NE/Prabhupada 0028 - बुद्ध भगवान हुनुहुन्छ: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0028 - in all Languages Category:NE-Quotes - 1970 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 8: Line 8:
[[Category:Nepali Language]]
[[Category:Nepali Language]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0027 - तिनीहरुलाई अर्को जीवन छ भनेर थाहा छैन|0027|NE/Prabhupada 0029 - बुद्धले राक्षसलाई ठग्नुभयो|0029}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 16: Line 19:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|t9CjTbnKioU|बुद्ध भगवान हुन् - Prabhupāda 0028}}
{{youtube_right|6GRpmAd98aU|बुद्ध भगवान हुनुहुन्छ - Prabhupāda 0028}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/700503IP.LA_clip1.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/700503IP.LA_clip1.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->


Line 29: Line 32:
<!-- BEGIN TRANSLATED TEXT -->
<!-- BEGIN TRANSLATED TEXT -->


गर्गमुनि : (पढ्दै ) "यो विचार गर्नु पनि गलत हो कि केवल साकाहारी बन्नाले कुनै पनि व्यक्तिले आफुलाई प्रकृतिको नियमबाट बचाउन सक्छ। सागसब्जीको पनि प्राण हुन्छ । एउटा जीव अरु जीवको भोजन हो , र यो नै प्रकृतिको नियम हो। व्यक्तिले आफु सख्त साकाहारी हुनुमा गर्व गर्नुहुँदैन । मुख्य कुरा भनेको परमेश्वरलाई चिन्नु हो। जनावरहरुसँग भगवानलाई चिन्ने विकसित चेतना हुँदैन, तर मनुष्य …. "  
गर्गमुनि : (पढ्दै ) "यो विचार गर्नु पनि गलत हो कि केवल शाकाहारी बन्नाले कुनै पनि व्यक्तिले आफुलाई प्रकृतिको नियमबाट बचाउन सक्छ। सागसब्जीको पनि प्राण हुन्छ । एउटा जीव अरु जीवको भोजन हो , र यो नै प्रकृतिको नियम हो। व्यक्तिले आफु सख्त शाकाहारी भएकोमा गर्व गर्नुहुँदैन । मुख्य कुरा भनेको परमेश्वरलाई चिन्नु हो। जनावरहरुसँग भगवानलाई चिन्ने विकसित चेतना हुँदैन, तर मनुष्य …. "  


प्रभुपादः त्याे मुख्य कुरा हाे । जस्तै बौद्ध धर्मावलम्बीहरु पनि शाकाहारी हुन्छन् । बौद्ध सिद्धान्त अनुसार..... आजकल सबथोक बिग्रिएको छ , तर भगवान बुद्धको प्रचार कम्तिमा दुष्टहरुलाई पशु हत्याबाट रोक्नको लागि थियो। अहिंसा परमो धर्म। भगवान बुद्धको प्राकट्य श्रीमद् भागवतम् र अन्य वैदिक साहित्यमा वर्णन गरीएकाे छ । सुर द्विषाम्। उहाँ राक्षसहरूलाई ठग्न अाउनुभएकाे थियाे । राक्षसहरू .... उहाँले यस्तो नीति बनाउनुभयो कि राक्षसहरु ठगिए । उहाँले कसरी ठग्नुभयो ? राक्षसहरू भगवानका विरूद्ध हुन्छन् । उनीहरु भगवानमा विश्वास गर्दैनन् । त्यसकारण भगवान् बुद्धले प्रचार गर्नुभयो , "हो , भगवान् छैनन्। तर म जे भन्छु , तिमीहरु त्यही कुरा पालन गर।" "हुन्छ महोदय " । तर उहाँ भगवान हुनुहुन्छ । यो त छल हो। हो । उनीहरु भगवानमा विश्वास गर्दैनन् , तर बुद्धमा विश्वास गर्छन् , र बुद्ध नै भगवान हुनुहुन्छ । केशव धृत बुद्ध शरीर जय जगदीश हरे। त यो नै भक्त र असुर बिचको भिन्नता हो । एउटा भक्तले देख्दछ कि कसरी कृष्ण , केशव , यी दुष्टहरुलाई ठग्दै हुनुहुन्छ । भक्तले बुझ्न सक्छ । तर असुरहरु सोच्दछन् , " ओहो , हामीले राम्रो नेता पायाैँ। उनी पनि भगवानमा विश्वास गर्दैनन् । " (हाँसो) तपाईले बुझ्नुहुन्छ ? सम्मोहाय सुर द्वि्षाम् ([[Vanisource:SB 1.3.24|श्री १।३।२४]]) । यसको ठीक संस्कृत शब्द श्रीमद् भागवतममा उल्लेख गरिएको छ। तपाईले देख्नुभएको छ, जसले पढ्नुभएको छ , सम्मोहाय, सुर​-द्विषाम् लाई भ्रमित पार्न । सुर​-द्विषाम् अर्थात् ती व्यक्तिहरु जो वैष्णवहरुप्रति इर्ष्यालु छन् | नास्तिक वर्ग , असुरहरु , उनीहरु सदा भक्तप्रति इर्ष्यालु हुन्छन् । यो प्रकृतिको नियम हो । यो पितालाई हेर्नुहोस् । पिता आफ्नो पाँच वर्षीय पुत्रकाे शत्रु बन्यो । उनको गल्ति के थियो ? उनि भगवानका भक्त थिए । बस् यति हो। निर्दोष बालक । मेरो भन्नुको अर्थ, उनि केवल हरे कृष्ण मन्त्र जप्न आकर्षित थिए । पिता स्वयं , एक कट्टर शत्रु बन्यो : " यो केटालाई मार। " यदि एक पिता शत्रु बन्न सक्छ भने अरुको कुरा के गर्नु। त्यसकारण तपाईले सदा आशा गर्नुपर्छ कि जब तपाई भक्त बन्नुहुन्छ , यो सारा संसार तपाईको शत्रु बन्छ। त्यति हो । तर तपाईले उनीहरुसँग व्यवहार गर्नुपर्छ , किनकि तपाईलाई भगवानका सेवकको रुपमा नियुक्त गरिएको छ। तपाईको अभियान उनीहरुलाई सम्झाउनु हो । त्यसकारण तपाई इर्ष्यालु हुन सक्नुहुन्न। जस्तै नित्यानन्द प्रभु । उहाँ घायल हुनुहुन्थ्यो , तापनि उहाँले जगाइ-मधाइको उद्धार गर्नुभयो। यो तपाईको सिद्धान्त हुनुपर्छ । कहिलेकहीं हामीले छल्नुपर्छ , कहिलेकहीं हामी घायल हुनुपर्छ - यस्ता धेरै कुराहरु छन् । केवल एक उद्देश्य भनेको कसरी मानिस कृष्ण भावनाभवित हुन्छन् । यो हाम्रो अभियान हो। कुनै प्रकारले यी मुर्खहरुलाई कृष्ण भावनामा परिवर्तन गर्नुपर्छ , चाहे यस प्रकारले वा त्यस प्रकारले ।
प्रभुपादः त्याे मुख्य कुरा हाे । जस्तै बौद्ध धर्मावलम्बीहरु पनि शाकाहारी हुन्छन् । बौद्ध सिद्धान्त अनुसार..... आजकल सबथोक बिग्रिएको छ , तर भगवान बुद्धको प्रचार कम्तिमा दुष्टहरुलाई पशु हत्याबाट रोक्नको लागि थियो। अहिंसा परमो धर्म। भगवान बुद्धको प्राकट्य श्रीमद् भागवतम् र अन्य वैदिक साहित्यमा वर्णन गरीएकाे छ । सुर द्विषाम्। उहाँ राक्षसहरूलाई ठग्न अाउनुभएकाे थियाे । राक्षसहरू .... उहाँले यस्तो नीति बनाउनुभयो कि राक्षसहरु ठगिए । उहाँले कसरी ठग्नुभयो ? राक्षसहरू भगवानका विरूद्ध हुन्छन् । उनीहरु भगवानमा विश्वास गर्दैनन् । त्यसकारण भगवान् बुद्धले प्रचार गर्नुभयो , "हो , भगवान् छैनन्। तर म जे भन्छु , तिमीहरु त्यही कुरा पालन गर।" "हुन्छ महोदय " । तर उहाँ भगवान हुनुहुन्छ । यो त छल हो। हो । उनीहरु भगवानमा विश्वास गर्दैनन् , तर बुद्धमा विश्वास गर्छन् , र बुद्ध नै भगवान हुनुहुन्छ । केशव धृत बुद्ध शरीर जय जगदीश हरे। त यो नै भक्त र असुर बिचको भिन्नता हो । एउटा भक्तले देख्दछ कि कसरी कृष्ण , केशव , यी दुष्टहरुलाई ठग्दै हुनुहुन्छ । भक्तले बुझ्न सक्छ । तर असुरहरु सोच्दछन् , " ओहो , हामीले राम्रो नेता पायाैँ। उनी पनि भगवानमा विश्वास गर्दैनन् । " (हाँसो) तपाईले बुझ्नुहुन्छ ? सम्मोहाय सुर द्वि्षाम् ([[Vanisource:SB 1.3.24|श्री भा १।३।२४]]) । यसको ठीक संस्कृत शब्द श्रीमद् भागवतममा उल्लेख गरिएको छ। तपाईले देख्नुभएको छ, जसले पढ्नुभएको छ , सम्मोहाय, सुर​-द्विषाम् लाई भ्रमित पार्न । सुर​-द्विषाम् अर्थात् ती व्यक्तिहरु जो वैष्णवहरुप्रति इर्ष्यालु छन् | नास्तिक वर्ग , असुरहरु , उनीहरु सदा भक्तप्रति इर्ष्यालु हुन्छन् । यो प्रकृतिको नियम हो । यो पितालाई हेर्नुहोस् । पिता आफ्नो पाँच वर्षीय पुत्रकाे शत्रु बन्यो । उनको गल्ति के थियो ? उनि भगवानका भक्त थिए । बस् यति हो। निर्दोष बालक । मेरो भन्नुको अर्थ, उनि केवल हरे कृष्ण मन्त्र जप्न आकर्षित थिए । पिता स्वयं , एक कट्टर शत्रु बन्यो : " यो केटालाई मार। " यदि एक पिता शत्रु बन्न सक्छ भने अरुको कुरा के गर्नु। त्यसकारण तपाईले सदा आशा गर्नुपर्छ कि जब तपाई भक्त बन्नुहुन्छ , यो सारा संसार तपाईको शत्रु बन्छ। त्यति हो । तर तपाईले उनीहरुसँग व्यवहार गर्नुपर्छ , किनकि तपाईलाई भगवानका सेवकको रुपमा नियुक्त गरिएको छ। तपाईको अभियान उनीहरुलाई सम्झाउनु हो । त्यसकारण तपाई इर्ष्यालु हुन सक्नुहुन्न। जस्तै नित्यानन्द प्रभु । उहाँ घायल हुनुहुन्थ्यो , तापनि उहाँले जगाइ-मधाइको उद्धार गर्नुभयो। यो तपाईको सिद्धान्त हुनुपर्छ । कहिलेकहीं हामीले छल्नुपर्छ , कहिलेकहीं हामी घायल हुनुपर्छ - यस्ता धेरै कुराहरु छन् । केवल एक उद्देश्य भनेको कसरी मानिस कृष्ण भावनाभवित हुन्छन् । यो हाम्रो अभियान हो। कुनै प्रकारले यी मुर्खहरुलाई कृष्ण भावनामा परिवर्तन गर्नुपर्छ , चाहे यस प्रकारले वा त्यस प्रकारले ।


<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 19:32, 29 January 2021



Lecture on Sri Isopanisad, Mantra 1 -- Los Angeles, May 3, 1970


गर्गमुनि : (पढ्दै ) "यो विचार गर्नु पनि गलत हो कि केवल शाकाहारी बन्नाले कुनै पनि व्यक्तिले आफुलाई प्रकृतिको नियमबाट बचाउन सक्छ। सागसब्जीको पनि प्राण हुन्छ । एउटा जीव अरु जीवको भोजन हो , र यो नै प्रकृतिको नियम हो। व्यक्तिले आफु सख्त शाकाहारी भएकोमा गर्व गर्नुहुँदैन । मुख्य कुरा भनेको परमेश्वरलाई चिन्नु हो। जनावरहरुसँग भगवानलाई चिन्ने विकसित चेतना हुँदैन, तर मनुष्य …. "

प्रभुपादः त्याे मुख्य कुरा हाे । जस्तै बौद्ध धर्मावलम्बीहरु पनि शाकाहारी हुन्छन् । बौद्ध सिद्धान्त अनुसार..... आजकल सबथोक बिग्रिएको छ , तर भगवान बुद्धको प्रचार कम्तिमा दुष्टहरुलाई पशु हत्याबाट रोक्नको लागि थियो। अहिंसा परमो धर्म। भगवान बुद्धको प्राकट्य श्रीमद् भागवतम् र अन्य वैदिक साहित्यमा वर्णन गरीएकाे छ । सुर द्विषाम्। उहाँ राक्षसहरूलाई ठग्न अाउनुभएकाे थियाे । राक्षसहरू .... उहाँले यस्तो नीति बनाउनुभयो कि राक्षसहरु ठगिए । उहाँले कसरी ठग्नुभयो ? राक्षसहरू भगवानका विरूद्ध हुन्छन् । उनीहरु भगवानमा विश्वास गर्दैनन् । त्यसकारण भगवान् बुद्धले प्रचार गर्नुभयो , "हो , भगवान् छैनन्। तर म जे भन्छु , तिमीहरु त्यही कुरा पालन गर।" "हुन्छ महोदय " । तर उहाँ भगवान हुनुहुन्छ । यो त छल हो। हो । उनीहरु भगवानमा विश्वास गर्दैनन् , तर बुद्धमा विश्वास गर्छन् , र बुद्ध नै भगवान हुनुहुन्छ । केशव धृत बुद्ध शरीर जय जगदीश हरे। त यो नै भक्त र असुर बिचको भिन्नता हो । एउटा भक्तले देख्दछ कि कसरी कृष्ण , केशव , यी दुष्टहरुलाई ठग्दै हुनुहुन्छ । भक्तले बुझ्न सक्छ । तर असुरहरु सोच्दछन् , " ओहो , हामीले राम्रो नेता पायाैँ। उनी पनि भगवानमा विश्वास गर्दैनन् । " (हाँसो) तपाईले बुझ्नुहुन्छ ? सम्मोहाय सुर द्वि्षाम् (श्री भा १।३।२४) । यसको ठीक संस्कृत शब्द श्रीमद् भागवतममा उल्लेख गरिएको छ। तपाईले देख्नुभएको छ, जसले पढ्नुभएको छ , सम्मोहाय, सुर​-द्विषाम् लाई भ्रमित पार्न । सुर​-द्विषाम् अर्थात् ती व्यक्तिहरु जो वैष्णवहरुप्रति इर्ष्यालु छन् | नास्तिक वर्ग , असुरहरु , उनीहरु सदा भक्तप्रति इर्ष्यालु हुन्छन् । यो प्रकृतिको नियम हो । यो पितालाई हेर्नुहोस् । पिता आफ्नो पाँच वर्षीय पुत्रकाे शत्रु बन्यो । उनको गल्ति के थियो ? उनि भगवानका भक्त थिए । बस् यति हो। निर्दोष बालक । मेरो भन्नुको अर्थ, उनि केवल हरे कृष्ण मन्त्र जप्न आकर्षित थिए । पिता स्वयं , एक कट्टर शत्रु बन्यो : " यो केटालाई मार। " यदि एक पिता शत्रु बन्न सक्छ भने अरुको कुरा के गर्नु। त्यसकारण तपाईले सदा आशा गर्नुपर्छ कि जब तपाई भक्त बन्नुहुन्छ , यो सारा संसार तपाईको शत्रु बन्छ। त्यति हो । तर तपाईले उनीहरुसँग व्यवहार गर्नुपर्छ , किनकि तपाईलाई भगवानका सेवकको रुपमा नियुक्त गरिएको छ। तपाईको अभियान उनीहरुलाई सम्झाउनु हो । त्यसकारण तपाई इर्ष्यालु हुन सक्नुहुन्न। जस्तै नित्यानन्द प्रभु । उहाँ घायल हुनुहुन्थ्यो , तापनि उहाँले जगाइ-मधाइको उद्धार गर्नुभयो। यो तपाईको सिद्धान्त हुनुपर्छ । कहिलेकहीं हामीले छल्नुपर्छ , कहिलेकहीं हामी घायल हुनुपर्छ - यस्ता धेरै कुराहरु छन् । केवल एक उद्देश्य भनेको कसरी मानिस कृष्ण भावनाभवित हुन्छन् । यो हाम्रो अभियान हो। कुनै प्रकारले यी मुर्खहरुलाई कृष्ण भावनामा परिवर्तन गर्नुपर्छ , चाहे यस प्रकारले वा त्यस प्रकारले ।