NE/Prabhupada 0013 - चौबिस घण्टाको संग्लग्नता: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0013 - in all Languages Category:NE-Quotes - 1966 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 8: Line 8:
[[Category:Nepali Language]]
[[Category:Nepali Language]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0012 - ज्ञानको स्रोत श्रवण हो|0012|NE/Prabhupada 0014 - भक्तहरु महान हुन्छन्|0014}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->

<div class="center">
<div class="center">
Line 16: Line 19:

<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|asatvKSwwUk|चौबिस घण्टाको संग्लग्नता - Prabhupāda 0013}}
{{youtube_right|0BmAFJjMOdw|चौबिस घण्टाको संग्लग्नता - Prabhupāda 0013}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->

<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/660405BG.NY_clip.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/660405BG.NY_clip.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->

Line 28: Line 31:

<!-- BEGIN TRANSLATED TEXT -->
<!-- BEGIN TRANSLATED TEXT -->
योगः कर्मसु कौशलम् ([[Vanisource:BG 2.50|भ गी २।५०]])| कौशलम् अर्थात् दक्ष चाल |  
योगः कर्मसु कौशलम् ([[Vanisource:BG 2.50 (1972)|भ गी २।५०]])| कौशलम् अर्थात् दक्ष चाल |  

जस्तै दुईजना मानिस काम गरिरहेका छन् | एउटा मानिस धेरै दक्ष छ, अर्को मानिस त्यति धेरै दक्ष छैन। यन्त्रमा पनि | यन्त्रमा केहि खराबी छ | जुन मानिस त्यति धेरै दक्ष छैन, उसले रात-दिन प्रयास गर्छ, त्यसलाई कसरी समायोजित गर्ने, तर जब दक्ष मानिस आउँछ एकपटकमा नै उसले खराबी देख्न सक्छ, र उसले एउटा तार यसरी वा त्यसरी जोड्छ, अनि उपकरण सुरु हुन्छ | हर्ज़ुम,हर्ज़ुम,हर्ज़ुम,हर्ज़ुम,हर्ज़ुम | बुझ्नुहुन्छ ? जस्तै कहिलेकाहिं हामीलाई टेप रेकर्डर चलाउन गाह्रो पर्छ र श्रीमान् कार्ल अथवा अरु कोही आएर यसलाई ठीक पार्छन् |  
जस्तै दुईजना मानिस काम गरिरहेका छन् | एउटा मानिस धेरै दक्ष छ, अर्को मानिस त्यति धेरै दक्ष छैन। यन्त्रमा पनि | यन्त्रमा केहि खराबी छ | जुन मानिस त्यति धेरै दक्ष छैन, उसले रात-दिन प्रयास गर्छ, त्यसलाई कसरी समायोजित गर्ने, तर जब दक्ष मानिस आउँछ एकपटकमा नै उसले खराबी देख्न सक्छ, र उसले एउटा तार यसरी वा त्यसरी जोड्छ, अनि उपकरण सुरु हुन्छ | हर्ज़ुम,हर्ज़ुम,हर्ज़ुम,हर्ज़ुम,हर्ज़ुम | बुझ्नुहुन्छ ? जस्तै कहिलेकहीं हामीलाई टेप रेकर्डर चलाउन गाह्रो पर्छ र श्रीमान् कार्ल अथवा अरु कोही आएर यसलाई ठीक पार्छन् |  

त्यसकारण हरेक वास्तुका लागि दक्ष ज्ञान चाहिन्छ | कर्म अर्थात् कार्य | हामीले कार्य गर्नु पर्छ | कार्य नागरिकन हाम्रो शरीर र आत्मा पनि चल्न सक्दैन | यो एउटा गलत धारणा छ की कोहि मानिस आध्यात्मिक अनुभूतिको मार्गमा छ भने उसले काम गर्नु पर्दैन | होइन, उसले त अझ धेरै काम गर्नुपर्छ | जो आध्यात्मिक अनुभूतिको मार्गमा छैन, ऊ व्यस्त हुन सक्छ, दैनिक आठ घण्टा मात्र, तर जो आध्यात्मिक अनुभूतिको मार्गमा व्यस्त हुन्छ, ऊ त चौबीस घण्टा नै व्यस्त हुन्छ | यो नै भिन्नता हो | र यो भिन्नता नै ...  

Line 38: Line 41:
म त्यो काममा आनन्द लिन्छु । मलाई थकान अनुभव हुँदैन | त्यसैगरी, जब मानिसमा आध्यात्मिक अनुभूति हुन्छ, उसले अनुभव नगर्ला... बरु उसलाई सुत्न दिक्क अनुभव होला, "ओहो! निंद्राले केवल हैरान मात्र पार्छ |" हेर्नुहोस् ? उसले सुत्ने समय पनि कम गर्न चाहन्छ ।  

हामी प्रार्थना गर्छौं , वन्दे रुप-सनातनौ रघु-युगौ श्री-जीव-गोपालकौ | यी षड् गोस्वामीहरु, उहाँहरुलाई चैतन्य महाप्रभुले विज्ञानका विषयमा चर्चा गर्न नियुक्त गर्नुभएको थियो | उहाँहरूले यसबारे विशाल साहित्य लेख्नुभएको छ । तपाईलाई थाहा छ ? तपाई अचम्मित हुनुहोला की उहाँहरू दैनिक केवल डेढ घण्टामात्र सुत्नुहुन्थ्यो, त्यो भन्दा बढी होइन | त्यो पनि कहिलेकाहिं बिर्सनुहुन्थ्यो |
हामी प्रार्थना गर्छौं , वन्दे रुप-सनातनौ रघु-युगौ श्री-जीव-गोपालकौ | यी षड् गोस्वामीहरु, उहाँहरुलाई चैतन्य महाप्रभुले विज्ञानका विषयमा चर्चा गर्न नियुक्त गर्नुभएको थियो | उहाँहरूले यसबारे विशाल साहित्य लेख्नुभएको छ । तपाईलाई थाहा छ ? तपाई अचम्मित हुनुहोला की उहाँहरू दैनिक केवल डेढ घण्टामात्र सुत्नुहुन्थ्यो, त्यो भन्दा बढी होइन | त्यो पनि कहिलेकहीं बिर्सनुहुन्थ्यो |
<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 19:30, 29 January 2021

Lecture on BG 2.49-51 -- New York, April 5, 1966

योगः कर्मसु कौशलम् (भ गी २।५०)| कौशलम् अर्थात् दक्ष चाल |

जस्तै दुईजना मानिस काम गरिरहेका छन् | एउटा मानिस धेरै दक्ष छ, अर्को मानिस त्यति धेरै दक्ष छैन। यन्त्रमा पनि | यन्त्रमा केहि खराबी छ | जुन मानिस त्यति धेरै दक्ष छैन, उसले रात-दिन प्रयास गर्छ, त्यसलाई कसरी समायोजित गर्ने, तर जब दक्ष मानिस आउँछ एकपटकमा नै उसले खराबी देख्न सक्छ, र उसले एउटा तार यसरी वा त्यसरी जोड्छ, अनि उपकरण सुरु हुन्छ | हर्ज़ुम,हर्ज़ुम,हर्ज़ुम,हर्ज़ुम,हर्ज़ुम | बुझ्नुहुन्छ ? जस्तै कहिलेकहीं हामीलाई टेप रेकर्डर चलाउन गाह्रो पर्छ र श्रीमान् कार्ल अथवा अरु कोही आएर यसलाई ठीक पार्छन् |

त्यसकारण हरेक वास्तुका लागि दक्ष ज्ञान चाहिन्छ | कर्म अर्थात् कार्य | हामीले कार्य गर्नु पर्छ | कार्य नागरिकन हाम्रो शरीर र आत्मा पनि चल्न सक्दैन | यो एउटा गलत धारणा छ की कोहि मानिस आध्यात्मिक अनुभूतिको मार्गमा छ भने उसले काम गर्नु पर्दैन | होइन, उसले त अझ धेरै काम गर्नुपर्छ | जो आध्यात्मिक अनुभूतिको मार्गमा छैन, ऊ व्यस्त हुन सक्छ, दैनिक आठ घण्टा मात्र, तर जो आध्यात्मिक अनुभूतिको मार्गमा व्यस्त हुन्छ, ऊ त चौबीस घण्टा नै व्यस्त हुन्छ | यो नै भिन्नता हो | र यो भिन्नता नै ...

तपाईले देख्न सक्नुहुन्छ की भौतिक स्तरमा, जीवनको शारीरिक अवधारणामा, यदि तपाईले आठ घण्टा मात्र काम गर्नुभयो भने, तपाई थकित महसूस गर्नुहुन्छ | तर यदि तपाईले आध्यात्मिक उद्देश्य लिएर चौबीस घण्टाभन्दा बढी काम गर्नुहुन्छ भने ... दुर्भाग्यवस, तपाईसँग चौबीस घण्टाभन्दा बढी छैन | तपाईले थकान अनुभव गर्नुहुन्न | म यो आश्वासन दिन्छु | यो मेरो व्यावहारिक अनुभव हो । म यहाँ छु, सधैं काम गर्दै, केहि पढ्दै वा लेख्दै, चौबिस घण्टा नै केहि पढ्दै वा लेख्दै | जब मलाई भोक लाग्छ, म केहि भोजन ग्रहण गर्छु | र जब मलाई निद्रा लाग छ, म सुत्न जान्छु | अन्यथा, सधैं मलाई थकान अनुभव हुँदैन | तपाईले श्रीमान् पललाई सोध्न सक्नुहुन्छ |