NE/Prabhupada 0396 - राजा कुलशेखरको प्रार्थना
Purport to Prayers of King Kulasekhara, CD 14
यो श्लोक, प्राथना, मुकुन्द-माला-स्तोत्रबाट लिएको हो | यो प्राथना राजा कुलशेखरले प्रस्तुत गर्नुभएको छ | उहाँ एक महान राजा हुनुहुन्थ्यो, र महान भक्तपनि हुनुहुन्थ्यो | वैदिक साहित्यको इतिहासमा धेरै उदाहरणहरु छन् कि राजाहरु धेरै महान भक्त हुन्थ्ये, र उनीहरुलाई राजर्षी पनि भनिन्थ्यो | राजर्षी भनेको, चाहे उनीहरु राज सिंहासनमा भएपनि, उनीहरु सन्त मानिसहरु थिए | त यी कुलशेखर, राजा कुलशेखर ले कृष्णसँग प्राथना गर्दै हुनुहुन्छ कि " मेरो प्यारो कृष्ण, मेरो मनको हाँसलाई अब तिम्रो चरण कमलको हाँगाले समय हुन्छ | किनकि, मृत्युको बिंदुमा, शारीरिक कार्यका तिन तत्वहरु, कफ, पित्त र वायु, यिनीहरु जोडिएका छन्, र त्यहाँ आवाजपनि अड्किन्छ, त म तपाईको प्यारो पवित्र नाम मृत्युको बिन्दु लिन सक्दिन |" यसको तुलना यो तरिकाले दिएको छ, कि सेतो हाँस, ले जब कमलको फुल पाउँ, ऊ त्यहाँ जान्छ र पानीमा डुबुल्की हानेर खेल्न थाल्छ, र कमलको फुलको हाँगामा अड्किन्छ | त राजा कुलशेखर त्यो स्थिति एक स्वस्थ मन र शरीरमा चहान्छन्, ऊ तुरुन्तै भगवानको चरण कमलको हाँगामा अड्केर तुरुन्तै मर्न चहानुचुन्छ | त्यसको विचार भनेको एक कृष्ण चेतनामा संलग्न हुनुपर्छ, जब उसको मन र शरीर राम्रो स्थितिमा छ | आफ्नो जीवनको अन्तिम चरणको लागि नपर्ख | जब सम्म आफ्नो शरीर र मन स्वस्थ स्थितिमा हुन्छ कृष्ण चेतनालाई अभ्यास गर्दै जाऊ, र मृत्युको समयमा तिमीले कृष्ण र उहाँको लिलालाई सम्झिन सक्छौ र तुरुन्तै अध्यात्मिक राज्यमा जान सक्छौ |