NE/Prabhupada 0064 - सिद्धि भनेको जीवनको पूर्णता: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0064 - in all Languages Category:NE-Quotes - 1975 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in USA]]
[[Category:NE-Quotes - in USA]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0063 - म एक महान मृदंग वाद्यक बन्नुपर्छ|0063|NE/Prabhupada 0065 -सबैजना खुसी हुनेछन्|0065}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|ABEEBS8qT4c|सिद्धि भनेको जीवनको पूर्णता - Prabhupāda 0064}}
{{youtube_right|j1E_2woe0O8|सिद्धि भनेको जीवनको पूर्णता - Prabhupāda 0064}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/750628SB.DEN_clip1.mp3</mp3player>  
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/750628SB.DEN_clip1.mp3</mp3player>  
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->


Line 27: Line 30:


<!-- BEGIN TRANSLATED TEXT -->     
<!-- BEGIN TRANSLATED TEXT -->     
केचित अर्थात् कुनै व्यक्ति। "अत्यन्तै दुर्लभ " "कुनै व्यक्ति " अर्थात् "अत्यन्त दुर्लभ " वासुदेव-परायन: बन्न सजिलो छैन। हिजो मैले बर्णन गरेको थिए को भगवान श्री कृष्ण भन्नु हुन्छ कि  
केचित् अर्थात् "कुनै व्यक्ति" । "अत्यन्त दुर्लभ |" "कुनै व्यक्ति " अर्थात् "अत्यन्त दुर्लभ |" वासुदेव​-परायणाः बन्न सजिलो छैन। हिजो मैले वर्णन गरेको थिएँ कि भगवान् कृष्ण भन्नुहुन्छ कि  
:यतताम् अपि सिध्धानाम् कश्चिद् वेति माम् तत्वतह मनुश्यानाम् सहस्रेशु कश्चिद यतति सिध्धये ([[Vanisource:BG 7.3|भ गी ७।३ ]])
:यतताम् अपि सिद्धानां कश्चिद् वेत्ति मां तत्त्वतः
:मनुष्याणां सहस्रेषु कश्चिद् यतति सिद्धये
:([[Vanisource:BG 7.3 (1972)|भ गी ७।३ ]])  


सिद्धि अर्थ हुन्छ जीवन को पूर्णता। सामान्यतया उनीहरु योगमर्ग को अस्ट सिद्धि को रुप मा लिन्छन् । अनिमा, लघिमा, महिमा, प्राप्ति, सिध्धि, ईशित्व, वशित्व, प्राकाम्य। त यिनीहरुलाई सिद्धि भनिन्छ , योग सिद्धि योग सिद्धि अर्थात् तपाई एकदम सानो भन्दा पनि सानो बन्न सक्नु हुन्छ हाम्रो आकार वास्तवमा निकै नै सानो छ। योग सिद्धिद्वारा , यो भौतिक शरीर भए तापनि , एउटा योगी सबैभन्दा सानो आकारमा आउन सक्छ , र तपाइले उसलाई जहासुकै बन्द गरेर राख्नुहोस् , उ बाहिर आउने छ। यसलाई अनिमा सिद्धि भानिन्छ। त्यसैगरि , महिमा-सिद्धि, लघिमा-सिद्धि हुन्छ। तपाई कपास पोछा भन्दा पनि हलुका हुन सक्नु हुन्छ। योगीहरू , उनीहरु निकै नै हलुका हुन्छन।
सिद्धि भनेको जीवनको पूर्णता। सामान्यतया उनीहरु योगमर्गको अष्ट सिद्धिलाई लिन्छन् - अणिमा, लघिमा, महिमा, प्राप्ति, सिद्धि, ईशित्व​, वशित्व​, प्राकाम्य​ | यिनीहरुलाई सिद्धि भनिन्छ , योग सिद्धि | योग सिद्धि भनेको तपाई सानोभन्दा पनि सानो बन्न सक्नु हुन्छ | हाम्रो आकार वास्तवमा निकै नै सानो छ। योग सिद्धिद्वारा यो भौतिक शरीर भए तापनि , एउटा योगी सबैभन्दा सानो आकारमा आउन सक्छ, र तपाईले उसलाई जहाँ बन्द गरेर राख्नुभए पनि ऊ बाहिर आउनेछ। यसलाई अणिमा-सिद्धि भनिन्छ। त्यसैगरी, महिमा-सिद्धि, लघिमा-सिद्धि हुन्छ। तपाई कपासभन्दा पनि हलुका हुन सक्नुहुन्छ। योगीहरू निकै नै हलुका हुन्छन्।


अझै भारतमा योगीहरू छन् । यद्द्यापी , हाम्रो बचपनमा हामीले केहि योगी देखेका थियौं , उनी हाम्रो पितालाई भेट्न आउने गर्थे उनले भने कि उनी कुनै पनि स्थानमा केही सेकंडमा पुग्न सक्छन । र कहिलेकाहि उनीहरु बिहानै जगन्नाथ पुग्थे , रामेश्वरम् , हरिद्वार पुग्थे , र गंगाजल र अन्य नदीमा स्नान गर्दथे। यसलाई लाघिमा सिद्धि भनिन्छ ।  
अझै पनि भारतमा योगीहरू छन् । हाम्रो बाल्यकालमा हामीले एक योगी देखेका थियौं , उनी हाम्रो पितालाई भेट्न आउँथे । उनले भने कि उनी कुनै पनि स्थानमा केही सेकेन्डमा पुग्न सक्छन् । र कहिलेकहीं उनीहरु बिहान नै जगन्नाथ पुरी, रामेश्वरम्, हरिद्वार पुग्थे, र गंगा तथा अन्य नदीमा स्नान गर्दथे। यसलाई लघिमा सिद्धि भनिन्छ ।  


तपाई निकै नै हलुका बन्नु हुन्छ। उनले भन्ने गर्थे कि "हामी हाम्रो गुरुसंगै बसिरहेका छौ र स्पर्श गरि रहेका छौ। हामी यहाँ बसिरहेका छौ , र केहि सेकेन्ड को अन्तरमा हामी अर्कै स्थानमा बस्छौं। यसलाई लाघिमा सिद्धि भनिन्छ। त योद सिद्धि विभिन्न प्रकार मा हुन्छन। सर्वसाधारण यी योग सिद्धि देखेर भ्रमित हुन्छन। तर श्री कृष्ण भन्नु हुन्छ यतताम् अपि सिध्धानाम् : ([[Vanisource:BG 7.3|भ गी ७।३ ]]) "यी सिद्धहरु मध्ये , उनीहरु जसले योग सिद्धि प्राप्त गरेका छन् , यतताम् अपि सिध्धानाम् कश्चिद् वेति माम् तत्वतह ([[Vanisource:BG 7.3|भ गी ७।३ ]]) " कुनै व्यक्तिले मलाई बुझ्न सक्लान् । "  
तपाई निकै नै हलुका बन्नुहुन्छ। उनले भन्ने गर्थे कि "हामी आफ्नो गुरुसँग बसेर उहाँलाई स्पर्श गरिरहेका छौं । हामी यहाँ बसिरहेका छौं, र केहि सेकेन्डको अन्तरमा हामी अर्कै स्थानमा बस्छौं।" यसलाई लघिमा सिद्धि भनिन्छ। योग सिद्धि विभिन्न प्रकार हुन्छन्। मानिसहरु यी योग सिद्धि देखेर भ्रमित हुन्छन्। तर कृष्णले भन्नुहुन्छ: यतताम् अपि सिद्धानाम्: ([[Vanisource:BG 7.3 (1972)|भ गी ७।३ ]]) "यी योग सिद्धि प्राप्त गरेका सिद्धहरु मध्ये," यतताम् अपि सिद्धानाम् कश्चिद् वेत्ति मां तत्त्वतः ([[Vanisource:BG 7.3 (1972)|भ गी ७।३ ]]) "थोरै व्यक्तिले मलाई बुझ्न सक्लान् । "  
 
कुनै व्यक्तिले केहि योग सिद्धि प्राप्त गर्ला; तर पनि कृष्णलाई बुझ्न सम्भव छैन। यो सम्भव छैन। कृष्णलाई केवल ती व्यक्तिले बुझ्न सक्छन् जसले आफ्नो सर्वस्व कृष्णको लागि समर्पित गरेका छन् । त्यसकारण कृष्ण चाहनुहुन्छ, माग्नुहुन्छ , सर्व​-धर्मान् परित्यज्य माम् एकम् शरणं ([[Vanisource:BG 18.66 (1972)|भ गी १८।६६]]) | कृष्णलाई केवल उहाँका शुद्ध भक्तले बुझ्न सक्छन्, अरु कसैले पनि सक्दैनन् ।


त कुनै व्यक्तिले केहि योग सिद्धि प्राप्त गर्लान , तापनि भगवान श्री कृष्णलाई बुझ्न सम्भव छैन। यो सम्भव छैन। कृष्णलाई केवल ती व्यक्तिले बुझ्न सक्छन जसले आफ्नो सर्वस्व श्रीकृष्णको लागि समर्पित गरेका छन् । त्यसकारण श्रीकृष्ण चाहनुहुन्छ , माग्नुहुन्छ , सर्व-धर्मान् परित्यज्य माम् एकम् शरणम् ([[Vanisource:BG 18.66|भ गी १८।६६ ]]) कृष्णलाई केवल उहाँका सुद्ध भक्तले बुझ्न सक्छन , अरु कसैले पनि सक्दैनन् ।
<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 19:34, 29 January 2021



Lecture on SB 6.1.15 -- Denver, June 28, 1975

केचित् अर्थात् "कुनै व्यक्ति" । "अत्यन्त दुर्लभ |" "कुनै व्यक्ति " अर्थात् "अत्यन्त दुर्लभ |" वासुदेव​-परायणाः बन्न सजिलो छैन। हिजो मैले वर्णन गरेको थिएँ कि भगवान् कृष्ण भन्नुहुन्छ कि

यतताम् अपि सिद्धानां कश्चिद् वेत्ति मां तत्त्वतः
मनुष्याणां सहस्रेषु कश्चिद् यतति सिद्धये
(भ गी ७।३ )

सिद्धि भनेको जीवनको पूर्णता। सामान्यतया उनीहरु योगमर्गको अष्ट सिद्धिलाई लिन्छन् - अणिमा, लघिमा, महिमा, प्राप्ति, सिद्धि, ईशित्व​, वशित्व​, प्राकाम्य​ | यिनीहरुलाई सिद्धि भनिन्छ , योग सिद्धि | योग सिद्धि भनेको तपाई सानोभन्दा पनि सानो बन्न सक्नु हुन्छ | हाम्रो आकार वास्तवमा निकै नै सानो छ। योग सिद्धिद्वारा यो भौतिक शरीर भए तापनि , एउटा योगी सबैभन्दा सानो आकारमा आउन सक्छ, र तपाईले उसलाई जहाँ बन्द गरेर राख्नुभए पनि ऊ बाहिर आउनेछ। यसलाई अणिमा-सिद्धि भनिन्छ। त्यसैगरी, महिमा-सिद्धि, लघिमा-सिद्धि हुन्छ। तपाई कपासभन्दा पनि हलुका हुन सक्नुहुन्छ। योगीहरू निकै नै हलुका हुन्छन्।

अझै पनि भारतमा योगीहरू छन् । हाम्रो बाल्यकालमा हामीले एक योगी देखेका थियौं , उनी हाम्रो पितालाई भेट्न आउँथे । उनले भने कि उनी कुनै पनि स्थानमा केही सेकेन्डमा पुग्न सक्छन् । र कहिलेकहीं उनीहरु बिहान नै जगन्नाथ पुरी, रामेश्वरम्, हरिद्वार पुग्थे, र गंगा तथा अन्य नदीमा स्नान गर्दथे। यसलाई लघिमा सिद्धि भनिन्छ ।

तपाई निकै नै हलुका बन्नुहुन्छ। उनले भन्ने गर्थे कि "हामी आफ्नो गुरुसँग बसेर उहाँलाई स्पर्श गरिरहेका छौं । हामी यहाँ बसिरहेका छौं, र केहि सेकेन्डको अन्तरमा हामी अर्कै स्थानमा बस्छौं।" यसलाई लघिमा सिद्धि भनिन्छ। योग सिद्धि विभिन्न प्रकार हुन्छन्। मानिसहरु यी योग सिद्धि देखेर भ्रमित हुन्छन्। तर कृष्णले भन्नुहुन्छ: यतताम् अपि सिद्धानाम्: (भ गी ७।३ ) "यी योग सिद्धि प्राप्त गरेका सिद्धहरु मध्ये," यतताम् अपि सिद्धानाम् कश्चिद् वेत्ति मां तत्त्वतः (भ गी ७।३ ) "थोरै व्यक्तिले मलाई बुझ्न सक्लान् । "

कुनै व्यक्तिले केहि योग सिद्धि प्राप्त गर्ला; तर पनि कृष्णलाई बुझ्न सम्भव छैन। यो सम्भव छैन। कृष्णलाई केवल ती व्यक्तिले बुझ्न सक्छन् जसले आफ्नो सर्वस्व कृष्णको लागि समर्पित गरेका छन् । त्यसकारण कृष्ण चाहनुहुन्छ, माग्नुहुन्छ , सर्व​-धर्मान् परित्यज्य माम् एकम् शरणं (भ गी १८।६६) | कृष्णलाई केवल उहाँका शुद्ध भक्तले बुझ्न सक्छन्, अरु कसैले पनि सक्दैनन् ।