NE/Prabhupada 0659 - केवल इमान्दारीपूर्वक र विनम्रतापूर्वक सुन्ने, तब कृष्णलाई बुझ्न सकिनेछ: Difference between revisions
(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0659 - in all Languages Category:NE-Quotes - 1969 Category:NE-Quotes - Le...") |
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version) |
||
Line 6: | Line 6: | ||
[[Category:NE-Quotes - in USA]] | [[Category:NE-Quotes - in USA]] | ||
[[Category:NE-Quotes - in USA, Los Angeles]] | [[Category:NE-Quotes - in USA, Los Angeles]] | ||
[[Category: | [[Category:Nepali Pages - Yoga System]] | ||
<!-- END CATEGORY LIST --> | <!-- END CATEGORY LIST --> | ||
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE --> | |||
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0658 - श्रीमद्-भागवतम परम ज्ञानयोग र भक्ति-योगको मिलन हो|0658|NE/Prabhupada 0660 - यदि तपाईले केवल आफ्नो यौन जीवन रोक्नुहुन्छ भने तपाई धेरै शक्तिशाली मानिस बन्नुहुन्छ|0660}} | |||
<!-- END NAVIGATION BAR --> | |||
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | <!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | ||
<div class="center"> | <div class="center"> | ||
Line 16: | Line 19: | ||
<!-- BEGIN VIDEO LINK --> | <!-- BEGIN VIDEO LINK --> | ||
{{youtube_right| | {{youtube_right|2qhIPSR_jVc|केवल इमान्दारीपूर्वक र विनम्रतापूर्वक सुन्ने, तब कृष्णलाई बुझ्न सकिनेछ<br />- Prabhupāda 0659}} | ||
<!-- END VIDEO LINK --> | <!-- END VIDEO LINK --> | ||
<!-- BEGIN AUDIO LINK --> | <!-- BEGIN AUDIO LINK --> | ||
<mp3player> | <mp3player>https://s3.amazonaws.com/vanipedia/clip/690216BG-LA_Clip2.mp3</mp3player> | ||
<!-- END AUDIO LINK --> | <!-- END AUDIO LINK --> | ||
Line 28: | Line 31: | ||
<!-- BEGIN TRANSLATED TEXT --> | <!-- BEGIN TRANSLATED TEXT --> | ||
प्रभुपाद: हँ ? | प्रभुपाद: हँ ? | ||
Line 34: | Line 36: | ||
प्रभुपाद: त्यो मैले व्याख्या गरिसकें | कि तिमीले केवल उहाँको सेवा गर्नुपर्छ, तब उहाँले आफुलाई प्रकट गराउनुहुन्छ | तपाईले कृष्णलाई आफ्नो आरोहण विधिबाट बुझ्न सक्नुहुन्न | तिमीले कृष्णको सेवा गर्नुपर्छ र कृष्ण तपाई समक्ष प्रकट हुनुहुन्छ | त्यो भगवद गीतामा वर्णित छ, तपाईले दशौँ अध्यायमा पाउनुहुन्छ | तेषाम् एवानुकम्पार्थम् अहम् अज्ञान-जं तमः नाशयाम्य् आत्म-भाव-स्थो ज्ञान-दीपेन भास्वता (भ गी १०|११) "जो मेरो सेवामा सधैं संग्लग्न हुन्छन्, केवल उनीहरुलाई विशेष कृपा देखाउन," तेषाम् एवानुकम्पार्थम्, अहम् अज्ञान-जं तमः नाशयामि | "म सम्पूर्ण प्रकारको अज्ञानताको अन्धकार ज्ञानको प्रकासले नष्ट गर्दिन्छु |" कृष्ण तिमी भित्र हुनुहुन्छ | र जब तिमी भक्तिद्वारा कृष्णलाई इमान्दारीपूर्वक खोज्छौ, जसरी भगवद गीतामा वर्णित छ, तिमीले अठारौं अध्यायमा पाउँछौ, भक्त्या माम् अभिजानाति (भ गी १८|५५) | "एकले मलाई केवल यस भक्तिको विधिबाट बुझ्न सक्छ |" भक्त्या | र भक्ति के हो ? भक्ति यो हो: श्रवणं कीर्तनं विष्णोः (श्री भा ७|५|२३) | विष्णुको बारेमा केवल सुन्ने र जप्ने | यो भक्तिको सुरुवात हो | त्यसैले यदि तिमीले इमान्दारीपूर्वक र विनम्रतापूर्वक सुन्छौ, तब तिमीले कृष्णलाई बुझ्नेछौ | कृष्णले आफुलाई तिमी समक्ष प्रकट गर्नुहुन्छ | श्रवणं कीर्तनं विष्णोः स्मरणं पाद-सेवनम् अर्चनं वन्दनं दास्यम्, नौ प्रकारका विधिहरु छन् | त्यसैले वन्दनम्, प्रार्थना गर्नु, त्यो पनि भक्ति हो | श्रवानम्, सुन्नु | जस्तै हामीले कृष्णको बारेमा यस भगवद गीताबाट सुन्दैछौं | उहाँको महिमागान गर्नु, हरे कृष्ण | यो सुरुवात हो | श्रवणं कीर्तनं विष्णोः (श्री भा ७|५|२३) | विष्णु भनेको....... सबै विष्णु हुनुहुन्छ | यो ध्यान विष्णु हुनुहुन्छ | भक्ति विष्णु हुनुहुन्छ | विष्णु बिना हुँदैन | र कृष्ण विष्णुको मूल रुप हुनुहुन्छ | कृष्णस् तु भगवान् स्वयम् (श्री भा १|३|२८) | सर्वोच्च पुरुषोत्तम भगवानको मूल रुप | त्यसैले यदि हामीले यो विधि पालन गर्छौं तब हामीले बिना कुनै शंका बुझ्नेछौँ | | प्रभुपाद: त्यो मैले व्याख्या गरिसकें | कि तिमीले केवल उहाँको सेवा गर्नुपर्छ, तब उहाँले आफुलाई प्रकट गराउनुहुन्छ | तपाईले कृष्णलाई आफ्नो आरोहण विधिबाट बुझ्न सक्नुहुन्न | तिमीले कृष्णको सेवा गर्नुपर्छ र कृष्ण तपाई समक्ष प्रकट हुनुहुन्छ | त्यो भगवद गीतामा वर्णित छ, तपाईले दशौँ अध्यायमा पाउनुहुन्छ | तेषाम् एवानुकम्पार्थम् अहम् अज्ञान-जं तमः नाशयाम्य् आत्म-भाव-स्थो ज्ञान-दीपेन भास्वता (भ गी १०|११) "जो मेरो सेवामा सधैं संग्लग्न हुन्छन्, केवल उनीहरुलाई विशेष कृपा देखाउन," तेषाम् एवानुकम्पार्थम्, अहम् अज्ञान-जं तमः नाशयामि | "म सम्पूर्ण प्रकारको अज्ञानताको अन्धकार ज्ञानको प्रकासले नष्ट गर्दिन्छु |" कृष्ण तिमी भित्र हुनुहुन्छ | र जब तिमी भक्तिद्वारा कृष्णलाई इमान्दारीपूर्वक खोज्छौ, जसरी भगवद गीतामा वर्णित छ, तिमीले अठारौं अध्यायमा पाउँछौ, भक्त्या माम् अभिजानाति (भ गी १८|५५) | "एकले मलाई केवल यस भक्तिको विधिबाट बुझ्न सक्छ |" भक्त्या | र भक्ति के हो ? भक्ति यो हो: श्रवणं कीर्तनं विष्णोः (श्री भा ७|५|२३) | विष्णुको बारेमा केवल सुन्ने र जप्ने | यो भक्तिको सुरुवात हो | त्यसैले यदि तिमीले इमान्दारीपूर्वक र विनम्रतापूर्वक सुन्छौ, तब तिमीले कृष्णलाई बुझ्नेछौ | कृष्णले आफुलाई तिमी समक्ष प्रकट गर्नुहुन्छ | श्रवणं कीर्तनं विष्णोः स्मरणं पाद-सेवनम् अर्चनं वन्दनं दास्यम्, नौ प्रकारका विधिहरु छन् | त्यसैले वन्दनम्, प्रार्थना गर्नु, त्यो पनि भक्ति हो | श्रवानम्, सुन्नु | जस्तै हामीले कृष्णको बारेमा यस भगवद गीताबाट सुन्दैछौं | उहाँको महिमागान गर्नु, हरे कृष्ण | यो सुरुवात हो | श्रवणं कीर्तनं विष्णोः (श्री भा ७|५|२३) | विष्णु भनेको....... सबै विष्णु हुनुहुन्छ | यो ध्यान विष्णु हुनुहुन्छ | भक्ति विष्णु हुनुहुन्छ | विष्णु बिना हुँदैन | र कृष्ण विष्णुको मूल रुप हुनुहुन्छ | कृष्णस् तु भगवान् स्वयम् (श्री भा १|३|२८) | सर्वोच्च पुरुषोत्तम भगवानको मूल रुप | त्यसैले यदि हामीले यो विधि पालन गर्छौं तब हामीले बिना कुनै शंका बुझ्नेछौँ | | ||
<!-- END TRANSLATED TEXT --> | <!-- END TRANSLATED TEXT --> |
Latest revision as of 21:08, 29 January 2021
Lecture on BG 6.13-15 -- Los Angeles, February 16, 1969
प्रभुपाद: हँ ?
भक्त: प्रभुपाद, हजुरले भन्नुभयो कि कृष्णको अंग छैन, आँखा छैन, कुनै रुप छैन जुन हामीले बुझ्न सक्छौं | त्यसो भए हामीले कृष्णको रुप कसरी बुझ्ने जुन हामीलाई चित्र र मुर्तिमा दिइएको छ ?
प्रभुपाद: त्यो मैले व्याख्या गरिसकें | कि तिमीले केवल उहाँको सेवा गर्नुपर्छ, तब उहाँले आफुलाई प्रकट गराउनुहुन्छ | तपाईले कृष्णलाई आफ्नो आरोहण विधिबाट बुझ्न सक्नुहुन्न | तिमीले कृष्णको सेवा गर्नुपर्छ र कृष्ण तपाई समक्ष प्रकट हुनुहुन्छ | त्यो भगवद गीतामा वर्णित छ, तपाईले दशौँ अध्यायमा पाउनुहुन्छ | तेषाम् एवानुकम्पार्थम् अहम् अज्ञान-जं तमः नाशयाम्य् आत्म-भाव-स्थो ज्ञान-दीपेन भास्वता (भ गी १०|११) "जो मेरो सेवामा सधैं संग्लग्न हुन्छन्, केवल उनीहरुलाई विशेष कृपा देखाउन," तेषाम् एवानुकम्पार्थम्, अहम् अज्ञान-जं तमः नाशयामि | "म सम्पूर्ण प्रकारको अज्ञानताको अन्धकार ज्ञानको प्रकासले नष्ट गर्दिन्छु |" कृष्ण तिमी भित्र हुनुहुन्छ | र जब तिमी भक्तिद्वारा कृष्णलाई इमान्दारीपूर्वक खोज्छौ, जसरी भगवद गीतामा वर्णित छ, तिमीले अठारौं अध्यायमा पाउँछौ, भक्त्या माम् अभिजानाति (भ गी १८|५५) | "एकले मलाई केवल यस भक्तिको विधिबाट बुझ्न सक्छ |" भक्त्या | र भक्ति के हो ? भक्ति यो हो: श्रवणं कीर्तनं विष्णोः (श्री भा ७|५|२३) | विष्णुको बारेमा केवल सुन्ने र जप्ने | यो भक्तिको सुरुवात हो | त्यसैले यदि तिमीले इमान्दारीपूर्वक र विनम्रतापूर्वक सुन्छौ, तब तिमीले कृष्णलाई बुझ्नेछौ | कृष्णले आफुलाई तिमी समक्ष प्रकट गर्नुहुन्छ | श्रवणं कीर्तनं विष्णोः स्मरणं पाद-सेवनम् अर्चनं वन्दनं दास्यम्, नौ प्रकारका विधिहरु छन् | त्यसैले वन्दनम्, प्रार्थना गर्नु, त्यो पनि भक्ति हो | श्रवानम्, सुन्नु | जस्तै हामीले कृष्णको बारेमा यस भगवद गीताबाट सुन्दैछौं | उहाँको महिमागान गर्नु, हरे कृष्ण | यो सुरुवात हो | श्रवणं कीर्तनं विष्णोः (श्री भा ७|५|२३) | विष्णु भनेको....... सबै विष्णु हुनुहुन्छ | यो ध्यान विष्णु हुनुहुन्छ | भक्ति विष्णु हुनुहुन्छ | विष्णु बिना हुँदैन | र कृष्ण विष्णुको मूल रुप हुनुहुन्छ | कृष्णस् तु भगवान् स्वयम् (श्री भा १|३|२८) | सर्वोच्च पुरुषोत्तम भगवानको मूल रुप | त्यसैले यदि हामीले यो विधि पालन गर्छौं तब हामीले बिना कुनै शंका बुझ्नेछौँ |