NE/Prabhupada 0098 - कृष्णको सुन्दरताबाट आकर्षित हुनुहोस्: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0098 - in all Languages Category:NE-Quotes - 1972 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in India, Vrndavana]]
[[Category:NE-Quotes - in India, Vrndavana]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0097 - म केवल एक हुलाकी सेवक हुँ|0097|NE/Prabhupada 0099 - कसरी कृष्णबाट मान्यता प्राप्त हुने|0099}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|9ccFczRrcY8|कृष्णको सुन्दरताबाट आकर्षित हुनुहोस्-<br / >Prabhupāda 0098}}
{{youtube_right|MO--QFmh8AE|कृष्णको सुन्दरताबाट आकर्षित हुनुहोस्-<br / >Prabhupāda 0098}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/721111ND.VRN_clip.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/721111ND.VRN_clip.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->


Line 26: Line 29:
<!-- END VANISOURCE LINK -->
<!-- END VANISOURCE LINK -->


<!-- BEGIN TRANSLATED TEXT -->    
<!-- BEGIN TRANSLATED TEXT -->
मदन मोहन | मदन भनेको यौन आकर्षण | मदन, यौन आकर्षण, कामदेव, र कृष्णलाई मदन मोहन भनिन्छ | एकले, मैले भन्न खोजेको, यौन आकर्षण पनि उपेक्षा गर्न सक्छ यदि ऊ कृष्णसंग आकर्षित | त्यो परिक्षण हो | मदनले यो भौतिक जगतलाई आकर्षित गरिरहेका छन् | सबैजना यौन जीवनबाट आकर्षित छन् | सारा भौतिक जगत यौन जीवनमा आधारित छ | यो तथ्य हो | यन् मैथुनादि-गृहमेधि सुखं हि तुच्छम् ([[Vanisource:SB 7.9.45|श्री भ ७।९।४५]]) | यहाँ, खुसी, तथाकथित खुसी भनेको मैथुन हो, मैथुनादि | मैथुनादि भनेको यहाँ खुसी मैथुन, यौन-क्रिडाबाट सुरु हुन्छ | साधारणतया, मानिसहरु....,एक पुरुषले विवाह गर्छन | उद्देश्य भनेको यौन इच्छा सन्तुष्ट गर्नु हो | तब उसले बच्चा जन्माउँछ | तब फेरी, जब ती बच्चाहरु हुर्किन्छन, तिनीहरु, छोरीलाई अर्को युवासंग विवाह गराइन्छ छोरालाई अर्की युवतीसंग | त्यसको उद्देश्य पनि त्यहि हो:यौन सम्बन्ध | तब फेरी, नाति-नातिनी | यस प्रकारले, यो भौतिक सुख- श्रीयैश्वर्य प्रजेप्सव: ([[Vanisource:SB 1.2.27|श्री १|२|२७)]]) | हामीले छलफल गरेका थियौं | श्री भनेको सुन्दरता, ऐश्वर्य भनेको धन, र प्रजा भनेको प्रजनन | त्यसैले साधारणतया, मानिसहरु, तिनीहरु मनपराउँछन्- राम्रो परिवार, राम्रो पुंजी, र राम्री श्रीमती, राम्री छोरी, राम्री बुहारी | यदि एउटा परिवारसंग राम्री स्त्रीहरु र धन छ भने, र ठुलो.... धेरै बच्चाहरु, उसलाई सफल मानिन्छ | ऊ सफल मानिसमा गनिन्छ | त्यसैले शास्त्रले भन्छ,"यो सफलता के हो? यो सफता यौन-क्रिडाबाट सुरु हुन्छ | त्यति हो | र त्यसैलाई सम्हालेर राख्ने | त्यसैले यन् मैथुनादि-गृहमेधि सुखं हि तुच्छम् ([[Vanisource:SB 7.9.45|श्री भ ७।९।४५]]) | यहाँ यो सुख यौन जीवनबाट सुरु हुन्छ, मैथुनादि | हामीले यसलाई विभिन्न तरिकामा चम्काउन सक्छौं, तर यो मैथुन, यौन जीवनको सुख, सुँगुरमा हुन्छ | सुँगुरहरु पनि, तिनीहरु सारा दिन खान्छन, यता र त्यता:"विष्टा कहाँ छ ? विष्टा कहाँ छ ?" र यौन-क्रिडा गर्छन कुनै भेदभाव बिना | सुँगुरहरुले भेद गर्दैनन् चाहे आमा ,बहिनी या छोरी | त्यसैले शास्त्रमा भनिएको छ,"यहाँ, यो भौतिक जगतमा, हामि बाँधिएका छौं, हामीहरु यो भौतिक जगतमा केवल यौन जीवनको लागि बाँधिएका छौं |" ती कामदेव हुन् | कामदेव यौन जीवनका देवता हुन्, मदन | जबसम्म एक मानिस, के भनिन्छ, मदन,कामदेवबाट प्रेरित हुदैन, ऊ हुन सक्दैन, मैले भन्न खोजेको, यौन जीवनबाट आनन्दित | र कृष्णको नाम हो मदन-मोहन | मदन-मोहन भनेको जो कृष्णसंग आकर्षित छ, उसले यौन जीवनबाट आउने आनन्द बिर्सन्छ | यो परिक्षण हो | तसर्थ उहाँको नाम मदन-मोहन हो | यहाँ मदन-मोहन हुनुहुन्छ | सनातन गोस्वामीले मदन-मोहनको पुजा गर्नुहुन्थ्यो | मदन या मादन | मादन भनेको पागल हुनु | र मदन, कामदेव |  
मदन मोहन | मदन भनेको यौन आकर्षण | मदन, यौन आकर्षण, कामदेव, र कृष्णलाई मदन मोहन भनिन्छ | मानिसले यौन आकर्षणलाई पनि उपेक्षा गर्न सक्छ यदि ऊ कृष्णसँग आकर्षित हुन्छ | त्यो परिक्षण हो | मदनले यो भौतिक जगतलाई आकर्षित गरिरहेका छन् | सबैजना यौन जीवनबाट आकर्षित छन् | सारा भौतिक जगत् यौन जीवनमा आधारित छ | यो तथ्य हो | यन् मैथुनादि-गृहमेधि सुखं हि तुच्छम् ([[Vanisource:SB 7.9.45|श्री भ ७।९।४५]]) | यहाँको खुसी, तथाकथित खुसी भनेको मैथुन हो, मैथुनादि | मैथुनादि भनेको यहाँको खुसी मैथुन, यौन-क्रिडाबाट सुरु हुन्छ | साधारणतया, मानिसहरु....,एक पुरुषले विवाह गर्छ | उद्देश्य भनेको यौन इच्छा सन्तुष्ट पार्नु हो | त्यसपछि उसले बच्चा जन्माउँछ | त्यसपछि पुनः, जब ती बच्चाहरु हुर्किन्छन्, तिनीहरु, छोरीको विवाह अर्को युवासँग हुन्छ छोराको अर्की युवतीसँग | त्यसको उद्देश्य पनि उही हो: यौन सम्बन्ध | त्यसपछि पुनः, नाति-नातिनी | यस प्रकारले, यो भौतिक सुख- श्रीयैश्वर्य प्रजेप्सव: ([[Vanisource:SB 1.2.27|श्री भा १|२|२७]]) | हामीले छलफल गरेका थियौं | श्री भनेको सुन्दरता, ऐश्वर्य भनेको धन, र प्रजा भनेको प्रजनन |  


त्यसैले सबैजना यौन जीवनको बलले व्यथित छन् | धेरै ठाउँहरु छन्...... भागवतममा भनिएको छ, पुंस: स्त्रिया मिथुनी भावम् एतत् तयोर् मिथो हृदय-ग्रन्थिम अाहुर् ([[Vanisource:SB 7.9.45|श्री भ ५।५।८]]) | सारा भौतिक जगत गइरहेको छ: पुरुष महिलाबाट आकर्षित छन्, महिला पुरुषबाट आकर्षित छिन | , यो आकर्षण खोज्दै, जब तिनीहरु एकजुट हुन्छन, यो भौतिक जगत प्रति तिनीहरुको आकर्षण झन् बढ्छ | र यस प्रकारले, एकजुट भएपछी, या विवाह गरेपछि, एक स्त्री र पुरुष, तिनीहरु राम्रो घर खोज्छन, गृह; क्षेत्र, गतिविधि, व्यापार, कारखाना या खेतीयोग्य जमिन | किककी एकले पैसा कमाउनु पर्छ | त्यसैले, खानेकुरा खोज | गृह-क्षेत्र; सुत, बच्चा; र आप्त, साथीहरु; वित्त, धन | अत: गृह क्षेत्र-सुताप्त वित्तैर् जनस्य मोहो अयम ([[Vanisource:SB 7.9.45|श्री भ ५।५।८]]) | भौतिक जगतप्रतिको आकर्षण झन् कडा हुँदै जान्छ | यसलाई भनिन्छ मदन, मदनद्वारा आकर्षण | तर हाम्रो कार्य भनेको यो भौतिक जगतको झिलिमिलीबाट आकर्षित हुनु होइन, तर कृष्णबाट आकर्षित हुनु हो | त्यो हो कृष्ण भावनामृत आन्दोलन | जबसम्म तपाई कृष्णको सुन्दरताबाट आकर्षित हुनुहुदैन, हामी यो भौतिक जगतको झुठो सुन्दरताबाट आकर्षित हुनुपर्छ | तसर्थ श्री यमुनाचार्यले भन्नुभएको छ कि: यदावधि मम चेत: कृष्ण-पदारविन्दयोर नव-नव-धाम रन्तुम् अासीत्: "जब देखि म कृष्णको सुन्दरताबाट आकर्षित भएँ र उहाँको चरणकमलको सेवा गर्न थालें, र मैले नयाँ, नयाँ शक्ति पाईरहेको छु, तब देखि, मैले यौन क्रिडाको बारेमा सोच्ने बित्तिकै, मलाई त्यसमा थुक्न मन लाग्छ |" त्यो वितृष्णा हो, अरु आकर्षण छैन.... यो भौतिक जगतको आकर्षणको केन्द्रविन्दु भनेको यौन जीवन हो, एक, जब कोहि यौन जीवनबाट अनाशक्त हुन्छ.... तदावधि मम चेत:...
साधारणतया, मानिसहरु, तिनीहरु यो मनपराउँछन्- राम्रो परिवार, राम्रो पुंजी, र राम्री श्रीमती, राम्री छोरी, राम्री बुहारी | जब एउटा परिवारसँग राम्री चेलीहरु र धन हुन्छन्, र ठुलो.... धेरै बच्चाहरु, तब उसलाई सफल मानिन्छ | ऊ सफल मानिसमा गनिन्छ | शास्त्रमा भनिएको छ,"यो सफलता के हो? यो सफलता यौन-क्रिडाबाट सुरु हुन्छ | त्यति हो | र त्यसैलाई सम्हालेर राख्ने |" यन् मैथुनादि-गृहमेधि सुखं हि तुच्छम् ([[Vanisource:SB 7.9.45|श्री भ ७।९।४५]]) | यहाँ यो सुख यौन जीवनबाट सुरु हुन्छ, मैथुनादि | हामीले यसलाई विभिन्न तरिकामा चम्काउन सक्छौं, तर यो मैथुन, यौन जीवनको सुख, सुँगुरमा पनि हुन्छ | सुँगुरहरु पनि सारा दिन खान्छन्, यता त्यता: "विष्टा कहाँ छ ? विष्टा कहाँ छ ?" र कुनै भेदभाव बिना यौन-क्रिडामा संग्लग्न हुन्छन् | सुँगुरहरुले आमा ,बहिनी या छोरीमा कुनै भेद गर्दैनन् | त्यसैले शास्त्रमा भनिएको छ,"यहाँ, यो भौतिक जगतमा, हामी बाँधिएका छौं, हामीहरु यो भौतिक जगतमा केवल यौन जीवनको लागि बाँधिएका छौं |" ती कामदेव हुन् | कामदेव यौन जीवनका देवता हुन्, मदन | जबसम्म एक मानिस, के भनिन्छ, मदन, कामदेवबाट प्रेरित हुँदैन, तबसम्म ऊ, मेरो मतलब, यौन जीवनबाट आनन्दित हुन सक्दैन | र कृष्णको नाम हो मदन-मोहन | मदन-मोहन भनेको जो कृष्णसँग आकर्षित हुन्छ, उसले यौन जीवनबाट प्राप्त हुने आनन्द बिर्सन्छ | यो परिक्षण हो | तसर्थ उहाँको नाम मदन-मोहन हो | यहाँ मदन-मोहन हुनुहुन्छ | सनातन गोस्वामीले मदन-मोहनको पुजा गर्नुहुन्थ्यो | मदन या मादन | मादन भनेको पागल हुनु | मदन, कामदेव |
:यदावधि मम चेत: कृष्ण-पदारविन्दयोर्
:नव-नव-(रस-)धाम(अनुद्यत)रन्तुम् अासीत् :
:तदावधि बत नारी संगमे स्मर्यमाने
:भवति मुख विकार: सुष्टु निष्ठीवननं च


"जब म यौन क्रिडाको बारेमा सोच्छु, तत्काल मेरो मुख अर्कोतीर फर्किन्छ र म त्यसमा थुक्न चाहन्छु |" तसर्थ कृष्ण मदन मोहन हुनुहुन्छ | मदनले सबै लाई आकर्षित गरेका छन्, यौन जीवन, र कृष्ण, जब कोहि कृष्णबाट आकर्षित हुन्छ, तब मदनले पनि हार्छन | त्यसैले जब मदनले हार्छन, हामीले यो भौतिक जगतमाथि विजय प्राप्त गर्छौं | अन्यथा यो धेरै गाह्रो छ |
सबैजना यौन जीवनको बलले व्यथित छन् | धेरै ठाउँहरु छन्...... भागवतममा भनिएको छ, पुंसः स्त्रिया मिथुनी-भावम् एतत् तयोर् मिथो हृदय​-ग्रन्थिम् आहुर् ([[Vanisource:SB 7.9.45|श्री भा ५।५।८]]) | सारा भौतिक जगत् चल्दैछ: पुरुष महिलाबाट आकर्षित छ, महिला पुरुषबाट आकर्षित छिन् | र यो आकर्षण खोज्दै, जब तिनीहरु एकजुट हुन्छन्, यो भौतिक जगतप्रति तिनीहरुको आकर्षण झन् बढ्छ | यस प्रकारले, एकजुट भएपछि, या विवाह गरेपछि, एक स्त्री पुरुष, तिनीहरु राम्रो घर, गृह; क्षेत्र, गतिविधि, व्यापार, कारखाना या खेतीयोग्य जमिन खोज्छन् | किनकि मानिसले पैसा कमाउनुपर्छ | त्यसैले, खानेकुरा खोज | गृह-क्षेत्र; सुत, बच्चा; र आप्त, साथीहरु; वित्त, धन | अत: गृह क्षेत्र-सुताप्त वित्तैर् जनस्य मोहो ऽयम् ([[Vanisource:SB 7.9.45|श्री भा ५।५।८]]) | भौतिक जगतप्रतिको आकर्षण झन् कडा हुन्छ | यसलाई भनिन्छ मदन, मदनद्वारा आकर्षण | तर हाम्रो कार्य भनेको यो भौतिक जगतको झिलिमिलीबाट आकर्षित नभएर कृष्णबाट आकर्षित हुनु हो | त्यो हो कृष्ण भावनामृत अभियान | जबसम्म तपाई कृष्णको सुन्दरताबाट आकर्षित हुनुहुँदैन, हामी यो भौतिक जगतको झुठो सुन्दरताबाट आकर्षित हुनुपर्छ | तसर्थ श्री यमुनाचार्यले भन्नुभएको कि: यदावधि मम चेतः कृष्ण​-पदारविन्दयोर् नव​-नव​-धाम रन्तुम् आसीत्: "जबदेखि म कृष्णको सुन्दरताबाट आकर्षित भएर उहाँको चरणकमलको सेवा गर्न थालें र मैले नयाँ, नयाँ शक्ति पाउँदैछु, तबदेखि मैले यौन क्रिडाको बारेमा सोच्नासाथ त्यसमा थुक्न मन लाग्छ |" त्यो वितृष्णा हो, अरु आकर्षण छैन.... भौतिक जगतको आकर्षणको केन्द्रविन्दु भनेको यौन जीवन हो, र जब कोहि यौन जीवनबाट अनाशक्त हुन्छ.... तदावधि मम चेत:...
:यदावधि मम चेत: कृष्ण-पदारविन्दयोर्
:नव-नव-(रस-)धाम(अनुद्यत)रन्तुम्
:अासीत् तदावधि बत नारी-सङ्गमे स्मर्यमाने
:भवति मुख​-विकारः सुष्टु निष्ठीवनं च


"जब म यौन क्रिडाको बारेमा सोच्छु, तत्काल मेरो मुख अर्कोतीर फर्किन्छ र म त्यसमा थुक्न चाहन्छु |" तसर्थ कृष्ण मदन मोहन हुनुहुन्छ | मदनले सबैलाई आकर्षित गरेका छन्, यौन जीवन, र कृष्ण, जब कोहि कृष्णबाट आकर्षित हुन्छ, तब मदनले पनि हार्छन् | त्यसैले जब मदनले हार्छन्, हामीले यो भौतिक जगतमाथि विजय प्राप्त गर्छौं | अन्यथा यो धेरै गाह्रो छ |


<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 19:40, 29 January 2021



The Nectar of Devotion -- Vrndavana, November 11, 1972

मदन मोहन | मदन भनेको यौन आकर्षण | मदन, यौन आकर्षण, कामदेव, र कृष्णलाई मदन मोहन भनिन्छ | मानिसले यौन आकर्षणलाई पनि उपेक्षा गर्न सक्छ यदि ऊ कृष्णसँग आकर्षित हुन्छ | त्यो परिक्षण हो | मदनले यो भौतिक जगतलाई आकर्षित गरिरहेका छन् | सबैजना यौन जीवनबाट आकर्षित छन् | सारा भौतिक जगत् यौन जीवनमा आधारित छ | यो तथ्य हो | यन् मैथुनादि-गृहमेधि सुखं हि तुच्छम् (श्री भ ७।९।४५) | यहाँको खुसी, तथाकथित खुसी भनेको मैथुन हो, मैथुनादि | मैथुनादि भनेको यहाँको खुसी मैथुन, यौन-क्रिडाबाट सुरु हुन्छ | साधारणतया, मानिसहरु....,एक पुरुषले विवाह गर्छ | उद्देश्य भनेको यौन इच्छा सन्तुष्ट पार्नु हो | त्यसपछि उसले बच्चा जन्माउँछ | त्यसपछि पुनः, जब ती बच्चाहरु हुर्किन्छन्, तिनीहरु, छोरीको विवाह अर्को युवासँग हुन्छ र छोराको अर्की युवतीसँग | त्यसको उद्देश्य पनि उही हो: यौन सम्बन्ध | त्यसपछि पुनः, नाति-नातिनी | यस प्रकारले, यो भौतिक सुख- श्रीयैश्वर्य प्रजेप्सव: (श्री भा १|२|२७) | हामीले छलफल गरेका थियौं | श्री भनेको सुन्दरता, ऐश्वर्य भनेको धन, र प्रजा भनेको प्रजनन |

साधारणतया, मानिसहरु, तिनीहरु यो मनपराउँछन्- राम्रो परिवार, राम्रो पुंजी, र राम्री श्रीमती, राम्री छोरी, राम्री बुहारी | जब एउटा परिवारसँग राम्री चेलीहरु र धन हुन्छन्, र ठुलो.... धेरै बच्चाहरु, तब उसलाई सफल मानिन्छ | ऊ सफल मानिसमा गनिन्छ | शास्त्रमा भनिएको छ,"यो सफलता के हो? यो सफलता यौन-क्रिडाबाट सुरु हुन्छ | त्यति हो | र त्यसैलाई सम्हालेर राख्ने |" यन् मैथुनादि-गृहमेधि सुखं हि तुच्छम् (श्री भ ७।९।४५) | यहाँ यो सुख यौन जीवनबाट सुरु हुन्छ, मैथुनादि | हामीले यसलाई विभिन्न तरिकामा चम्काउन सक्छौं, तर यो मैथुन, यौन जीवनको सुख, सुँगुरमा पनि हुन्छ | सुँगुरहरु पनि सारा दिन खान्छन्, यता र त्यता: "विष्टा कहाँ छ ? विष्टा कहाँ छ ?" र कुनै भेदभाव बिना यौन-क्रिडामा संग्लग्न हुन्छन् | सुँगुरहरुले आमा ,बहिनी या छोरीमा कुनै भेद गर्दैनन् | त्यसैले शास्त्रमा भनिएको छ,"यहाँ, यो भौतिक जगतमा, हामी बाँधिएका छौं, हामीहरु यो भौतिक जगतमा केवल यौन जीवनको लागि बाँधिएका छौं |" ती कामदेव हुन् | कामदेव यौन जीवनका देवता हुन्, मदन | जबसम्म एक मानिस, के भनिन्छ, मदन, कामदेवबाट प्रेरित हुँदैन, तबसम्म ऊ, मेरो मतलब, यौन जीवनबाट आनन्दित हुन सक्दैन | र कृष्णको नाम हो मदन-मोहन | मदन-मोहन भनेको जो कृष्णसँग आकर्षित हुन्छ, उसले यौन जीवनबाट प्राप्त हुने आनन्द बिर्सन्छ | यो परिक्षण हो | तसर्थ उहाँको नाम मदन-मोहन हो | यहाँ मदन-मोहन हुनुहुन्छ | सनातन गोस्वामीले मदन-मोहनको पुजा गर्नुहुन्थ्यो | मदन या मादन | मादन भनेको पागल हुनु | र मदन, कामदेव |

सबैजना यौन जीवनको बलले व्यथित छन् | धेरै ठाउँहरु छन्...... भागवतममा भनिएको छ, पुंसः स्त्रिया मिथुनी-भावम् एतत् तयोर् मिथो हृदय​-ग्रन्थिम् आहुर् (श्री भा ५।५।८) | सारा भौतिक जगत् चल्दैछ: पुरुष महिलाबाट आकर्षित छ, महिला पुरुषबाट आकर्षित छिन् | र यो आकर्षण खोज्दै, जब तिनीहरु एकजुट हुन्छन्, यो भौतिक जगतप्रति तिनीहरुको आकर्षण झन् बढ्छ | यस प्रकारले, एकजुट भएपछि, या विवाह गरेपछि, एक स्त्री र पुरुष, तिनीहरु राम्रो घर, गृह; क्षेत्र, गतिविधि, व्यापार, कारखाना या खेतीयोग्य जमिन खोज्छन् | किनकि मानिसले पैसा कमाउनुपर्छ | त्यसैले, खानेकुरा खोज | गृह-क्षेत्र; सुत, बच्चा; र आप्त, साथीहरु; वित्त, धन | अत: गृह क्षेत्र-सुताप्त वित्तैर् जनस्य मोहो ऽयम् (श्री भा ५।५।८) | भौतिक जगतप्रतिको आकर्षण झन् कडा हुन्छ | यसलाई भनिन्छ मदन, मदनद्वारा आकर्षण | तर हाम्रो कार्य भनेको यो भौतिक जगतको झिलिमिलीबाट आकर्षित नभएर कृष्णबाट आकर्षित हुनु हो | त्यो हो कृष्ण भावनामृत अभियान | जबसम्म तपाई कृष्णको सुन्दरताबाट आकर्षित हुनुहुँदैन, हामी यो भौतिक जगतको झुठो सुन्दरताबाट आकर्षित हुनुपर्छ | तसर्थ श्री यमुनाचार्यले भन्नुभएको छ कि: यदावधि मम चेतः कृष्ण​-पदारविन्दयोर् नव​-नव​-धाम रन्तुम् आसीत्: "जबदेखि म कृष्णको सुन्दरताबाट आकर्षित भएर उहाँको चरणकमलको सेवा गर्न थालें र मैले नयाँ, नयाँ शक्ति पाउँदैछु, तबदेखि मैले यौन क्रिडाको बारेमा सोच्नासाथ त्यसमा थुक्न मन लाग्छ |" त्यो वितृष्णा हो, अरु आकर्षण छैन.... भौतिक जगतको आकर्षणको केन्द्रविन्दु भनेको यौन जीवन हो, र जब कोहि यौन जीवनबाट अनाशक्त हुन्छ.... तदावधि मम चेत:...

यदावधि मम चेत: कृष्ण-पदारविन्दयोर्
नव-नव-(रस-)धाम(अनुद्यत)रन्तुम्
अासीत् तदावधि बत नारी-सङ्गमे स्मर्यमाने
भवति मुख​-विकारः सुष्टु निष्ठीवनं च

"जब म यौन क्रिडाको बारेमा सोच्छु, तत्काल मेरो मुख अर्कोतीर फर्किन्छ र म त्यसमा थुक्न चाहन्छु |" तसर्थ कृष्ण मदन मोहन हुनुहुन्छ | मदनले सबैलाई आकर्षित गरेका छन्, यौन जीवन, र कृष्ण, जब कोहि कृष्णबाट आकर्षित हुन्छ, तब मदनले पनि हार्छन् | त्यसैले जब मदनले हार्छन्, हामीले यो भौतिक जगतमाथि विजय प्राप्त गर्छौं | अन्यथा यो धेरै गाह्रो छ |