NE/Prabhupada 0074 - मानव जीवन तपस्याको लागि हो: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0074 - in all Languages Category:NE-Quotes - 1974 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in India]]
[[Category:NE-Quotes - in India]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0073 - वैकुण्ठ भनेको दु:खरहित|0073|NE/Prabhupada 0075 - गुरुकहाँ जानैपर्छ|0075}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|LgWA4asqKcM|मानव जीवन तपस्याको लागि हो <br /> - Prabhupāda 0074}}
{{youtube_right|TKdNscbHGPg|मानव जीवन तपस्याको लागि हो <br /> - Prabhupāda 0074}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/740410BG.BOM_clip.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/740410BG.BOM_clip.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->


Line 27: Line 30:


<!-- BEGIN TRANSLATED TEXT -->
<!-- BEGIN TRANSLATED TEXT -->
सबै कुरा भगवाद् गीतामा वर्णित छ | भगवाद् गीतामा बताइएको छैन कि "तिमी हावा खाएर बाँच |" छैन | भगवाद् गीतामा भनिएको छ,अन्नाद् भवन्ति भुतानि ([[Vanisource:BG 3.14 (1972)|भ गी ३।१४]]) । अन्न । अन्न भनेको अनाज | अनाजको आवश्यकता छ | अन्नाद् भवन्ति भुतानि | भगवाद् गीतामा बताइएको छैन कि "तिमीले खानु पर्दैन | तिमि केवल हावा खाऊ र योग गर |" होइन | तर हामीले खानुपर्छ, न धेरै , न थोरै, यो सुझाव छ | युक्ताहार विहारस्य ([[Vanisource:BG 6.17 (1972)|भ गी ६।१७ ]])| हामीले धेरै या थोरै खानु हुँदैन |


सबै कुरा भगवाद गीतामा वर्णित छ | भगवाद गीतामा भनिएको छैन कि "तिमि हावा खाएर बाँच |" होइन | भगवाद गीतामा भनिएको छ, अन्नाद भवंति भुतानी ([[Vanisource:BG 3.14|भ गी ३।१४ ]]) । अन्न । अन्न भनेको अनाज | अनाजको आवश्यकता छ | अन्नाद भवंति भुतानी | भगवाद गीतामा भनिएको छैन कि "तिमीले खानु पर्दैन |" तिमि केवल हावा खाउ र योग गर | होइन | तर हामीले खानुपर्छ, धेरै , न थोरै, यो सुझाव छ | युक्ताहार विहारस्य ([[Vanisource:BG 6.17|भ गी ६।१७ ]])| हामीले धेरै या थोरै खानु हुदैन |  
र निरासी: | निरासी: भनेको अधिक प्रयास नगर्ने | अहिले हामी इन्द्रियतृप्ति धेरै भन्दा धेरै चाहन्छौं यो चाहिएको छैन | यदि तपाई जीवनको पूर्णता चाहनुहुन्छ भने यो तपस्या हो | मानिसको इच्छा हुन्छ, तर उसले नचाहिंदो इच्छा गर्नु हुँदैन | सबैको खाने अधिकार छ, जनावरको पनि | सबैको अधिकार छ | तर हामी अत्याधिक मजा गर्ने इच्छा गर्छौं, तसर्थ हामी जनावरलाई राम्ररी बाँच्ने मौका दिंदैनौं; र हामी जनावरलाई खान खोज्दैछौं | यो चाहिएको छैन | यसलाई भनिन्छ निरासी: | किन जनावर खानुपर्यो ? त्यो असभ्य जीवन हो | जब खाना हुँदैन, जब मानिसहरुआदिवासी हुन्छन्, तब तिनीहरु जनावर खान सक्छन्, किनकि तिनीहरुलाई खानेकुरा उब्जाउन आउँदैन | तर जब मानव समाज सभ्य हुन्छ, उसले धेरै राम्रा खानेकुरा उब्जाउन सक्छ, उसले गाई पाल्न सक्छ, गाई खानुको साटो | उसले दुध पाउँछ, पर्याप्त दुध | हामीले दुध र अन्नबाट धेरै परिकार बनाउन सक्छौं |  


र निरासी: ([[Vanisource:BG 4.21|भ गी ४।२१ ]]) | निरासी: भनेको अपव्ययी प्रयास नगर्ने | अहिले हामी इन्द्रियतृप्ति धेरै भन्दा धेरै चाहन्छौं | यो चाहिएको छैन | यदि तपाई जीवनको पूर्णता चाहनुहुन्छ भने यो तपस्या हो | एकको इच्छा हुन्छ, तर उसले नचाहिदो इच्छा गर्नु हुदैन | सबैको खाने अधिकार , जनावरको पनि | सबैको अधिकार छ | तर हामी अत्याधिक मजा गर्ने इच्छा गर्छौं, तसर्थ हामी जनावरलाई राम्ररी बाँच्ने मौका दिदैनौं; र हामी जनावरलाई खान खोज्दै छौं | यो चाहिएको छैन | यसलाई भन्छ निरासी: | किन जनावर खानुपर्यो? त्यो असभ्य जीवन हो | तब खान छैन, जब तिनीहरु आदिवासी हुन्छन, अनि तिनीहरु जनावर खान सक्छन, किनकि तिनीहरुलाई खानेकुरा उब्जाउन आउदैन | तर जब मानव समाज सभ्य हुन्छ, उसले धेरै रामो खानेकुरा उब्जाउन सक्छ, उसले गाई पालना सक्छ, गाई खानुको साटो | उसले दुध पाउँछ, पर्याप्त दुध | हामीले दुध र अन्नबाट धेरै परिकार बनाउन सक्छौं |
त्यसैले हामीले अनावश्यक रुपमा धेरै मजा लिन खोज्नु हुँदैन | त्यसपछि यहाँ भनिएको छ, कुर्वन् नाप्नोति किल्बिषम् ([[Vanisource:BG 4.21 (1972)|भ गी ४।२१ ]]) | किल्बिषम् भनेको पापी जीवनको नतिजा | किल्बिषम् | यदि हामीले आफ्नो आवश्यकता भन्दा धेरै इच्छा गरेनौं भने हामी फस्दैनौं, पापमा संग्लग्न हुँदैनौं, कुर्वन् अपि, यदि ऊ काममा संग्लग्न भने पनि | जब तपाई काम गरिरहनुहुन्छ, जानेर या नजानेर, तपाईले यस्तो कर्म गर्नुपर्छ जुन पुण्य कर्म हुँदैन, जुन पाप नै हुन सक्छ, तर यदि तपाई केवल जीवनयापनको आरेमा सोच्नुहुन्छ भने कुर्वन् नाप्नोति किल्बिषम् | हाम्रो जीवन पापमुक्त हुनुपर्छ | अन्यथा हामीले पीडा भोग्नुपर्छ |  


त्यसैले हामीले नचाहिने गरि धेरै मजा लिन खोज्नु हुदैन | अनि यहाँ भनिएको छ, कुर्वन नाप्नोती किल्बिषम् ([[Vanisource:BG 4.21|भ गी ४।२१ ]]) | किल्बिषम् भनेको पापी जीवनको नतिजा | किल्बिषम् | यदि हामीले आफ्नो आवश्यकता भन्दा धेरै इच्छा गरेनौं भने , हामी फस्दैनौं, पापमा, कुर्वन अपि, यदि काम नै गरिरहेको भए पनि | जब तपाई काम गरिरहनुहुन्छ, जानेर या नजानेर, तपाईले यस्तो कर्म गर्नुपर्छ जुन पुण्य कर्म हुदैन, जुन पाप नै हुन सक्छ, तर तपाई केवल जीवनयापनको सोच्नुहुन्छ, त्यसो भए कुर्वन नाप्नोती किल्बिशम | हाम्रो जीवन पापमुक्त हुनुपर्छ | नत्र हामीले भोग्नुपर्छ |  
तर तिनीहरु विश्वास गर्दैनन्, यद्यपि तिनीहरुले अत्यन्त नारकीय जीवनहरु देखिरहेका छन् | ती ८४,००,००० जीवनहरु कहाँबाट आउँदैछन् ? धेरै जीवनहरु अत्यन्त नारकीय जीवन बाँचिरहेका छन् | अवश्य पनि, ती जनावरहरु वा जीवहरुलाई थाहा छैन, तर हामी मानव, हामीले यो नारकीय जीवन किन हुन्छ भनेर बुझ्नुपर्छ | यो मायाको भ्रम हो | मानिसले, जस्तै..... एउटा सुँगुर साह्रै फोहोरी स्थितिमा बाँचिरहेको हुन्छ, विष्टा खान्छ, तर पनि, ऊ आफुलाई खुसी सम्झन्छ, त्यसैले मोटाइरहेको हुन्छ | जब कोहि खुसी हुन्छ, "म धेरै खुसी छु ", ऊ मोटाउँछ | तपाईले यी सुँगुरहरु देख्नुहुन्छ, यी धेरै मोटा छन्, तर यिनीहरु के खान्छन् ? तिनीहरु विष्टा खान्छन् र फोहोरमा बस्छन् | तर तिनीहरु सोच्छन् "हामी धेरै खुसी छौं |" त्यसैले त्यो मायाको भ्रम हो | जो नारकीय जीवन बाँचिरहेको हुन्छ, माया, भ्रमको कारण उसले सोच्छ कि ऊ ठिकै छ, ऊ राम्ररी बाँचिरहेको छ | तर जो व्यक्ति उच्च स्तरको हुन्छ, उसले देख्छ कि ऊ नारकीय जीवन बाँचिरहेको छ | यहाँ भ्रम व्याप्त छ, तर ज्ञानबाट, सत्सङ्गबाट, शास्त्रबाट आदेश लिएर, गुरुबाट, साधुबाट, मानिसले जीवनको मूल्य के हो बुझ्नुपर्छ र त्यसै अनुरुप बाँच्नुपर्छ |  


तर तिनीहरु विश्वास गर्दैन, जबकि तिनीहरु अत्यन्त नारकीय जीवनहरु देखिरहेका छन् | ति ८४,००,००० जीवनहरु कहाँ बाट आएका छन् ? धेरै जीवनहरु छन् जो साह्रै नारकीय जीवन बाँचिरहेका छन् | अवस्य पनि ती जनावरहरु या ती जीवहरुलाई थाहा छैन, तर हामी मानव, हामीले यो नारकीय जीवन किन हुन्छ भनेर बुझ्नुपर्छ | यो मायाको भ्रम हो |, एकले, जस्तै..... एउटा सुँगुर साह्रै फोहोरी स्थितिमा बाँचिरहेको हुन्छ, विष्टा खान्छ, तर पनि, ऊ आफुलाई खुसी सम्झन्छ, त्यसैले ऊ मोटाइरहेको हुन्छ | जब कोहि खुसी हुन्छ, "म धेरै खुसी छु ", मोटाउँछ | तपाईले यी सुँगुरहरु पाउनुहुन्छ, यी धेरै मोटा छन्, तर के खान्छन ? तिनीहरु विष्टा खान्छन र फोहोरमा बस्छन | तर तिनीहरु सोच्छन "हामी धेरै खुसी छौं |" त्यसैले त्यो मायाको भ्रम हो | जो पनि नारकीय जीवन बाँचिरहेको हुन्छ, माया, भ्रमबाट, ऊ सोच्छ कि ऊ ठिकै छ, ऊ राम्ररि बाँचिरहेको छ | तर एक व्यक्ति जो उच्च तहमा बाँचिरहेको हुन्छ, उसले देख्छ कि ऊ नारकीय जीवन बाँचिरहेको छ | त्यसैले त्यहाँ भ्रम छ, तर ज्ञानबाट, सत्संघबाट, शास्त्रबाट आदेश लिएर, गुरुबाट, साधुबाट, एकले बुझ्नुपर्छ कि जीवनको मूल्य के हो र त्यस्तै गरि बाँच्नुपर्छ |
त्यसैले कृष्णले आदेश दिनुभएको छ कि निराशी:, मानिसले नचाहिंदो इच्छा गर्नुहुँदैन, जीवनको आवश्यकताभन्दा बढी | यसलाई भन्छ निराशी: | निराशी: | यसको अर्को अर्थ भौतिक आनन्दको धेरै इच्छा | र यो तब सम्भव हुन्छ जब ऊ पूर्ण ज्ञानमा हुन्छ कि "म यो शरीर होइन | म आत्मा हुँ | मेरो आवश्यकता भनेको कसरी आध्यात्मिक ज्ञानमा विकास गर्ने |" तब निराशी: बन्छ | तपस्याका लागि यी माध्यम हुन् | मानिसले अहिले बिर्सिसके | तिनीहरुलाई तपस्या के हो थाहा छैन | तर मानव जीवन त्यस उद्देश्यको लागि हो | तपो दिव्यं पुत्रका येन शुद्ध्येत् सत्त्वं येन ब्रह्म​-सौख्यम् अनन्तम् ([[Vanisource:SB 5.5.1|श्री भा ५।५।१ ]]) | यो शास्त्रको निर्देशन हो। मानव जीवन तपस्याको लागि हो


त्यसैले यो कृष्णले आदेश दिनुभएको छ, कि निराशी, एकले नचाहिदो इच्छ गर्नुहुदैन, जीवनको आवश्यकता भन्दा बढी | यसलाई भन्छ निराशी: | निराशी: | यसको अर्को अर्थ भौतिक आनन्दको धेरै सौख | र यो सम्भव छ जब ऊ पूर्ण ज्ञानमा हुन्छ कि "म यो शरीर होइन | म आत्मा हो | मेरो आवश्यकता भनेको कसरि अध्यत्मिक्क ज्ञानमा विकास गर्ने |" तब ऊ निराशी: बन्छ | तपस्याका लागि यी माध्यम हुन् | मानिसले अहिले बिर्सिसके | तिनीहरुलाई तपस्या के हो थाहा छैन | तर मानव जीवन त्यस उद्देश्यको लागि हो | तपो दिव्यं पुत्रका येन शुद्धयेत सत्वं येन ब्रह्म सौख्यं अनन्तं ([[Vanisource:SB 5.5.1|श्री भा ५।५।१ ]]) | ये शास्त्रको निर्देशन हो। मानव जीवन तपस्याको लागि हो
र तपस्या.. तसर्थ वैदिक जीवनको सुरुवातमा तपस्या हुन्छ, ब्रह्मचारी , ब्रह्मचारी | एक विद्यार्थीलाई ब्रह्मचारीको अभ्यास गर्न गुरुकुल पठाइन्छ | यो तपस्या हो, आरामदायक जीवन होइन | भुइँमा सुत्ने, ढोका-ढोकामा गएर भिक्षा माग्ने | तर तिनीहरु थाक्दैन | किनकि तिनीहरु बच्चा हुन्छन्, यदि तिनीहरु तपस्यामा शिक्षित हुन्छन्, तिनीहरु अभ्यस्त हुन्छन् | तिनीहरु सब स्त्रीलाई "आमा" भन्छन् | "आमा मलाई केहि भिक्षा दिनुहोस् |" र तिनीहरु गुरुकहाँ फर्कन्छन् | सबै कुरामा गुरुको हक-अधिकार हुन्छ | यो ब्रह्मचारी जीवन | यो तपस्या हो | तपो दिव्यं ([[Vanisource:SB 5.5.1|श्री भा ५।५।१ ]]) | यो वैदिक सभ्यता हो, कि बच्चाहरुलाई जीवनको सुरुवातदेखि नै, तपस्याको अभ्यास गराउनुपर्छ, ब्रह्मचर्य | ब्रह्मचारीले कोहि युवतीलाई हेर्दैन | गुरुकी पत्नी पनि युवती हुन्छिन्, ऊ गुरुकी पत्नीकहाँ पनि जान पाउँदैन | यी प्रतिबन्धनहरु हुन्छन् | अहिले कहाँ छ त त्यो ब्रह्मचर्य ? कोहि ब्रह्मचारी छैनन् | यो कलि युग हो | तपस्या छैन |


र तपस्या.. तसर्थ वैदिक जीवनमा जीवनको सुरुवात तपस्या हो, ब्रह्मचारी , ब्रह्मचारी | एक विद्यार्थीलाई ब्रह्मचारीको अभ्यासको लागि गुरुकुल पठाइन्छ | यो तपस्या हो, आरामदायक जीवन होइन | भूइंम सुत्ने, ढोका-ढोकामा गएर भिक्षा माग्ने | तर तिनीहरु थाक्दैन | किनकि तिनीहरु बच्चा हुन्छन, यदि तिनीहरु तपस्यामा शिक्षित हुन्छ, तिनीहरु अभ्यास गर्छन | तिनीहरु सब स्त्रीलाई "आमा" भन्छन | "आमा मलाई केहि भिक्षा दिनुस |" अनि तिनीहरु गुरुकोमा फर्कन्छन | सबै गुरुको हुन्छ | यो ब्रह्मचारी जीवन | यो तपस्या हो | तपो दिव्यं ([[Vanisource:SB 5.5.1|श्री भा ५।५।१ ]]) |यो वैदिक सभ्यता हो, कि बच्चाहरुलाई जीवनको सुरुवात देखि नै, तपस्याको अभ्यास गराउनुपर्छ, ब्रह्मचर्य | ब्रह्मचारीले कोहि युवतीलाई हेर्दैन | गुरुकी पत्नी पनि युवती हुन्छिन, ऊ गुरुकी पत्नीकोमा पनि जान पाउंदैन | यी प्रतिबंधनहरु हुन् | अहिले खै त त्यो ब्रह्मचर्य ? कोहि ब्रह्मचारी छैनन | यो कलि युग हो | तपस्या छैन |
<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 19:36, 29 January 2021



Lecture on BG 4.21 -- Bombay, April 10, 1974

सबै कुरा भगवाद् गीतामा वर्णित छ | भगवाद् गीतामा बताइएको छैन कि "तिमी हावा खाएर बाँच |" छैन | भगवाद् गीतामा भनिएको छ,अन्नाद् भवन्ति भुतानि (भ गी ३।१४) । अन्न । अन्न भनेको अनाज | अनाजको आवश्यकता छ | अन्नाद् भवन्ति भुतानि | भगवाद् गीतामा बताइएको छैन कि "तिमीले खानु पर्दैन | तिमि केवल हावा खाऊ र योग गर |" होइन | तर हामीले खानुपर्छ, न धेरै , न थोरै, यो सुझाव छ | युक्ताहार विहारस्य (भ गी ६।१७ )| हामीले धेरै या थोरै खानु हुँदैन |

र निरासी: | निरासी: भनेको अधिक प्रयास नगर्ने | अहिले हामी इन्द्रियतृप्ति धेरै भन्दा धेरै चाहन्छौं यो चाहिएको छैन | यदि तपाई जीवनको पूर्णता चाहनुहुन्छ भने यो तपस्या हो | मानिसको इच्छा हुन्छ, तर उसले नचाहिंदो इच्छा गर्नु हुँदैन | सबैको खाने अधिकार छ, जनावरको पनि | सबैको अधिकार छ | तर हामी अत्याधिक मजा गर्ने इच्छा गर्छौं, तसर्थ हामी जनावरलाई राम्ररी बाँच्ने मौका दिंदैनौं; र हामी जनावरलाई खान खोज्दैछौं | यो चाहिएको छैन | यसलाई भनिन्छ निरासी: | किन जनावर खानुपर्यो ? त्यो असभ्य जीवन हो | जब खाना हुँदैन, जब मानिसहरुआदिवासी हुन्छन्, तब तिनीहरु जनावर खान सक्छन्, किनकि तिनीहरुलाई खानेकुरा उब्जाउन आउँदैन | तर जब मानव समाज सभ्य हुन्छ, उसले धेरै राम्रा खानेकुरा उब्जाउन सक्छ, उसले गाई पाल्न सक्छ, गाई खानुको साटो | उसले दुध पाउँछ, पर्याप्त दुध | हामीले दुध र अन्नबाट धेरै परिकार बनाउन सक्छौं |

त्यसैले हामीले अनावश्यक रुपमा धेरै मजा लिन खोज्नु हुँदैन | त्यसपछि यहाँ भनिएको छ, कुर्वन् नाप्नोति किल्बिषम् (भ गी ४।२१ ) | किल्बिषम् भनेको पापी जीवनको नतिजा | किल्बिषम् | यदि हामीले आफ्नो आवश्यकता भन्दा धेरै इच्छा गरेनौं भने हामी फस्दैनौं, पापमा संग्लग्न हुँदैनौं, कुर्वन् अपि, यदि ऊ काममा संग्लग्न छ भने पनि | जब तपाई काम गरिरहनुहुन्छ, जानेर या नजानेर, तपाईले यस्तो कर्म गर्नुपर्छ जुन पुण्य कर्म हुँदैन, जुन पाप नै हुन सक्छ, तर यदि तपाई केवल जीवनयापनको आरेमा सोच्नुहुन्छ भने कुर्वन् नाप्नोति किल्बिषम् | हाम्रो जीवन पापमुक्त हुनुपर्छ | अन्यथा हामीले पीडा भोग्नुपर्छ |

तर तिनीहरु विश्वास गर्दैनन्, यद्यपि तिनीहरुले अत्यन्त नारकीय जीवनहरु देखिरहेका छन् | ती ८४,००,००० जीवनहरु कहाँबाट आउँदैछन् ? धेरै जीवनहरु अत्यन्त नारकीय जीवन बाँचिरहेका छन् | अवश्य पनि, ती जनावरहरु वा जीवहरुलाई थाहा छैन, तर हामी मानव, हामीले यो नारकीय जीवन किन हुन्छ भनेर बुझ्नुपर्छ | यो मायाको भ्रम हो | मानिसले, जस्तै..... एउटा सुँगुर साह्रै फोहोरी स्थितिमा बाँचिरहेको हुन्छ, विष्टा खान्छ, तर पनि, ऊ आफुलाई खुसी सम्झन्छ, त्यसैले ऊ मोटाइरहेको हुन्छ | जब कोहि खुसी हुन्छ, "म धेरै खुसी छु ", ऊ मोटाउँछ | तपाईले यी सुँगुरहरु देख्नुहुन्छ, यी धेरै मोटा छन्, तर यिनीहरु के खान्छन् ? तिनीहरु विष्टा खान्छन् र फोहोरमा बस्छन् | तर तिनीहरु सोच्छन् "हामी धेरै खुसी छौं |" त्यसैले त्यो मायाको भ्रम हो | जो नारकीय जीवन बाँचिरहेको हुन्छ, माया, भ्रमको कारण उसले सोच्छ कि ऊ ठिकै छ, ऊ राम्ररी बाँचिरहेको छ | तर जो व्यक्ति उच्च स्तरको हुन्छ, उसले देख्छ कि ऊ नारकीय जीवन बाँचिरहेको छ | यहाँ भ्रम व्याप्त छ, तर ज्ञानबाट, सत्सङ्गबाट, शास्त्रबाट आदेश लिएर, गुरुबाट, साधुबाट, मानिसले जीवनको मूल्य के हो बुझ्नुपर्छ र त्यसै अनुरुप बाँच्नुपर्छ |

त्यसैले कृष्णले आदेश दिनुभएको छ कि निराशी:, मानिसले नचाहिंदो इच्छा गर्नुहुँदैन, जीवनको आवश्यकताभन्दा बढी | यसलाई भन्छ निराशी: | निराशी: | यसको अर्को अर्थ भौतिक आनन्दको धेरै इच्छा | र यो तब सम्भव हुन्छ जब ऊ पूर्ण ज्ञानमा हुन्छ कि "म यो शरीर होइन | म आत्मा हुँ | मेरो आवश्यकता भनेको कसरी आध्यात्मिक ज्ञानमा विकास गर्ने |" तब ऊ निराशी: बन्छ | तपस्याका लागि यी माध्यम हुन् | मानिसले अहिले बिर्सिसके | तिनीहरुलाई तपस्या के हो थाहा छैन | तर मानव जीवन त्यस उद्देश्यको लागि हो | तपो दिव्यं पुत्रका येन शुद्ध्येत् सत्त्वं येन ब्रह्म​-सौख्यम् अनन्तम् (श्री भा ५।५।१ ) | यो शास्त्रको निर्देशन हो। मानव जीवन तपस्याको लागि हो ।

र तपस्या.. तसर्थ वैदिक जीवनको सुरुवातमा तपस्या हुन्छ, ब्रह्मचारी , ब्रह्मचारी | एक विद्यार्थीलाई ब्रह्मचारीको अभ्यास गर्न गुरुकुल पठाइन्छ | यो तपस्या हो, आरामदायक जीवन होइन | भुइँमा सुत्ने, ढोका-ढोकामा गएर भिक्षा माग्ने | तर तिनीहरु थाक्दैन | किनकि तिनीहरु बच्चा हुन्छन्, यदि तिनीहरु तपस्यामा शिक्षित हुन्छन्, तिनीहरु अभ्यस्त हुन्छन् | तिनीहरु सब स्त्रीलाई "आमा" भन्छन् | "आमा मलाई केहि भिक्षा दिनुहोस् |" र तिनीहरु गुरुकहाँ फर्कन्छन् | सबै कुरामा गुरुको हक-अधिकार हुन्छ | यो ब्रह्मचारी जीवन | यो तपस्या हो | तपो दिव्यं (श्री भा ५।५।१ ) | यो वैदिक सभ्यता हो, कि बच्चाहरुलाई जीवनको सुरुवातदेखि नै, तपस्याको अभ्यास गराउनुपर्छ, ब्रह्मचर्य | ब्रह्मचारीले कोहि युवतीलाई हेर्दैन | गुरुकी पत्नी पनि युवती हुन्छिन्, ऊ गुरुकी पत्नीकहाँ पनि जान पाउँदैन | यी प्रतिबन्धनहरु हुन्छन् | अहिले कहाँ छ त त्यो ब्रह्मचर्य ? कोहि ब्रह्मचारी छैनन् | यो कलि युग हो | तपस्या छैन |