NE/Prabhupada 1044 - बाल्यकालमा म औषधि सेवन गर्दिनथें

Revision as of 13:19, 29 October 2016 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Nepali Pages - 207 Live Videos Category:Prabhupada 1044 - in all Languages Category:...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

751003 - Morning Walk - Mauritius


प्रभुपाद : अनुभवसिद्ध नीति धेरै राम्रो थियो, तर त्यो कृष्णको लागी गर्नुपर्छ | तब उनीहरुले पुरै दुनियालाई एकजुट बनाउँन सक्छन् |

ब्रह्मानन्द : उनीहरुको धेरै राम्रो प्रबन्ध सैली थियो |

प्रभुपाद : अह, हो | तर पुरै कुरा उनीहरुले आफ्नै इन्द्रिय तुष्टिको लागी सोचेका थिए |

ब्रह्मानन्द : शोषण |

पुष्ट कृष्ण : यदि हामीसँग कहिले त्यस्तो शक्ति थियो, र त्यस्तै केहि गर्ने कोशिश गरेको थियौ भने, उनीहरुले यसलाई धर्मयुद्धको आरोप लगाउँथ्ये |

प्रभुपाद : अहिले,धर्मयुद्ध, .......यदि उनीहरुले इसाईको भागवत प्रेमको कुरालाई विस्तार गर्न सकेको भए, राम्रो हुन्थ्यो | तर त्यो उद्देश्य थिएन | त्यो शोषण हो |

पुष्ट कृष्ण : शक्ति द्वारा ?

प्रभुपाद : हो | शक्ति द्वारा, यदि तिमीलाई केहि राम्रो औषधी दियौ भने, त्यो तिम्रो लागी राम्रो हुन्छ | मेरो बाल्यकालमा मैले त्यो औषधि लिदैनथिए | ठ्याक्कै त्यस्तै, अब पनि ( हाँसो ) त मलाई औषधि दिइएको थियो दुईटा मानिसले मलाई समाउँछ, र तब मेरो आमाले मलाई आफ्नो काँखमा लिनुहुन्थ्यो र जबर्जस्ति मैले लिनुपर्थ्यो | मैले कहिले पनि औषधी लिन मान्दैन थिए |

हरिकेश : हामीले त्यो अहिले गरे हुन्छ, श्रील प्रभुपाद ?

प्रभुपाद : तब तिमीले मलाई मर्छौ |