NE/Prabhupada 0078 - केवल श्रद्धासाथ सुन्ने प्रयास गर्नुहोस्: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0078 - in all Languages Category:NE-Quotes - 1973 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in USA]]
[[Category:NE-Quotes - in USA]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0077 - तपाईले वैज्ञानिक र दार्शनिक अध्ययन गर्न सक्नुहुन्छ|0077|NE/Prabhupada 0079 - मेरो लागि कुनै श्रेय छैन|0079}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|cwu44xFVDZY|केवल श्रद्धासाथ सुन्ने प्रयास गर्नुहोस् - Prabhupāda 0078}}
{{youtube_right|hjPuepCSRrU|केवल श्रद्धासाथ सुन्ने प्रयास गर्नुहोस् - Prabhupāda 0078}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/720819SB.LA_clip.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/720819SB.LA_clip.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->


Line 27: Line 30:


<!-- BEGIN TRANSLATED TEXT -->
<!-- BEGIN TRANSLATED TEXT -->
यहाँ, शुश्रूषोः श्रद्दधानस्य वासुदेव​-कथा रुचिः ([[Vanisource:SB 1.2.16|श्री भा १।२।१६ ]])| यो भन्दा पहिलाको श्लोकमा भनिएको छ, यद् अनुध्यासिना युक्ताः ([[Vanisource:SB 1.2.15|श्री भा १।२।१५ ]]) एकले सधैभरी स्मरण गरिरहनु पर्दछ। यो तरवार हो | यो कृष्णभावनामृतको तरवार तपाईहरू सबैले लिनुपर्छ । यति गर्नुभयो भने तपाईहरुले मुक्ति पाउनुहुनेछ। यहि तरवारले गाँठो काटिदिन्छ। अब, यो तरवार हामीहरुले कसरि पाउछौं त? यस्तो प्रकृया पनि यहि बताईएको छ- त्यो के भने तपाईहरूले केवल श्रद्दापुर्वक सुन्ने प्रयास गर्नुहोस । त्यो तरवार तपाईहरुले पाउनुहुनेछ। यति हो।  
शुश्रूषोः श्रद्दधानस्य वासुदेव​-कथा रुचिः | यो भन्दा अघिल्लो श्लोकमा भनिएको छ, यद् अनुध्यासिना युक्ताः ([[Vanisource:SB 1.2.15|श्री भा १।२।१५ ]] | मानिस सधैं स्मरणमा संग्लग्न हुनुपर्दछ। यो तरवार हो | यो कृष्ण भावनाको तरवार तपाईहरू सबैले लिनुपर्छ । यति गर्नुभयो भने तपाईहरुले मुक्ति पाउनुहुनेछ। यहि तरवारले गाँठो काटिदिन्छ। अब, यो तरवार हामीहरुले कसरी पाउन सक्छौं ? उक्त प्रकृया पनि यहीं बताइएको छ- तपाईले केवल श्रद्धापूर्वक सुन्ने प्रयास गर्नुहोस् । त्यो तरवार तपाईले पाउनुहुनेछ। यति हो।  


वास्तवमा, हाम्रो कृष्ण भावनामृत अभियान फैलिरहेको छ। सुनेर नै हामीले यस्तो तरवार एक देखि अर्को पाईरहेका छौं। तपाईहरूलाई थाहै छ कि मैले न्यु योर्कमा यो अभियान सुरु गरेको हुँ। मसँग वास्तवमा यस्तो केहि तरवार थिएन । जस्तै कुनै धार्मिक सिद्वान्तमा कसैले एक हातमा धार्मिक ग्रन्थ लिँदछन अनि अर्को हातमा तरवार:"तिमीहरुले यो धर्म स्वीकार गर होईनभने तिमीहरुको टाउको काटीदिन्छु ।" त्यो पनि अर्को किसिमको प्रचार हो। तर मसंग पनि तरवार थियो, तर त्यस्तो किर्सिमको तरवार होइन | यो तरवार- मानिसहरूलाई सुन्ने मौका दिनु हो। बस। वासुदेव कथा रुची ([[Vanisource:SB 1.2.16|श्री भा १।२।१६ ]])।  
वास्तवमा, हाम्रो कृष्ण भावनामृत अभियान फैलिरहेको छ। केवल श्रवणद्वारा हामीले यस्तो तरवार पाइरहेका छौं। मैले न्यु योर्कमा यो अभियान सुरु गरेको थिएँ । तपाईहरु सबैलाई थाहा छ | मसँग वास्तवमा यस्तो कुनै तरवार थिएन । जस्तै कुनै धार्मिक सिद्वान्तमा उनीहरु एक हातमा धार्मिक ग्रन्थ लिन्छन् र अर्को हातमा तरवार:"तिमीहरुले यो धर्म स्वीकार गर, अन्यथा तिमीहरुको टाउको काटिदिन्छु ।" त्यो पनि अर्को किसिमको प्रचार हो। तर मसँग पनि तरवार थियो, तर त्यस्तो किसिमको तरवार होइन | यो तरवार- मानिसहरूलाई सुन्ने मौका दिनु । त्यति हो । वासुदेव कथा रुचिः ।  


जब मानिसहरुको यो कथामा रुची लागछ...रुची | रुची भनेको स्वाद हो। "ओहो ! यहाँ कृष्ण कथा भईरहेछ। म पनि सुन्नुपर्यो।" यो तरवार तपाईहरुले लिनुपर्छ, तत्काल | त्यो तलवार तपाईहरुको हातमा छ | वासुदेव कथा रुची:([[Vanisource:SB 1.2.16|श्री भा १।२।१६ ]])। तर रुची कसलाई आउँछ? यो स्वाद? किनकि, यो कुरा मैले धेरै पल्ट तपाईहरुलाई बताईदिएको छु, यो स्वाद, सक्खर जस्तै । सबैलाई थाहा छ कि सक्खर गुलीयो हुन्छ, तर त्यो सक्खर कमलपित्त लागेको मान्छेलाई दिनुभयो भने उस्लाई त्यो तितो लाग्छ। सबैलाई थाहा छ कि सक्खर गुलीयो हुन्छ भनेर तर त्यो कमलपित्त रोग लागेकालई, उसलाई त्यहि सक्खर तितो लाग्छ। सबैलाई थाहा छ। यो तथ्य हो |  
जब उसले रुचि प्राप्त गर्छ.... रुचि | रुचि अर्थात् स्वाद | "ओहो ! यहाँ कृष्ण कथा हुँदैछ, धेरै राम्रो । म पनि सुन्नुपर्यो।" यो तरवार तपाईहरुले लिनुपर्छ, तत्काल | त्यो तरवार तपाईहरुको हातमा छ | वासुदेव कथा रुचिः ([[Vanisource:SB 1.2.16|श्री भा १।२।१६ ]])। तर रुचि कसलाई आउँछ ? यो स्वाद? किनकि, यो कुरा मैले धेरै पटक तपाईहरुलाई बताएको छु, यो स्वाद, सक्खर जस्तै । सबैलाई थाहा छ कि सक्खर गुलीयो हुन्छ, तर यदि तपाईले कमलपित्त लागेको मान्छेलाई सक्खर दिनुभयो भने उसलाई त्यो तितो लाग्छ। सबैलाई थाहा छ कि सक्खर गुलीयो हुन्छ, तर त्यो कमलपित्त रोगीलाई, उसलाई त्यहि सक्खर तितो लाग्छ। सबैलाई थाहा छ। यो तथ्य हो |  
 
त्यसैले रुचि, वासुदेव कथा, कृष्ण कथा सुन्नका लागि रुचि, यो भौतिक रोगले पीडित मानिसले आस्वादन गर्न सक्दैन । यो रुचि, स्वाद | यो स्वाद पाउनको लागि प्राथमिक कार्यहरू छन्। के हो त्यो ? पहिलो काम सराहना गर्नु:"ओहो ! यो त राम्रो छ।" आदौ श्रद्धा, श्रद्दधान | श्रद्धा, सराहना गर्नु, यहि हो सुरुवात। त्यसपछि साधु सङ्ग([[Vanisource:CC Madhya 22.83|चै च मध्य २२।८३ ]]) । त्यसपछि मिसिनु:"ठिक छ, यिनीहरू कृष्णका बारेमा जप गर्छन् र कुरा गर्छन्। म पनि जानु पर्यो र अझ धेरै सुन्नु पर्यो।" यस्तो धारणालाई साधु सङ्ग​ भनिन्छ । भक्तहरुको साथमा सङ्ग गर्नु ​। यो भयो दोस्रो स्तर । तेस्रो स्तर हो भजन-क्रिया। जब कसैले राम्ररी सङ्ग ​गर्दछ, उसलाई लाग्न थाल्छ,"म शिष्य बनुँ कि?" हामीहरुले निवेदनहरू प्राप्त गर्छौं,"प्रभुपाद, कृपया मलाई पनि हजुरको शिष्यको रुपमा स्वीकार्नुहोस् |" यो भजन क्रियाको सुरुवात हो । भजन क्रिया भनेको भगवानको सेवामा संग्लग्न हुनु हो। यो तेस्रो स्तर हो ।


त्यसैले रुचि, वासुदेव कथा, कृष्ण कथा सुन्नका लागि रुचि, यो भौतिक रोगले पिडीत मानिसलाई चाख्न मन पर्दैन। यो रुची, स्वाद | यो रुची, स्वाद पाउनलाई प्राथमिक कार्यहरू छन्। के हो त्यो ? पहिलो काम सराहना गर्नु:"ओहो ! यो त राम्रो छ।" आदौ श्रद्धा, श्रद्दधान | त्यसैले श्रद्धा, सराहना गर्नु, यहि हो सुरुवात। अनि साधु सङ्ग([[Vanisource:CC Madhya 22.83|चै च मध्य २२।८३ ]]) । अनि मिसिनु:"ठिक छ, यिनीहरू श्रीकृष्णका बारेमा जप गर्छन् र कुरा गर्छन्। म पनि जानु पर्यो र अझ धेरै सुन्नु पर्यो।" यस्तो धारणालाई भनिन्छ साधु सङ्ग​। भक्तहरुको साथमा सङ्ग गर्नु ​। यो भयो दोस्रो स्तर । तेस्रो स्तर हो भजनक्रिया। जब कोहि यस्तो राम्रो सङ्ग​गर्दछ उसलाई लाग्न थाल्छ,"म शिष्य बनुँ कि?" हामीहरुले यसै गरेर निवेदनहरू पाउँदछौं,"प्रभुपाद, कृपया मलाई पनि हजुरको शिष्यको रुपमा स्वीकार्नुहोस् |" यो हो भजन क्रियाको सुरुवात। भजन क्रिया भनेको भगवान श्रीकृष्णको सेवामा लाग्नु हो। यो हो तेस्रो स्तर।
<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 19:36, 29 January 2021



Lecture on SB 1.2.16 -- Los Angeles, August 19, 1972

शुश्रूषोः श्रद्दधानस्य वासुदेव​-कथा रुचिः | यो भन्दा अघिल्लो श्लोकमा भनिएको छ, यद् अनुध्यासिना युक्ताः (श्री भा १।२।१५ | मानिस सधैं स्मरणमा संग्लग्न हुनुपर्दछ। यो तरवार हो | यो कृष्ण भावनाको तरवार तपाईहरू सबैले लिनुपर्छ । यति गर्नुभयो भने तपाईहरुले मुक्ति पाउनुहुनेछ। यहि तरवारले गाँठो काटिदिन्छ। अब, यो तरवार हामीहरुले कसरी पाउन सक्छौं ? उक्त प्रकृया पनि यहीं बताइएको छ- तपाईले केवल श्रद्धापूर्वक सुन्ने प्रयास गर्नुहोस् । त्यो तरवार तपाईले पाउनुहुनेछ। यति हो।

वास्तवमा, हाम्रो कृष्ण भावनामृत अभियान फैलिरहेको छ। केवल श्रवणद्वारा हामीले यस्तो तरवार पाइरहेका छौं। मैले न्यु योर्कमा यो अभियान सुरु गरेको थिएँ । तपाईहरु सबैलाई थाहा छ | मसँग वास्तवमा यस्तो कुनै तरवार थिएन । जस्तै कुनै धार्मिक सिद्वान्तमा उनीहरु एक हातमा धार्मिक ग्रन्थ लिन्छन् र अर्को हातमा तरवार:"तिमीहरुले यो धर्म स्वीकार गर, अन्यथा तिमीहरुको टाउको काटिदिन्छु ।" त्यो पनि अर्को किसिमको प्रचार हो। तर मसँग पनि तरवार थियो, तर त्यस्तो किसिमको तरवार होइन | यो तरवार- मानिसहरूलाई सुन्ने मौका दिनु । त्यति हो । वासुदेव कथा रुचिः ।

जब उसले रुचि प्राप्त गर्छ.... रुचि | रुचि अर्थात् स्वाद | "ओहो ! यहाँ कृष्ण कथा हुँदैछ, धेरै राम्रो । म पनि सुन्नुपर्यो।" यो तरवार तपाईहरुले लिनुपर्छ, तत्काल | त्यो तरवार तपाईहरुको हातमा छ | वासुदेव कथा रुचिः (श्री भा १।२।१६ )। तर रुचि कसलाई आउँछ ? यो स्वाद? किनकि, यो कुरा मैले धेरै पटक तपाईहरुलाई बताएको छु, यो स्वाद, सक्खर जस्तै । सबैलाई थाहा छ कि सक्खर गुलीयो हुन्छ, तर यदि तपाईले कमलपित्त लागेको मान्छेलाई सक्खर दिनुभयो भने उसलाई त्यो तितो लाग्छ। सबैलाई थाहा छ कि सक्खर गुलीयो हुन्छ, तर त्यो कमलपित्त रोगीलाई, उसलाई त्यहि सक्खर तितो लाग्छ। सबैलाई थाहा छ। यो तथ्य हो |

त्यसैले रुचि, वासुदेव कथा, कृष्ण कथा सुन्नका लागि रुचि, यो भौतिक रोगले पीडित मानिसले आस्वादन गर्न सक्दैन । यो रुचि, स्वाद | यो स्वाद पाउनको लागि प्राथमिक कार्यहरू छन्। के हो त्यो ? पहिलो काम सराहना गर्नु:"ओहो ! यो त राम्रो छ।" आदौ श्रद्धा, श्रद्दधान | श्रद्धा, सराहना गर्नु, यहि हो सुरुवात। त्यसपछि साधु सङ्ग(चै च मध्य २२।८३ ) । त्यसपछि मिसिनु:"ठिक छ, यिनीहरू कृष्णका बारेमा जप गर्छन् र कुरा गर्छन्। म पनि जानु पर्यो र अझ धेरै सुन्नु पर्यो।" यस्तो धारणालाई साधु सङ्ग​ भनिन्छ । भक्तहरुको साथमा सङ्ग गर्नु ​। यो भयो दोस्रो स्तर । तेस्रो स्तर हो भजन-क्रिया। जब कसैले राम्ररी सङ्ग ​गर्दछ, उसलाई लाग्न थाल्छ,"म शिष्य बनुँ कि?" हामीहरुले निवेदनहरू प्राप्त गर्छौं,"प्रभुपाद, कृपया मलाई पनि हजुरको शिष्यको रुपमा स्वीकार्नुहोस् |" यो भजन क्रियाको सुरुवात हो । भजन क्रिया भनेको भगवानको सेवामा संग्लग्न हुनु हो। यो तेस्रो स्तर हो ।