NE/Prabhupada 0802 - कृष्ण भावनामृत अभियान यति राम्रो छ कि अधीर पनि धीर बन्छ: Difference between revisions
(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0802 - in all Languages Category:NE-Quotes - 1976 Category:NE-Quotes - Le...") |
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version) |
||
Line 7: | Line 7: | ||
[[Category:NE-Quotes - in India, Vrndavana]] | [[Category:NE-Quotes - in India, Vrndavana]] | ||
<!-- END CATEGORY LIST --> | <!-- END CATEGORY LIST --> | ||
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE --> | |||
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0801 - प्रविधि ब्राह्मण, क्षत्रिय वा वैश्यको काम होइन|0801|NE/Prabhupada 0803 - हे भगवान, कृपया मलाई हजुरको सेवामा संग्लग्न गराउनुहोस्- यो जीवनको पूर्णता हो|0803}} | |||
<!-- END NAVIGATION BAR --> | |||
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | <!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | ||
<div class="center"> | <div class="center"> | ||
Line 15: | Line 18: | ||
<!-- BEGIN VIDEO LINK --> | <!-- BEGIN VIDEO LINK --> | ||
{{youtube_right| | {{youtube_right|jQEe6EkZN0Y|कृष्ण भावनामृत अभियान यति राम्रो छ कि अधीर पनि धीर बन्छ - Prabhupāda 0802}} | ||
<!-- END VIDEO LINK --> | <!-- END VIDEO LINK --> | ||
<!-- BEGIN AUDIO LINK (from English page --> | <!-- BEGIN AUDIO LINK (from English page --> | ||
<mp3player> | <mp3player>https://s3.amazonaws.com/vanipedia/clip/760915SB-VRNDAVAN_clip1.mp3</mp3player> | ||
<!-- END AUDIO LINK --> | <!-- END AUDIO LINK --> | ||
Line 27: | Line 30: | ||
<!-- BEGIN TRANSLATED TEXT (from DotSub) --> | <!-- BEGIN TRANSLATED TEXT (from DotSub) --> | ||
त्यसकारण, हामी धीर बन्नुपर्दछ । यसपछि, हामी मृत्युदेखि भयभीत हुनेछैनौँ । जबसम्म हामी धीर हुँदैनौँ... संसारमा दुई किसिमका मानिसहरू हुन्छन्ः धीर तथा अधीर । धीरको अर्थ हुन्छः जो विचलित पार्ने कारण हुँदाहुँदै पनि विचलित हुँदैन । जस्तै, अहिले वर्तमान समयमा हामी मृत्युदेखि भयभीत छैनौँ । जस्तै, अहिले वर्तमान समयमा हामी मृत्युदेखि भयभीत छैनौँ । तर जब भुकम्प आउँदछ, र हामी भयभीत हुन्छौँ यो महल भत्किन सक्दछ, अवरोधको कारण, तब हामी अत्यन्त विचलित हुन्छौँ—कहिलेकाहीँ हामी चिच्याउँछौँ । त्यसैले, जो विचलित हुने कारण हुँदाहुँदै पनि विचलित हुँदैन उसलाई धीर भनिन्छ । धीरस्तत्र न मुह्यति । यो भगवद्गीताको उद्घोष हो । हामी अधीरबाट धीर बन्नुपर्दछ । तर यो कृष्णभावनामृत अभियान यति उत्तम छ, कि अधीर पनि धीर बन्न सक्दछ । यो अभियानको एउटा राम्रो पक्ष यो पनि हो । कृष्णोत्कीर्तन–गान–नर्तन–परौ प्रेमामृताम्भोनिधी धीराधीर । कृष्णोत्कीर्तन–गान–नर्तन–परौ प्रेमामृताम्भोनिधी धीराधीर–जन–प्रियौ । यो कृष्णभावनामृत दुवै वर्ग (धीर तथा अधीर) का मानिसहरूका लागि प्रिय छ, यो कृष्णभावनामृत दुवै वर्ग (धीर तथा अधीर) का मानिसहरूका लागि प्रिय छ, धीराधीर–जन–प्रियौ प्रियकरौ निर्मत्सरौ पूजितौ । यो स्वयं श्रीचैतन्य महाप्रभुले प्रस्तुत गर्नुभएको थियो र षड्–गोस्वामीहरूले यसलाई पछ्याउनुभएको थियो । वन्दे रूप–सनातनौ रघु–युगौ श्रीजीव–गोपालकौ । त्यसकारण, यो अभियान भनेको अधीरलाई धीर बनाउने अभियान हो । सबैजना अधीर छन् । मृत्युदेखि को भयभीत छैन ? को भयभीत छैन...? निश्चय नै, तिनीहरू अति नै नास्तिक छन्, तिनीहरू भुलिहाल्दछन् । तर त्यहाँ कष्ट छ । हामी देख्न सक्दछौँ कि मानिसले मृत्युको समयमा कसरी कष्ट भोग्दछ । कोही मानिसहरू मरणासन्न स्थितिमा पुग्दछन्...आजभोलि यो अत्यन्त सामान्य भएको छ....(अचेत अवस्था) कोमा । कुनै मानिस हप्ता, दुई हप्तासम्म ओछ्यानमा पडिरहन्छ र रोइरहन्छः प्राण जान सकिरहेको छैन, तिनीहरू जो अत्यन्त, अत्यन्त पापी छन् । त्यसकारण, मृत्युको समयमा अत्यन्त ठूलो पीडा हुन्छ । जन्मको समयमा पनि अत्यन्त ठूलो पीडा हुन्छ, र रोगग्रस्त हँुदा पनि पीडा हुन्छ र वृद्ध हुँदा पनि अनेक पीडाहरू हुन्छन् । शरीर त्यति बलवान् छैन । हामी अनेक रुपले कष्ट भोगिरहन्छौँ, विशेष गरी वातरोग तथा अपच । त्यसपछि, उच्च रक्तचाप, टाउको दुख्नु, अनेक रोगहरू लाग्दछन् । त्यसकारण, मानिसले धीर बन्ने प्रशिक्षण लिनुपर्दछ । यी कुराहरू, विचलनहरूले हामीलाई अधीर बनाउँदछ र हामीले धीर बन्ने प्रशिक्षण लिनुपर्दछ । त्यो आध्यात्मिक शिक्षा हो । मानिसले यो जान्नुपर्दछ, मात्रास्पर्शास्तु कौन्तेय शीतोष्णसुखदुःखदाः ([[Vanisource:BG 2.14|भ गी २।१४]])। यी कष्टहरू, मात्रास्पर्शाः, तन्मात्र । इन्द्रियहरू, इन्द्रियगत अनुभूतिका आधारमा हामी कष्ट भोगिरहेका छौँ । र यी इन्द्रियहरू भौतिक प्रकृतिद्वारा बनेका छन् । त्यसकारण, मानिस भौतिक प्रकृतिभन्दा माथि उठ्नुपर्दछ, त्यसपछि ऊ धीर बन्न सक्दछ । नत्र, मानिस अधीर नै रहन पुग्दछ । धीराधीर–जन–प्रियौ प्रियकरौ । | त्यसकारण, हामी धीर बन्नुपर्दछ । यसपछि, हामी मृत्युदेखि भयभीत हुनेछैनौँ । जबसम्म हामी धीर हुँदैनौँ... संसारमा दुई किसिमका मानिसहरू हुन्छन्ः धीर तथा अधीर । धीरको अर्थ हुन्छः जो विचलित पार्ने कारण हुँदाहुँदै पनि विचलित हुँदैन । जस्तै, अहिले वर्तमान समयमा हामी मृत्युदेखि भयभीत छैनौँ । जस्तै, अहिले वर्तमान समयमा हामी मृत्युदेखि भयभीत छैनौँ । तर जब भुकम्प आउँदछ, र हामी भयभीत हुन्छौँ यो महल भत्किन सक्दछ, अवरोधको कारण, तब हामी अत्यन्त विचलित हुन्छौँ—कहिलेकाहीँ हामी चिच्याउँछौँ । त्यसैले, जो विचलित हुने कारण हुँदाहुँदै पनि विचलित हुँदैन उसलाई धीर भनिन्छ । धीरस्तत्र न मुह्यति । यो भगवद्गीताको उद्घोष हो । हामी अधीरबाट धीर बन्नुपर्दछ । तर यो कृष्णभावनामृत अभियान यति उत्तम छ, कि अधीर पनि धीर बन्न सक्दछ । यो अभियानको एउटा राम्रो पक्ष यो पनि हो । कृष्णोत्कीर्तन–गान–नर्तन–परौ प्रेमामृताम्भोनिधी धीराधीर । कृष्णोत्कीर्तन–गान–नर्तन–परौ प्रेमामृताम्भोनिधी धीराधीर–जन–प्रियौ । यो कृष्णभावनामृत दुवै वर्ग (धीर तथा अधीर) का मानिसहरूका लागि प्रिय छ, यो कृष्णभावनामृत दुवै वर्ग (धीर तथा अधीर) का मानिसहरूका लागि प्रिय छ, धीराधीर–जन–प्रियौ प्रियकरौ निर्मत्सरौ पूजितौ । यो स्वयं श्रीचैतन्य महाप्रभुले प्रस्तुत गर्नुभएको थियो र षड्–गोस्वामीहरूले यसलाई पछ्याउनुभएको थियो । वन्दे रूप–सनातनौ रघु–युगौ श्रीजीव–गोपालकौ । त्यसकारण, यो अभियान भनेको अधीरलाई धीर बनाउने अभियान हो । सबैजना अधीर छन् । मृत्युदेखि को भयभीत छैन ? को भयभीत छैन...? निश्चय नै, तिनीहरू अति नै नास्तिक छन्, तिनीहरू भुलिहाल्दछन् । तर त्यहाँ कष्ट छ । हामी देख्न सक्दछौँ कि मानिसले मृत्युको समयमा कसरी कष्ट भोग्दछ । कोही मानिसहरू मरणासन्न स्थितिमा पुग्दछन्...आजभोलि यो अत्यन्त सामान्य भएको छ....(अचेत अवस्था) कोमा । कुनै मानिस हप्ता, दुई हप्तासम्म ओछ्यानमा पडिरहन्छ र रोइरहन्छः प्राण जान सकिरहेको छैन, तिनीहरू जो अत्यन्त, अत्यन्त पापी छन् । त्यसकारण, मृत्युको समयमा अत्यन्त ठूलो पीडा हुन्छ । जन्मको समयमा पनि अत्यन्त ठूलो पीडा हुन्छ, र रोगग्रस्त हँुदा पनि पीडा हुन्छ र वृद्ध हुँदा पनि अनेक पीडाहरू हुन्छन् । शरीर त्यति बलवान् छैन । हामी अनेक रुपले कष्ट भोगिरहन्छौँ, विशेष गरी वातरोग तथा अपच । त्यसपछि, उच्च रक्तचाप, टाउको दुख्नु, अनेक रोगहरू लाग्दछन् । त्यसकारण, मानिसले धीर बन्ने प्रशिक्षण लिनुपर्दछ । यी कुराहरू, विचलनहरूले हामीलाई अधीर बनाउँदछ र हामीले धीर बन्ने प्रशिक्षण लिनुपर्दछ । त्यो आध्यात्मिक शिक्षा हो । मानिसले यो जान्नुपर्दछ, मात्रास्पर्शास्तु कौन्तेय शीतोष्णसुखदुःखदाः ([[Vanisource:BG 2.14 (1972)|भ गी २।१४]])। यी कष्टहरू, मात्रास्पर्शाः, तन्मात्र । इन्द्रियहरू, इन्द्रियगत अनुभूतिका आधारमा हामी कष्ट भोगिरहेका छौँ । र यी इन्द्रियहरू भौतिक प्रकृतिद्वारा बनेका छन् । त्यसकारण, मानिस भौतिक प्रकृतिभन्दा माथि उठ्नुपर्दछ, त्यसपछि ऊ धीर बन्न सक्दछ । नत्र, मानिस अधीर नै रहन पुग्दछ । धीराधीर–जन–प्रियौ प्रियकरौ । | ||
<!-- END TRANSLATED TEXT --> | <!-- END TRANSLATED TEXT --> |
Latest revision as of 21:32, 29 January 2021
Lecture on SB 1.7.18 -- Vrndavana, September 15, 1976
त्यसकारण, हामी धीर बन्नुपर्दछ । यसपछि, हामी मृत्युदेखि भयभीत हुनेछैनौँ । जबसम्म हामी धीर हुँदैनौँ... संसारमा दुई किसिमका मानिसहरू हुन्छन्ः धीर तथा अधीर । धीरको अर्थ हुन्छः जो विचलित पार्ने कारण हुँदाहुँदै पनि विचलित हुँदैन । जस्तै, अहिले वर्तमान समयमा हामी मृत्युदेखि भयभीत छैनौँ । जस्तै, अहिले वर्तमान समयमा हामी मृत्युदेखि भयभीत छैनौँ । तर जब भुकम्प आउँदछ, र हामी भयभीत हुन्छौँ यो महल भत्किन सक्दछ, अवरोधको कारण, तब हामी अत्यन्त विचलित हुन्छौँ—कहिलेकाहीँ हामी चिच्याउँछौँ । त्यसैले, जो विचलित हुने कारण हुँदाहुँदै पनि विचलित हुँदैन उसलाई धीर भनिन्छ । धीरस्तत्र न मुह्यति । यो भगवद्गीताको उद्घोष हो । हामी अधीरबाट धीर बन्नुपर्दछ । तर यो कृष्णभावनामृत अभियान यति उत्तम छ, कि अधीर पनि धीर बन्न सक्दछ । यो अभियानको एउटा राम्रो पक्ष यो पनि हो । कृष्णोत्कीर्तन–गान–नर्तन–परौ प्रेमामृताम्भोनिधी धीराधीर । कृष्णोत्कीर्तन–गान–नर्तन–परौ प्रेमामृताम्भोनिधी धीराधीर–जन–प्रियौ । यो कृष्णभावनामृत दुवै वर्ग (धीर तथा अधीर) का मानिसहरूका लागि प्रिय छ, यो कृष्णभावनामृत दुवै वर्ग (धीर तथा अधीर) का मानिसहरूका लागि प्रिय छ, धीराधीर–जन–प्रियौ प्रियकरौ निर्मत्सरौ पूजितौ । यो स्वयं श्रीचैतन्य महाप्रभुले प्रस्तुत गर्नुभएको थियो र षड्–गोस्वामीहरूले यसलाई पछ्याउनुभएको थियो । वन्दे रूप–सनातनौ रघु–युगौ श्रीजीव–गोपालकौ । त्यसकारण, यो अभियान भनेको अधीरलाई धीर बनाउने अभियान हो । सबैजना अधीर छन् । मृत्युदेखि को भयभीत छैन ? को भयभीत छैन...? निश्चय नै, तिनीहरू अति नै नास्तिक छन्, तिनीहरू भुलिहाल्दछन् । तर त्यहाँ कष्ट छ । हामी देख्न सक्दछौँ कि मानिसले मृत्युको समयमा कसरी कष्ट भोग्दछ । कोही मानिसहरू मरणासन्न स्थितिमा पुग्दछन्...आजभोलि यो अत्यन्त सामान्य भएको छ....(अचेत अवस्था) कोमा । कुनै मानिस हप्ता, दुई हप्तासम्म ओछ्यानमा पडिरहन्छ र रोइरहन्छः प्राण जान सकिरहेको छैन, तिनीहरू जो अत्यन्त, अत्यन्त पापी छन् । त्यसकारण, मृत्युको समयमा अत्यन्त ठूलो पीडा हुन्छ । जन्मको समयमा पनि अत्यन्त ठूलो पीडा हुन्छ, र रोगग्रस्त हँुदा पनि पीडा हुन्छ र वृद्ध हुँदा पनि अनेक पीडाहरू हुन्छन् । शरीर त्यति बलवान् छैन । हामी अनेक रुपले कष्ट भोगिरहन्छौँ, विशेष गरी वातरोग तथा अपच । त्यसपछि, उच्च रक्तचाप, टाउको दुख्नु, अनेक रोगहरू लाग्दछन् । त्यसकारण, मानिसले धीर बन्ने प्रशिक्षण लिनुपर्दछ । यी कुराहरू, विचलनहरूले हामीलाई अधीर बनाउँदछ र हामीले धीर बन्ने प्रशिक्षण लिनुपर्दछ । त्यो आध्यात्मिक शिक्षा हो । मानिसले यो जान्नुपर्दछ, मात्रास्पर्शास्तु कौन्तेय शीतोष्णसुखदुःखदाः (भ गी २।१४)। यी कष्टहरू, मात्रास्पर्शाः, तन्मात्र । इन्द्रियहरू, इन्द्रियगत अनुभूतिका आधारमा हामी कष्ट भोगिरहेका छौँ । र यी इन्द्रियहरू भौतिक प्रकृतिद्वारा बनेका छन् । त्यसकारण, मानिस भौतिक प्रकृतिभन्दा माथि उठ्नुपर्दछ, त्यसपछि ऊ धीर बन्न सक्दछ । नत्र, मानिस अधीर नै रहन पुग्दछ । धीराधीर–जन–प्रियौ प्रियकरौ ।