NE/Prabhupada 0077 - तपाईले वैज्ञानिक र दार्शनिक अध्ययन गर्न सक्नुहुन्छ: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0077 - in all Languages Category:NE-Quotes - 1971 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in USA]]
[[Category:NE-Quotes - in USA]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0076 - सर्वत्र कृष्णलाई देख्नुहोस्|0076|NE/Prabhupada 0078 - केवल श्रद्धासाथ सुन्ने प्रयास गर्नुहोस्|0078}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|I31z9tgDRWM|तपाईले वैज्ञानिक र दार्शनिक अध्ययन गर्न सक्नुहुन्छ - Prabhupāda 0077}}
{{youtube_right|F43ao7ByUaU|तपाईले वैज्ञानिक र दार्शनिक अध्ययन गर्न सक्नुहुन्छ - Prabhupāda 0077}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/710627RY.SF_clip2.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/710627RY.SF_clip2.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->


Line 27: Line 30:


<!-- BEGIN TRANSLATED TEXT -->
<!-- BEGIN TRANSLATED TEXT -->
भगवान श्रीकृष्णले भन्नुहुन्छ, जो भए पनि निरन्तर रुपमा, चौबिस घण्टा श्रीकृष्णको सेवामा लाग्छ, जस्तै यी कृष्णभावना समाजका शिष्यहरु, तपाईले यिनीहरुलाई चौबिस घण्टा कृष्णको सेवामा लागिरहेको पाउनुहुन्छ | यहि हो, मैले भन्नुको मतलब, कृष्णभावनाको महत्व | तिनीहरू सधैभरि सेवारत् छन। यो रथयात्रा उत्सव पनि एउटा साधन हो जसद्वारा एक दिन, तपाईहरु सबैजना कृष्ण भावनामृतमा संग्लग्न हुन पाउनुहुनेछ । यो त एउटा अभ्यास मात्र हो, अनि यदि तपाईहरूले जीवनभरि अभ्यास गर्नुभयो भने मृत्युको समयमा यदी श्रीकृष्णलाई स्मरण गर्न सक्नुभयो भने, तिमीहरूको जीवन सफल हुनेछ। अभ्यास गर्नै पर्नेछ।
कृष्णले भन्नुहुन्छ, जो निरन्तर रुपमा, चौबिस घण्टा कृष्णको सेवा संग्लग्न हुन्छ..... जस्तै यी कृष्ण भावनामृत संघका शिष्यहरु, तपाईले यिनीहरुलाई चौबिस घण्टा कृष्णको सेवामा लागिरहेको पाउनुहुन्छ | यहि हो, मैले भन्नुको मतलब, कृष्णभावनाको महत्व | तिनीहरू सधैंभरि संग्लग्न हुन्छन् । यो रथयात्रा उत्सव पनि एउटा साधन हो जसद्वारा एक दिन, तपाईहरु सबैजना कृष्ण भावनामा संग्लग्न हुन पाउनुहुनेछ । यो त एउटा अभ्यास मात्र हो, यदि तपाईहरूले जीवनभरि अभ्यास गर्नुहुन्छ भने मृत्युको समयमा, यदि तपाईले कृष्णलाई स्मरण गर्न सक्नुहुन्छ भने तपाईहरूको जीवन सफल हुनेछ। अभ्यास आवश्यक छ |


यं यं वापि स्मरन् लोके त्यजत्य् अन्ते कलेवरम् ([[Vanisource:BG 8.6|गीता ८|६]])  
यं यं वापि स्मरन् लोके त्यजत्य् अन्ते कलेवरम् ([[Vanisource:BG 8.6 (1972)|भ गी ८|६]]) |


हामीले यो शरिर त्याग्नै पर्छ, यो सत्य हो। तर मृत्युको समयमा यदि हामीले भगवान श्रीकृष्णलाई सम्झिन सक्यौ भने तत्कालै तपाईहरूलाई श्रीकृष्णको लोकमा स्थानान्तरण गराईने छ। श्रीकृष्ण सर्वव्यापि हुनुहुन्छ तैपनि उहाँको विशेष धाम छ त्यो हो गोलोक वृन्दावन। यो शरिर, भन्नुको मतलब ईन्द्रीयहरु, तपाईहरूले बुझेकै कुरा हो, ईन्द्रीयका माथि हुन्छ मन जो सुक्ष्म छ जसले ईन्द्रीयहरुलाई नियन्त्रण गर्दछ, मन देखि माथि बुद्धि हुन्छ बुद्धि देखि माथिबाट आत्मा। हामीसंग यो जानकारी छैन तर यदी हामीले भक्तियोग प्रणालीलाई अभ्यासमा ल्यायौं भने, हामीहरूलाई हामी के हौं भनेर ज्ञान हुनेछ | हामी यो शरीर होइनौं | यो कुरा ठुला ठुला लेखक, दार्शनिक र वैज्ञानिकहरुलाई पनि थाहा छैन, उनिहरू पनि शरिरको सम्बन्धमा रहेका छन। सबैले सोचिरहेका छन कि "म यो शरिर हुँ", तर यो त गलत धाराणा हो। हामीहरू वास्तवमा यो शरिर होइनौं । म यहाँ सम्झाईदिदै छु |
हामीले यो शरिर त्याग्नैपर्छ, यो पक्का छ । तर मृत्युको समयमा यदि हामीले कृष्णलाई स्मरण गर्छौं भने तत्काल तपाईहरूलाई कृष्णको धाममा स्थानान्तरण गराइनेछ । कृष्ण सर्वव्यापि हुनुहुन्छ, तर पनि उहाँको विशेष धाम छ, जसलाई गोलोक वृन्दावन भनिन्छ । तपाईले बुझ्नुहुन्छ कि यो शरीर, शरीर अर्थात् इन्द्रियहरु, र इन्द्रियहरुभन्दा माथि मन छ, जुन धेरै सुक्ष्म छ र इन्द्रियहरुलाई नियन्त्रण गर्छ, र मनभन्दा माथि बुद्धि छ, बुद्धिभन्दा माथि आत्मा | हामीसँग कुनै जानकारी छैन तर यदि हामीले यस भक्तियोग विधिको अभ्यास गर्छौं भने क्रमिक रुपमा हामीले आफुलाई बुझ्छौं | हामी यो शरीर होइनौं | यो कुरा ठुला-ठुला लेखक, दार्शनिक र वैज्ञानिकहरुलाई पनि थाहा छैन, उनिहरू पनि शरीरको धारणामा अवस्थित छन् । सबैले सोच्दैछन् कि "म यो शरीर हुँ", तर यो त गलत धाराणा हो। हामीहरू वास्तवमा यो शरीर होइनौं । भर्खर मैले बताएँ |  


शरिर भन्नुको मतलब ईन्द्रीयहरू हुन तर तिनिहरुलाई मनले नियन्त्रणमा राखेको हुन्छ, मन लाई बुद्धीले नियन्त्रण गरिरहेको हुन्छ बुद्धीलाई आत्माले। तपाईहरूलाई यो कुरा थाहा छैन। शरिरमा आत्मा कसरि रहेको छ भन्ने ज्ञान दिनेवाला शिक्षण व्यवस्था संसारभरि कहि पनि छैन, जुन मानव जातीले बुझ्नु पर्ने आधारभुत आवश्यकता हो। मानव जीवन पशु जस्तो गरेर समय फाल्नका लागि होईन, खानु, सुत्नु, करणी गर्नु र झगडा गर्नु | यस्तो त पशुको जीवन हो। मानव जातिको थप बुद्धि कसरी बुझ्ने भन्नेमा उपयोग गर्नुपर्छ "म... म के हुँ? म एक आत्मा हुँ |" हामीले "म आत्मा हुँ" भन्ने जान्यौं भने कि शरिरको धारणामा आधारित जीवन जसले यो संसारमा तनाव ल्याएको छ..... जीवनको शारीरिक धारणामा सोचिरहेको छु "म भरातीय हुँ" तपाई सोचिरहनुभएको छ "अमेरिकी" उसले केहि सोचिरहेको छ | तर हामी सबै एक हौँ | हामीहरू सबै आत्मा हौँ। भगवान श्रीकृष्ण- जगन्नाथका हामी सदासर्वदा दास हौं।  
शरीर अर्थात् इन्द्रियहरू, तर इन्द्रियहरु मनद्वारा नियन्त्रित छन्, मन बुद्धिद्वारा नियन्त्रित छ, बुद्धि आत्माद्वारा नियन्त्रित छ | तपाईहरूलाई यो कुरा थाहा छैन। संसारमा कतै पनि आत्माको अस्तित्व बुझाउने शैक्षिक संस्था छैन, जुन मानव जातीले बुझ्नु पर्ने आधारभुत आवश्यकता हो । मानव जीवन पशु जसरी समय नाश गर्नका लागि होइन, केवल खानु, सुत्नु, मैथुन गर्नु र रक्षा गर्नु | यो त पशुको जीवन हो। मानवको थप बुद्धिको उपयोग यो बुझ्नमा लगाउनुपर्छ कि "म के हुँ? म एक आत्मा हुँ |" यदि हामीले बुझ्छौं कि "म आत्मा हुँ", शरिरको धारणामा आधारित जीवन, जसले यो संसारमा तनाव ल्याएको छ..... जीवनको शारीरिक अवधारणामा सोच्दैछु "म भरातीय हुँ" तपाई सोच्दै हुनुहुन्छ "अमेरिकी" उसले केहि सोच्दैछ | तर हामी सबै एक हौँ | हामीहरू सबै आत्मा हौँ । हामी सबै कृष्ण, जगन्नाथका नित्य दास हौं।  


त्यसैले आज धेरै राम्रो, पुण्य दिन हो। यसै दिन भगवान श्रीकृष्ण, जब यो पृथ्वीमा रहनु भएको बेलामा कुरुक्षेत्रमा सुर्य ग्रहण लागेको बेलामा उपस्थित हुनुभयो। अनि श्रीकृष्णले आफ्ना दाजु बलराम र बहिनी सुभद्राका साथमा कुरुक्षेत्रको मैदानमा सवार हुनुभयो। भारतमा त्यो कुरुक्षेत्र भूमी अझै छ। कुनै दिन तपाईहरु भारतमा जानुभयो भने कुरुक्षेत्र भूमी आफैले देख्न सक्नुहुनेछ । त्यसैले यो रथयात्रा स्मरणोत्सवमा गरिन्छ, भगवान श्रीकृष्ण आफ्ना दाजु र बहिनीका साथमा कुरुक्षेत्रको भ्रमणको | भगवान जग्नाथ, भगवान चैतन्य महाप्रभु. उहाँ परम आनन्दमा हुनुहुन्थ्यो उहाँ राधारानिको प्रेमभाव भाविग हुनुभएको थियो । उहाँले सोचिरहनुभएको थियो,"कृष्ण, कृपया फेरी वृन्दावन आउनुहोस् |" उहाँ रथयात्रा अघि नाचीरहनु भएको थियो, र तपाईले बुझ्नुहुनेछ हाम्रो समाझले छपाएका पुष्तक पुस्तक पढ्नुभयो भयो भने....| एउटा पुस्तक हो, भगवान श्री चैतन्य महाप्रभुका दिव्योपदेश। यो पुस्तक महत्वपुर्ण छ।  
आज धेरै राम्रो, पुण्य दिन हो । यसै दिन भगवान् कृष्ण, जब यो पृथ्वीमा उपस्थित हुनुहुन्थ्यो, उहाँ सूर्य ग्रहण लागेको बेलामा कुरुक्षेत्रमा जानुभयो, र कृष्णले, आफ्ना दाजु बलराम र बहिनी सुभद्राका साथमा कुरुक्षेत्रको मैदानमा सवार हुनुभयो। भारतमा उक्त कुरुक्षेत्र भूमि अझै पनि छ। कुनै दिन तपाईहरु भारतमा जानुभयो भने कुरुक्षेत्र भूमि आफैंले देख्न सक्नुहुनेछ । यो रथयात्रा स्मरणोत्सव कृष्ण आफ्ना दाजु र बहिनीका साथमा कुरुक्षेत्रको भ्रमण गर्नुभएको यादमा मनाइन्छ | भगवान् जग्नाथ, भगवान् चैतन्य महाप्रभु, उहाँ परम आनन्दमा हुनुहुन्थ्यो | उहाँ राधारानीको जस्तै प्रेमभावमा हुनुहुन्थ्यो, उहाँले सोच्नुहुन्थ्यो,"कृष्ण, कृपया फेरी वृन्दावन आउनुहोस् |" उहाँ रथयात्रा अगाडि नाच्दै हुनुहुन्थ्यो र तपाईले बुझ्नुहुनेछ, यदि तपाई हाम्रो समाजद्वारा प्रकाशित पुस्तक पढ्नुहुन्छ | एउटा पुस्तक , भगवान् श्री चैतन्य महाप्रभुका दिव्योपदेश । यो पुस्तक महत्वपूर्ण छ।  


कृष्णभावनामृत अभियानको बारेमा जान्न चाहनुहुन्छ भने हामीकहाँ धेरै पुस्तक छन् । तपाईहरूले वैज्ञानिक र दार्शनिक अध्ययन गर्न सक्नुहुन्छ | यदि तपाईलाई अध्ययन गर्न इच्छा छैन भने, यदि तपाईले यो हरे कृष्ण जप लिनुभयो भने क्रमिक रुपले तपाईलाई सबै कुरा प्रकट हुनेछ, र तपाईले कृष्णसंगको आफ्नो सम्बन्ध बुझ्नुहुनेछ |  
यदि कृष्णभावनामृत अभियानको बारेमा जान्न चाहनुहुन्छ भने हामीकहाँ धेरै पुस्तक छन् । तपाईहरूले वैज्ञानिक र दार्शनिक अध्ययन गर्न सक्नुहुन्छ | यदि तपाईलाई अध्ययन गर्न इच्छा छैन भने, यदि तपाईले केवल हरे कृष्ण जप्नुहुन्छ भने क्रमिक रुपमा तपाई सामु सबै कुरा प्रकट हुनेछ, र तपाईले कृष्णसँगको आफ्नो सम्बन्ध बुझ्नुहुनेछ |  
 
यो उत्सवमा सहभागी हुनुभएकोमा म तपाईहरूलाई धन्यवाद ज्ञापन गर्दछु। अब हामी सबैले हरे कृष्ण महामन्त्र जपौं र जगन्नाथ स्वामीका साथमा जाऔं । हरे कृष्ण ।


यो उत्सवमा भाग लिनुभएकोमा म तपाईहरूलाई धन्यवाद ज्ञापन गर्दछु। अब हामी सबैले हरे कृष्ण महामन्त्र जपौं र जगन्नाथ स्वामीका साथमा जाऔं। हरे कृष्ण।
<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 19:36, 29 January 2021



Ratha-yatra -- San Francisco, June 27, 1971

कृष्णले भन्नुहुन्छ, जो निरन्तर रुपमा, चौबिस घण्टा कृष्णको सेवा संग्लग्न हुन्छ..... जस्तै यी कृष्ण भावनामृत संघका शिष्यहरु, तपाईले यिनीहरुलाई चौबिस घण्टा कृष्णको सेवामा लागिरहेको पाउनुहुन्छ | यहि हो, मैले भन्नुको मतलब, कृष्णभावनाको महत्व | तिनीहरू सधैंभरि संग्लग्न हुन्छन् । यो रथयात्रा उत्सव पनि एउटा साधन हो जसद्वारा एक दिन, तपाईहरु सबैजना कृष्ण भावनामा संग्लग्न हुन पाउनुहुनेछ । यो त एउटा अभ्यास मात्र हो, र यदि तपाईहरूले जीवनभरि अभ्यास गर्नुहुन्छ भने मृत्युको समयमा, यदि तपाईले कृष्णलाई स्मरण गर्न सक्नुहुन्छ भने तपाईहरूको जीवन सफल हुनेछ। अभ्यास आवश्यक छ |

यं यं वापि स्मरन् लोके त्यजत्य् अन्ते कलेवरम् (भ गी ८|६) |

हामीले यो शरिर त्याग्नैपर्छ, यो पक्का छ । तर मृत्युको समयमा यदि हामीले कृष्णलाई स्मरण गर्छौं भने तत्काल तपाईहरूलाई कृष्णको धाममा स्थानान्तरण गराइनेछ । कृष्ण सर्वव्यापि हुनुहुन्छ, तर पनि उहाँको विशेष धाम छ, जसलाई गोलोक वृन्दावन भनिन्छ । तपाईले बुझ्नुहुन्छ कि यो शरीर, शरीर अर्थात् इन्द्रियहरु, र इन्द्रियहरुभन्दा माथि मन छ, जुन धेरै सुक्ष्म छ र इन्द्रियहरुलाई नियन्त्रण गर्छ, र मनभन्दा माथि बुद्धि छ, र बुद्धिभन्दा माथि आत्मा छ | हामीसँग कुनै जानकारी छैन तर यदि हामीले यस भक्तियोग विधिको अभ्यास गर्छौं भने क्रमिक रुपमा हामीले आफुलाई बुझ्छौं | हामी यो शरीर होइनौं | यो कुरा ठुला-ठुला लेखक, दार्शनिक र वैज्ञानिकहरुलाई पनि थाहा छैन, उनिहरू पनि शरीरको धारणामा अवस्थित छन् । सबैले सोच्दैछन् कि "म यो शरीर हुँ", तर यो त गलत धाराणा हो। हामीहरू वास्तवमा यो शरीर होइनौं । भर्खर मैले बताएँ |

शरीर अर्थात् इन्द्रियहरू, तर इन्द्रियहरु मनद्वारा नियन्त्रित छन्, र मन बुद्धिद्वारा नियन्त्रित छ, र बुद्धि आत्माद्वारा नियन्त्रित छ | तपाईहरूलाई यो कुरा थाहा छैन। संसारमा कतै पनि आत्माको अस्तित्व बुझाउने शैक्षिक संस्था छैन, जुन मानव जातीले बुझ्नु पर्ने आधारभुत आवश्यकता हो । मानव जीवन पशु जसरी समय नाश गर्नका लागि होइन, केवल खानु, सुत्नु, मैथुन गर्नु र रक्षा गर्नु | यो त पशुको जीवन हो। मानवको थप बुद्धिको उपयोग यो बुझ्नमा लगाउनुपर्छ कि "म के हुँ? म एक आत्मा हुँ |" यदि हामीले बुझ्छौं कि "म आत्मा हुँ", शरिरको धारणामा आधारित जीवन, जसले यो संसारमा तनाव ल्याएको छ..... जीवनको शारीरिक अवधारणामा म सोच्दैछु "म भरातीय हुँ" तपाई सोच्दै हुनुहुन्छ "अमेरिकी" उसले केहि सोच्दैछ | तर हामी सबै एक हौँ | हामीहरू सबै आत्मा हौँ । हामी सबै कृष्ण, जगन्नाथका नित्य दास हौं।

आज धेरै राम्रो, पुण्य दिन हो । यसै दिन भगवान् कृष्ण, जब यो पृथ्वीमा उपस्थित हुनुहुन्थ्यो, उहाँ सूर्य ग्रहण लागेको बेलामा कुरुक्षेत्रमा जानुभयो, र कृष्णले, आफ्ना दाजु बलराम र बहिनी सुभद्राका साथमा कुरुक्षेत्रको मैदानमा सवार हुनुभयो। भारतमा उक्त कुरुक्षेत्र भूमि अझै पनि छ। कुनै दिन तपाईहरु भारतमा जानुभयो भने कुरुक्षेत्र भूमि आफैंले देख्न सक्नुहुनेछ । यो रथयात्रा स्मरणोत्सव कृष्ण आफ्ना दाजु र बहिनीका साथमा कुरुक्षेत्रको भ्रमण गर्नुभएको यादमा मनाइन्छ | भगवान् जग्नाथ, भगवान् चैतन्य महाप्रभु, उहाँ परम आनन्दमा हुनुहुन्थ्यो | उहाँ राधारानीको जस्तै प्रेमभावमा हुनुहुन्थ्यो, उहाँले सोच्नुहुन्थ्यो,"कृष्ण, कृपया फेरी वृन्दावन आउनुहोस् |" उहाँ रथयात्रा अगाडि नाच्दै हुनुहुन्थ्यो र तपाईले बुझ्नुहुनेछ, यदि तपाई हाम्रो समाजद्वारा प्रकाशित पुस्तक पढ्नुहुन्छ | एउटा पुस्तक छ, भगवान् श्री चैतन्य महाप्रभुका दिव्योपदेश । यो पुस्तक महत्वपूर्ण छ।

यदि कृष्णभावनामृत अभियानको बारेमा जान्न चाहनुहुन्छ भने हामीकहाँ धेरै पुस्तक छन् । तपाईहरूले वैज्ञानिक र दार्शनिक अध्ययन गर्न सक्नुहुन्छ | यदि तपाईलाई अध्ययन गर्न इच्छा छैन भने, यदि तपाईले केवल हरे कृष्ण जप्नुहुन्छ भने क्रमिक रुपमा तपाई सामु सबै कुरा प्रकट हुनेछ, र तपाईले कृष्णसँगको आफ्नो सम्बन्ध बुझ्नुहुनेछ |

यो उत्सवमा सहभागी हुनुभएकोमा म तपाईहरूलाई धन्यवाद ज्ञापन गर्दछु। अब हामी सबैले हरे कृष्ण महामन्त्र जपौं र जगन्नाथ स्वामीका साथमा जाऔं । हरे कृष्ण ।