NE/Prabhupada 0044 - सेवा भनेको गुरुको आज्ञा मान्नु हो: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0044 - in all Languages Category:NE-Quotes - 1968 Category:NE-Quotes - Le...")
 
(Vanibot #0005 edit: add new navigation bars (prev/next))
 
Line 6: Line 6:
[[Category:NE-Quotes - in Canada]]
[[Category:NE-Quotes - in Canada]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0043 - भगवद्-गीता मुलभुत सिद्धान्त हो|0043|NE/Prabhupada 0045 - ज्ञानको विषयलाई ज्ञेयम् भनिन्छ|0045}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 18: Line 21:


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/680824BG-MON_clip.mp3</mp3player>  
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/680824BG-MON_clip.mp3</mp3player>  
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->


Line 27: Line 30:
<!-- BEGIN TRANSLATED TEXT -->
<!-- BEGIN TRANSLATED TEXT -->


यसको मतलब उसले कृष्णको आदेश मानिरहेको छ । उसलाई नराम्रो लाग्दैन कि "म कृष्णको दुश्मन बन्दै छु" । यहाँ सिद्धान्त यो छ कि उसले अनुसरण गर्दैछ । यदि कृष्णले भन्नुहुन्छ कि "तिमी मेरो दुश्मन बन" म उहाँको दुश्मन बन्न सक्छु । यो हो भक्ति योग । हो । म कृष्णलाई सन्तुष्ट पार्न चाहन्छु ।  
यसको मतलब उसले कृष्णको आदेश मानिरहेको छ । त्यति हो | उसलाई नराम्रो लाग्दैन कि "म कृष्णको दुश्मन बन्दै छु" । यहाँ सिद्धान्त यो छ कि उसले अनुसरण गर्दैछ । यदि कृष्णले "तिमी मेरो दुश्मन बन" भन्नुहुन्छ भने म उहाँको दुश्मन बन्न सक्छु । यो हो भक्ति योग । हो । म कृष्णलाई सन्तुष्ट पार्न चाहन्छु ।  


जस्तै एउटा मालिकले नोकरलाई भन्छ "मलाई यहाँ हान" । त्यसैले उसले हान्छ । यो उसको सेवा हो । अरुले सोच्न सक्छन् "उसले हानिरहेकोछ अनि सोच्छ 'म सेवा गर्दैछु ? यो के हो ? उसले हानिरहेकोछ ।" तर मालिक चाहन्छन् कि "मलाई हान" । यो उसको सेवा हो ।
जस्तै एउटा मालिकले नोकरलाई भन्छ "मलाई यहाँ हान" । उसले हान्छ । यो उसको सेवा हो । अरुले सोच्न सक्छन् "उसले हानिरहेको छ र उसले सोच्छ 'म सेवा गर्दैछु ? यो के हो ? उसले हानिरहेको छ ।" तर मालिक चाहन्छन् कि "मलाई हान" । यो उसको सेवा हो ।  


सेवा भनेको आफ्नो मालिकको आज्ञा मान्नु हो । यो मतलब छैन कि त्यो के हो ? चैतन्य महाप्रभुको जीवनमा एउटा राम्रो उदाहरण छ, कि उहाँको व्यक्तिगत सेवक गोविन्द हुनुहुन्थ्यो । चैतन्य महाप्रभुले प्रसाद लिनुभएपछी उहाँले प्रसाद लिनुहुन्थ्यो । एक दिन, चैतन्य महाप्रभुले प्रसाद लिएपछि उहाँले आफुलाई एउटा सिमामा राख्नुभयो । त्यसलाई क भन्छ ? सिमाना? ढोका? द्वार । गोविन्दले उहाँलाई नाघ्नुभयो । गोविन्दले उहाँको पाउ मालिस गर्नुहुन्थ्यो, जब उहाँ आराम गर्नुहुन्थ्यो । गोविन्दले उहाँलाई नाघ्नुभयो र उहाँको पाउ मालिस गर्नुभयो । त्यसपछि चैतन्य महाप्रभु सुत्नुभय अनि आधा घण्टापछि जब उहाँ उठ्नुभयो, उहाँले "गोविन्द तिमीले अहिलेसम्म प्रसाद लिएको छैन?" "छैन मालिक। " "किन?" "मैले हजुरलाई नाघ्नुहुन्न । हजुर त्यहाँ सुतिरहनुभएको थियो ।" "त्यसोभए तिमी यता कसरी आयौ ?" "नाघेर" "सुरुमा नाघेपछि फेरी किन ननाघेको त ?" "सुरुमा म हजुरको सेवामा थिएँ । अहिले म प्रसाद लिन हजुरलाई नाघ्न सक्दिन । यो मेरो कर्तव्य होइन । यो मेरो लागि हो । अघि हजुरलाई थियो ।"  
सेवा भनेको आफ्नो मालिकको आज्ञा मान्नु हो । यो मतलब छैन कि त्यो के हो | चैतन्य महाप्रभुको जीवनमा एउटा राम्रो उदाहरण छ, उहाँको व्यक्तिगत सेवक गोविन्द हुनुहुन्थ्यो । चैतन्य महाप्रभुले प्रसाद लिनुभएपछि उहाँले प्रसाद लिनुहुन्थ्यो । एक दिन, चैतन्य महाप्रभुले प्रसाद लिनुभएपछि उहाँले आफुलाई एउटा सिमामा राख्नुभयो । त्यसलाई के भनिन्छ ? सिमाना? ढोका? द्वार । गोविन्दले उहाँलाई नाघ्नुभयो । जब उहाँ आराम गर्नुहुन्थ्यो, गोविन्दले उहाँको पाउ मालिस गर्नुहुन्थ्यो । गोविन्दले उहाँलाई नाघ्नुभयो र उहाँको पाउ मालिस गर्नुभयो । त्यसपछि चैतन्य महाप्रभु सुत्नुभयो, र आधा घण्टापछि जब उहाँ उठ्नुभयो, उहाँले देख्नुभयो "गोविन्द तिमीले अहिलेसम्म प्रसाद लिएको छैन?"  


त्यसैले कृष्णको सन्तुष्टिको लागि तपाईं उहाँको दुश्मन बन्न सक्नुहुन्छ, साथी बन्न सक्नुहुन्छ, जे पनि बन्न सक्नुहुन्छ । यो हो भक्ति योग । किनकि तपाईंको लक्ष्य कृष्णको सन्तुष्टि हो । अनि जब आफ्नो इन्द्रियको मौका आउँछ , तब तपाईं भौतिक जगतमा तुरुन्त खस्नुहुन्छ । कृष्णे बहिर्मुख हय भोग वाञ्छा करे निकटस्थ माया तारे जापटिया धरे (प्रेम विवर्त) । जब हामी कृष्णलाई भुल्छौँ अनि हामी आफ्नो इन्द्रियतृप्ति गर्न चाहन्छौं , त्यो माया हो । र जब हामी यो इन्द्रियतृप्तिलाई त्याग्छौं, र कृष्णको लागि सबै कुरा गर्छौं, त्यो मुक्ति हो ।
"छैन मालिक। "
 
"किन?"
 
"मैले हजुरलाई नाघ्नुहुन्न । हजुर त्यहाँ सुतिरहनुभएको थियो ।"
 
"त्यसोभए तिमी यता कसरी आयौ ?"
 
"नाघेर"
 
"सुरुमा नाघेपछि फेरी किन ननाघेको त ?"
 
"सुरुमा म हजुरको सेवामा थिएँ । अहिले म प्रसाद लिन हजुरलाई नाघ्न सक्दिनँ | यो मेरो कर्तव्य होइन । यो मेरो लागि हो । अघि हजुरको लागि थियो ।"
 
त्यसैले कृष्णको सन्तुष्टिको लागि तपाई उहाँको दुश्मन बन्न सक्नुहुन्छ, साथी बन्न सक्नुहुन्छ, जे पनि बन्न सक्नुहुन्छ । यो हो भक्ति योग । किनकि तपाईको लक्ष्य कृष्णको सन्तुष्टि हो । अनि जब आफ्नो इन्द्रियलाई सन्तुष्ट पार्ने प्रयास हुन्छ , तब तपाई भौतिक जगतमा तुरुन्त खस्नुहुन्छ । कृष्ण​-बहिर्मुख हञा भोग वाञ्छा करे निकट​-स्थ माया तारे जापटिया धरे (प्रेम विवर्त) । जब हामी कृष्णलाई भुल्छौँ आफ्नो इन्द्रियतृप्तिमा लाग्छौं , त्यो माया हो । र जब हामी यो इन्द्रियतृप्तिलाई त्याग्छौं, र कृष्णको लागि सबै कुरा गर्छौं, त्यो मुक्ति हो ।
.......................................................
.......................................................
<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 07:20, 21 September 2017



Lecture on BG 4.1 -- Montreal, August 24, 1968


यसको मतलब उसले कृष्णको आदेश मानिरहेको छ । त्यति हो | उसलाई नराम्रो लाग्दैन कि "म कृष्णको दुश्मन बन्दै छु" । यहाँ सिद्धान्त यो छ कि उसले अनुसरण गर्दैछ । यदि कृष्णले "तिमी मेरो दुश्मन बन" भन्नुहुन्छ भने म उहाँको दुश्मन बन्न सक्छु । यो हो भक्ति योग । हो । म कृष्णलाई सन्तुष्ट पार्न चाहन्छु ।

जस्तै एउटा मालिकले नोकरलाई भन्छ "मलाई यहाँ हान" । उसले हान्छ । यो उसको सेवा हो । अरुले सोच्न सक्छन् "उसले हानिरहेको छ र उसले सोच्छ 'म सेवा गर्दैछु ? यो के हो ? उसले हानिरहेको छ ।" तर मालिक चाहन्छन् कि "मलाई हान" । यो उसको सेवा हो ।

सेवा भनेको आफ्नो मालिकको आज्ञा मान्नु हो । यो मतलब छैन कि त्यो के हो | चैतन्य महाप्रभुको जीवनमा एउटा राम्रो उदाहरण छ, उहाँको व्यक्तिगत सेवक गोविन्द हुनुहुन्थ्यो । चैतन्य महाप्रभुले प्रसाद लिनुभएपछि उहाँले प्रसाद लिनुहुन्थ्यो । एक दिन, चैतन्य महाप्रभुले प्रसाद लिनुभएपछि उहाँले आफुलाई एउटा सिमामा राख्नुभयो । त्यसलाई के भनिन्छ ? सिमाना? ढोका? द्वार । गोविन्दले उहाँलाई नाघ्नुभयो । जब उहाँ आराम गर्नुहुन्थ्यो, गोविन्दले उहाँको पाउ मालिस गर्नुहुन्थ्यो । गोविन्दले उहाँलाई नाघ्नुभयो र उहाँको पाउ मालिस गर्नुभयो । त्यसपछि चैतन्य महाप्रभु सुत्नुभयो, र आधा घण्टापछि जब उहाँ उठ्नुभयो, उहाँले देख्नुभयो "गोविन्द तिमीले अहिलेसम्म प्रसाद लिएको छैन?"

"छैन मालिक। "

"किन?"

"मैले हजुरलाई नाघ्नुहुन्न । हजुर त्यहाँ सुतिरहनुभएको थियो ।"

"त्यसोभए तिमी यता कसरी आयौ ?"

"नाघेर"

"सुरुमा नाघेपछि फेरी किन ननाघेको त ?"

"सुरुमा म हजुरको सेवामा थिएँ । अहिले म प्रसाद लिन हजुरलाई नाघ्न सक्दिनँ | यो मेरो कर्तव्य होइन । यो मेरो लागि हो । अघि हजुरको लागि थियो ।"

त्यसैले कृष्णको सन्तुष्टिको लागि तपाई उहाँको दुश्मन बन्न सक्नुहुन्छ, साथी बन्न सक्नुहुन्छ, जे पनि बन्न सक्नुहुन्छ । यो हो भक्ति योग । किनकि तपाईको लक्ष्य कृष्णको सन्तुष्टि हो । अनि जब आफ्नो इन्द्रियलाई सन्तुष्ट पार्ने प्रयास हुन्छ , तब तपाई भौतिक जगतमा तुरुन्त खस्नुहुन्छ । कृष्ण​-बहिर्मुख हञा भोग वाञ्छा करे निकट​-स्थ माया तारे जापटिया धरे (प्रेम विवर्त) । जब हामी कृष्णलाई भुल्छौँ र आफ्नो इन्द्रियतृप्तिमा लाग्छौं , त्यो माया हो । र जब हामी यो इन्द्रियतृप्तिलाई त्याग्छौं, र कृष्णको लागि सबै कुरा गर्छौं, त्यो मुक्ति हो । .......................................................