NE/Prabhupada 0023 - मृत्‍युभन्दा अघी कृष्ण भावनाभावित होऊ: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0023 - in all Languages Category:NE-Quotes - 1970 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 8: Line 8:
[[Category:Nepali Language]]
[[Category:Nepali Language]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0022 - कृष्ण भाेकाे हुनुहुन्न|0022|NE/Prabhupada 0024 - कृष्ण अत्यन्त दयालु हुनुहुन्छ|0024}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 16: Line 19:

<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|Wd0cynfdVYs|मृत्‍युभन्दा अघी कृष्ण भावनाभावित होऊ - Prabhupāda 0023}}
{{youtube_right|73vesA0IhdA|मृत्‍युभन्दा अघी कृष्ण भावनाभावित होऊ - Prabhupāda 0023}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->

<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/700428IP.LA_clip3.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/700428IP.LA_clip3.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->

Line 31: Line 34:
त यहाँ बताइएको छ कि यो ब्रह्माण्डकाे अाफ्नै समय छ, जुन पूर्ण तत्त्वकाे शक्तिद्वारा निश्चित गरिएको छ । ब्रह्माण्ड पनि विशाल शरीर हाे , भैातिक शरीर । त्यति हो । जस्तै तपाईकाे शरीर; सबै कुरा सापेक्षिक छ । आधुनिक विज्ञान , सापेक्षताकाे नियम । एउटा अणु , एउटा सानाे कण , सानाे कमिला , उसको जीवन सापेक्षिक छ , तपाईको जीवन सापेक्षिक छ । त्यसैगरी याे विशाल शरीर, यो ब्रह्माण्ड लाखौं वर्षसम्म रहन सक्छ, तर सदाकाे लागि रहनेछैन । याे तथ्य हाे । याे निकै नै विशाल भएको कारण केही लाख वर्षसम्म रहन सक्छ, तर याे अन्त्य हुनेछ । याे प्रकृतिकाे नियम हाे । र जब त्याे समय समाप्त हुनेछ , याे अस्थायी अभिव्यक्तिकाे विनाश हुनेछ, पूर्ण तत्त्व, सर्वाेच्च पूर्ण तत्त्वकाे व्यवस्थाद्वारा ।  

जब तपाईकाे समय सकिनेछ, महाेदय, याे शरीरमा अब रहन पाउनुहुन्न । कसैले पनि राेक्न सक्दैन । व्यवस्थापन निकै नै बलवान् छ । तपाईले भन्न सक्नुहुन्न, " मलाई बस्न दिनुहोस् ।" वास्तवमा याे हुने गर्छ । जब म भारतमा थिएँ , इलाहवादमा , हाम्रा एक परिचित मित्र, उनी निकै नै धनी थिए । उनी मरिरहेका थिए । उनी डाक्टरसँग अनुराेध गर्दै थिए , " के तपाई मलाई बाँच्नकाे लागि कम्तिमा चार वर्ष दिन सक्नुहुन्न ? मेरा केही याेजना छन् , हेर्नुहोस् । मैले पुरा गर्न सकिनँ ।" हेर्नुहोस् । अाशा पाश शतैर् बद्धाः ([[Vanisource:BG 16.12|भ गी १६।१२]])। याे अासुरी प्रवृत्ति हाे । सबैले साेच्छन् कि, "अाेहाे , मैले याे गर्नुछ । मैले त्याे गर्नु छ ।" हाेइन । डाक्टर वा डाक्टरका बुवा , कुनै वैज्ञानिकले पनि बचाउन सक्दैनन् । "अाेहाे , हाेइन , सर । चार वर्ष हाेइन । चार मिनेट पनि हुँदैन। तपाई तत्काल जानुपर्छ । " याे नियम हाे ।  
जब तपाईकाे समय सकिनेछ, महाेदय, याे शरीरमा अब रहन पाउनुहुन्न । कसैले पनि राेक्न सक्दैन । व्यवस्थापन निकै नै बलवान् छ । तपाईले भन्न सक्नुहुन्न, " मलाई बस्न दिनुहोस् ।" वास्तवमा याे हुने गर्छ । जब म भारतमा थिएँ , इलाहवादमा , हाम्रा एक परिचित मित्र, उनी निकै नै धनी थिए । उनी मरिरहेका थिए । उनी डाक्टरसँग अनुराेध गर्दै थिए , " के तपाई मलाई बाँच्नकाे लागि कम्तिमा चार वर्ष दिन सक्नुहुन्न ? मेरा केही याेजना छन् , हेर्नुहोस् । मैले पुरा गर्न सकिनँ ।" हेर्नुहोस् । अाशा पाश शतैर् बद्धाः ([[Vanisource:BG 16.11-12 (1972)|भ गी १६।१२]])। याे अासुरी प्रवृत्ति हाे । सबैले साेच्छन् कि, "अाेहाे , मैले याे गर्नुछ । मैले त्याे गर्नु छ ।" हाेइन । डाक्टर वा डाक्टरका बुवा , कुनै वैज्ञानिकले पनि बचाउन सक्दैनन् । "अाेहाे , हुँदैन महोदय । चार वर्ष हाेइन । चार मिनेट पनि हुँदैन। तपाई तत्काल जानुपर्छ । " याे नियम हाे ।  

त्याे क्षण अाउनुभन्दा पहिले नै, प्रत्येक व्यक्ति कृष्ण भावना अनुभव गर्न निकै निपुण हुनुपर्छ । तूर्णम् यतेत ([[Vanisource:SB 11.9.29|श्री भा ११|९|२९]])। तूर्णम् अर्थात् तेज गतिमा , निकै चाँडो तपाईसँग कृष्ण भावनाको अनुभूति हुनुपर्छ । अनु .... त्यसपछि , मृत्यु अगाडि तपाईले अाफ्ना सारा कार्य सक्नुपर्छ । याे बुद्धिमानी हाे । अन्यथा पराजय हुनेछ । धन्यवाद ।

Latest revision as of 19:31, 29 January 2021

Sri Isopanisad Invocation Lecture -- Los Angeles, April 28, 1970

त यहाँ बताइएको छ कि यो ब्रह्माण्डकाे अाफ्नै समय छ, जुन पूर्ण तत्त्वकाे शक्तिद्वारा निश्चित गरिएको छ । ब्रह्माण्ड पनि विशाल शरीर हाे , भैातिक शरीर । त्यति हो । जस्तै तपाईकाे शरीर; सबै कुरा सापेक्षिक छ । आधुनिक विज्ञान , सापेक्षताकाे नियम । एउटा अणु , एउटा सानाे कण , सानाे कमिला , उसको जीवन सापेक्षिक छ , तपाईको जीवन सापेक्षिक छ । त्यसैगरी याे विशाल शरीर, यो ब्रह्माण्ड लाखौं वर्षसम्म रहन सक्छ, तर सदाकाे लागि रहनेछैन । याे तथ्य हाे । याे निकै नै विशाल भएको कारण केही लाख वर्षसम्म रहन सक्छ, तर याे अन्त्य हुनेछ । याे प्रकृतिकाे नियम हाे । र जब त्याे समय समाप्त हुनेछ , याे अस्थायी अभिव्यक्तिकाे विनाश हुनेछ, पूर्ण तत्त्व, सर्वाेच्च पूर्ण तत्त्वकाे व्यवस्थाद्वारा ।

जब तपाईकाे समय सकिनेछ, महाेदय, याे शरीरमा अब रहन पाउनुहुन्न । कसैले पनि राेक्न सक्दैन । व्यवस्थापन निकै नै बलवान् छ । तपाईले भन्न सक्नुहुन्न, " मलाई बस्न दिनुहोस् ।" वास्तवमा याे हुने गर्छ । जब म भारतमा थिएँ , इलाहवादमा , हाम्रा एक परिचित मित्र, उनी निकै नै धनी थिए । उनी मरिरहेका थिए । उनी डाक्टरसँग अनुराेध गर्दै थिए , " के तपाई मलाई बाँच्नकाे लागि कम्तिमा चार वर्ष दिन सक्नुहुन्न ? मेरा केही याेजना छन् , हेर्नुहोस् । मैले पुरा गर्न सकिनँ ।" हेर्नुहोस् । अाशा पाश शतैर् बद्धाः (भ गी १६।१२)। याे अासुरी प्रवृत्ति हाे । सबैले साेच्छन् कि, "अाेहाे , मैले याे गर्नुछ । मैले त्याे गर्नु छ ।" हाेइन । डाक्टर वा डाक्टरका बुवा , कुनै वैज्ञानिकले पनि बचाउन सक्दैनन् । "अाेहाे , हुँदैन महोदय । चार वर्ष हाेइन । चार मिनेट पनि हुँदैन। तपाई तत्काल जानुपर्छ । " याे नियम हाे ।

त्याे क्षण अाउनुभन्दा पहिले नै, प्रत्येक व्यक्ति कृष्ण भावना अनुभव गर्न निकै निपुण हुनुपर्छ । तूर्णम् यतेत (श्री भा ११|९|२९)। तूर्णम् अर्थात् तेज गतिमा , निकै चाँडो तपाईसँग कृष्ण भावनाको अनुभूति हुनुपर्छ । अनु .... त्यसपछि , मृत्यु अगाडि तपाईले अाफ्ना सारा कार्य सक्नुपर्छ । याे बुद्धिमानी हाे । अन्यथा पराजय हुनेछ । धन्यवाद ।