NE/Prabhupada 0095 - हाम्रो कार्य आत्मसमर्पण हो: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Hindi Pages with Videos Category:Prabhupada 0095 - in all Languages Category:HI-Quotes - 1974 Category:HI-Quotes - Lec...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 1: Line 1:
<!-- BEGIN CATEGORY LIST -->
<!-- BEGIN CATEGORY LIST -->
[[Category:1080 Hindi Pages with Videos]]
[[Category:1080 Nepali Pages with Videos]]
[[Category:Prabhupada 0095 - in all Languages]]
[[Category:Prabhupada 0095 - in all Languages]]
[[Category:HI-Quotes - 1974]]
[[Category:NE-Quotes - 1974]]
[[Category:HI-Quotes - Lectures, Bhagavad-gita As It Is]]
[[Category:NE-Quotes - Lectures, Bhagavad-gita As It Is]]
[[Category:HI-Quotes - in India, Bombay]]
[[Category:NE-Quotes - in India, Bombay]]
[[Category:HI-Quotes - in India]]
[[Category:NE-Quotes - in India]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0094 - हाम्रो कर्तव्य कृष्णको शब्द दोहोर्याउनु हो|0094|NE/Prabhupada 0096 - हामीले व्यक्ति भागवतबाट अध्ययन गर्नुपर्छ|0096}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|eEZxfY1TYIs|Our Business is to Surrender - Prabhupāda 0095}}
{{youtube_right|mZ4vy8KfiOM|हाम्रो कार्य आत्मसमर्पण हो- Prabhupāda 0095}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/740327BG.BOM_clip3.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/740327BG.BOM_clip3.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->


Line 27: Line 30:


<!-- BEGIN TRANSLATED TEXT -->     
<!-- BEGIN TRANSLATED TEXT -->     
हामी आत्मसमर्पण गरिरहेका छौं, तर हामी कृष्णमा आत्मसमर्पण गरिरेह छैनौं | यो रोग छ | यो रोग छ | र कृष्ण भावनामृत आन्दोलन यो रोगलाई निको पार्नलाई हो | यो रोग निको पार्ने | कृष्ण पनि आउनुहुन्छ | उहाँ भन्नुहुन्छ, यदा यदा हि धर्मस्य ([[Vanisource:BG 4.7| भ गी ४|७]]) | धर्मस्य ग्लानी:, धर्म निभाउने कुरामा त्रुटीहरु, जब त्रुटीहरु हुन्छन, कृष्ण भन्नुहुन्छ, तदात्मानं सृजामी अहं ([[Vanisource:BG 4.7| भ गी ४|७]])| र अभ्युत्थानम् अधर्मस्य | त्यहाँ दुई कुराहरु छन् | जब मानिसहरु कृष्णमा आत्मसमर्पण गर्दैनन्, तिनीहरु धेरै "कृष्णहरु" उत्पादन गर्छन, धेरै धुर्तहरु, आत्मसमर्पण गर्नको लागि | त्यो अधर्मस्य हो | धर्म भनेको कृष्णमा आत्मसमर्पण गर्नु हो, तर कृष्णमा आत्मसमर्पण गर्नुको साटो, तिनीहरु बिरालो, कुकुर, यो, त्यो, धेरै कुरामा आत्मसमर्पण गर्न चाहन्छन | त्यो अधर्म हो |  
हामी आत्मसमर्पण गर्दैछौं, तर हामी कृष्णमा आत्मसमर्पण गर्दैनौं | यो रोग छ | यो रोग छ | र कृष्ण भावनामृत अभियान यो रोगलाई निको पार्नको लागि हो | यो रोग निको पार्ने | कृष्ण पनि आउनुहुन्छ | उहाँ भन्नुहुन्छ, यदा यदा हि धर्मस्य ([[Vanisource:BG 4.7 (1972)| भ गी ४|७]]) | धर्मस्य ग्लानी:, धर्म पालन गर्ने कार्य त्रुटीहरु, जब त्रुटीहरु हुन्छन्, कृष्ण भन्नुहुन्छ, तदात्मानं सृजामी अहं ([[Vanisource:BG 4.7 (1972)| भ गी ४|७]]) | र अभ्युत्थानम् अधर्मस्य | दुई कुराहरु छन् | जब मानिसहरु कृष्णमा आत्मसमर्पण हुँदैनन्, तिनीहरु धेरै "कृष्णहरु" उत्पादन गर्छन्, धेरै धुर्तहरु, आत्मसमर्पण गर्नको लागि | त्यो अधर्मस्य हो | धर्म भनेको कृष्णमा आत्मसमर्पण गर्नु हो, तर कृष्णमा आत्मसमर्पण गर्नुको साटो, तिनीहरु बिरालो, कुकुर, यो, त्यो, धेरै कुरामा आत्मसमर्पण गर्न चाहन्छन् | त्यो अधर्म हो |  


कृष्ण तथाकथित हिन्दु धर्म, ईस्लाम धर्म या इशाई धर्म स्थापना गर्न आउनुभएन | होइन | उहाँ साँचो धर्म स्थापना गर्न आउनुभयो | साचो धर्म भनेको हामीले झुक्नुपर्छ, साँचो व्यक्ति प्रति आत्मसमर्पण गर्नुपर्छ | त्यो हो साँचो धर्म | हामीहरु आत्मसमर्पण गरिरहेका छौं | सबैको केहि विचार छ | उसले त्यहि आत्मसमर्पण गरेको छ | राजनैतिक, सामाजिक, आर्थिक, धार्मिक, जे पनि | सबैको केहि विचार छ | र त्यो आदर्शको नेता पनि | हाम्रो कर्तव्य भनेको आत्मसमर्पण गर्नु हो | यो तथ्य हो | तर हामीलाई थाहा छैन कि कहाँ आत्मसमर्पण गर्ने | त्यो कठिनाई छ | र किनकि हाम्रो आत्मसमर्पण गलत हुन्छ, तसर्थ पुरै संसार अराजक स्थितिमा छ |  
कृष्ण तथाकथित हिन्दु धर्म, ईस्लाम धर्म वा इसाई धर्म स्थापना गर्न आउनुभएको होइन | होइन | उहाँ वास्तविक धर्म स्थापना गर्न आउनुभएको हो | वास्तविक धर्म भनेको हामी झुक्नुपर्छ, वास्तविक व्यक्ति प्रति आत्मसमर्पण गर्नुपर्छ | त्यो हो वास्तविक धर्म | हामीहरु आत्मसमर्पण गरिरहेका छौं | सबैको केहि विचार छ | उसले त्यहीं आत्मसमर्पण गरेको छ | राजनैतिक, सामाजिक, आर्थिक, धार्मिक, जे पनि | सबैको केहि विचार छ | र त्यो आदर्शको नेता पनि हुन्छ | हाम्रो कर्तव्य भनेको आत्मसमर्पण गर्नु हो | यो तथ्य हो | तर हामीलाई थाहा छैन कि कहाँ आत्मसमर्पण गर्ने | त्यो कठिनाइ छ | र हाम्रो आत्मसमर्पण गलत स्थानमा भएको कारण सारा संसार अराजक स्थितिमा छ |  


हामी यो आत्मसमर्पणबाट त्यो आत्मसमर्पण परिवर्तन गरिरहेका छौं | "पुग्यो कांग्रेस पार्टी, अब कम्युनिस्ट पार्टी |" फेरी,"पुग्यो कम्युनिस्ट पार्टी | यो...यो पार्टी, त्यो पार्टी |" पार्टी परिवर्तन गरेर के काम ? किनकि यो पार्टी या त्यो पार्टी, तिनीहरु कृष्णमा आत्मसमर्पण गरेका छैनन् | त्यसैले जबसम्म तपाई कृष्णमा आत्मसमर्पण गर्नुहुदैन, तबसम्म शान्ति हुन सक्दैन | त्यो तथ्य हो | केवल कराईबाट आगोमा परिवर्तन गरेर तपाई बच्नुहुन्न | तसर्थ कृष्णको अन्तिम उपदेश छ  
हामी यो आत्मसमर्पणबाट त्यो आत्मसमर्पण परिवर्तन गर्दैछौं | "पुग्यो कांग्रेस पार्टी, अब कम्युनिस्ट पार्टी |" फेरी,"पुग्यो कम्युनिस्ट पार्टी | यो...यो पार्टी, त्यो पार्टी |" पार्टी परिवर्तन गरेर के काम ? किनकि यो पार्टी वा त्यो पार्टी, तिनीहरु कृष्णमा आत्मसमर्पण गरेका छैनन् | त्यसैले जबसम्म तपाई कृष्णमा आत्मसमर्पण गर्नुहुँदैन, तबसम्म शान्ति प्राप्त गर्न सकिंदैन | त्यो तथ्य हो | केवल कराईबाट आगोमा परिवर्तन गरेर तपाई बच्नुहुन्न | तसर्थ कृष्णको अन्तिम उपदेश छ,
:सर्व धर्मान् परित्यज्य
:माम् एकं शरणं व्रज
:अहं त्वां सर्व पापेभ्यो
मोक्षयीष्यामि....
:([[Vanisource:BG 18.66|भ गी १८|६६]])


त्यसैले धर्ममा त्रुटी भनेको... यो श्रीमद भागवतममा पनि उल्लेख गरिएको छ | स वै पुंसां परो धर्म: | प्रथम श्रेणीको या सर्वोच्च धर्म | पर: भनेको सर्वोच्च, दिव्य | स वै पुंसां परो धर्मो यतो भक्तिर् अधोक्षजे ([[Vanisource:SB 1.2.6|श्री भा १|२|६]]) जब हामी अधोक्षजमा आत्मसमर्पण गर्छौं.... अधोक्षज भनेको परम अलौकिकता, अथवा कृष्ण | कृष्णको अर्को नाम अधोक्षज हो | अहैतुकी अप्रतिहता | अहैतुकी भनेको बिना कुनै कारण | बिना कुनै कारण | यो होइन कि "कृष्ण यस्तो हुनुहुन्छ, तसर्थ म आत्मसमर्पण गर्छु |" होइन | बिना कुनै कारण | अहैतुकी अप्रतिहता | र यो रोकिन सक्दैन | कसैले रोक्न सक्दैन | यदि तपाई कृष्णमा आत्मसमर्पण गर्न चाहनुहुन्छ भने, त्यहाँ कुनै बाधा हुदैन, त्यहाँ कुनै अड्चन हुदैन | तपाईले कुनै पनि स्थितिमा गर्न सक्नुहुन्छ | तपाईले गर्न सक्नुहुन्छ | अहैतुकी अप्रतिहता ययात्मा सुप्रसिदती ([[Vanisource:SB 1.2.6|श्री भा १|२|६]])| तब तपाई, आत्मा, तपाईको आत्मा, तपाईको मन, तपाईको शरीर सन्तुष्ट हुनेछ | यो विधि हो |
:सर्व​-धर्मान् परित्यज्य
:माम् एकं शरणं व्रज
:अहं त्वां सर्व​-पापेभ्यो
:मोक्षयिष्यामि...
:([[Vanisource:BG 18.66 (1972)|भ गी १८|६६]]) 
 
धर्ममा त्रुटी भनेको... श्रीमद् भागवतममा पनि उल्लेख गरिएको छ | स वै पुंसां परो धर्म: | प्रथम श्रेणीको वा सर्वोच्च धर्म | पर: भनेको सर्वोच्च, दिव्य | स वै पुंसां परो धर्मो यतो भक्तिर् अधोक्षजे ([[Vanisource:SB 1.2.6|श्री भा १|२|६]]) जब हामी अधोक्षजमा आत्मसमर्पण गर्छौं.... अधोक्षज भनेको परम अलौकिक, अथवा कृष्ण | कृष्णको अर्को नाम अधोक्षज हो | अहैतुक्य् अप्रतिहता | अहैतुक्य् भनेको बिना कुनै कारण | बिना कुनै कारण | यो होइन कि "कृष्ण यस्तो हुनुहुन्छ, तसर्थ म आत्मसमर्पण गर्छु |" होइन | बिना कुनै कारण | अहैतुक्य् अप्रतिहता | र यसलाई रोक्न सकिंदैन | कसैले रोक्न सक्दैन | यदि तपाई कृष्णमा आत्मसमर्पण गर्न चाहनुहुन्छ भने यसमा कुनै बाधा हुँदैन, यसमा कुनै अड्चन हुँदैन | तपाईले कुनै पनि स्थितिमा गर्न सक्नुहुन्छ | तपाईले गर्न सक्नुहुन्छ | अहैतुक्य् अप्रतिहता ययात्मा सुप्रसीदति ([[Vanisource:SB 1.2.6|श्री भा १|२|६]]) | तब तपाई, आत्मा, तपाईको आत्मा, तपाईको मन, तपाईको शरीर सन्तुष्ट हुनेछ | यो विधि हो |


<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 19:39, 29 January 2021



Lecture on BG 4.7 -- Bombay, March 27, 1974

हामी आत्मसमर्पण गर्दैछौं, तर हामी कृष्णमा आत्मसमर्पण गर्दैनौं | यो रोग छ | यो रोग छ | र कृष्ण भावनामृत अभियान यो रोगलाई निको पार्नको लागि हो | यो रोग निको पार्ने | कृष्ण पनि आउनुहुन्छ | उहाँ भन्नुहुन्छ, यदा यदा हि धर्मस्य ( भ गी ४|७) | धर्मस्य ग्लानी:, धर्म पालन गर्ने कार्य त्रुटीहरु, जब त्रुटीहरु हुन्छन्, कृष्ण भन्नुहुन्छ, तदात्मानं सृजामी अहं ( भ गी ४|७) | र अभ्युत्थानम् अधर्मस्य | दुई कुराहरु छन् | जब मानिसहरु कृष्णमा आत्मसमर्पण हुँदैनन्, तिनीहरु धेरै "कृष्णहरु" उत्पादन गर्छन्, धेरै धुर्तहरु, आत्मसमर्पण गर्नको लागि | त्यो अधर्मस्य हो | धर्म भनेको कृष्णमा आत्मसमर्पण गर्नु हो, तर कृष्णमा आत्मसमर्पण गर्नुको साटो, तिनीहरु बिरालो, कुकुर, यो, त्यो, धेरै कुरामा आत्मसमर्पण गर्न चाहन्छन् | त्यो अधर्म हो |

कृष्ण तथाकथित हिन्दु धर्म, ईस्लाम धर्म वा इसाई धर्म स्थापना गर्न आउनुभएको होइन | होइन | उहाँ वास्तविक धर्म स्थापना गर्न आउनुभएको हो | वास्तविक धर्म भनेको हामी झुक्नुपर्छ, वास्तविक व्यक्ति प्रति आत्मसमर्पण गर्नुपर्छ | त्यो हो वास्तविक धर्म | हामीहरु आत्मसमर्पण गरिरहेका छौं | सबैको केहि विचार छ | उसले त्यहीं आत्मसमर्पण गरेको छ | राजनैतिक, सामाजिक, आर्थिक, धार्मिक, जे पनि | सबैको केहि विचार छ | र त्यो आदर्शको नेता पनि हुन्छ | हाम्रो कर्तव्य भनेको आत्मसमर्पण गर्नु हो | यो तथ्य हो | तर हामीलाई थाहा छैन कि कहाँ आत्मसमर्पण गर्ने | त्यो कठिनाइ छ | र हाम्रो आत्मसमर्पण गलत स्थानमा भएको कारण सारा संसार अराजक स्थितिमा छ |

हामी यो आत्मसमर्पणबाट त्यो आत्मसमर्पण परिवर्तन गर्दैछौं | "पुग्यो कांग्रेस पार्टी, अब कम्युनिस्ट पार्टी |" फेरी,"पुग्यो कम्युनिस्ट पार्टी | यो...यो पार्टी, त्यो पार्टी |" पार्टी परिवर्तन गरेर के काम ? किनकि यो पार्टी वा त्यो पार्टी, तिनीहरु कृष्णमा आत्मसमर्पण गरेका छैनन् | त्यसैले जबसम्म तपाई कृष्णमा आत्मसमर्पण गर्नुहुँदैन, तबसम्म शान्ति प्राप्त गर्न सकिंदैन | त्यो तथ्य हो | केवल कराईबाट आगोमा परिवर्तन गरेर तपाई बच्नुहुन्न | तसर्थ कृष्णको अन्तिम उपदेश छ,

सर्व​-धर्मान् परित्यज्य
माम् एकं शरणं व्रज
अहं त्वां सर्व​-पापेभ्यो
मोक्षयिष्यामि...
(भ गी १८|६६)

धर्ममा त्रुटी भनेको... श्रीमद् भागवतममा पनि उल्लेख गरिएको छ | स वै पुंसां परो धर्म: | प्रथम श्रेणीको वा सर्वोच्च धर्म | पर: भनेको सर्वोच्च, दिव्य | स वै पुंसां परो धर्मो यतो भक्तिर् अधोक्षजे (श्री भा १|२|६) जब हामी अधोक्षजमा आत्मसमर्पण गर्छौं.... अधोक्षज भनेको परम अलौकिक, अथवा कृष्ण | कृष्णको अर्को नाम अधोक्षज हो | अहैतुक्य् अप्रतिहता | अहैतुक्य् भनेको बिना कुनै कारण | बिना कुनै कारण | यो होइन कि "कृष्ण यस्तो हुनुहुन्छ, तसर्थ म आत्मसमर्पण गर्छु |" होइन | बिना कुनै कारण | अहैतुक्य् अप्रतिहता | र यसलाई रोक्न सकिंदैन | कसैले रोक्न सक्दैन | यदि तपाई कृष्णमा आत्मसमर्पण गर्न चाहनुहुन्छ भने यसमा कुनै बाधा हुँदैन, यसमा कुनै अड्चन हुँदैन | तपाईले कुनै पनि स्थितिमा गर्न सक्नुहुन्छ | तपाईले गर्न सक्नुहुन्छ | अहैतुक्य् अप्रतिहता ययात्मा सुप्रसीदति (श्री भा १|२|६) | तब तपाई, आत्मा, तपाईको आत्मा, तपाईको मन, तपाईको शरीर सन्तुष्ट हुनेछ | यो विधि हो |