Category:Nepali Pages - 207 Live Videos
Pages in category "Nepali Pages - 207 Live Videos"
The following 207 pages are in this category, out of 207 total.
N
- NE/Prabhupada 0850 - यदि तिमीले केही धन प्राप्त ग¥यौ भने पुस्तक प्रकाशन गर
- NE/Prabhupada 0851 - चपाइसकेको वस्तुलाई बारम्बार चपाइरहनु । यहि नै भौतिक जीवन हो
- NE/Prabhupada 0852 - तपाईको हृदयभित्र भगवान् विराजमान हुनुहुन्छ
- NE/Prabhupada 0853 - हामी यो लोकमा मात्र आएका होइनौं । हामीले अन्य लोकहरुमा पनि यात्रा गरिसकेका छौं
- NE/Prabhupada 0854 - सबैभन्दा महानभन्दा पनि महान तथा सबैभन्दा सुक्ष्मभन्दा पनि सुक्ष्म
- NE/Prabhupada 0855 - यदि म आफ्नो भौतिक भोगविलासलाई रोक्छु भने मेरो भोग्म्य जीवन समाप्त हुनेछ । होइन
- NE/Prabhupada 0856 - जीवात्माको छुट्टै व्यक्तित्व हुन्छ र भगवानको पनि छुट्टै व्यक्तित्व हुन्छ
- NE/Prabhupada 0857 - कृत्रिम अावरण हटाउनुपर्दछ । त्यसपछि, हामी कृष्ण भावनाभावित हुन्छौं
- NE/Prabhupada 0858 - हामी वकालत गर्दैछौं कि अवैध मैथुन सम्बन्ध पापपूर्ण हुन्छ
- NE/Prabhupada 0859 - पाश्चात्य सभ्यता को कमजोरी नै यहि हो । भक्स पोपुली, सर्वसाधारणको धारणा अनुसार चल्नु
- NE/Prabhupada 0860 - सम्पूर्ण भारतीय वस्तुहरूलाई अस्वीकार गर्नु बेलायती सरकारको नीति थियो
- NE/Prabhupada 0861 - मेलबर्न शहरका सम्पूर्ण भोका मानिसहरू यहाँ आओ र टन्न भोजन गर
- NE/Prabhupada 0862 - समाजलाई परिवर्तन नगरेसम्म कसरी समाज-कल्याण गर्न सकिन्छ ?
- NE/Prabhupada 0863 - तपाईं मासु खान सक्नुहुन्छ तर तपाईंले आफ्ना पिता तथा मातालाई मारेर मासु खान सक्नुहुन्न
- NE/Prabhupada 0864 - सम्पूर्ण मानव समाजलाई खुसी बनाउन यो कृष्ण भावनामृत अभियान फैलिनुपर्छ
- NE/Prabhupada 0865 - तिमी देशको कुरा गर्छौ तर शास्त्रमा ग्रहको कुरा गरिएको छ, देशको होइन
- NE/Prabhupada 0866 - सबै कुरा मर्नेछन्-सबै वृक्षहरु, रुखहरु, पशुहरु, सबै
- NE/Prabhupada 0867 - हामी शाश्वत हौं र आफ्नो गतिविधिहरुको लागि जिम्मेवार छौं । यो ज्ञान हो
- NE/Prabhupada 0868 - हामी जीवनको भयानक परिस्थितिबाट भाग्दैछौं - तिमी खुसीबाट भाग्दैछौ
- NE/Prabhupada 0869 - सर्वसाधारण व्यस्त मूर्ख हुन् । हामी अल्छि बुद्धिमान सिर्जना गर्दैछौं
- NE/Prabhupada 0870 - क्षत्रियको कर्तव्य रक्षा गर्नु हो
- NE/Prabhupada 0871 - राजाहरु प्रथम श्रेणीका ब्राह्मण तथा ऋषिहरुद्वारा नियन्त्रित हुन्थे
- NE/Prabhupada 0872 - मानव समाजलाई चार वर्गमा विभाजन गर्नु आवश्यक छ
- NE/Prabhupada 0873 - भक्ति भनेको सम्पूर्ण उपाधिहरूबाट मुक्त हुनु हो
- NE/Prabhupada 0874 - जो आध्यात्मिक स्तरमा विकसित भएको छ, ऊ प्रसन्नात्मा हुन्छ । ऊ प्रसन्न रहन्छ
- NE/Prabhupada 0875 - आफ्नै भगवानको नाम जप्नुहोस् । के आपत्ति छ ? – तर भगवानको पवित्र नाम जप्नुहोस्
- NE/Prabhupada 0876 - जब तपाईं आध्यात्मिक आनन्दको सागरमा आउनुहुन्छ, तब यो दैनिक रूपमा वृद्धि भइरहनेछ
- NE/Prabhupada 0877 - यदि तिमीहरू आदर्श छैनौ भने नयाँ केन्द्र खोल्नु व्यर्थ हुनेछ
- NE/Prabhupada 0878 - भारतमा वैदिक सभ्यताको पतन
- NE/Prabhupada 0879 - भक्तिमय सेवामा विनम्रता हुनु अत्यन्त राम्रो हो
- NE/Prabhupada 0880 - तिमीले कृष्णलाई दुःख दिनका लागि कृष्णभावनामृतलाई अपनाएका हौ कि तिमी वास्तवमै गम्भीर छौ
- NE/Prabhupada 0881 - हुन त भगवान् अदृश्य हुनुहुन्छ, तर अब उहाँ दृश्यमान रूपमा कृष्णका रूपमा आउनुभएको छ
- NE/Prabhupada 0882 - कृष्ण तिमीलाई भगवद्-धाम फर्काउन अत्यन्त व्यग्र हुनुहुन्छ, तर हामी हठी छौँ
- NE/Prabhupada 0883 - आफ्ना आर्थिक समस्याको समाधान खोजेर समय नाश नगर
- NE/Prabhupada 0884 - हामी बसेर कृष्णका बारेमा जिज्ञासा गरिरहेका छौँ । यही नै हाम्रो जीवन हो !
- NE/Prabhupada 0885 - आध्यात्मिक आनन्द कहिल्यै पनि समाप्त हुँदैन । यो निरन्तर बढिरहन्छ
- NE/Prabhupada 0886 - व्यक्ति भागवत होस् अथवा पुस्तक भागवत होस्, तिमीले सधैँ सेवा गर्नुपर्दछ
- NE/Prabhupada 0887 - वेद भनेको ज्ञान हो र अन्त भनेको अन्तिम अवस्था अर्थात् समाप्ति हो
- NE/Prabhupada 0888 - हरे कृष्ण मन्त्रको जप गर र भगवानलाई बोध गर
- NE/Prabhupada 0889 - यदि तिमीले प्रतिदिन एक सेन्ट सञ्चय गर्यौ भने एक दिन एक सय डलर हुनेछ
- NE/Prabhupada 0890 - कृष्णको शरण लिन कति समय लाग्दछ ?
- NE/Prabhupada 0891 - कृष्ण यो ब्रह्माण्डमा अनेकौँ वर्षपछि निश्चित समयचक्रअनुसार अवतार लिनुहुन्छ
- NE/Prabhupada 0892 - यदि तिमीले उपदेशहरू पालन गरेनौ भने तिमी कसरी शाश्वत सेवक रहिरहन सक्छौ ?
- NE/Prabhupada 0893 - यो सबैको भित्री मनसाय हो । कोही पनि काम गर्न चाहँदैन
- NE/Prabhupada 0894 - आफ्नो कर्तव्य पूरा गर्नैपर्दछ । कष्ट भोग्नुपरे पनि गर्नैपर्दछ । यसलाई तपस्या भनिन्छ
- NE/Prabhupada 0895 - भक्तले खतरनाक परिस्थितिलाई ठूलो विपत्तिका रूपमा लिँदैन । उसले त्यसलाई स्वागत गर्छ
- NE/Prabhupada 0896 - जब हामी पुस्तकहरू वितरण गरिरहेका हुन्छौँ, त्यो नै कृष्णभावना हो
- NE/Prabhupada 0897 - यदि तिमी कृष्णभावनामृतमा रहन्छौ भने तिम्रो कल्याण हुनेछ
- NE/Prabhupada 0898 - म अब भक्त भएको छु । त्यसकारण, अब कुनै पनि विपत्ति र कष्टहरू भोग्नुपर्नेछैन । होइन !
- NE/Prabhupada 0899 - भगवान् भनेको प्रतिस्पर्धीरहित व्यक्ति: एक । भगवान् एउटै हुनुहुन्छ
- NE/Prabhupada 0900 - यदि इन्द्रियहरूलाई इन्द्रियतृप्तिका लागि प्रयोग गरिन्छ भने त्यो माया हो
- NE/Prabhupada 0901 - यदि म ईर्ष्यालु छैन भने म वैकुण्ठ जगतमा हुन्छु । जसले पनि परिक्षा गर्न सक्दछ ।
- NE/Prabhupada 0902 - यदि तिमी कृष्णभावनाभावित भयौ भने सम्पूर्ण वस्तुहरू प्रशस्त मात्रामा उपलब्ध हुनेछन्
- NE/Prabhupada 0903 - जब नशा उत्रिन्छ, तब तिम्रा नशाका सपनाहरू सबै समाप्त हुनेछन्
- NE/Prabhupada 0904 - तिमीले भगवानको सम्पत्ति चोरी गरेका छौ
- NE/Prabhupada 0905 - वास्तविक चेतनामा आउनुहोस् कि सबै कुरा भगवानको हो
- NE/Prabhupada 0906 - तिमीसँग शुन्य छ, कृष्णलाई राख्यौ भने तिमी दश बन्नेछौ
- NE/Prabhupada 0907 - आध्यात्मिक जगतमा, तथाकथित अनैतिकता पनि असल नै हुन्छ
- NE/Prabhupada 0908 - यदि कृष्णले अनुमति दिनुभएन भने म कहिल्यै पनि सुखी हुने छैन
- NE/Prabhupada 0909 - म मेरा गुरु महाराजको आदेश पालन गर्नका लागि यो स्थितिमा आउन बाध्य पारिएँ
- NE/Prabhupada 0910 - हामी सधैँ कृष्णको अधीनमा रहने प्रयास गर्नेछौँ । यही नै सफल जीवन हो ।
- NE/Prabhupada 0911 - भगवानमा विश्वास गर्ने मानिस सबै प्राणीहरुप्रति समान रुपले दयालु र स्नेही हुनुपर्दछ
- NE/Prabhupada 0912 - जो बुद्धिमा विकसित भएका छन् तिनीहरू भगवानलाई भित्र र बाहिर देख्दछन्
- NE/Prabhupada 0913 - कृष्णको भूत, वर्तमान तथा भविष्य हुँदैन । त्यसकारण, कृष्ण शाश्वत हुनुहुन्छ
- NE/Prabhupada 0914 - पदार्थ पनि कृष्णको एउटा शक्ति हो र आत्मा पनि कृष्णको अर्को शक्ति हो
- NE/Prabhupada 0915 - साधु मेरो हृदय हो र म पनि साधुको हृदयभित्र विराजमान छु
- NE/Prabhupada 0916 - कृष्णलाई तिमीले दिएको राम्रो वस्त्र अथवा राम्रो फूल अथवा राम्रो भोजनको आवश्यकता छैन
- NE/Prabhupada 0917 - सारा संसारले इन्द्रियहरूको सेवा गर्दैछन्, उनीहरू इन्द्रियहरूको सेवक भएका छन्
- NE/Prabhupada 0918 - कृष्णको शत्रु बन्नु त्यति लाभदायक छैन । कृष्णको मित्र बन्नु नै ठीक छ
- NE/Prabhupada 0919 - कृष्णको कोही शत्रु छैन । कृष्णको कोही मित्र छैन । उहाँ पूर्णतः स्वतन्त्र हुनुहुन्छ
- NE/Prabhupada 0920 - प्राणशक्ति आत्मा उपस्थित भएको कारणले सम्पूर्ण शरीरले कार्य गरिरहेको हुन्छ
- NE/Prabhupada 0921 - यदि तिमी सर्वोच्च निक्सनसँग संगत गरिरहेका छौ भने के तिमी आफूलाई गौरवान्वित ठान्दैनौ ?
- NE/Prabhupada 0922 - हामी सबैलाई अनुरोध गरिरहेका छौँ: कृपया जप गर्नुहोस्, जप गर्नुहोस्, जप गर्नुहोस्
- NE/Prabhupada 0923 - यी चार खम्बाहरूलाई भाँचिदेऊ । यसप्रकार, पापपूर्ण जीवनको छाना भत्किनेछ
- NE/Prabhupada 0924 - केवल नकारात्मकको कुनै अर्थ हुदैन । केहि सकारात्मक हुनुपर्छ
- NE/Prabhupada 0925 - कामदेवले सबैलाई मोहित पार्छन् । र कृष्णले कामदेवलाई मोहित पार्नुहुन्छ
- NE/Prabhupada 0926 - कुनै व्यापारिक आदान-प्रदान हुँदैन । त्यो आवश्यक छ । कृष्णले त्यस्तो प्रेम चाहनुहुन्छ
- NE/Prabhupada 0927 - तिमीले कृष्णको विश्लेषण कसरी गर्छौ ? उहाँ असिमित हुनुहुन्छ । यो असम्भव छ
- NE/Prabhupada 0928 - केवल कृष्णप्रतिको अहैतुकी प्रेम बढाऊ । त्यो जीवनको पूर्णता हो
- NE/Prabhupada 0929 - स्नान गर्ने बानी पनि छैन । हुनसक्छ हप्तामा एक पटक
- NE/Prabhupada 0930 - तिमी यो भौतिक अवस्थाबाट बाहिर निस्कनु पर्छ । त्यसपछि वास्तविक जीवन सुरु हुन्छ
- NE/Prabhupada 0931 - यदि हामी हामी जन्मदैनौं भने हामी कसरी मर्छौं ? मृत्युको कुनै प्रश्न नै उठ्दैन
- NE/Prabhupada 0932 - कृष्ण जन्मनुहुन्न, तर मूर्खहरुलाई त्यस्तो लाग्छ
- NE/Prabhupada 0933 - कृष्ण भावनामृत अभियानले मानिसलाई पशु जीवनमा जानबाट जोगाउने प्रयास गर्छ
- NE/Prabhupada 0934 - आत्माको आवश्यकताको ख्याल नगर्ने मूर्ख सभ्यता
- NE/Prabhupada 0935 - जीवनको वास्तविक आवश्यकता भनेको आत्मालाई आराम प्रदान गर्नु हो
- NE/Prabhupada 0936 - केवल वाचा; "भविष्यमा हुनेछ" । "तर अहिले तत्काल के दिनुहुन्छ, महाशय ?"
- NE/Prabhupada 0937 - काग हाँसको स्थानमा जाँदैन । हाँस कागको स्थानमा जाँदैन
- NE/Prabhupada 0938 - येशु ख्रिस्टको कुनै गल्ति थिएन । भगवानको बारेमा प्रचार गर्नु नै उनको एकमात्र गल्ति थियो
- NE/Prabhupada 0939 - चौसठ्ठी पटक विवाह गरेको पतिसँग कसैले पनि विवाह गर्नेछैन
- NE/Prabhupada 0940 - आध्यात्मिक संसारमा कुनै कठोर परिश्रम हुँदैन । त्यहाँ केवल आनन्द हुन्छ
- NE/Prabhupada 0941 - हाम्रा केहि शिष्यहरु सोच्छन् कि "म यो अभियानको लागि किन मेहेनत गरूँ ?"
- NE/Prabhupada 0942 - हामीले कृष्णलाई बिर्सिएर अनावश्यक समस्या सिर्जना गरेका छौं
- NE/Prabhupada 0943 - केहि मेरो होइन । ईशावास्यम् इदं सर्वम्, सबै कृष्णको हो
- NE/Prabhupada 0944 - एकमात्र आवश्यकता भनेको हामीले कृष्णको व्यवस्थापनको फाइदा लिनुपर्छ
- NE/Prabhupada 0945 - भागवत धर्म भनेको भक्त र भगवानबीचको सम्बन्ध
- NE/Prabhupada 0946 - यो तथाकथित भ्रामिक खुसीको लागि हामी एउटा शरीरबाट अर्को शरीरमा स्थानान्तरित हुन्छौं
- NE/Prabhupada 0947 - हामीसँग असिमित स्वतन्त्रता छ तर हामी अहिले यो शरीरद्वारा बद्ध भएका छौं
- NE/Prabhupada 0948 - यो युगलाई कलि भनिन्छ, यो त्यति राम्रो समय होइन । केवल असहमति र झगडा
- NE/Prabhupada 0949 - हामी शिक्षामा प्रगति गरिरहेका छौं, तर हामीले हाम्रो दाँतको पनि आध्ययन गर्दैनौं
- NE/Prabhupada 0950 - छिमेकी भोको होलान्, तर हामी वास्ता गर्दैनौं
- NE/Prabhupada 0951 - आँपको रुखको टुप्पामा एकदमै पाकेको फल छ
- NE/Prabhupada 0952 - भागवत चेतनाको लक्षण भनेको ऊ सबै भौतिक कार्यहरु प्रति प्रतिकुल रहन्छ
- NE/Prabhupada 0953 - जब आत्माले स्वतन्त्रताको दुरुपयोग गर्छ, तब ऊ तल झर्छ। यो भौतिक जीवन हो
- NE/Prabhupada 0954 - जब हामीले यी प्रमुख गुणहरुलाई जित्छौं, तब हामी खुसी हुन्छौं
- NE/Prabhupada 0955 - अधिकांश जीवहरु आध्यात्मिक जगतमा छन् । थोरैमात्र पतित हुन्छन्
- NE/Prabhupada 0956 - कुकुरले कहिल्यै पनि आफ्नो बच्चालाई "विद्यालय जाऊ" भन्दैन
- NE/Prabhupada 0957 - मुहम्मदले भन्छन् कि उनी भगवानका दास हुन् । ख्रिस्टले भन्छन् कि उनी भगवानका पुत्र हुन्
- NE/Prabhupada 0958 - तिमी गाईलाई प्रेम गर्दैनौ; तिमी उनलाई वधशालामा पठाउँछौ
- NE/Prabhupada 0959 - भगवानसँग पनि यो भेद छ । नराम्रा तत्त्वहरु पनि छन्
- NE/Prabhupada 0960 - जसले भगवानको अस्तित्व नकार्छ, ऊ पागल हो
- NE/Prabhupada 0961 - हाम्रो अवस्था भनेको प्रभुत्वको अधीनमा रहनु हो र भगवान् प्रभु हुनुहुन्छ
- NE/Prabhupada 0962 - हामी भगवानलाई ठोस तथ्यको रुपमा लिन्छौं
- NE/Prabhupada 0963 - कृष्णसँग आत्मीय सम्बन्ध भएको भक्तलेमात्र भगवद गीता बुझ्न सक्छ
- NE/Prabhupada 0964 - जब कृष्ण यहाँ उपस्थित हुनुहुन्थ्यो,उहाँ गोलोक वृन्दावनमा अनुपस्थित हुनुहुन्थ्यो।होइन
- NE/Prabhupada 0965 - कृष्णको लागि जीवन समर्पण गरेका व्यक्तिको आश्रय लिनुपर्छ
- NE/Prabhupada 0966 - आँखामा भक्तिको गाजल लगाएपछि भगवानलाई देख्न सकिन्छ
- NE/Prabhupada 0967 - भगवान् कृष्णलाई बुझ्नको लागि हामीले आफ्ना इन्द्रियहरुलाई शुद्ध पार्नुपर्छ
- NE/Prabhupada 0968 - पश्चिमी दर्शन सुखवाद हो, खाऊ, पिऊ, रमाऊ र आनन्द लिऊ
- NE/Prabhupada 0969 - आफ्नो जिब्रोलाई भगवानको सेवामा संग्लग्न गराए उहाँ हाम्रो सामु प्रकट हुनुहुनेछ
- NE/Prabhupada 0970 - जिब्रोलाई सधैं भगवानको महिमागान गर्न प्रयोग गर्नुपर्छ
- NE/Prabhupada 0971 - जबसम्म तिमी जीवनको शारीरिक अवधारणामा रहन्छौ, तिमी पशुभन्दा राम्रो हुँदैनौ
- NE/Prabhupada 0972 - बुझ्ने प्रयास गर कि 'मैले कस्तो प्रकारको शरीर प्राप्त गर्नेछु ?'
- NE/Prabhupada 0973 - यदि कसैले सिद्धान्त पालन गर्छ भने ऊ अवश्य पनि घर फर्कनेछ, भगवद-धाम फर्कनेछ
- NE/Prabhupada 0974 - हाम्रो महानता धेरै, धेरै सानो, सुक्ष्म छ । भगवान् महान हुनुहुन्छ
- NE/Prabhupada 0975 - हामी साना ईश्वरहरु हौँ । साना, नमुना ईश्वरहरु
- NE/Prabhupada 0976 - अधिक जनसंख्याको कुनै प्रश्न उठ्दैन । यो गलत सिद्धान्त हो
- NE/Prabhupada 0977 - यो भौतिक शरीर हाम्रो आध्यात्मिक शरीर अनुरुप बनेको छ
- NE/Prabhupada 0978 - यदि तिमीलाई ब्राह्मणको आवश्यकता छैन भने तिमीले दु:ख भोग्नेछौ
- NE/Prabhupada 0979 - भारतको स्थिति अराजक छ
- NE/Prabhupada 0980 - हामी भौतिक समृद्धिद्वारा खुसी हुन सक्दैनौं, यो तथ्य हो
- NE/Prabhupada 0981 - पहिलेको समयमा हरेक ब्राह्मणले आयुर्-वेद र ज्योतिर्-वेदको अध्ययन गर्थे
- NE/Prabhupada 0982 - हामीले जति बिग्रिएको गाडी प्राप्त गरे पनि हामी सोच्छौं कि यो धेरै राम्रो छ
- NE/Prabhupada 0983 - भौतिकवादी मानिसहरुले आफ्ना इन्द्रियहरु नियन्त्रण गर्न सक्दैनन्
- NE/Prabhupada 0984 - हिन्दुसँग एउटा भगवान् हुनुहुन्छ र इशाईसँग अर्को । होइन । भगवान् दुईवटा हुनुहुन्न
- NE/Prabhupada 0985 - मानव जीवन विशेषगरी परमसत्यको बारेमा जिज्ञासा गर्नको लागि हो
- NE/Prabhupada 0986 - कोहि पनि भगवानभन्दा बुद्धिमान हुन सक्दैन
- NE/Prabhupada 0987 - यो नसोच कि तिमी भागवत चेतनामा भोको हुनेछौ । तिमी कहिल्यै भोको हुनेछैनौ
- NE/Prabhupada 0988 - श्रीमद्-भागवतममा तथाकथित भावुक धर्म छैन
- NE/Prabhupada 0989 - गुरुको कृपाले कृष्णलाई प्राप्त गर्न सकिन्छ । यो भगवद-भक्ति-योग हो
- NE/Prabhupada 0990 - प्रेमको मतलब 'म आफुलाई प्रेम गर्छु' भनेर प्रेममा ध्यान गर्ने होइन
- NE/Prabhupada 0991 -जुगल प्रिति: राधा र कृष्णबीचको प्रेममय व्यवहार
- NE/Prabhupada 0992 - कृष्ण भावना अवसरवादीको लागि होइन
- NE/Prabhupada 0993 - यो पक्का गर कि ऊ भोजन नभएर भोको बसेको छैन । यो आध्यात्मिक साम्यवाद हो
- NE/Prabhupada 0994 - भगवान् र हामीबीच के भिन्नता छ ?
- NE/Prabhupada 0995 - कृष्ण भावनामृत अभियान क्षत्रिय वा वैश्यको कार्य होइन
- NE/Prabhupada 0996 - अमेरिकी युवा तथा युवतीलाई मैले घूस दिएको छैन । मेरो एकमात्र सम्पत्ति भनेको कीर्तन हो
- NE/Prabhupada 0997 - कृष्णको कार्य सबजनाको निमित्त हुन्छ । तसर्थ हामी सबजनालाई स्वागत गर्दछौं
- NE/Prabhupada 0998 - एउटा साधुको कार्य सम्पूर्ण जीवको लाभको निमित्त हुन्छ
- NE/Prabhupada 0999 - आत्मवित् अर्थात् जसलाई आत्माको बारेमा थाहा छ
- NE/Prabhupada 1000 - माया सधैँ तिमीलाई फेरी समाउने मौकाको प्रतीक्षामा हुन्छिन्
- NE/Prabhupada 1001 - कृष्ण भावना सबैको हृदयमा निष्क्रिय अवस्थामा छ
- NE/Prabhupada 1002 - यदि म भगवानलाई केहि लाभको लागि प्रेम गर्छु भने त्यो व्यापार हो; त्यो प्रेम होइन
- NE/Prabhupada 1003 - मानिस भगवान् समक्ष जान्छ, भगवान् आध्यात्मिक हुनुहुन्छ, तर उसले भौतिक लाभ माग्छ
- NE/Prabhupada 1004 - कुकुर र बिरालोजस्तै मेहेनत गर्ने अनि मर्ने । त्यो बुद्धिमानी होइन
- NE/Prabhupada 1005 - कृष्ण भावना बिना, तिमीसँग केवल तुच्छ इच्छा हुन्छ
- NE/Prabhupada 1006 - हामीले जातीय प्रथा स्थापना गरेका छैनौँ
- NE/Prabhupada 1007 - जहाँसम्म कृष्ण भावनाको कुरा छ, हामी समान रुपमा वितरण गर्छौं
- NE/Prabhupada 1008 - मेरो गुरु महाराजले मलाई आदेश दिनुभयो 'जाऊ र पाश्चात्य देशमा यो प्रचार गर'
- NE/Prabhupada 1009-आध्यात्मिक गुरुलाई भगवान् समान सम्मान गरिन्छ भने उहाँलाई भगवान् समान सेवा गर्नुपर्छ
- NE/Prabhupada 1010 - तिमीले काठ, ढुंगा देख्न सक्छौ । तिमीले आत्मा देख्न सक्दैनौ
- NE/Prabhupada 1011 - तिमीले भगवानबाट धर्मको बारेमा सिक्नुपर्छ । तिमीले आफ्नै धर्म उत्पादन गर्न सक्दैनौ
- NE/Prabhupada 1012 - सुन्ने र दोहोर्याउने, सुन्ने र दोहोर्याउने । तिमीले केहि उत्पादन गर्नु पर्दैन
- NE/Prabhupada 1013 - मृत्यु अगाडि नै हामीले द्रुत गतिमा प्रयास गर्नुपर्छ
- NE/Prabhupada 1014 - एउटा तथाकथित भगवानले शिष्यलाई सिकाउँदै थियो र शिष्यले विद्युतीय झट्का अनुभव भएको थियो
- NE/Prabhupada 1015 - पदार्थको पछाडि जीव-शक्ति नभएसम्म केहि पनि सिर्जना गर्न सकिंदैन
- NE/Prabhupada 1016 - भागवतममा भनिएको छ कि हरेक वस्तुको मूल स्रोत चेतनशील हुनुहुन्छ
- NE/Prabhupada 1017 - ब्रह्मा मूल सृष्टिकर्ता होइनन् । मूल सृष्टिकर्ता कृष्ण हुनुहुन्छ
- NE/Prabhupada 1018 - सुरुवातमा हामीले राधा-कृष्णलाई लक्ष्मी-नारायणको स्तरमा आराधना गर्नुपर्छ
- NE/Prabhupada 1019 - यदि तिमीले कृष्णको लागि केहि सेवा गर्छौ भने कृष्णले तिमीलाई सय गुणा प्रतिफल दिनुहुन्छ
- NE/Prabhupada 1020 - हृदय त प्रेमको लागि हो ,तर तिमी किन यस्तो निर्दयी छौ ?
- NE/Prabhupada 1021 - केवल वैष्णवले पतित बद्ध जीवप्रति सहानुभूति राख्छन्
- NE/Prabhupada 1022 - पहिलो कुरा भनेको हामीले प्रेम गर्न सिक्नुपर्छ । त्यो प्रथम श्रेणीको धर्म हो
- NE/Prabhupada 1023 - यदि भगवान सर्वशक्तिमान हुनुहुन्छ भने तिमी किन उहाँ आउन सक्नुहुन्न भनेर शंका गर्छौ ?
- NE/Prabhupada 1024 - यदि तिमीले यी दुई सिद्धान्त पालन गर्छौ भने कृष्ण तिम्रो पकडमा हुनुहुनेछ
- NE/Prabhupada 1025 - कृष्ण प्रतिक्षारत हुनुहुन्छ, "कहिले यो धूर्तले मतर्फ आफ्नो मुख मोड्नेछ"
- NE/Prabhupada 1026 - जब हामीले कृष्ण एकमात्र भोक्ता हुनुहुन्छ भनेर बुझ्छौं, हामी आध्यात्मिक जगतमा हुन्छौं
- NE/Prabhupada 1027 - यदि मलाई कुनै खतरा भयो भने मेरा पत्नी, बच्चा र समाजले मलाई जोगाउनेछन्
- NE/Prabhupada 1028 - यी सबै नेताहरुले परिस्थिति बिगार्दैछन्
- NE/Prabhupada 1029 - हाम्रो धर्मले वैराग्य भन्दैन । हाम्रो धर्मले भगवानलाई प्रेम गर्न सिकाउँछ
- NE/Prabhupada 1030 - मानव जीवन भगवानलाई बुझ्नको लागि हो । यो मानव जीवनको एकमात्र कर्तव्य हो
- NE/Prabhupada 1031 - सबै प्राणीहरु भौतिक आवरणले ढाकिएका छन्
- NE/Prabhupada 1032 - भौतिक शक्तिबाट आध्यात्मिक शक्तिमा स्थानान्तरण गर्ने प्रक्रिया
- NE/Prabhupada 1033 - येशु ख्रिस्ट भगवानका सर्वश्रेष्ठ पुत्र थिए, त्यसैले हामी उहाँलाई धेरै सम्मान गर्छौं
- NE/Prabhupada 1034 - मृत्यु भनेको सात महिनाको लागि सुत्नु । त्यति हो । त्यो मृत्यु हो
- NE/Prabhupada 1035 - हरे कृष्ण जप गरेर आफ्नो अस्तित्वको वास्तविक बुझाइमा आऊ
- NE/Prabhupada 1036 - हामीभन्दा माथी सातवटा लोक छन् र तल पनि सातवटा लोक छन्
- NE/Prabhupada 1037 - यो भौतिक संसारमा हामीले पाउँछौं कि लगभग सबैजनाले भगवानलाई बिर्सिएका छन्
- NE/Prabhupada 1038 - बाघको आहार अर्को पशु हो । मनुष्यको आहार फल, अन्न तथा दूधजन्य पदार्थहरु हुन्
- NE/Prabhupada 1039 - गाई हाम्री माता हुन् किनकि हामी उनको दुध पिउँछौं
- NE/Prabhupada 1040 - मानव जीवनको हाम्रो लक्ष्य संसारभर असल भइरहेको छ
- NE/Prabhupada 1041 - तिमीले केवल लक्षणात्मक उपचारद्वारा मानिसलाई स्वस्थ बनाउन सक्दैनौ
- NE/Prabhupada 1042 - मैले देखेको छु कि मरिससमा खाद्यान्न उत्पादन गर्न पर्याप्त जमिन छ
- NE/Prabhupada 1043 - हामी कोका-कोला पिउँदैनौं । हम पेप्सी-कोला पिउँदैनौं । हामी धूम्रपान गर्दैनौं
- NE/Prabhupada 1044 - बाल्यकालमा म औषधि सेवन गर्दिनथें
- NE/Prabhupada 1045 - मैले के भन्न सक्छु ? हरेक बेकार मानिसले बेकार कुरा बोल्नेछ । म यसलाई कसरी रोक्न सक्छु ?
- NE/Prabhupada 1046 - कृष्णसँगै नाच्न , बोल्न र खेल्न सक्ने शरीर पाउने निर्णय लिऊ
- NE/Prabhupada 1047 - ऊ केहि गलत कर्तव्यमा लागेको छ र त्यसको लागि धेरै मेहेनत गर्दैछ, त्यसैले ऊ एउटा गधा हो
- NE/Prabhupada 1048 - तिमी कहिल्यै खुसी हुन सक्दैनौ - पूर्ण निर्देशन- जबसम्म तिमी भगवद्-धाम फर्कदैनौं
- NE/Prabhupada 1049 - गुरु भनेको भगवानका विश्वसनीय सेवक । ती हुन् गुरु
- NE/Prabhupada 1050 - "तिमी यो गर र मलाई पैसा देऊ, तब तिमी खुसी हुनेछौ"- त्यो गुरु होइन
- NE/Prabhupada 1051 - मेरो कुनै क्षमता छैन तर मैले आफ्नो गुरुको वाणीलाई जीवन र आत्माको रुपमा लिएँ
- NE/Prabhupada 1052 - मायाको प्रभावमा परेर हामी सोच्दैछौं कि 'यो मेरो सम्पत्ति हो'
- NE/Prabhupada 1053 - तिमीले समाज चलाउनुपर्छ भन्दैमा तिमीले मूल कुरा बिर्सनुहुँदैन
- NE/Prabhupada 1054 - वैज्ञानिक, दार्शनिक, विद्वान सबै नास्तिक छन्
- NE/Prabhupada 1055 - हामीले हेर्नुपर्छ कि आफ्नो कर्म सम्पन्न गरेर भगवानलाई प्रसन्न बनाएका छौँ कि छैनौं
- NE/Prabhupada 1056 - कृष्ण भावनामृत अभियान शरीर, मन र बुद्धिभन्दा माथि आध्यात्मिक स्तरमा छ