NE/Prabhupada 0661 - यी युवाभन्दा राम्रो ध्यानी कोहि पनि छैनन् । यिनीहरु केवल कृष्णमा ध्यान गर्छन्: Difference between revisions
(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0661 - in all Languages Category:NE-Quotes - 1969 Category:NE-Quotes - Le...") |
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version) |
||
Line 8: | Line 8: | ||
[[Category:Nepali Pages - Yoga System]] | [[Category:Nepali Pages - Yoga System]] | ||
<!-- END CATEGORY LIST --> | <!-- END CATEGORY LIST --> | ||
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE --> | |||
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0660 - यदि तपाईले केवल आफ्नो यौन जीवन रोक्नुहुन्छ भने तपाई धेरै शक्तिशाली मानिस बन्नुहुन्छ|0660|NE/Prabhupada 0662 - तिनीहरु चिन्तापूर्ण छन् किनकि तिनीहरुले अस्थायी कुरा समाएका छन्|0662}} | |||
<!-- END NAVIGATION BAR --> | |||
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | <!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | ||
<div class="center"> | <div class="center"> | ||
Line 16: | Line 19: | ||
<!-- BEGIN VIDEO LINK --> | <!-- BEGIN VIDEO LINK --> | ||
{{youtube_right| | {{youtube_right|UXNthVhMz0o|यी युवाभन्दा राम्रो ध्यानी कोहि पनि छैनन् । यिनीहरु केवल कृष्णमा ध्यान गर्छन्<br />- Prabhupāda 0661}} | ||
<!-- END VIDEO LINK --> | <!-- END VIDEO LINK --> | ||
<!-- BEGIN AUDIO LINK --> | <!-- BEGIN AUDIO LINK --> | ||
<mp3player> | <mp3player>https://s3.amazonaws.com/vanipedia/clip/690216BG-LA_Clip4.mp3</mp3player> | ||
<!-- END AUDIO LINK --> | <!-- END AUDIO LINK --> | ||
Latest revision as of 21:08, 29 January 2021
Lecture on BG 6.13-15 -- Los Angeles, February 16, 1969
एक मानिसले ममा ध्यान गर्नुपर्छ | र अन्तिममा, ध्यान कहाँमा हुन्छ | शुन्यमा होइन | केवल विष्णुमा, यो विष्णु रुप | त्यो सांख्य योग हो | यो सांख्य योग सर्वप्रथम कपिलदेवद्वारा अभ्यास गरिएको थियो | उहाँ कृष्णको अवतार हुनुहुन्छ | त्यसैले यो योगको रहस्य हो | कि यो, मेरो मतलब, सुत्ने विधि र तपाईको नाकको टुप्पोमा हेर्नु र सिधा बस्नु, यी सब, मेरो मतलब, साधनाहरु, तपाईलाई विष्णु रुप वा कृष्णमा तपाईको मन एकाग्र पार्न मदत गर्नेछ | एक मानिसले ममा ध्यान गर्नुपर्छ | यो ध्यान भनेको कृष्णमा ध्यान | त्यसैले यहाँ, यस कृष्ण भावनाम्रीत अभियानमा, यो प्रत्यक्ष रुपमा केवल कृष्णमा हो, केहि छैन.... तसर्थ कोहि पनि यी बालक भन्दा राम्रा ध्यानी हुन् | यिनीहरु केवल कृष्णमा ध्यान गर्छन् | यिनीहरुको सम्पूर्ण कार्य कृष्ण हो | यिनीहरु बगैंचामा कार्यरत छन्, जमिन खन्दै, "ओहो, त्यहाँ राम्रो गुलाफ हुनेछ, हामी कृष्णलाई अर्पण गर्नेछौं |" शयन | व्यवहारिक ध्यान | म गुलाफ उमार्नेछु र यो कृष्णलाई अर्पण हुनेछ | खन्नुमा पनि ध्यान छ | तपाई देख्नुहुन्छ ? यिनीहरु राम्रो भोजन तयार गर्दैछन्,"ओहो, यो कृष्णद्वारा खाइनेछ |" त्यसैले पकाउनुमा ध्यान छ | तपाई देख्नुहुन्छ ? र जप्नु र नाच्नुको के कुरा गर्नु | त्यसैले यी..... यिनीहरु चौबिस घण्टा कृष्णमा ध्यान गर्दैछन् | पूर्ण योगी | कोहि आओस् र चुनौती दिओस् | यी युवाहरु पूर्ण योगी हुन् | हामी पूर्ण योग विधि सिकाउँदैछौं | सनकी ढंगले होइन | भगवद गीताको आधारमा | हामीले कुनै कल्पनाद्वारा केहि उत्पादन गरेका छैनौँ, तर यहाँ बयान छ, तपाई देख्नुहुन्छ ? केवल आफ्नो मन कृष्ण, वा विष्णुमा एकाग्र पार्नुहोस् | र उनीहरुको गतिविधि यसरि मोडिएका छन् कि उनीहरु कृष्ण बाहेक अरु सोच्न सक्दैनन्, कृष्ण, कृष्ण, कृष्ण | त्यसैले उनीहरु उच्चतम ध्यानी हुन् | "हृदयभित्र ममा ध्यान गर र मलाई जीवनको अन्तिम लक्ष्य बनाउ |" त्यसैले कृष्ण जीवनको अन्तिम लक्ष्य हुनुहुन्छ | उनीहरु आफुलाई कृष्णलोकमा स्थानान्तरण गर्न स्वयंलाई तयार गर्दैछन् | त्यसैले यहाँ पूर्ण योग छ | उनीहरु पूर्ण योग अभ्यास गर्दैछन् | अघि बढ |