन होइनन | तर उनी संग सांसारिक... प्रतियोगिता, काली-कीर्तन | शास्त्रमा कहाँनीर काली-कीर्तन, शिव-कीर्तन छन् ? यी सब बकवास (वाहियात) हून । केवल कृष्ण | श्रवणं कीर्तनं विष्णोः स्मरणं पाद सेवनं ([[Vanisource:SB 7.5.23|श्रीमद भागवतम ७.५.२३]]) । कृष्ण को पूजा गर्नुपर्दछ , कृष्ण को बारेमा सुन्नु पर्दछ, कृष्ण को नाम जप्नु पर्दछ , कृष्णलाई सदैव स्मरण गर्नुपर्दछ । यसरी तपाइँ सबैले कृष्ण भवानामृतमा उन्नति (विकास) गर्न सक्नु हुन्छ । धेरै धेरै धन्यवाद हरे कृष्ण (समाप्त) । | इ रुपे । यस ब्रम्हाण्ड भित्र धेरै, धेरै लाखौं र खरबौं जीवित प्राणीहरु छन् । र तिनीहरु विविध ८,४०००,००० योनीहरु भित्र परिक्रमण गरिरहन्छन् - यसरी... यो धेरै दुर्भग्यपूर्णे हो । बस पुनरावृत्ति, जन्म र मृत्यु, जन्म र मृत्यु विभिन्न प्रजातिहरुमा... तिनीहरु मध्ये, यदि कोई एक सबैभन्दा ठूलो भाग्यशाली छ भने, उसले मौका पाउँदछ, गुरु-कृष्ण-प्रसादे पाय भक्ति-लाता-बीज गुरु र कृष्णका कृपाले, ऊनी भक्तिमय सेवाको अंकुर (बिज) प्राप्त गर्दछन् । यदि ऊनी बुद्धिमान छन् भने, जबसम्म ऊनी बुद्धिमान हुँदैनन्, अन्यथा कसरी उनले अंकुर (बिज) प्राप्त गर्नसक्दछन? त्यों नै दीक्षा हो। र उनले यदि त्यसमा जल हालछन् (जलसेचन गर्छन्)। जसरी की यदि हामीले राम्रो अंकुर (बीज) प्राप्त गर्छौ भने, हामीले बीजारोपण गर्नुपर्छ, थोरै थोरै जल हाल्नु पर्छ (जलसेचन), अणि मात्र ऊ विकास गर्दछ । ठीकत्यसरी नै, यदि कोई व्यक्ति ठुलो भाग्यद्वारा कृष्ण भावनामा आएका छन् भने, उनले त्यसमा जल हाल्नु पर्दछ, भक्तिमय सेवा को अंकुर (बिज) र त्यो जल (पानी) के हो त ? श्रवण- कीर्तन- जले - कराये सेचन ([[Vanisource:CC Madhya 19.152|चैतन्य चरितामृत १९.५२]]) । यो नै जलसेचन हो | यो भगवान कृष्ण कै श्रवण र कीर्तन | यो नै जलसेचन हो । भागवतमको कक्षामा अनुपस्थित हुनुहुन्न । यो श्रवण र नामको सुमरन नै भक्तिमय सेवाको अंकुर (बीज) हो । यदि तपाइँले यस्लाइ अधिकारिक बनाउनुहुन्छ र श्रवण को कार्यमा अनुपस्थित हुनुहुन्छ... यो धेरैनै महत्वपूर्ण हो । श्रवणं कीर्तनं विष्णोः ([[Vanisource:SB 7.5.23-24|श्रीमद भागवतम ७.५.२३]]) । यो बहुतै महत्वपूर्ण काज हो । श्रवण गर्नु । श्रवणं कीर्तनंको अर्थ जे पायो त्यही र जसको पायो त्यसकै (संसारिक भजन र कीर्तन ) सुन्नु र जप्नु होइन । होइन | विष्णु | श्रवणं कीर्तनं | मूर्खहरु , तिनीहरुले काली-कीर्तन प्रतिपादन गरेका छन् । शास्त्रमा कहाँनीर काली-कीर्तन, शिव-कीर्तन छन् ? होइन । कीर्तन भने को परम भगवान श्रीकृष्णको महिमाको गुणगान हो । त्यों नै कीर्तन हो । अरु कुनै कीर्तन होइनन | तर उनी संग सांसारिक... प्रतियोगिता, काली-कीर्तन | शास्त्रमा कहाँनीर काली-कीर्तन, शिव-कीर्तन छन् ? यी सब बकवास (वाहियात) हून । केवल कृष्ण | श्रवणं कीर्तनं विष्णोः स्मरणं पाद सेवनं ([[Vanisource:SB 7.5.23-24|श्रीमद भागवतम ७.५.२३]]) । कृष्ण को पूजा गर्नुपर्दछ , कृष्ण को बारेमा सुन्नु पर्दछ, कृष्ण को नाम जप्नु पर्दछ , कृष्णलाई सदैव स्मरण गर्नुपर्दछ । यसरी तपाइँ सबैले कृष्ण भवानामृतमा उन्नति (विकास) गर्न सक्नु हुन्छ । धेरै धेरै धन्यवाद हरे कृष्ण (समाप्त) । | ||
<!-- END TRANSLATED TEXT --> | <!-- END TRANSLATED TEXT --> |
Latest revision as of 21:05, 29 January 2021
Lecture on BG 2.30 -- London, August 31, 1973
इ रुपे । यस ब्रम्हाण्ड भित्र धेरै, धेरै लाखौं र खरबौं जीवित प्राणीहरु छन् । र तिनीहरु विविध ८,४०००,००० योनीहरु भित्र परिक्रमण गरिरहन्छन् - यसरी... यो धेरै दुर्भग्यपूर्णे हो । बस पुनरावृत्ति, जन्म र मृत्यु, जन्म र मृत्यु विभिन्न प्रजातिहरुमा... तिनीहरु मध्ये, यदि कोई एक सबैभन्दा ठूलो भाग्यशाली छ भने, उसले मौका पाउँदछ, गुरु-कृष्ण-प्रसादे पाय भक्ति-लाता-बीज गुरु र कृष्णका कृपाले, ऊनी भक्तिमय सेवाको अंकुर (बिज) प्राप्त गर्दछन् । यदि ऊनी बुद्धिमान छन् भने, जबसम्म ऊनी बुद्धिमान हुँदैनन्, अन्यथा कसरी उनले अंकुर (बिज) प्राप्त गर्नसक्दछन? त्यों नै दीक्षा हो। र उनले यदि त्यसमा जल हालछन् (जलसेचन गर्छन्)। जसरी की यदि हामीले राम्रो अंकुर (बीज) प्राप्त गर्छौ भने, हामीले बीजारोपण गर्नुपर्छ, थोरै थोरै जल हाल्नु पर्छ (जलसेचन), अणि मात्र ऊ विकास गर्दछ । ठीकत्यसरी नै, यदि कोई व्यक्ति ठुलो भाग्यद्वारा कृष्ण भावनामा आएका छन् भने, उनले त्यसमा जल हाल्नु पर्दछ, भक्तिमय सेवा को अंकुर (बिज) र त्यो जल (पानी) के हो त ? श्रवण- कीर्तन- जले - कराये सेचन (चैतन्य चरितामृत १९.५२) । यो नै जलसेचन हो | यो भगवान कृष्ण कै श्रवण र कीर्तन | यो नै जलसेचन हो । भागवतमको कक्षामा अनुपस्थित हुनुहुन्न । यो श्रवण र नामको सुमरन नै भक्तिमय सेवाको अंकुर (बीज) हो । यदि तपाइँले यस्लाइ अधिकारिक बनाउनुहुन्छ र श्रवण को कार्यमा अनुपस्थित हुनुहुन्छ... यो धेरैनै महत्वपूर्ण हो । श्रवणं कीर्तनं विष्णोः (श्रीमद भागवतम ७.५.२३) । यो बहुतै महत्वपूर्ण काज हो । श्रवण गर्नु । श्रवणं कीर्तनंको अर्थ जे पायो त्यही र जसको पायो त्यसकै (संसारिक भजन र कीर्तन ) सुन्नु र जप्नु होइन । होइन | विष्णु | श्रवणं कीर्तनं | मूर्खहरु , तिनीहरुले काली-कीर्तन प्रतिपादन गरेका छन् । शास्त्रमा कहाँनीर काली-कीर्तन, शिव-कीर्तन छन् ? होइन । कीर्तन भने को परम भगवान श्रीकृष्णको महिमाको गुणगान हो । त्यों नै कीर्तन हो । अरु कुनै कीर्तन होइनन | तर उनी संग सांसारिक... प्रतियोगिता, काली-कीर्तन | शास्त्रमा कहाँनीर काली-कीर्तन, शिव-कीर्तन छन् ? यी सब बकवास (वाहियात) हून । केवल कृष्ण | श्रवणं कीर्तनं विष्णोः स्मरणं पाद सेवनं (श्रीमद भागवतम ७.५.२३) । कृष्ण को पूजा गर्नुपर्दछ , कृष्ण को बारेमा सुन्नु पर्दछ, कृष्ण को नाम जप्नु पर्दछ , कृष्णलाई सदैव स्मरण गर्नुपर्दछ । यसरी तपाइँ सबैले कृष्ण भवानामृतमा उन्नति (विकास) गर्न सक्नु हुन्छ । धेरै धेरै धन्यवाद हरे कृष्ण (समाप्त) ।