NE/Prabhupada 0066 - हामी कृष्णको इच्छासँग सहमत हुनुपर्छ: Difference between revisions
(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0066 - in all Languages Category:NE-Quotes - 1975 Category:NE-Quotes - Le...") |
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version) |
||
Line 7: | Line 7: | ||
[[Category:NE-Quotes - in USA]] | [[Category:NE-Quotes - in USA]] | ||
<!-- END CATEGORY LIST --> | <!-- END CATEGORY LIST --> | ||
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE --> | |||
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0065 -सबैजना खुसी हुनेछन्|0065|NE/Prabhupada 0067 - गोस्वामीहरु केवल दुई घण्टा सुत्नुहुन्थ्यो|0067}} | |||
<!-- END NAVIGATION BAR --> | |||
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | <!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | ||
<div class="center"> | <div class="center"> | ||
Line 15: | Line 18: | ||
<!-- BEGIN VIDEO LINK --> | <!-- BEGIN VIDEO LINK --> | ||
{{youtube_right| | {{youtube_right|OXmmXVsk5L8|हामी कृष्णको इच्छासँग सहमत हुनुपर्छ <br /> -Prabhupāda 0066}} | ||
<!-- END VIDEO LINK --> | <!-- END VIDEO LINK --> | ||
<!-- BEGIN AUDIO LINK --> | <!-- BEGIN AUDIO LINK --> | ||
<mp3player> | <mp3player>https://s3.amazonaws.com/vanipedia/clip/750130BG.HAW_clip4.mp3</mp3player> | ||
<!-- END AUDIO LINK --> | <!-- END AUDIO LINK --> | ||
Line 29: | Line 32: | ||
अब हामीले चुन्नुपर्छ कि हामी भक्त बन्न चाहन्छौं वा हामी दानव रहन चाहन्छौं | त्यो हाम्रो इच्छा हो | कृष्णले भन्नुहुन्छ कि "तिमी यो दानवीय प्रवृत्त त्याग र ममा शरणागत होऊ |" त्यो हो कृष्णको इच्छा | तर यदि तपाई कृष्णको इच्छासँग सहमत हुनुहुन्न, यदि तपाई आफ्नै इच्छापूर्ति गर्न चाहनुहुन्छ भने तब पनि कृष्ण खुसी हुनुहुन्छ, उहाँले तपाईको आवश्यकता पुरा गर्नुहुन्छ | तर त्यो त्यति राम्रो होइन | हामी कृष्णको इच्छासँग सहमत हुनुपर्छ | | अब हामीले चुन्नुपर्छ कि हामी भक्त बन्न चाहन्छौं वा हामी दानव रहन चाहन्छौं | त्यो हाम्रो इच्छा हो | कृष्णले भन्नुहुन्छ कि "तिमी यो दानवीय प्रवृत्त त्याग र ममा शरणागत होऊ |" त्यो हो कृष्णको इच्छा | तर यदि तपाई कृष्णको इच्छासँग सहमत हुनुहुन्न, यदि तपाई आफ्नै इच्छापूर्ति गर्न चाहनुहुन्छ भने तब पनि कृष्ण खुसी हुनुहुन्छ, उहाँले तपाईको आवश्यकता पुरा गर्नुहुन्छ | तर त्यो त्यति राम्रो होइन | हामी कृष्णको इच्छासँग सहमत हुनुपर्छ | | ||
हामीले आफ्नो इच्छा, दानवीय इच्छालाई बढ्न दिनुहुँदैन | यसलाई भनिन्छ तपस्या | हामीले आफ्नो इच्छा त्याग्नुपर्छ | त्यसलाई भनिन्छ त्याग | हामीले केवल कृष्णको इच्छा मान्नुपर्छ | यो भगवद् गीताको उपदेश हो | अर्जुनको इच्छा झगडा नगर्ने थियो, तर कृष्णको इच्छा झगडा गर्ने थियो, ठ्याक्क उल्टो | अर्जुन अन्तिममा कृष्णको इच्छासँग सहमत भए: "हुन्छ," करिष्ये वचनं तव ([[Vanisource:BG 18.73|भ गी १८।७३ ]]): "हुन्छ, म हजुरको इच्छा अनुरुप काम गर्छु |" | हामीले आफ्नो इच्छा, दानवीय इच्छालाई बढ्न दिनुहुँदैन | यसलाई भनिन्छ तपस्या | हामीले आफ्नो इच्छा त्याग्नुपर्छ | त्यसलाई भनिन्छ त्याग | हामीले केवल कृष्णको इच्छा मान्नुपर्छ | यो भगवद् गीताको उपदेश हो | अर्जुनको इच्छा झगडा नगर्ने थियो, तर कृष्णको इच्छा झगडा गर्ने थियो, ठ्याक्क उल्टो | अर्जुन अन्तिममा कृष्णको इच्छासँग सहमत भए: "हुन्छ," करिष्ये वचनं तव ([[Vanisource:BG 18.73 (1972)|भ गी १८।७३ ]]): "हुन्छ, म हजुरको इच्छा अनुरुप काम गर्छु |" | ||
त्यो हो भक्ति | यो भिन्नता छ भक्ति र कर्मबीच | कर्म भनेको आफ्नो इच्छा पुरा गर्नु र भक्ति भनेको कृष्णका इच्छा पुरा गर्नु | त्यहि हो भिन्नता | अब आफुले चुन्नुहोस्, तपाई आफ्ना इच्छाहरु पुरा गर्न चाहनुहुन्छ या तपाई कृष्णका इच्छा पुरा गर्नुहुन्छ | यदि तपाई कृष्णको इच्छा पुरा गर्ने निर्णय गर्नुहुन्छ भने तपाईको जीवन सफल हुन्छ | यो हो हाम्रो कृष्ण भावनाभावित जीवन | "कृष्णले यो चाहनुहुन्छ, मैले गर्नैपर्छ | मैले आफ्नो लागि केहि गर्दिनँ |" त्यो हो वृन्दावन | | त्यो हो भक्ति | यो भिन्नता छ भक्ति र कर्मबीच | कर्म भनेको आफ्नो इच्छा पुरा गर्नु र भक्ति भनेको कृष्णका इच्छा पुरा गर्नु | त्यहि हो भिन्नता | अब आफुले चुन्नुहोस्, तपाई आफ्ना इच्छाहरु पुरा गर्न चाहनुहुन्छ या तपाई कृष्णका इच्छा पुरा गर्नुहुन्छ | यदि तपाई कृष्णको इच्छा पुरा गर्ने निर्णय गर्नुहुन्छ भने तपाईको जीवन सफल हुन्छ | यो हो हाम्रो कृष्ण भावनाभावित जीवन | "कृष्णले यो चाहनुहुन्छ, मैले गर्नैपर्छ | मैले आफ्नो लागि केहि गर्दिनँ |" त्यो हो वृन्दावन | |
Latest revision as of 19:34, 29 January 2021
Lecture on BG 16.4 -- Hawaii, January 30, 1975
अब हामीले चुन्नुपर्छ कि हामी भक्त बन्न चाहन्छौं वा हामी दानव रहन चाहन्छौं | त्यो हाम्रो इच्छा हो | कृष्णले भन्नुहुन्छ कि "तिमी यो दानवीय प्रवृत्त त्याग र ममा शरणागत होऊ |" त्यो हो कृष्णको इच्छा | तर यदि तपाई कृष्णको इच्छासँग सहमत हुनुहुन्न, यदि तपाई आफ्नै इच्छापूर्ति गर्न चाहनुहुन्छ भने तब पनि कृष्ण खुसी हुनुहुन्छ, उहाँले तपाईको आवश्यकता पुरा गर्नुहुन्छ | तर त्यो त्यति राम्रो होइन | हामी कृष्णको इच्छासँग सहमत हुनुपर्छ |
हामीले आफ्नो इच्छा, दानवीय इच्छालाई बढ्न दिनुहुँदैन | यसलाई भनिन्छ तपस्या | हामीले आफ्नो इच्छा त्याग्नुपर्छ | त्यसलाई भनिन्छ त्याग | हामीले केवल कृष्णको इच्छा मान्नुपर्छ | यो भगवद् गीताको उपदेश हो | अर्जुनको इच्छा झगडा नगर्ने थियो, तर कृष्णको इच्छा झगडा गर्ने थियो, ठ्याक्क उल्टो | अर्जुन अन्तिममा कृष्णको इच्छासँग सहमत भए: "हुन्छ," करिष्ये वचनं तव (भ गी १८।७३ ): "हुन्छ, म हजुरको इच्छा अनुरुप काम गर्छु |"
त्यो हो भक्ति | यो भिन्नता छ भक्ति र कर्मबीच | कर्म भनेको आफ्नो इच्छा पुरा गर्नु र भक्ति भनेको कृष्णका इच्छा पुरा गर्नु | त्यहि हो भिन्नता | अब आफुले चुन्नुहोस्, तपाई आफ्ना इच्छाहरु पुरा गर्न चाहनुहुन्छ या तपाई कृष्णका इच्छा पुरा गर्नुहुन्छ | यदि तपाई कृष्णको इच्छा पुरा गर्ने निर्णय गर्नुहुन्छ भने तपाईको जीवन सफल हुन्छ | यो हो हाम्रो कृष्ण भावनाभावित जीवन | "कृष्णले यो चाहनुहुन्छ, मैले गर्नैपर्छ | मैले आफ्नो लागि केहि गर्दिनँ |" त्यो हो वृन्दावन |
सबै वृन्दावनका वासीहरु, तिनीहरु कृष्णको इच्छा पुरा गर्न चाहन्छन् | ग्वालबालहरू, बाच्छाहरु, गाईहरू, रुखहरु, फुलहरु, पानी, गोपीहरु, वयोवृद्ध वासीहरु, माता यशोदा, नन्द, उनीहरु सबै कृष्णको इच्छा पुरा गर्न लाग्छन् | त्यो हो वृन्दावन | तपाईले पनि यस भौतिक जगतलाई वृन्दावनमा परिणत गर्न सक्नुहुन्छ, यदि तपाई कृष्णको इच्छा पुरा गर्न सहमत हुनुहुन्छ | त्यो हो वृन्दावन | र यदि तपाई आफ्ना इच्छा पुरा गर्न चाहनुहुन्छ भने त्यो भौतिक हुन्छ | यो हो भिन्नता भौतिक र आध्यात्मिकबीच |