NE/Prabhupada 0012 - ज्ञानको स्रोत श्रवण हो: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0012 - in all Languages Category:NE-Quotes - 1975 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 8: Line 8:
[[Category:Nepali Language]]
[[Category:Nepali Language]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0011 - एकले कृष्णको पूजा मनबाट गर्न सक्छ|0011|NE/Prabhupada 0013 - चौबिस घण्टाको संग्लग्नता|0013}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 16: Line 19:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|UVQ2S21TDnc|ज्ञानको स्रोत श्रवण हो - Prabhupāda 0012}}
{{youtube_right|gIUHFpYGza8|ज्ञानको स्रोत श्रवण हो - Prabhupāda 0012}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/750203BG.HAW_clip.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/750203BG.HAW_clip.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->


Line 28: Line 31:


<!-- BEGIN TRANSLATED TEXT -->
<!-- BEGIN TRANSLATED TEXT -->
हामी प्रत्येक जना, हामी अपूर्ण छौं | हामी हाम्रो आँखामाथि धेरै नै गर्व गर्छौं : " के तपाइँ मलाई देखाउँन सक्नुहुन्छ?" हाम्रा आँखाहरुसंग कस्ता योग्यता छन् की तपाइँ देख्न सक्नु हुन्छ ? उसले यो सोंचदैन की "म संग कुनै योग्यता छैन: तैपनि, हेर्ने चाहन्छु " |  
हामी सबजना अपूर्ण छौं | हामी आफ्नो आँखामाथि धेरै नै गर्व गर्छौं : " के तपाई मलाई देखाउन सक्नुहुन्छ?" तपाईका आँखाहरुसँग के योग्यता छन् की तपाई देख्न सक्नुहुन्छ ? उसले यो सोच्दैन की "मसँग कुनै योग्यता छैन; तर पनि हेर्न चाहन्छु " |  


यी आँखाहरु, ओह! तिनीहरु विभिन्न परिस्थितिम निर्भर छन् | अब बिजुली छ, तपाईं देख्न सक्नुहुन्छ। बिजुली वंद हुने बित्तिकै, तपाइँ देख्न सक्नु हुन्न | त्यस्तो हो भने हाम्रो आँखाको मूल्य के हो त ? तपाइँ यो पर्खाल पारी के भैरहेको छ देख्न सक्नु हुन्न | त्यसैले ज्ञानका स्रोतका रूपमा आफ्ना तथाकथित इंद्रियहरुमाथी विश्वास नगर्नुस् होइन |  
यी आँखाहरु विभिन्न परिस्थितिम निर्भर छन् | अहिले बिजुली छ, तपाई देख्न सक्नुहुन्छ। बिजुली बन्द हुनसाथ, तपाई देख्न सक्नुहुन्न | त्यसो हो भने तपाईको आँखाको के मूल्य ? तपाईले यो पर्खाल पछाडी के भइरहेको छ देख्न सक्नुहुन्न | त्यसैले ज्ञानका स्रोतका रूपमा आफ्ना तथाकथित इन्द्रियहरुमाथी विश्वास नगर्नुहोस् हुँदैन |  


ज्ञानको स्रोत श्रवण(सुन्नु) हुनुपर्छ। यसलाई श्रुति भनिन्छ। तसर्थ वेदको नाम श्रुति छ। श्रुति प्रमाणं, श्रुति प्रमाणं | जसरी की एउटा वालक वा एउटा केटो जान्न चाहन्छकी उसको बुबा को हो | यसैले प्रमाण के छ त? त्यो प्रमाण श्रुति हो, आमाबाट सुन्नु या श्रवण गर्नु | आमा भन्छन्, "उहाँ तिम्रो पिता हुनुहुन्छ " | र उस्ले सुन्छ | उस्ले यो हेर्दैन की त्यो मान्छे कसरी उसको बुवा भयो | किनभने उसको शरीर निर्माण हुनु पूर्व नै पिता थिए, उसले कसरी देख्न सक्छ ? त्यसकारण हेरेर मात्रै, तपाईंले पक्का गर्न सक्नुहुन्न की तपाइँ को बुवा (पिता) को हो भनेर | तपाईंले विश्वस्त सूत्रबाट (अधिकारीबाट) श्रवण गर्नुपर्छ | आमा विश्वस्त सूत्र(अधिकारी) हुन्न |  
ज्ञानको स्रोत श्रवण हुनुपर्छ। यसलाई श्रुति भनिन्छ। तसर्थ वेदको नाम श्रुति हो । श्रुति प्रमाण | जस्तै एउटा बालक वा एउटा केटो जान्न चाहन्छ की उसको बुबा को हो | यसको प्रमाण के छ त? यसको प्रमाण श्रुति हो, आमाबाट सुन्नु | आमाले भन्छिन्, "उहाँ तिम्रो पिता हुनुहुन्छ " | उसले सुन्छ; उसले यो हेर्दैन की ती मानिस उसको बुवा कसरी बने | उसको शरीर निर्माण हुनु पूर्व नै ती पिता भएको कारण उसले कसरी देख्न सक्छ ? त्यसकारण हेरेर मात्र, तपाईले पक्का गर्न सक्नुहुन्न की तपाईको पिता को हुन् | तपाईले विश्वस्त सूत्रबाट श्रवण गर्नुपर्छ | आमा विश्वस्त सूत्र हुन् |  


तसर्थ श्रुति-प्रमाणं : श्रुति वा सुन्नु नै प्रमाण हो, देख्नु होइन | देख्नु ... हाम्रा त्रुटिपूर्ण आँखाहरु... यति धेरै अवरोध छन् । त्यसैगरि, प्रत्यक्ष धारणाबाट, तपाईं सत्य प्राप्त गर्न सक्नुहुन्न। प्रत्यक्ष अवधारणा अनुमान मात्रै हो । डा. भ्यागुतो ।  
तसर्थ श्रुति-प्रमाण: सुन्नु नै प्रमाण हो, देख्नु होइन | हाम्रा त्रुटिपूर्ण आँखाहरु... धेरै अवरोधहरु छन् । त्यसैगरि, प्रत्यक्ष धारणाबाट तपाईले सत्य प्राप्त गर्न सक्नुहुन्न। प्रत्यक्ष अवधारणा अनुमान मात्र हो । डा. भ्यागुतो ।  


डा. भ्यागुतो अनुमान लगाइरहेका छन् की आन्द्र महासागर के हो। ऊ कुँआभित्र , तीन फ़ीट कुँआ, उसका केहि मित्र ले जानकारी दिए | ओह, मैले विशाल पानी देखेको छू " | " त्यो विशाल पानी के हो?" "आन्द्र महासागर |" "त्यो कत्रो ठूलो छ ?" धेरै धेरै ठूलो" | डा. भ्यागुतोले सोचिरहेका छन्, सायद चार फ़ीट | यो कुंवा तीन फ़ीट छ | त्यो सायद चार फ़ीट होला | ल ठीक छ , पांच फ़ीट | लौ त, दस फ़ीट | यसरी अनुमान लगाउँदै जादाँ कसरी भ्यागुतो, डॉ. भ्यागुतोले बुझन सक्ला आन्द्र महासागर र प्रशान्त महासागर ?  
डा. भ्यागुतोले अनुमान लगाउँदै छ की आन्द्र महासागर के हो। ऊ तीन फीटको कुवाभित्र छ र उसको केहि मित्रले जानकारी दियो, "ओहो मैले विशाल पानी देखेको छु " | " त्यो विशाल पानी के हो?" "आन्द्र महासागर |" "त्यो कत्रो ठूलो छ ?" धेरै धेरै ठूलो" | डा. भ्यागुतोले सोचिरहेको छ, "सायद चार फीट | यो कुवा तीन फीट छ | त्यो सायद चार फीट होला | ल ठीक छ , पाँच फीट | लौ त, दस फीट |" यसरी अनुमान लगाएर कसरी डा. भ्यागुतोले आन्द्र महासागर र प्रशान्त महासागरलाई बुझन सक्ला ?  


के तपाइँले आन्द्र र प्रशान्त महासागरको लम्बाई चौड़ाई आकलन गर्न सक्नुहुन्छ, अनुमान का भरमा ? र त्यसकारण अनुमान का भरमा, तपाइँले प्राप्त गर्न सक्नु हुन्न | उनीहरूले धेरै वर्ष देखि यस ब्रह्माण्डको बारेमा अनुमान(अडकल) लगाई रहेका छन् , कति धेरै ताराहरु छन्, लम्बाई चौड़ाई कति छन् , कहाँ छन् ... भौतिक संसारका बारेमा कसैलाई केहि जानकारी छैन भने आध्यात्मिक संसारको के कुरा गर्ने? त्यो अति परको कुरा हो | धेरै टाढा को | परस तस्मात् तू भावो अन्यो अभ्यक्तो अभ्यतात सनातनः ([[Vanisource:BG 8.20|भ गी ८।२०]])
के तपाईले आन्द्र र प्रशान्त महासागरको लम्बाइ चौडाइ अनुमान गर्न सक्नुहुन्छ ? अनुमानद्वारा तपाईले प्राप्त गर्न सक्नुहुन्न | उनीहरूले धेरै वर्षदेखि यस ब्रह्माण्डको बारेमा अनुमान गर्दैछन् , कति धेरै ताराहरु छन्, लम्बाइ चौडाइ कति , कहाँ छन् ... भौतिक संसारका बारेमा कसैलाई केहि जानकारी छैन भने आध्यात्मिक संसारको के कुरा गर्ने? त्यो धेरै टाढाको कुरा हो | परस् तस्मात् तु भावो ऽन्यो ऽव्यक्तो ऽव्यक्तात् सनातनः ([[Vanisource:BG 8.20 (1972)|भ गी ८।२०]]) |


तपाइँले भागवत - गीतामा भेटाऊन सक्नु हुन्छ | त्यहाँ अर्का प्रकृति छन् | यो प्रकृति हो, जे तपाइँले देख्नुहुन्छ , आकास, एउटा गोलों गुंबद | त्यो , र त्यो भन्दा माथि,फेरी पनि पांच तत्वहरुका तहहरु छन् | यसले ढाकेको हुन्छ | ठीक त्यसरी जसरी तपाइँ ले नरिवल देख्नु भएकोछ | यो एकदम कड़ा रुपमा ढाकिएको हुन्छ र त्यो भित्र पानी हुन्छ | त्यसै गरी यो पत्र भित्र ... र बाहिर, त्यहाँ पांच पात्रहरु(तहहरु) छन् ,एक अर्को भन्दा हजार गुणा ठूलो : जलका तह, हावाका तह , आगोका तह। त्यसैले तपाइँले यी सबै तहहरू छिर्नु पर्छ अनि तपाइँले आध्यात्मिक संसार प्राप्त गर्नु सक्नु हुन्छ |  
तपाईले भगवद्-गीतामा भेटाउन सक्नुहुन्छ | त्यहाँ अर्को प्रकृति | तपाईले देख्नुभएको यो प्रकृति, आकाश, एउटा गोलो आकार, त्योभन्दा माथि पाँच तत्वका तहहरु छन् | यो आवरण हो | जस्तै तपाईले नरिवल देख्नुभएको छ | यसको आवरण साह्रो हुन्छ र त्यस आवरण भित्र पानी हुन्छ | त्यसैगरी यो आवरण भित्र ... र बाहिर त्यहाँ पाँच तहहरु छन् ,एउटाभन्दा अर्को हजार गुणा ठूलो: जलको तह, हावाको तह , आगोको तह। तपाईले यी सबै तहहरू पार गर्नुपर्छ तब तपाईले आध्यात्मिक संसार प्राप्त गर्नुहुनेछ |  


यी सबै ब्रह्माण्डहरु, असीमित संख्या, अनन्त कोटि यस्य प्रभा प्रभावकतो जगद-अन्द्द-कोटि ([[Vanisource:Bs 5.40|ब्र स ५।४०]]) जगद-अन्द्द अर्थात ब्रह्माण्ड | कोटि, धेरै लाखौं झुंडहरु एकसाथ, त्यो भौतिक संसार हो | र यो भौतिक संसार भन्दा पर आध्यात्मिक संसार छन् , अर्को अकास | त्यो पनि आकास नै हो | त्यसलाई परव्योम भनिन्छ | तसर्थ तपाइँ आफ्नो इन्द्रियको अवधारणाबाट, आंकलन गर्न सक्नु हुन्न की चन्द्र ग्रहमा र सूर्य ग्रहमा के छ भनेर, यो ग्रह, यो ब्रह्माण्ड भित्र | तपाइँले कसरी अनुमानका भरमा आध्यात्मिक संसारलाई बुझ्न सक्नु हुन्छ? यो मूर्खता हो | त्यसकारण शास्त्रले बताउँछ, "अचिन्त्याः खलु भावा न तामस तर्कणा योजयेत्" | अचिन्त्य, जून कल्पनातीत छ, तपाई को इन्द्रिय अवधारणा भन्दा पर, तर्क गरेरै बुझने र फेरी अनुमान गर्ने प्रयास नगर्नुस् | यो मूर्खतापूर्ण हो | यो संभव छैन |  
यी सबै असीमित संख्याका, अनन्त कोटि ब्रह्माण्डहरु | यस्य प्रभा प्रभावतो जगद्-अण्ड​-कोटि (ब्रह्म-संहिता ५|४०) जगद्-अण्ड​ अर्थात् ब्रह्माण्ड | कोटि धेरै लाखौं एकसाथ जम्मा भएको, त्यो भौतिक संसार हो | र यो भौतिक संसारभन्दा पर आध्यात्मिक संसार , अर्को आकाश | त्यो पनि आकाश नै हो | त्यसलाई परव्योम भनिन्छ | तसर्थ तपाई आफ्नो इन्द्रियको अवधारणाबाट अनुमान गर्न सक्नुहुन्न की चन्द्र ग्रहमा र सूर्य ग्रहमा के छ, यो ग्रह, यो ब्रह्माण्ड भित्र के छ | तपाईले कसरी अनुमानद्वारा आध्यात्मिक संसारलाई बुझ्न सक्नुहुन्छ? यो मूर्खता हो | त्यसकारण शास्त्रले बताउँछ, अचिन्त्याः खलु ये भावा न तांस् तर्केण योजयेत् | अचिन्त्य, जून अकल्पनीय छ, तपाईको इन्द्रियातित अवधारणाभन्दा पर , तर्क गरेर बुझने र अनुमान गर्ने प्रयास नगर्नुहोस् | यो मूर्खता हो | यो सम्भव छैन |
 
तसर्थ हामी गुरु समक्ष जानुपर्छ | तद्-विज्ञानार्थं स गुरुम् एवाभिगच्छेत्, समित्-पाणिः श्रोत्रियं ब्रह्म​-निष्ठम् (मु उ १|२|१२) यो नै विधि हो |


त्यसकारण हामीले गुरु समक्छ जानु पर्छ | तद-विज्ञानानार्थम् स गुरुम् एवाभिगच्छेत्,समित-पाणिः अश्रोत्रियम ब्रह्म-निष्ठां([[Vanisource:MU 1.2.12|मु उ १।२।१२]]) यो नै विधि हो |
<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 19:29, 29 January 2021



Lecture on BG 16.7 -- Hawaii, February 3, 1975

हामी सबजना अपूर्ण छौं | हामी आफ्नो आँखामाथि धेरै नै गर्व गर्छौं : " के तपाई मलाई देखाउन सक्नुहुन्छ?" तपाईका आँखाहरुसँग के योग्यता छन् की तपाई देख्न सक्नुहुन्छ ? उसले यो सोच्दैन की "मसँग कुनै योग्यता छैन; तर पनि म हेर्न चाहन्छु " |

यी आँखाहरु विभिन्न परिस्थितिम निर्भर छन् | अहिले बिजुली छ, तपाई देख्न सक्नुहुन्छ। बिजुली बन्द हुनसाथ, तपाई देख्न सक्नुहुन्न | त्यसो हो भने तपाईको आँखाको के मूल्य छ ? तपाईले यो पर्खाल पछाडी के भइरहेको छ देख्न सक्नुहुन्न | त्यसैले ज्ञानका स्रोतका रूपमा आफ्ना तथाकथित इन्द्रियहरुमाथी विश्वास नगर्नुहोस् । हुँदैन |

ज्ञानको स्रोत श्रवण हुनुपर्छ। यसलाई श्रुति भनिन्छ। तसर्थ वेदको नाम श्रुति हो । श्रुति प्रमाण | जस्तै एउटा बालक वा एउटा केटो जान्न चाहन्छ की उसको बुबा को हो | यसको प्रमाण के छ त? यसको प्रमाण श्रुति हो, आमाबाट सुन्नु | आमाले भन्छिन्, "उहाँ तिम्रो पिता हुनुहुन्छ " | उसले सुन्छ; उसले यो हेर्दैन की ती मानिस उसको बुवा कसरी बने | उसको शरीर निर्माण हुनु पूर्व नै ती पिता भएको कारण उसले कसरी देख्न सक्छ ? त्यसकारण हेरेर मात्र, तपाईले पक्का गर्न सक्नुहुन्न की तपाईको पिता को हुन् | तपाईले विश्वस्त सूत्रबाट श्रवण गर्नुपर्छ | आमा विश्वस्त सूत्र हुन् |

तसर्थ श्रुति-प्रमाण: सुन्नु नै प्रमाण हो, देख्नु होइन | हाम्रा त्रुटिपूर्ण आँखाहरु... धेरै अवरोधहरु छन् । त्यसैगरि, प्रत्यक्ष धारणाबाट तपाईले सत्य प्राप्त गर्न सक्नुहुन्न। प्रत्यक्ष अवधारणा अनुमान मात्र हो । डा. भ्यागुतो ।

डा. भ्यागुतोले अनुमान लगाउँदै छ की आन्द्र महासागर के हो। ऊ तीन फीटको कुवाभित्र छ र उसको केहि मित्रले जानकारी दियो, "ओहो मैले विशाल पानी देखेको छु " | " त्यो विशाल पानी के हो?" "आन्द्र महासागर |" "त्यो कत्रो ठूलो छ ?" धेरै धेरै ठूलो" | डा. भ्यागुतोले सोचिरहेको छ, "सायद चार फीट | यो कुवा तीन फीट छ | त्यो सायद चार फीट होला | ल ठीक छ , पाँच फीट | लौ त, दस फीट |" यसरी अनुमान लगाएर कसरी डा. भ्यागुतोले आन्द्र महासागर र प्रशान्त महासागरलाई बुझन सक्ला ?

के तपाईले आन्द्र र प्रशान्त महासागरको लम्बाइ र चौडाइ अनुमान गर्न सक्नुहुन्छ ? अनुमानद्वारा तपाईले प्राप्त गर्न सक्नुहुन्न | उनीहरूले धेरै वर्षदेखि यस ब्रह्माण्डको बारेमा अनुमान गर्दैछन् , कति धेरै ताराहरु छन्, लम्बाइ र चौडाइ कति छ, कहाँ छन् ... भौतिक संसारका बारेमा कसैलाई केहि जानकारी छैन भने आध्यात्मिक संसारको के कुरा गर्ने? त्यो धेरै टाढाको कुरा हो | परस् तस्मात् तु भावो ऽन्यो ऽव्यक्तो ऽव्यक्तात् सनातनः (भ गी ८।२०) |

तपाईले भगवद्-गीतामा भेटाउन सक्नुहुन्छ | त्यहाँ अर्को प्रकृति छ| तपाईले देख्नुभएको यो प्रकृति, आकाश, एउटा गोलो आकार, त्योभन्दा माथि पाँच तत्वका तहहरु छन् | यो आवरण हो | जस्तै तपाईले नरिवल देख्नुभएको छ | यसको आवरण साह्रो हुन्छ र त्यस आवरण भित्र पानी हुन्छ | त्यसैगरी यो आवरण भित्र ... र बाहिर त्यहाँ पाँच तहहरु छन् ,एउटाभन्दा अर्को हजार गुणा ठूलो: जलको तह, हावाको तह , आगोको तह। तपाईले यी सबै तहहरू पार गर्नुपर्छ । तब तपाईले आध्यात्मिक संसार प्राप्त गर्नुहुनेछ |

यी सबै असीमित संख्याका, अनन्त कोटि ब्रह्माण्डहरु | यस्य प्रभा प्रभावतो जगद्-अण्ड​-कोटि (ब्रह्म-संहिता ५|४०) जगद्-अण्ड​ अर्थात् ब्रह्माण्ड | कोटि धेरै लाखौं एकसाथ जम्मा भएको, त्यो भौतिक संसार हो | र यो भौतिक संसारभन्दा पर आध्यात्मिक संसार छ , अर्को आकाश | त्यो पनि आकाश नै हो | त्यसलाई परव्योम भनिन्छ | तसर्थ तपाई आफ्नो इन्द्रियको अवधारणाबाट अनुमान गर्न सक्नुहुन्न की चन्द्र ग्रहमा र सूर्य ग्रहमा के छ, यो ग्रह, यो ब्रह्माण्ड भित्र के छ | तपाईले कसरी अनुमानद्वारा आध्यात्मिक संसारलाई बुझ्न सक्नुहुन्छ? यो मूर्खता हो | त्यसकारण शास्त्रले बताउँछ, अचिन्त्याः खलु ये भावा न तांस् तर्केण योजयेत् | अचिन्त्य, जून अकल्पनीय छ, तपाईको इन्द्रियातित अवधारणाभन्दा पर छ, तर्क गरेर बुझने र अनुमान गर्ने प्रयास नगर्नुहोस् | यो मूर्खता हो | यो सम्भव छैन |

तसर्थ हामी गुरु समक्ष जानुपर्छ | तद्-विज्ञानार्थं स गुरुम् एवाभिगच्छेत्, समित्-पाणिः श्रोत्रियं ब्रह्म​-निष्ठम् (मु उ १|२|१२) यो नै विधि हो |