NE/Prabhupada 0105 - यो विज्ञान गुरु शिष्य परम्पराबाट बुझिन्छ: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0105 - in all Languages Category:NE-Quotes - 1972 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in India]]
[[Category:NE-Quotes - in India]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0104 - जन्म र मृत्युको चक्र रोक्नुहोस्|0104|NE/Prabhupada 0106 - सिधै कृष्ण भक्तिको लिफ्ट लिनुहोस्|0106}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|UbXdMsbhESo|यो विज्ञान गुरु शिष्य परम्पराबाट बुझिन्छ<br/> - Prabhupāda 0105}}
{{youtube_right|WrPDszM7rNQ|यो विज्ञान गुरु शिष्य परम्पराबाट बुझिन्छ<br/> - Prabhupāda 0105}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/721210BG.AHM_clip.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/721210BG.AHM_clip.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->


Line 26: Line 29:
<!-- END VANISOURCE LINK -->
<!-- END VANISOURCE LINK -->


<!-- BEGIN TRANSLATED TEXT -->    
<!-- BEGIN TRANSLATED TEXT -->  
भक्त: श्रील प्रभुपाद, कसैले प्रश्न राखेका थिए कि:"यो आन्दोलनको परिचालक हजुर पछि को हुन्छन ?"  
 
भक्त: श्रील प्रभुपाद, कसैले प्रश्न राखेका थिए कि "यो अभियानलाई हजुर पछि कसले अघि बढाउनेछन् ?"  


प्रभुपाद: जसले मलाई भन्छ, उसले गर्नेछ | (हाँसो चल्छ)  
प्रभुपाद: जसले मलाई भन्छ, उसले गर्नेछ | (हाँसो चल्छ)  


भारतीय मानिस(५): के म प्रिय भक्तहरुलाई भन्न सक्छु हजुरको आज्ञ पालन गर्ने, हजुर पछि यो आन्दोलनलाई चलाईराख्ने, कि श्री भक्तिवेदांत प्रभु पछि के छ, यो गतिलाई कायम राख्न: हरे कृष्ण, हरे कृष्ण |  
भारतीय मानिस(५): के म आफ्ना प्रिय भक्तहरुलाई हजुरको आज्ञ पालन गर्ने भन्न सक्छु , हजुर पछि यो अभियानलाई अघि बढाउने, श्री भक्तिवेदान्त प्रभु पछि जे हुन्छ, यो गतिलाई कायम राख्न: हरे कृष्ण, हरे कृष्ण |  
 
प्रभुपाद: त्यो कुरा भगवद्-गीतामा उल्लेख गरिएको छ:


प्रभुपाद: त्यो भगवद-गीतामा उल्लेख गरिएको छ:
:इमं विवस्वते योगं  
:इमं विवस्वते योगं  
:प्रोक्तवान् अहम् अव्ययम्  
:प्रोक्तवान् अहम् अव्ययम्  
:विवस्वान् मनवे प्राह  
:विवस्वान् मनवे प्राह  
:मनुर् इक्ष्वाकवे ऽब्रवीत्
:मनुर् इक्ष्वाकवे ऽब्रवीत्
:([[Vanisource:BG 4.1:भ गी ४||१]])  
:([[Vanisource:BG 4.1 (1972)|भ गी ४|]])   
 
पहिले, कृष्णले यो कृष्ण भावनामृतको विज्ञान सुर्यदेवलाई भन्नुभयो, र सुर्यदेव विवस्वानले आफ्ना छोरा मनुलाई | र मनुले आफ्ना छोरा इक्ष्वाकुलाई | एवं परम्परा-प्राप्तम् इमं राजर्षयो विदुः ([[Vanisource:BG 4.2|भ गी ४|२]])| त्यसैले यो विज्ञान गुरु शिष्य परम्पराबाट बुझ्न सकिन्छ | जसरी हामीले आफ्ना गुरु महाराजबाट परम्परामा बुझेजा छौं, त्यसैले जो शिष्यले बुझेका छन्, उनले चलाईराख्ने छन् | यो विधि हो | यो नया कुरा होइन | यो पुरानो कुरा हो | केवल हामीले यसलाई ठिक ढंगले वितरण गर्नुपर्छ, जसरी हामीले हाम्रा पूर्वज आचार्यबाट सुनेका छौं | तसर्थ भगवद गीतामा सिफारिश गरिएको छः आचार्य उपासनम्:"एकले आचार्य समक्ष जानैपर्छ |" आचार्यवान् पुरुषो वेद​ । केवल मनागढ़ंत तरिकाबाट, तथाकथित विद्वताबाट, यो सम्भव छैन | यो सम्भव छैन | आचार्य समक्ष जानै पर्छ | त्यसैले आचार्य परम्परा विधिबाट, गुरु शिष्य परम्पराबाट आएका हुन्छन् | तसर्थ कृष्णले सिफारिश गर्नुहुन्छ, तद् विद्धि प्रणिपातेन परिप्रश्नेन सेवया: ([[Vanisource:BG 4.34|भ गी ४.३४]])  | "आचार्य समक्ष गएर प्रणिपात, समर्पणबाट बुझ्ने प्रयास गर्नुपर्छ |" सारा कुरा आत्मसमर्पणमा निर्भर गर्छ | ये यथा मां प्रपद्यन्ते | शरणागतिको विधि, शरणागतिको तह, कृष्णलाई बुझ्ने तरिका हो | यदि हामी पूर्ण शरणागत छौं भने हामीले पूर्ण रुपमा कृष्णलाई बुझ्न सक्दछौं | यदि हामी केहि मात्रामा शरणागत छौं भने हामीले केहि मात्रामा कृष्णलाई बुझ्न सक्दछौं | त्यसैले ये यथा मां प्रपद्यन्ते | शरणागतिको अनुपात | जसले पूर्ण आत्मसमर्पण गरेको छ, उसले यो दर्शन बुझ्न सक्छ र उसले प्रचार पनि गर्न सक्छ, कृष्णको कृपाले |


सर्वप्रथम, कृष्णले यस कृष्ण भावनाको विज्ञान सूर्यदेवलाई भन्नुभयो, र सूर्यदेव विवस्वानले आफ्ना छोरा मनुलाई | र मनुले आफ्ना छोरा इक्ष्वाकुलाई | एवं परम्परा-प्राप्तम् इमं राजर्षयो विदुः ([[Vanisource:BG 4.2 (1972)|भ गी ४|२]]) | यो विज्ञान गुरु शिष्य परम्पराबाट बुझ्न सकिन्छ | जसरी हामीले आफ्ना गुरु महाराजबाट परम्परामा बुझेका छौं, त्यसैगरी जो शिष्यले बुझेका छन्, उनीहरुले अघि बढाउनेछन् | यो विधि हो | यो नयाँ कुरा होइन | यो पुरानो कुरा हो | केवल हामीले यसलाई ठिक ढंगले वितरण गर्नुपर्छ, जसरी हामीले आफ्ना पूर्व आचार्यबाट सुनेका छौं | तसर्थ भगवद् गीतामा सिफारिश गरिएको छः आचार्य उपासनम्:"मानिस आचार्य समक्ष जानैपर्छ |" आचार्यवान् पुरुषो वेद​ । केवल मनागढ़न्ते तरिकाबाट, तथाकथित विद्वताबाट यो सम्भव छैन | यो सम्भव छैन | आचार्य समक्ष जानैपर्छ | आचार्य परम्परा विधिबाट, गुरु शिष्य परम्पराबाट आएका हुन्छन् | तसर्थ कृष्णले सिफारिश गर्नुहुन्छ, तद् विद्धि प्रणिपातेन परिप्रश्नेन सेवया: ([[Vanisource:BG 4.34 (1972)|भ गी ४|३४]]) | "आचार्य समक्ष गएर प्रणिपात, समर्पणबाट बुझ्ने प्रयास गर्नुपर्छ |" सारा कुरा आत्मसमर्पणमा निर्भर गर्छ | ये यथा मां प्रपद्यन्ते | शरणागतिको विधि, शरणागतिको स्तर कृष्णलाई बुझ्ने तरिका हो | यदि हामी पूर्णतः शरणागत हुन्छौं भने हामीले पूर्ण रुपमा कृष्णलाई बुझ्न सक्दछौं | यदि हामी केहि मात्रामा शरणागत छौं भने हामीले केहि मात्रामा कृष्णलाई बुझ्न सक्दछौं | त्यसैले ये यथा मां प्रपद्यन्ते | शरणागतिको अनुपात | जसले पूर्ण आत्मसमर्पण गरेको छ, उसले यो दर्शन बुझ्न सक्छ र कृष्णको कृपाले उसले प्रचार पनि गर्न सक्छ |
<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 19:41, 29 January 2021



Lecture on BG 18.67 -- Ahmedabad, December 10, 1972


भक्त: श्रील प्रभुपाद, कसैले प्रश्न राखेका थिए कि "यो अभियानलाई हजुर पछि कसले अघि बढाउनेछन् ?"

प्रभुपाद: जसले मलाई भन्छ, उसले गर्नेछ | (हाँसो चल्छ)

भारतीय मानिस(५): के म आफ्ना प्रिय भक्तहरुलाई हजुरको आज्ञ पालन गर्ने भन्न सक्छु , हजुर पछि यो अभियानलाई अघि बढाउने, श्री भक्तिवेदान्त प्रभु पछि जे हुन्छ, यो गतिलाई कायम राख्न: हरे कृष्ण, हरे कृष्ण |

प्रभुपाद: त्यो कुरा भगवद्-गीतामा उल्लेख गरिएको छ:

इमं विवस्वते योगं
प्रोक्तवान् अहम् अव्ययम्
विवस्वान् मनवे प्राह
मनुर् इक्ष्वाकवे ऽब्रवीत्
(भ गी ४|१)

सर्वप्रथम, कृष्णले यस कृष्ण भावनाको विज्ञान सूर्यदेवलाई भन्नुभयो, र सूर्यदेव विवस्वानले आफ्ना छोरा मनुलाई | र मनुले आफ्ना छोरा इक्ष्वाकुलाई | एवं परम्परा-प्राप्तम् इमं राजर्षयो विदुः (भ गी ४|२) | यो विज्ञान गुरु शिष्य परम्पराबाट बुझ्न सकिन्छ | जसरी हामीले आफ्ना गुरु महाराजबाट परम्परामा बुझेका छौं, त्यसैगरी जो शिष्यले बुझेका छन्, उनीहरुले अघि बढाउनेछन् | यो विधि हो | यो नयाँ कुरा होइन | यो पुरानो कुरा हो | केवल हामीले यसलाई ठिक ढंगले वितरण गर्नुपर्छ, जसरी हामीले आफ्ना पूर्व आचार्यबाट सुनेका छौं | तसर्थ भगवद् गीतामा सिफारिश गरिएको छः आचार्य उपासनम्:"मानिस आचार्य समक्ष जानैपर्छ |" आचार्यवान् पुरुषो वेद​ । केवल मनागढ़न्ते तरिकाबाट, तथाकथित विद्वताबाट यो सम्भव छैन | यो सम्भव छैन | आचार्य समक्ष जानैपर्छ | आचार्य परम्परा विधिबाट, गुरु शिष्य परम्पराबाट आएका हुन्छन् | तसर्थ कृष्णले सिफारिश गर्नुहुन्छ, तद् विद्धि प्रणिपातेन परिप्रश्नेन सेवया: (भ गी ४|३४) | "आचार्य समक्ष गएर प्रणिपात, समर्पणबाट बुझ्ने प्रयास गर्नुपर्छ |" सारा कुरा आत्मसमर्पणमा निर्भर गर्छ | ये यथा मां प्रपद्यन्ते | शरणागतिको विधि, शरणागतिको स्तर कृष्णलाई बुझ्ने तरिका हो | यदि हामी पूर्णतः शरणागत हुन्छौं भने हामीले पूर्ण रुपमा कृष्णलाई बुझ्न सक्दछौं | यदि हामी केहि मात्रामा शरणागत छौं भने हामीले केहि मात्रामा कृष्णलाई बुझ्न सक्दछौं | त्यसैले ये यथा मां प्रपद्यन्ते | शरणागतिको अनुपात | जसले पूर्ण आत्मसमर्पण गरेको छ, उसले यो दर्शन बुझ्न सक्छ र कृष्णको कृपाले उसले प्रचार पनि गर्न सक्छ |