NE/Prabhupada 0041 - वर्तमान जीवन अशुभताले भरिएको छ: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0041 - in all Languages Category:NE-Quotes - 1974 Category:NE-Quotes - Le...")
 
(Vanibot #0019: LinkReviser - Revised links and redirected them to the de facto address when redirect exists)
 
Line 6: Line 6:
[[Category:NE-Quotes - in Australia]]
[[Category:NE-Quotes - in Australia]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0040 - यहाँ एक सर्वोच्च व्यक्ति हुनुहुन्छ|0040|NE/Prabhupada 0042 - यो दिक्षालाई गम्भीरतापूर्वक लिनुहोस्|0042}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 18: Line 21:


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/740629B2-MEL_clip.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/740629B2-MEL_clip.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->


Line 26: Line 29:


<!-- BEGIN TRANSLATED TEXT -->
<!-- BEGIN TRANSLATED TEXT -->
पूर्ण ज्ञान। यदि तपाईं भगवत-गीता पढ्ने हो भने, तपाईंले पूर्ण ज्ञान प्राप्त गर्नुहुनेछ। भगवानले के भन्नुहुन्छ ? इदं तु ते गुह्यतमं प्रवक्षयाम्यनसूयवे ([[Vanisource:BG 9.1|भ गी ९।१]])भगवान कृष्ण, अर्जुनलाई सिकाउँदै हुनुहुन्छ। त्यसैले उहाँ नवौं अध्यायमा भन्नुहुन्छ, "मेरो प्रिय अर्जुन, मैले अब तिमीलाई सबैभन्दा गोप्य ज्ञान बोल्दै छु, "गुह्यतमं । तमं मतलब अत्युक्ति हो। सकारात्मक, तुलनात्मक र अत्युक्ति | संस्कृतमा, तर-तम। तर तुलनात्मक हो, र तम भन्नाले अत्युक्ति।


त्यसैले यहाँ भगवान भन्नुहुन्छ, पुर्ण पुरुषोत्तम व्यक्तित्व भन्नुहुन्छ, इदं तु ते गुह्यतमं प्रवक्ष्यामि: "अब म तिमीलाई सबैभन्दा गोप्य ज्ञान बोल्दै छु।" ज्ञानं विज्ञान सहितं। ज्ञान भन्नाले पूर्ण ज्ञान, कल्पना होइन। ज्ञानं विज्ञान सहितं ([[Vanisource:BG 9.1|भ गी ९।१]])। विज्ञान भन्नाले "व्यावहारिक प्रदर्शन।" त्यसैले ज्ञानं विज्ञान सहितं यज्ज्ञात्वा ([[Vanisource:BG 9.1|भ गी ९।१]])तिमीले यो ज्ञान सिक्यौ भने, यज्ज्ञात्वा मोक्षसे अशुभात्। असुभात्। मोक्षसे मतलब तिमीले मुक्ति प्राप्त गर्छौ , र अशुभात् भन्नाले, "अशुभ।" अशुभ।
पूर्ण ज्ञान। यदि तपाई भगवद्-गीता पढ्नुहुन्छ भने तपाईले पूर्ण ज्ञान प्राप्त गर्नुहुन्छ। भगवानले के भन्नुहुन्छ ? इदं तु ते गुह्यतमं प्रवक्षयाम्यनसूयवे ([[Vanisource:BG 9.1 (1972)|भ गी ९।१]]) भगवान् कृष्ण अर्जुनलाई सिकाउँदै हुनुहुन्छ। उहाँ नवौं अध्यायमा भन्नुहुन्छ, "मेरो प्रिय अर्जुन, मैले अब तिमीलाई सबैभन्दा गोप्य ज्ञान भन्दैछु," गुह्यतमं । तमं अर्थात् अत्युक्ति । , सकारात्मक, तुलनात्मक अत्युक्ति |


हाम्रो वर्तमान जीवन, वर्तमान क्षणमा, वर्तमान जीवन मतलब जबसम्म हामीसंग यो भौतिक शरीर छ, यो अशुभताले भरिएको छ। मोक्षसे अशुभात ([[Vanisource:BG 9.1|भ गी ९।१]])। अशुभात् मतलब अशुभता।
संस्कृतमा तर-तम। तर तुलनात्मक हो र तम भन्नाले अत्युक्ति। यहाँ भगवान् भन्नुहुन्छ, पुर्ण पुरुषोत्तम व्यक्तित्व भन्नुहुन्छ, इदं तु ते गुह्यतमं प्रवक्ष्यामि: "अब म तिमीलाई सबैभन्दा गोप्य ज्ञान बोल्दै छु।" ज्ञानं विज्ञान सहितं। ज्ञान भन्नाले पूर्ण ज्ञान, कल्पना होइन। ज्ञानं विज्ञान सहितं। विज्ञान भन्नाले "व्यावहारिक प्रदर्शन।" त्यसैले ज्ञानं विज्ञान सहितं यज्ज्ञात्वा ([[Vanisource:BG 9.1 (1972)|भ गी ९।१]])। तिमीले यो ज्ञान सिक्यौ भने, यज्ज्ञात्वा मोक्षसे अशुभात् ([[Vanisource:BG 9.1 (1972)|भ गी ९।१]])। अशुभात् । मोक्षसे अर्थात् तिमीले मुक्ति प्राप्त गर्छौ , र अशुभात् भन्नाले, "अशुभता ।" अशुभता ।
 
हाम्रो वर्तमान जीवन, वर्तमान क्षणमा, वर्तमान जीवन भनेको जबसम्म हामीसँग यो भौतिक शरीर छ, यो अशुभताले भरिएको हुन्छ। मोक्षसे अशुभात् । अशुभात् मतलब अशुभता।


<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 12:45, 10 June 2018



Lecture on BG 9.1 -- Melbourne, June 29, 1974


पूर्ण ज्ञान। यदि तपाई भगवद्-गीता पढ्नुहुन्छ भने तपाईले पूर्ण ज्ञान प्राप्त गर्नुहुन्छ। भगवानले के भन्नुहुन्छ ? इदं तु ते गुह्यतमं प्रवक्षयाम्यनसूयवे (भ गी ९।१) भगवान् कृष्ण अर्जुनलाई सिकाउँदै हुनुहुन्छ। उहाँ नवौं अध्यायमा भन्नुहुन्छ, "मेरो प्रिय अर्जुन, मैले अब तिमीलाई सबैभन्दा गोप्य ज्ञान भन्दैछु," गुह्यतमं । तमं अर्थात् अत्युक्ति । , सकारात्मक, तुलनात्मक र अत्युक्ति |

संस्कृतमा तर-तम। तर तुलनात्मक हो र तम भन्नाले अत्युक्ति। यहाँ भगवान् भन्नुहुन्छ, पुर्ण पुरुषोत्तम व्यक्तित्व भन्नुहुन्छ, इदं तु ते गुह्यतमं प्रवक्ष्यामि: "अब म तिमीलाई सबैभन्दा गोप्य ज्ञान बोल्दै छु।" ज्ञानं विज्ञान सहितं। ज्ञान भन्नाले पूर्ण ज्ञान, कल्पना होइन। ज्ञानं विज्ञान सहितं। विज्ञान भन्नाले "व्यावहारिक प्रदर्शन।" त्यसैले ज्ञानं विज्ञान सहितं यज्ज्ञात्वा (भ गी ९।१)। तिमीले यो ज्ञान सिक्यौ भने, यज्ज्ञात्वा मोक्षसे अशुभात् (भ गी ९।१)। अशुभात् । मोक्षसे अर्थात् तिमीले मुक्ति प्राप्त गर्छौ , र अशुभात् भन्नाले, "अशुभता ।" अशुभता ।

हाम्रो वर्तमान जीवन, वर्तमान क्षणमा, वर्तमान जीवन भनेको जबसम्म हामीसँग यो भौतिक शरीर छ, यो अशुभताले भरिएको हुन्छ। मोक्षसे अशुभात् । अशुभात् मतलब अशुभता।