NE/Prabhupada 0047 - कृष्ण परम हुनुहुन्छ: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0047 - in all Languages Category:NE-Quotes - 1973 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 6: Line 6:
[[Category:NE-Quotes - in Sweden]]
[[Category:NE-Quotes - in Sweden]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0046 - तपाई पशु नबन्नुहोस् - प्रतिकार गर्नुहोस्|0046|NE/Prabhupada 0048 - आर्य सभ्यता|0048}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 14: Line 17:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|FXVXAwWg4p0|कृष्ण परम हुनुहुन्छ - Prabhupāda 0047}}
{{youtube_right|iteYOyJ1bxU|कृष्ण परम हुनुहुन्छ - Prabhupāda 0047}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/730908BG.STO_clip2.mp3</mp3player>  
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/730908BG.STO_clip2.mp3</mp3player>  
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->


<!-- BEGIN VANISOURCE LINK -->
<!-- BEGIN VANISOURCE LINK -->
योग प्रणालीहरू विभिन्न किसिमका छन, भक्ति योग, ज्ञान योग, कर्म योग, हठ योग, ध्यान योग। धेरै धेरै योग पद्यतिहरू छन। तर ती मध्ये भक्तियोग सबभन्दा उत्तम हो। यो अन्तिम अध्यायमा बताईएको छ। म तिमीहरुको सामु सातौं अध्याय पढिरहेछु | छैटौँ अध्यायको अन्तिममा भगवान श्रीकृष्णले भन्नुहुन्छ,
:योगिनामपि सर्वेषां
:मद्गतेनान्तरात्मना
:श्रद्धावान्भजते यो मां
:स मे युक्ततमो मत:
:([[Vanisource:BG 6.47|भ गी ६।४७ ]])


योगिनामपि सर्वेषां--जस्ले योगपद्यतिको अभ्यास गर्दछ, ऊ योगी हो। कृष्णले भन्नु भयो, योगिनामपि सर्वेषां: "सबै योगिहरू मध्ये..." यो कुरा मैले पहिला पनि भनेको छु | विभिन्न किसिमका योगिहरू छन। "सबै योगिहरू मध्ये..." योगिनामपि सर्वेषां-- सर्वेषां भनेको "सबै योगिहरू मध्ये' |" मद्गतेनान्तर आत्मनाः "जसले आफुभित्र मेरो मनन गरिरहन्छ।" हामीले श्रीकृष्णको मनन गर्न सक्दछौं | हामीसँग श्रीकृष्णको रूप छ। श्रीकृष्णको विग्रहलाई हामि पुजाअर्चना गर्दछौं। यदि हामिले श्रीकृष्णको विग्रह रुपलाई अर्चना गरेर आफैलाई व्यस्त राख्दछौं भने, जुन श्रीकृष्णदेखि अभिन्न छ, या विग्रह नभएको स्थितिमा, यदि हामिले श्रीकृष्णका नामको जप गर्यौं भने ती पनि श्रीकृष्णनै हुन। अभिन्नत्वान् नाम नामिनो: ([[Vanisource:CC Madhya 17.133|चै च १७।१३३ ]])
योग प्रणालीहरू विभिन्न किसिमका छन्, भक्ति योग, ज्ञान योग, कर्म योग, हठ योग, ध्यान योग। धेरै योग पद्धतिकहरु छन् । तर ती मध्ये भक्तियोग सबभन्दा उत्तम हो। यो अन्तिम अध्यायमा बताइएको छ। म तिमीहरुको सामु सातौं अध्याय पढ्दैछु | छैटौँ अध्यायको अन्तिममा कृष्णले भन्नुहुन्छ,  
:योगिनाम् अपि सर्वेषां मद्-गतेनान्तर्-आत्मना
:श्रद्धावान् भजते यो मां स मे युक्ततमो मतः
:([[Vanisource:BG 6.47 (1972)|भ गी ६।४७ ]])  


कृष्ण परम हुनुहुन्छ। यसै कारण श्रीकृष्ण र उनको नाममा केहि फरक छैन। श्रीकृष्ण र उनका विग्रह बिच केहि फरक छैन। श्रीकृष्ण र उनको तस्वीर बिच केहि फरक छैन। श्रीकृष्ण र उनका विषयवस्तुहरूको बिचमा केहि फरक छैन। श्रीकृष्णका बारेमा सबै प्रसँगहरू श्रीकृष्ण नै हुन् | यहि हो परम ज्ञान। तपाईहरूले चाहे श्रीकृष्णको नाम जप गर्नुहोस या चाहे पुजा अर्चना गर्नुहोस- सबै कृष्णनै हुन। भक्तिमय सेवाका विभिन्न रुपहरु छन्।
योगिनाम् अपि सर्वेषां | जसले योग पद्धतिको अभ्यास गर्दछ, ऊ योगी हो। कृष्णले भन्नुहुन्छ,योगिनाम् अपि सर्वेषां: "सबै योगिहरू मध्ये..." यो कुरा मैले पहिला पनि भनेको छु | विभिन्न किसिमका योगिहरू छन। "सबै योगिहरू मध्ये..."योगिनाम् अपि सर्वेषां | सर्वेषां भनेको "सबै योगिहरू मध्ये' |" मद् गतेनान्तर आत्मनाः "जसले आफुभित्र मेरो मनन गरिरहन्छ।" हामीले कृष्णको मनन गर्न सक्दछौं | हामीसँग कृष्णको रूप छ। कृष्णको विग्रहलाई हामी अर्चना गर्दछौं। यदि हामीले कृष्णको विग्रह रुपलाई अर्चना गरेर आफैंलाई व्यस्त राख्दछौं भने जो कृष्णभन्दा अभिन्न हुनुहुन्छ, वा विग्रहको अनुपस्थितिमा, यदि हामीले कृष्णका नामको जप गर्छौं भने ती पनि कृष्ण नै हुन् । अभिन्नत्वान् नाम​-नामिनोः ([[Vanisource:CC Madhya 17.133|चै च १७।१३३ ]])
:श्रवणं कीर्तनं विष्णु
:स्मरणं पाद सेवनं
:अर्चनं वन्दनं दास्यं
:सख्यं अात्म निवेदनं
:([[Vanisource:SB 7.5.23|श्री भ ७।५।२३ ]])  


श्रीकृष्णका बारेमा गर्नुहोस गर। सुन्ने काम पनि श्रीकृष्ण नै हुनुहुन्छ। हामीहरु अहिले पनि श्रीकृष्णका बारेमा सुन्न चाहिरहेका छौं । यो सुन्ने काम पनि श्रीकृष्ण नै हुनुहु्न्छ। यी युवा युवतीहरुले जप गरिरहेका छन | जप गर्नु पनि श्रीकृष्ण नै हुनुहुन्छ। श्रवणम् कीर्तनम् | त्यसपछि स्मरणं | जब तपाई कृष्णको जप गर्नुहुन्छ, यदि तपाईहरुले श्रीकृष्णको तस्विरको याद गर्नुभयो भने ती पनि श्रीकृष्णनै हुनुहुन्छ। यदि तपाईहरूले श्रीकृष्णको तस्वीर देख्नुभयो | ती पनि श्रीकृष्ण हुनुहुन्छ । श्रीकृष्णका विग्रह देख्नुहुन्छ | ती पनि श्रीकृष्ण हुनुहुन्छ । तपाईहरुले श्रीकृष्णका बारेमा केहि सिक्नुहुन्छ | ती पनि श्रीकृष्ण हुनुहुन्छ ।
कृष्ण परम हुनुहुन्छ। यसै कारण कृष्ण र उहाँको नाममा केहि फरक छैन। कृष्ण र उहाँका विग्रह बिच केहि फरक छैन। कृष्ण र उहाँको तस्बिर बिच केहि फरक छैन। कृष्ण र उहाँको विषयवस्तुहरूको बिचमा केहि फरक छैन। कृष्णका बारेमा सबै प्रसंगहरू कृष्ण नै हुन् | यहि हो परम ज्ञान। तपाईहरूले चाहे कृष्णको नाम जप गर्नुहोस् या अर्चना गर्नुहोस्- सबै कृष्ण नै हुन्। भक्तिमय सेवाका विभिन्न रुपहरु छन्।
:श्रवणं कीर्तनं विष्णोः स्मरणं पाद​-सेवनम्
:अर्चनं वन्दनं दास्यं सख्यम् आत्म​-निवेदनम्
:([[Vanisource:SB 7.5.23-24|श्री भा ७।५।२३]])


जे भए पनि,  
कृष्णका बारेमा श्रवण गर्नुहोस् । श्रवण पनि कृष्ण नै हुनुहुन्छ। हामीहरु अहिले पनि कृष्णका बारेमा सुन्न प्रयासरत छौं । यो सुन्ने काम पनि कृष्ण नै हुनुहुन्छ। यी युवा युवतीहरुले जप गरिरहेका छन् | जप गर्नु पनि कृष्ण नै हुनुहुन्छ। श्रवणं कीर्तनम् | त्यसपछि स्मरणम् | जब तपाई कृष्णको जप गर्नुहुन्छ, यदि तपाईहरुले कृष्णको तस्बिरको याद गर्नुभयो भने ती पनि कृष्ण हुनुहुन्छ। वा तपाईहरूले कृष्णको तस्बिर देख्नुहुन्छ | ती पनि कृष्ण हुनुहुन्छ । कृष्णका विग्रह देख्नुहुन्छ | ती पनि कृष्ण हुनुहुन्छ । तपाईहरुले कृष्णका बारेमा केहि सिक्नुहुन्छ | ती पनि कृष्ण हुनुहुन्छ । जे भए पनि,  
:श्रवणं कीर्तनं विष्णु
:श्रवणं कीर्तनं विष्णोः स्मरणं पाद​-सेवनम्
:स्मरणं पाद सेवनं
:अर्चनं वन्दनं दास्यं सख्यम् आत्म​-निवेदनम्
:अर्चनं वन्दनं दास्यं  
:([[Vanisource:SB 7.5.23-24|श्री भा ७।५।२३]])
:सख्यं अात्म निवेदनं
:([[Vanisource:SB 7.5.23|श्री ७।५।२३ ]])  


यी नौ मध्ये, यदि तपाईले कुनै स्वीकार्नुहुन्छ भने तत्काल श्रीकृष्णसँग सम्पर्क हुन्छ। तपाईहरुले सके नौवटा स्वीकार्नुहोस या आठ, सात, वा छ, अथवा चार, तीन, दुई या कमसेकम एक, दृढ भएर स्वीकार गर्नुभयो भने र.... जस्तै यो जप । यसमा केहि खर्च लाग्दैन। हामीले संसारभरि नै जप गरिरहेका छौं | हामीले जप गरेको सुनेर तपाईले जप गर्दा हुन्छ। केहि खर्च हुने छैन। र जप गर्नुभयो भने केहि घाटा हुने छैन। त्यसैले.... जप गर्नुभयो भने तत्कालै श्रीकृष्णसंग सम्पर्कमा हुनेछ । यहि हो फाइदा । तत्काल। किनभने श्रीकृष्णको नाम र कृष्ण अभिन्न... अभिन्नत्वान् नाम नामिनो: ([[Vanisource:CC Madhya 17.133|चै च १७।१३३ ]])। यी वैदिक शास्त्रका विवरणहरू हुन्।  
यी नौ मध्ये, यदि तपाईले कुनै एक स्वीकार्नुहुन्छ भने तत्काल कृष्णसँग सम्पर्क हुन्छ। तपाईहरुले सकेसम्म नौवटा स्वीकार्नुहोस् वा आठ, सात, वा छ, वा चार, तीन, दुई वा कमसेकम एक, दृढ भएर स्वीकार गर्नुभयो भने र.... जस्तै यो जप । यसमा केहि खर्च लाग्दैन। हामीले संसारभरि नै जप गरिरहेका छौं | हामीले जप गरेको सुनेर तपाईले जप गर्दा हुन्छ। केहि खर्च हुनेछैन। र जप गर्नुभयो भने केहि घाटा हुनेछैन। जप गर्नुभयो भने तत्काल कृष्णसँग सम्पर्क हुनेछ । यहि हो फाइदा । तत्काल। किनभने कृष्णको नाम र कृष्ण अभिन्न... अभिन्नत्वान् नाम नामिनो: ([[Vanisource:CC Madhya 17.133|चै च १७।१३३ ]])। यी वैदिक शास्त्रका विवरणहरू हुन्।  


अभिन्नत्वान् नाम नामिनोह नाम चिन्तामणि: कृष्ण:। श्रीकृष्णका नामहरू चिन्तामणि हुन। चिन्तामणि भनेको अध्यात्मिक। चिन्तामणि-प्रकर-सदमसु कल्प-वृक्ष-लक्षावृतेषु (ब्र स ५-२९)। यी वैदिक वर्णनहरु हुन्। श्रीकृष्ण जहाँ बस्नुहुन्छ, त्यस स्थानको वर्णन गरिएको छ चिन्तामणि-प्रकर-सदमसु कल्प-वृक्ष-लक्षावृतेषु सुरभीर् अभिपालयन्तं (ब्र स ५।२९) | त्यसैले नाम, श्रीकृष्णको नाम पनि चिन्तामणि, अध्यात्मिक हो। नाम चिन्तामणि: कृष्ण:। उहा उही श्रीकृष्ण हुनुहुन्छ व्यक्ति । नाम चिन्तामणि: कृष्णश चैतन्य ([[Vanisource:CC Madhya 17.133|चै च १७।१३३ ]]) । चैतन्य भनेको मृत नभएको, तर जीवित । श्रीकृष्णसँग पारस्परिक भेट हुँदा तपाईहरूले जे लाभ पाउनुहुन्छ सोहि लाभ उहाँको नाम जप्दा पाउनुहुन्छ । यस्तो पनि सम्भवन छ | तर यो विस्तारै आभास हुने हो।
अभिन्नत्वान् नाम नामिनो: नाम चिन्तामणि: कृष्ण:। कृष्णका नामहरू चिन्तामणि हुन् । चिन्तामणि भनेको अध्यात्मिक। चिन्तामणि-प्रकर​-सद्मसु कल्प​-वृक्ष लक्षावृतेषु (ब्र स ५|२९)। यी वैदिक वर्णनहरु हुन्। कृष्ण जहाँ बस्नुहुन्छ, त्यस स्थानको वर्णन गरिएको छ: चिन्तामणि-प्रकर​-सद्मसु कल्प​-वृक्ष लक्षावृतेषु सुरभीर् अभिपालयन्तम् (ब्र स ५।२९) | कृष्णको नाम पनि चिन्तामणि, आध्यात्मिक हो। नाम चिन्तामणि: कृष्ण:। उहाँ उही कृष्ण हुनुहुन्छ । नाम चिन्तामणि: कृष्णश् चैतन्य ([[Vanisource:CC Madhya 17.133|चै च १७।१३३ ]]) । चैतन्य भनेको मृत नभएको, तर जीवित । कृष्णसँग पारस्परिक भेट हुँदा तपाईहरूले जे लाभ पाउनुहुन्छ, त्यहि लाभ उहाँको नाम जप्दा पाउनुहुन्छ । यस्तो पनि सम्भव छ | तर यो बिस्तारै आभास हुनेछ । नाम चिन्तामणि: कृष्णश् चैतन्य-रस-विग्रह: | रस विग्रह भनेको आनन्द हो, आनन्दको खानी। जब तपाई हरे कृष्ण जप्नुहुन्छ, क्रमिक रुपमा तपाईले केहि दिव्य आनन्दको अनुभव गर्नुहुन्छ | जस्तै यी युवा युवतीहरू, तिनीहरू जप गर्दा खुसी भएर नाच्छन् | उनीहरूलाई कसैले बुझ्न सकेनन् | तर उनीहरू पागल भएर जपेका होइनन् | वास्तवमा उनीहरूले आनन्दको अनुभव गरिरहेका छन, चिन्मय आनन्द | त्यसैले उनीहरु नाचिरहेका छन् | यो कुकुर नाच होइन | होइन | यो वास्तविक आध्यात्मिक नृत्य हो, आत्माको नाच। यहि कारणले उहाँलाई रस विग्रह भनिन्छ, आनन्दका सागर |


नाम चिन्तामणि: कृष्णश् चैतन्य-रस-विग्रह: | रस विग्रह भनेको आनन्द हो, आनन्दको खानी। जब तपाई हरे कृष्ण जप्नुहुन्छ, क्रमिक रुप ले तपाई केहि दिव्य आनन्दको अनुभव गर्नुहुन्छ | जस्तै यी युवा युवतिहरू, जप गर्दा, तिनीहरू नाच्दछन खुसि भएर। उनिहरूलाई कसैला अनुसरण गरेनन | तर तिनीहरू पागल होईनन कि तिनीहरू जप्छन | वास्तवमा तिनीहरूले आनन्दको अनुभव गरिरहेका छन, चिन्मय आनन्द | त्यसैले तिनीहरु नाचिरहेछन | यो कुकुर नाच होइन | होइन | यो वास्तविक अध्यात्मिक नृत्य हो, आत्माको नाच। यहि कारणले उहाँलाई रस विग्रह भनिन्छ, आनन्दका खानि |
नाम चिन्तामणि: कृष्णश् चैतन्य-रस-विग्रह: पूर्ण: ([[Vanisource:CC Madhya 17.133|चै च १७।१३३ ]]) पूर्ण, पुरा | कृष्णभन्दा केहि प्रतिशत कम होइन | होइन | शत प्रतिशत। पुरा। पूर्ण। पूर्ण भनेको पुरा। पूर्ण: शुद्ध: । शुद्ध भनेको विशुद्ध | भौतिक संसारमा फोहोर हुन्छ। कुनै पनि भौतिक नाम जप्नुहोस्, यो भौतिक रुपले प्रदुषित भएको कारणले, धेरै समय जप्न सकिंदैन। यो अर्को अनुभव हो। तर यस हरे कृष्ण महामन्त्रको जप चौबिसै घण्टा गरे पनि तपाई कदापि थाक्नुहुन्न। यहि हो परिक्षण। तपाईहरु जपिरहनुहोस् । यी युवा युवतीहरू चौबिसै घण्टा जप्न सक्दछन्, केहि नखाएर, नपिएर | यो अति राम्रो छ। किनभने यो पूर्ण छ, आध्यात्मिक छ, शुद्ध । शुद्ध भनेको विशुद्ध | भौतिक कल्मषबाट मुक्त । भौतिक मजा, कुनै आनन्द.... भौतिक जगतको उच्चतम आनन्द यौन सम्बन्ध हो । तपाईहरुले यसको मजा चौबिस घण्टा लिन सक्नुहुन्न | यो सम्भव छैन | केहि क्षणभरमात्र मजा लिन सक्नुहुन्छ। त्यहि हो। तपाईलाई आनन्द लिन कर गरे पनि तपाईले मान्नुहुन्न: "भयो, पुग्यो |" त्यो भौतिक हो ।  
 
नाम चिन्तामणि: कृष्णश् चैतन्य-रस-विग्रह: पूर्ण: ([[Vanisource:CC Madhya 17.133|चै च १७।१३३ ]]) पुर्ण, पुरा- श्रीकृष्णभन्दा केहि प्रतिशत कम होईन |होईन | सतप्रतिशत। पुरा। पुर्ण। पुर्ण भनेको पुरा। पूर्ण: शुद्ध: । शुद्ध भनेको विशुद्ध | भौतिक संसारमा दूषितकरण हुन्छ। भौतिक, जुनै नाम जप्नुहोस, यो भौतिक रुपले प्रदुशित भएको कारणले, धेरैबेर जपीरहन सकिदैन। यो अर्को अनुभव हो। तर यो हरे कृष्ण महामन्त्रको जप चौबिसै घण्टा गरे पनि तपाई कदापि थाक्नुहुन्न। यहि हो परिक्षण। तपाईहरु जपिरहनुहोस । यी युवा युवतिहरू चौबिसै घण्टा जप गर्न सक्दछन, केहि नखाई नपिई | यो अति राम्रो छ। किनभने यो पुर्ण छ, अध्यात्मिक। शुद्ध । शुद्ध भनेको विशुद्ध | भौतिक कल्मसबाट मुक्त । भौतिक मोजमजा, आनन्द कुनै आनन्द.... भौतिक जगतको उच्चतम आनन्द यौन सम्बन्ध हो । तपाईहरुले यसको मजा चौबिस घण्टा लिन सक्नुहुदैन | यो सम्भव छैन | केहि क्षणभर मात्र मजा मजा लिन सक्नुहुन्छ। त्यहि हो। तपाईलाई आनन्द लिन कर गरे पनि तपाईले मान्नुहुदैन: "भयो, पुग्यो |" त्यो भौतिक हो
 
तर आध्यात्मिक भनेको त्यसको अन्त्य हुँदैन। तपाईहरुले नित्य आनन्द लिन सक्नुहुनेछ, चौबिस घण्टा | त्यो हो अध्यात्मिक आनन्द | ब्रह्म सौख्यं अनन्तं (श्री भ ५।५।१ ) । अनन्तं । अनन्तंको मतलब हो अंतहीन


तर आध्यात्मिक भनेको त्यसको अन्त्य हुँदैन। तपाईहरुले नित्य आनन्द लिन सक्नुहुनेछ, चौबिस घण्टा | त्यो हो आध्यात्मिक आनन्द | ब्रह्म सौख्यम् अनन्तम् ([[Vanisource:SB 5.5.1|श्री भा ५।५।१ ]]) । अनन्तम् । अनन्तम् अर्थात् अन्तहीन ।
<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 19:33, 29 January 2021




योग प्रणालीहरू विभिन्न किसिमका छन्, भक्ति योग, ज्ञान योग, कर्म योग, हठ योग, ध्यान योग। धेरै योग पद्धतिकहरु छन् । तर ती मध्ये भक्तियोग सबभन्दा उत्तम हो। यो अन्तिम अध्यायमा बताइएको छ। म तिमीहरुको सामु सातौं अध्याय पढ्दैछु | छैटौँ अध्यायको अन्तिममा कृष्णले भन्नुहुन्छ,

योगिनाम् अपि सर्वेषां मद्-गतेनान्तर्-आत्मना
श्रद्धावान् भजते यो मां स मे युक्ततमो मतः
(भ गी ६।४७ )

योगिनाम् अपि सर्वेषां | जसले योग पद्धतिको अभ्यास गर्दछ, ऊ योगी हो। कृष्णले भन्नुहुन्छ,योगिनाम् अपि सर्वेषां: "सबै योगिहरू मध्ये..." यो कुरा मैले पहिला पनि भनेको छु | विभिन्न किसिमका योगिहरू छन। "सबै योगिहरू मध्ये..."योगिनाम् अपि सर्वेषां | सर्वेषां भनेको "सबै योगिहरू मध्ये' |" मद् गतेनान्तर आत्मनाः "जसले आफुभित्र मेरो मनन गरिरहन्छ।" हामीले कृष्णको मनन गर्न सक्दछौं | हामीसँग कृष्णको रूप छ। कृष्णको विग्रहलाई हामी अर्चना गर्दछौं। यदि हामीले कृष्णको विग्रह रुपलाई अर्चना गरेर आफैंलाई व्यस्त राख्दछौं भने जो कृष्णभन्दा अभिन्न हुनुहुन्छ, वा विग्रहको अनुपस्थितिमा, यदि हामीले कृष्णका नामको जप गर्छौं भने ती पनि कृष्ण नै हुन् । अभिन्नत्वान् नाम​-नामिनोः (चै च १७।१३३ )।

कृष्ण परम हुनुहुन्छ। यसै कारण कृष्ण र उहाँको नाममा केहि फरक छैन। कृष्ण र उहाँका विग्रह बिच केहि फरक छैन। कृष्ण र उहाँको तस्बिर बिच केहि फरक छैन। कृष्ण र उहाँको विषयवस्तुहरूको बिचमा केहि फरक छैन। कृष्णका बारेमा सबै प्रसंगहरू कृष्ण नै हुन् | यहि हो परम ज्ञान। तपाईहरूले चाहे कृष्णको नाम जप गर्नुहोस् या अर्चना गर्नुहोस्- सबै कृष्ण नै हुन्। भक्तिमय सेवाका विभिन्न रुपहरु छन्।

श्रवणं कीर्तनं विष्णोः स्मरणं पाद​-सेवनम्
अर्चनं वन्दनं दास्यं सख्यम् आत्म​-निवेदनम्
(श्री भा ७।५।२३)

कृष्णका बारेमा श्रवण गर्नुहोस् । श्रवण पनि कृष्ण नै हुनुहुन्छ। हामीहरु अहिले पनि कृष्णका बारेमा सुन्न प्रयासरत छौं । यो सुन्ने काम पनि कृष्ण नै हुनुहुन्छ। यी युवा युवतीहरुले जप गरिरहेका छन् | जप गर्नु पनि कृष्ण नै हुनुहुन्छ। श्रवणं कीर्तनम् | त्यसपछि स्मरणम् | जब तपाई कृष्णको जप गर्नुहुन्छ, यदि तपाईहरुले कृष्णको तस्बिरको याद गर्नुभयो भने ती पनि कृष्ण हुनुहुन्छ। वा तपाईहरूले कृष्णको तस्बिर देख्नुहुन्छ | ती पनि कृष्ण हुनुहुन्छ । कृष्णका विग्रह देख्नुहुन्छ | ती पनि कृष्ण हुनुहुन्छ । तपाईहरुले कृष्णका बारेमा केहि सिक्नुहुन्छ | ती पनि कृष्ण हुनुहुन्छ । जे भए पनि,

श्रवणं कीर्तनं विष्णोः स्मरणं पाद​-सेवनम्
अर्चनं वन्दनं दास्यं सख्यम् आत्म​-निवेदनम्
(श्री भा ७।५।२३)

यी नौ मध्ये, यदि तपाईले कुनै एक स्वीकार्नुहुन्छ भने तत्काल कृष्णसँग सम्पर्क हुन्छ। तपाईहरुले सकेसम्म नौवटा स्वीकार्नुहोस् वा आठ, सात, वा छ, वा चार, तीन, दुई वा कमसेकम एक, दृढ भएर स्वीकार गर्नुभयो भने र.... जस्तै यो जप । यसमा केहि खर्च लाग्दैन। हामीले संसारभरि नै जप गरिरहेका छौं | हामीले जप गरेको सुनेर तपाईले जप गर्दा हुन्छ। केहि खर्च हुनेछैन। र जप गर्नुभयो भने केहि घाटा हुनेछैन। जप गर्नुभयो भने तत्काल कृष्णसँग सम्पर्क हुनेछ । यहि हो फाइदा । तत्काल। किनभने कृष्णको नाम र कृष्ण अभिन्न... अभिन्नत्वान् नाम नामिनो: (चै च १७।१३३ )। यी वैदिक शास्त्रका विवरणहरू हुन्।

अभिन्नत्वान् नाम नामिनो: नाम चिन्तामणि: कृष्ण:। कृष्णका नामहरू चिन्तामणि हुन् । चिन्तामणि भनेको अध्यात्मिक। चिन्तामणि-प्रकर​-सद्मसु कल्प​-वृक्ष लक्षावृतेषु (ब्र स ५|२९)। यी वैदिक वर्णनहरु हुन्। कृष्ण जहाँ बस्नुहुन्छ, त्यस स्थानको वर्णन गरिएको छ: चिन्तामणि-प्रकर​-सद्मसु कल्प​-वृक्ष लक्षावृतेषु सुरभीर् अभिपालयन्तम् (ब्र स ५।२९) | कृष्णको नाम पनि चिन्तामणि, आध्यात्मिक हो। नाम चिन्तामणि: कृष्ण:। उहाँ उही कृष्ण हुनुहुन्छ । नाम चिन्तामणि: कृष्णश् चैतन्य (चै च १७।१३३ ) । चैतन्य भनेको मृत नभएको, तर जीवित । कृष्णसँग पारस्परिक भेट हुँदा तपाईहरूले जे लाभ पाउनुहुन्छ, त्यहि लाभ उहाँको नाम जप्दा पाउनुहुन्छ । यस्तो पनि सम्भव छ | तर यो बिस्तारै आभास हुनेछ । नाम चिन्तामणि: कृष्णश् चैतन्य-रस-विग्रह: | रस विग्रह भनेको आनन्द हो, आनन्दको खानी। जब तपाई हरे कृष्ण जप्नुहुन्छ, क्रमिक रुपमा तपाईले केहि दिव्य आनन्दको अनुभव गर्नुहुन्छ | जस्तै यी युवा युवतीहरू, तिनीहरू जप गर्दा खुसी भएर नाच्छन् | उनीहरूलाई कसैले बुझ्न सकेनन् | तर उनीहरू पागल भएर जपेका होइनन् | वास्तवमा उनीहरूले आनन्दको अनुभव गरिरहेका छन, चिन्मय आनन्द | त्यसैले उनीहरु नाचिरहेका छन् | यो कुकुर नाच होइन | होइन | यो वास्तविक आध्यात्मिक नृत्य हो, आत्माको नाच। यहि कारणले उहाँलाई रस विग्रह भनिन्छ, आनन्दका सागर |

नाम चिन्तामणि: कृष्णश् चैतन्य-रस-विग्रह: पूर्ण: (चै च १७।१३३ ) पूर्ण, पुरा | कृष्णभन्दा केहि प्रतिशत कम होइन | होइन | शत प्रतिशत। पुरा। पूर्ण। पूर्ण भनेको पुरा। पूर्ण: शुद्ध: । शुद्ध भनेको विशुद्ध | भौतिक संसारमा फोहोर हुन्छ। कुनै पनि भौतिक नाम जप्नुहोस्, यो भौतिक रुपले प्रदुषित भएको कारणले, धेरै समय जप्न सकिंदैन। यो अर्को अनुभव हो। तर यस हरे कृष्ण महामन्त्रको जप चौबिसै घण्टा गरे पनि तपाई कदापि थाक्नुहुन्न। यहि हो परिक्षण। तपाईहरु जपिरहनुहोस् । यी युवा युवतीहरू चौबिसै घण्टा जप्न सक्दछन्, केहि नखाएर, नपिएर | यो अति राम्रो छ। किनभने यो पूर्ण छ, आध्यात्मिक छ, शुद्ध छ । शुद्ध भनेको विशुद्ध | भौतिक कल्मषबाट मुक्त । भौतिक मजा, कुनै आनन्द.... भौतिक जगतको उच्चतम आनन्द यौन सम्बन्ध हो । तपाईहरुले यसको मजा चौबिस घण्टा लिन सक्नुहुन्न | यो सम्भव छैन | केहि क्षणभरमात्र मजा लिन सक्नुहुन्छ। त्यहि हो। तपाईलाई आनन्द लिन कर गरे पनि तपाईले मान्नुहुन्न: "भयो, पुग्यो |" त्यो भौतिक हो ।

तर आध्यात्मिक भनेको त्यसको अन्त्य हुँदैन। तपाईहरुले नित्य आनन्द लिन सक्नुहुनेछ, चौबिस घण्टा | त्यो हो आध्यात्मिक आनन्द | ब्रह्म सौख्यम् अनन्तम् (श्री भा ५।५।१ ) । अनन्तम् । अनन्तम् अर्थात् अन्तहीन ।