NE/Prabhupada 0130 - कृष्ण यति धेरै अवतारमा प्रकट हुनुहुन्छ: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0130 - in all Languages Category:NE-Quotes - 1974 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in India]]
[[Category:NE-Quotes - in India]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0129 - कृष्णमा आश्रित हुनुहोस्-कुनै अभाव हुनेछैन|0129|NE/Prabhupada 0131 - पितामा शरणागत हुनु स्वाभाविक हो|0131}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|9hQw0mvuDCY|कृष्ण यति धेरै अवतारमा प्रकट हुनुहुन्छ <br/> -Prabhupāda 0130}}
{{youtube_right|LgEVuESJnmk|कृष्ण यति धेरै अवतारमा प्रकट हुनुहुन्छ <br/> -Prabhupāda 0130}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/740325BG.BOM_clip.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/740325BG.BOM_clip.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->


Line 26: Line 29:
<!-- END VANISOURCE LINK -->
<!-- END VANISOURCE LINK -->


<!-- BEGIN TRANSLATED TEXT -->    
<!-- BEGIN TRANSLATED TEXT -->  
कृष्ण विभिन्न अवतारमा प्रकट हुनुहुन्छ | केवल बुझ्ने प्रयास गर्नुहोस् कृष्णको स्थान के छ | उहाँ सबैको हृदयमा परमात्माको रुपमा अवस्थित हुनुहुन्छ | ईश्वरः सर्व​-भूतानां हृद्-देशे ऽर्जुन तिष्ठति ([[Vanisource:BG 18.61|भ गी १८।६१]]) | र उहाँले सबैलाई दिशा दिदै हुनुहुन्छ | धेरै असिमित, अनगन्ती जीव छन् | र उहाँले धेरै जीवलाई विभिन्न तरिकाले उपदेश दिनुपर्छ | उहाँ कति व्यस्त हुनुहुन्छ, केवल कल्पना कर्ने प्रयास गर्नुहोस् | अझ पनि, उहाँको स्थिति उही छ | गोलोक एव निवसत्य् अखिलात्म​-भूतः (ब्र स ५।३७) । गोलोक एव निवसति | कृष्ण अझ पनि आफ्नो वास्तविक स्थान, गोलोक वृन्दावनमा हुनुहुन्छ, र उहाँ श्रीमती राधारानीको सङ्गको आनन्द लिदै हुनुहुन्छ | त्यस कार्य होइन....यो मायावादी दर्शन होइन | किनकि उहाँले आफुलाई जीवहरुको धेरै हृदयमा विस्तार गर्नुभएको छ, त्यसको मतलब यो होइन कि उहाँ आफ्नो धाममा सकिनुभायो | होइन | तब पनि उहाँ त्यहाँ हुनुहुन्छ | ती हुनुहुन्छ कृष्ण | पूर्णस्य पूर्णम् आदाय पूर्णम् एवावशिष्यते ([[Vanisource:ISO (1974) Invocation|इशो]]) | यो वैदिक जानकारी हो |  
कृष्ण विभिन्न अवतारमा प्रकट हुनुहुन्छ | केवल कृष्णको स्थान बुझ्ने प्रयास गर्नुहोस् | उहाँ सबैको हृदयमा परमात्माको रुपमा विराजमान हुनुहुन्छ | ईश्वरः सर्व​-भूतानां हृद्-देशे ऽर्जुन तिष्ठति ([[Vanisource:BG 18.61 (1972)|भ गी १८।६१]]) | र उहाँले सबैलाई निर्देशन दिंदै हुनुहुन्छ | धेरै असिमित, अनगन्ती जीव छन् | र उहाँले धेरै जीवलाई विभिन्न तरिकाले उपदेश दिनुपर्छ | उहाँ कति व्यस्त हुनुहुन्छ, केवल कल्पना गर्ने प्रयास गर्नुहोस् | अझ पनि, उहाँको स्थिति उही छ | गोलोक एव निवसत्य् अखिलात्म​-भूतः (ब्र स ५।३७) । गोलोक एव निवसति | कृष्ण अझै पनि आफ्नो वास्तविक स्थान, गोलोक वृन्दावनमा हुनुहुन्छ, र उहाँ श्रीमती राधारानीको सङ्गको आनन्द लिंदै हुनुहुन्छ | त्यस कार्य होइन....यो मायावादी दर्शन होइन | यद्यपि उहाँले आफुलाई जीवहरुको हृदयमा विस्तार गर्नुभएको छ, तर त्यसको मतलब यो होइन कि उहाँ आफ्नो धाममा हुनुहुन्न | होइन | तब पनि उहाँ त्यहीं हुनुहुन्छ | ती हुनुहुन्छ कृष्ण | पूर्णस्य पूर्णम् आदाय पूर्णम् एवावशिष्यते ([[Vanisource:ISO (1974) Invocation|इशो]]) | यो वैदिक जानकारी हो |  


यहाँ हामीसंग भौतिक अनुभव छ | यदि तपाई सँग एक रुपैंया छ, यदि तपाईले एक आना लिनुभयो भने ,तब त्यो पन्ध्र आना हुन्छ | वा यदि तपाईले दुई आना लिनुहुन्छ, त्यो चौध आना हुन्छ | यदि तपाई सोह्र आना लिनुहुन्छ, त्यो शुन्य हुन्छ | तर कृष्ण त्यस्तो हुनुहुन्न | उहने आफुलाई असिमित रुपमा विस्तार गर्न सक्नुहुन्छ; तब पनि, मूल कृष्ण रहनुहुन्छ | ती हुनुहुन्छ कृष्ण | हामीसंग अनुभव छ: एकमा एक घटाउँदा शुन्य हुन्छ | तर त्यहाँ, अध्यात्मिक जगतमा.... त्यसलाई भनिन्छ परम | एकमा, लाखौँ गुना एक घटाउँदा पनि मूल एक एक नै हुन्छ | ती हुनुहुन्छ कृष्ण | अद्वैतम् अच्युतम् अनादिम् अनन्त रूपम् (ब्र स ५|३३) |  
यहाँ हामीसँग भौतिक अनुभव छ | यदि तपाईसँग एक रुपैंया छ, यदि तपाईले एक आना लिनुभयो भने त्यो पन्ध्र आना हुन्छ | वा यदि तपाईले दुई आना लिनुहुन्छ, त्यो चौध आना हुन्छ | यदि तपाई सोह्र आना लिनुहुन्छ, त्यो शुन्य हुन्छ | तर कृष्ण त्यस्तो हुनुहुन्न | उहाँले आफुलाई असिमित रुपमा विस्तार गर्न सक्नुहुन्छ; तब पनि, मूल कृष्ण यथावत रहनुहुन्छ | ती हुनुहुन्छ कृष्ण | हामीसँग अनुभव छ: एकमा एक घटाउँदा शुन्य हुन्छ | तर त्यहाँ, आध्यात्मिक जगतमा.... त्यसलाई परम भनिन्छ | एकमा, लाखौँ गुणा एक घटाउँदा पनि मूल एक एक नै हुन्छ | ती हुनुहुन्छ कृष्ण | अद्वैतम् अच्युतम् अनादिम् अनन्त रूपम् (ब्र स ५|३३) |  


त्यसैले ती कृष्णलाई तपाईले बुझ्न सक्नुहुन्न वेदेषु, केवल वैदिक साहित्य पढेर | वेदको भनेको, वेदान्त भनेको, कृष्णलाई बुझ्नु भए तापनि | वेदैश् च सर्वैर् अहम् एव वेद्यः ([[Vanisource:BG 15.15|भ गी १५।१५]]) | तर दुर्भाग्यवश, किनकि हामि कृष्ण वा उहाँको भक्तको आश्रय लिदैनौं, हामी वेदको प्रयोजन के हो बुझ्न सक्दैनौं | त्यो सातौँ अध्यायमा व्याख्या गरिनेछ | मय्य् आसक्त​-मनाः पार्थ​.... मय्य् आसक्त​-मनाः पार्थ योगं युञ्जन् मद्-आश्रयः | मद्-आश्रयः. असंशयं समग्रं मां यथा ज्ञास्यसि तच् छृणु ([[Vanisource:BG 7.1|भ गी ७।१]]) । यदि तपाई कृष्णलाई असंशयं बुझ्न चाहनुहुन्छ, कुनै शंका बिना, र समग्रं, पूर्ण रुपले, तब तपैले यस योग विधिको अभ्यास गर्नुपर्छ |  
ती कृष्णलाई तपाईले बुझ्न सक्नुहुन्न, वेदेषु, केवल वैदिक साहित्य पढेर | वेदको भनेको, वेदान्त भनेको, कृष्णलाई बुझ्नु भए तापनि | वेदैश् च सर्वैर् अहम् एव वेद्यः ([[Vanisource:BG 15.15 (1972)|भ गी १५।१५]]) | तर दुर्भाग्यवश, हामी कृष्ण वा उहाँको भक्तको आश्रय लिदैनौं, त्यसैले हामी वेदको प्रयोजन के हो बुझ्न सक्दैनौं | त्यसको व्याख्या सातौँ अध्यायमा गरिनेछ | मय्य् आसक्त​-मनाः पार्थ​.... मय्य् आसक्त​-मनाः पार्थ योगं युञ्जन् मद्-आश्रयः | मद्-आश्रयः. असंशयं समग्रं मां यथा ज्ञास्यसि तच् छृणु ([[Vanisource:BG 7.1 (1972)|भ गी ७।१]])। यदि तपाई कृष्णलाई असंशयम् बुझ्न चाहनुहुन्छ, कुनै शंका बिना र समग्रं, पूर्ण रुपले बुझ्न चाहनुहुन्छ भने तपाईले यस योग विधिको अभ्यास गर्नुपर्छ |  


त्यो योग के हो ? मन्-मना भव मद्-भक्तो मद्-याजी मां नमस्कुरु ([[Vanisource:BG 18.65|भ गी १८|६५]]) | मद्-आश्रयः योगं युञ्ज्... योगं युञ्जन्, -मद् आश्रयः मद्-आश्रयः, यो शब्द निकै महत्वपूर्ण छ | मत् भनेको "कि तिमी प्रत्यक्ष लिऊ..." त्यो त्यति धेरै सजिलो कुरा होइन - "....मेरो आश्रय, वा जसले मेरो आश्रय लिएको छ, तिमि उसको आश्रय लिऊ |" जस्तै त्यहाँ बिजुलीघर हुन्छ, र त्यहाँ एउटा प्लग हुन्छ | त्यस प्लग बिजुलीघरसँग जोडिएको हुन्छ, र यदि तपाईले आफ्नो तार त्यस प्लगमा छिराउनुहुन्छ, तपाईले पनि बिजुली प्राप्त गर्नुहुन्छ | त्यसैगरी, जसरी यस अध्यायको सुरुवातमा वर्णित छ, एवं परम्परा-प्राप्तम् इमं राजर्षयो विदुः ([[Vanisource:BG 4.2|भ गी ४।२]]) । यदि तपाईले परम्परा विधिको आश्रय लिनुहुन्छ.....  
त्यो योग के हो ? मन्-मना भव मद्-भक्तो मद्-याजी मां नमस्कुरु ([[Vanisource:BG 18.65 (1972)|भ गी १८।६५]]) | मद्-आश्रयः योगं युञ्ज्... योगं युञ्जन्, मद् आश्रयः | मद्-आश्रयः, यो शब्द निकै महत्वपूर्ण छ | मत् भनेको "कि तिमी प्रत्यक्ष रुपमा लिऊ..." त्यो त्यति धेरै सजिलो कुरा होइन - "....मेरो आश्रय, वा जसले मेरो आश्रय लिएको छ, तिमी उसको आश्रय लिऊ |" जस्तै बिजुलीघरमा एउटा प्लग हुन्छ | त्यस प्लग बिजुलीघरसँग जोडिएको हुन्छ र यदि तपाईले आफ्नो तार त्यस प्लगमा छिराउनुहुन्छ भने तपाईले पनि बिजुली प्राप्त गर्नुहुन्छ | त्यसैगरी, यस अध्यायको सुरुवातमा वर्णित छ भएजस्तै एवं परम्परा-प्राप्तम् इमं राजर्षयो विदुः ([[Vanisource:BG 4.2 (1972)|भ गी ४।२]]) । यदि तपाईले परम्परा विधिको आश्रय लिनुहुन्छ.....  


उही उदाहरण | यदि तपाईले बिजुलिघरसँग जोडिएको प्लगको आश्रय लिनुहुन्छ, तपाईले तत्काल बिजुली पाउनुहुन्छ | त्यसैगरी. यदि तपाई परम्परा विधिबाट आएका व्यक्तिको आश्रय लिनुहुन्छ..... एक परम्परा विधि छ | कृष्ण, उहाँले ब्रह्माजीलाई उपदेश दिनुभयो | ब्रह्माजीले नारदलाई उपदेश दिनुभयो | नारदले व्यासदेवलाई उपदेश दिनुभयो | व्यासदेवले मध्वाचार्यलाई उपदेश दिनुभयो | मध्वाचार्यले धेरै तरिकामा उपदेश दिनुभयो | तब माधवेन्द्र पुरी | माधवेन्द्र पुरी, ईश्वर पुरी | ईश्वर पुरीबाट चैतन्य महाप्रभु | यस प्रकारले, परम्परा विधि छ | चार वैष्णव सम्प्रदाय छन् | रुद्र सम्प्रदाय, ब्रह्म सम्प्रदाय, कुमार सम्प्रदाय र लक्ष्मी सम्प्रदाय, श्री सम्प्रदाय |  
उही उदाहरण | यदि तपाईले बिजुलिघरसँग जोडिएको प्लगको आश्रय लिनुहुन्छ भने तपाईले तत्काल बिजुली पाउनुहुन्छ | त्यसैगरी, यदि तपाई परम्परा विधिबाट आएका व्यक्तिको आश्रय लिनुहुन्छ..... एउटा परम्परा विधि छ | कृष्णले ब्रह्माजीलाई उपदेश दिनुभयो | ब्रह्माजीले नारदलाई उपदेश दिनुभयो | नारदले व्यासदेवलाई उपदेश दिनुभयो | व्यासदेवले मध्वाचार्यलाई उपदेश दिनुभयो | मध्वाचार्यले धेरै तरिकामा उपदेश दिनुभयो | त्यसपछि माधवेन्द्र पुरी | माधवेन्द्र पुरी, ईश्वर पुरी | ईश्वर पुरीबाट चैतन्य महाप्रभु | यस प्रकारको परम्परा विधि छ | चार वैष्णव सम्प्रदाय छन् | रुद्र सम्प्रदाय, ब्रह्म सम्प्रदाय, कुमार सम्प्रदाय र लक्ष्मी सम्प्रदाय वा श्री सम्प्रदाय |  


त्यसैले सम्प्रदाय​-विहीना ये मन्त्रास् ते निष्फला मताः | यदि तपाईले कृष्णको उपदेश सम्प्रदायबाट लिनुहुन्न, तब निष्फला मताः, तब जे तपाईले सिक्नुभएको छ, त्यो प्रयोगहिन छ | त्यो प्रयोगहिन छ | त्यो कमी हो | धेरै मानिसहरु भगवाद गीता पढ्दै छन्, तर तिनीहरु बुझ्दैनन् कृष्ण के हुन् | किनकि तिनीहरु एवं परम्परा-प्राप्तम् ([[Vanisource:BG 4.2|भ गी ४।२]]) बाट प्राप्त गर्दैनन् | परम्परा, जबसम्म तपाई परम्पराकहाँ जानुहुन्न....उही उदाहरण | यदि तपाई बिजुलिघरसँग जोडिएको प्लगबाट बिजुली लिनुहुन्न, तपाईको चिम र तारको के काम ? त्यसको कुनै काम छैन |
सम्प्रदाय​-विहीना ये मन्त्रास् ते निष्फला मताः | यदि तपाईले कृष्णको उपदेश सम्प्रदायबाट लिनुहुन्न भने निष्फला मताः, तब जे तपाईले सिक्नुभएको छ, त्यो बेकार हुन्छ | त्यो बेकार हुन्छ | त्यो नै कमजोरी हो | धेरै मानिसहरु भगवाद् गीता पढ्दैछन्, तर तिनीहरु बुझ्दैनन् कि कृष्ण को हुनुहुन्छ | किनकि तिनीहरु एवं परम्परा-प्राप्तम् ([[Vanisource:BG 4.2 (1972)|भ गी ४।२]]) बाट प्राप्त गर्दैनन् | परम्परा, जबसम्म तपाई परम्पराकहाँ जानुहुन्न....उही उदाहरण | यदि तपाई बिजुलिघरसँग जोडिएको प्लगबाट बिजुली लिनुहुन्न भने तपाईको चिम र तारको के महत्व रहन्छ ? त्यसको कुनै महत्व हुँदैन |  
 
तसर्थ कसरी कृष्ण विस्तारित हुनुहुन्छ, त्यो वेदेषु दुर्लभ​ छ | यदि तपाईसँग केवल शैक्षिक ज्ञान छ, तब यो सम्भव हुनेछैन | वेदेषु दुर्लभम् अदुर्लभम् आत्म​-भक्तौ (ब्र स ५|३३) | यो ब्रह्म संहिताको कथन हो |


तसर्थ कसरी कृष्ण विस्तारित हुनुहुन्छ, त्यो वेदेषु दुर्लभ​ छ | यदि तपाईसँग केवल शैक्षिक ज्ञान छ भने यो सम्भव हुँदैन | वेदेषु दुर्लभम् अदुर्लभम् आत्म​-भक्तौ (ब्र स ५|३३) | यो ब्रह्म संहिताको बयान हो |
<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 19:45, 29 January 2021



Lecture on BG 4.5 -- Bombay, March 25, 1974

कृष्ण विभिन्न अवतारमा प्रकट हुनुहुन्छ | केवल कृष्णको स्थान बुझ्ने प्रयास गर्नुहोस् | उहाँ सबैको हृदयमा परमात्माको रुपमा विराजमान हुनुहुन्छ | ईश्वरः सर्व​-भूतानां हृद्-देशे ऽर्जुन तिष्ठति (भ गी १८।६१) | र उहाँले सबैलाई निर्देशन दिंदै हुनुहुन्छ | धेरै असिमित, अनगन्ती जीव छन् | र उहाँले धेरै जीवलाई विभिन्न तरिकाले उपदेश दिनुपर्छ | उहाँ कति व्यस्त हुनुहुन्छ, केवल कल्पना गर्ने प्रयास गर्नुहोस् | अझ पनि, उहाँको स्थिति उही छ | गोलोक एव निवसत्य् अखिलात्म​-भूतः (ब्र स ५।३७) । गोलोक एव निवसति | कृष्ण अझै पनि आफ्नो वास्तविक स्थान, गोलोक वृन्दावनमा हुनुहुन्छ, र उहाँ श्रीमती राधारानीको सङ्गको आनन्द लिंदै हुनुहुन्छ | त्यस कार्य होइन....यो मायावादी दर्शन होइन | यद्यपि उहाँले आफुलाई जीवहरुको हृदयमा विस्तार गर्नुभएको छ, तर त्यसको मतलब यो होइन कि उहाँ आफ्नो धाममा हुनुहुन्न | होइन | तब पनि उहाँ त्यहीं हुनुहुन्छ | ती हुनुहुन्छ कृष्ण | पूर्णस्य पूर्णम् आदाय पूर्णम् एवावशिष्यते (इशो) | यो वैदिक जानकारी हो |

यहाँ हामीसँग भौतिक अनुभव छ | यदि तपाईसँग एक रुपैंया छ, यदि तपाईले एक आना लिनुभयो भने त्यो पन्ध्र आना हुन्छ | वा यदि तपाईले दुई आना लिनुहुन्छ, त्यो चौध आना हुन्छ | यदि तपाई सोह्र आना लिनुहुन्छ, त्यो शुन्य हुन्छ | तर कृष्ण त्यस्तो हुनुहुन्न | उहाँले आफुलाई असिमित रुपमा विस्तार गर्न सक्नुहुन्छ; तब पनि, मूल कृष्ण यथावत रहनुहुन्छ | ती हुनुहुन्छ कृष्ण | हामीसँग अनुभव छ: एकमा एक घटाउँदा शुन्य हुन्छ | तर त्यहाँ, आध्यात्मिक जगतमा.... त्यसलाई परम भनिन्छ | एकमा, लाखौँ गुणा एक घटाउँदा पनि मूल एक एक नै हुन्छ | ती हुनुहुन्छ कृष्ण | अद्वैतम् अच्युतम् अनादिम् अनन्त रूपम् (ब्र स ५|३३) |

ती कृष्णलाई तपाईले बुझ्न सक्नुहुन्न, वेदेषु, केवल वैदिक साहित्य पढेर | वेदको भनेको, वेदान्त भनेको, कृष्णलाई बुझ्नु भए तापनि | वेदैश् च सर्वैर् अहम् एव वेद्यः (भ गी १५।१५) | तर दुर्भाग्यवश, हामी कृष्ण वा उहाँको भक्तको आश्रय लिदैनौं, त्यसैले हामी वेदको प्रयोजन के हो बुझ्न सक्दैनौं | त्यसको व्याख्या सातौँ अध्यायमा गरिनेछ | मय्य् आसक्त​-मनाः पार्थ​.... मय्य् आसक्त​-मनाः पार्थ योगं युञ्जन् मद्-आश्रयः | मद्-आश्रयः. असंशयं समग्रं मां यथा ज्ञास्यसि तच् छृणु (भ गी ७।१)। यदि तपाई कृष्णलाई असंशयम् बुझ्न चाहनुहुन्छ, कुनै शंका बिना र समग्रं, पूर्ण रुपले बुझ्न चाहनुहुन्छ भने तपाईले यस योग विधिको अभ्यास गर्नुपर्छ |

त्यो योग के हो ? मन्-मना भव मद्-भक्तो मद्-याजी मां नमस्कुरु (भ गी १८।६५) | मद्-आश्रयः योगं युञ्ज्... योगं युञ्जन्, मद् आश्रयः | मद्-आश्रयः, यो शब्द निकै महत्वपूर्ण छ | मत् भनेको "कि तिमी प्रत्यक्ष रुपमा लिऊ..." त्यो त्यति धेरै सजिलो कुरा होइन - "....मेरो आश्रय, वा जसले मेरो आश्रय लिएको छ, तिमी उसको आश्रय लिऊ |" जस्तै बिजुलीघरमा एउटा प्लग हुन्छ | त्यस प्लग बिजुलीघरसँग जोडिएको हुन्छ र यदि तपाईले आफ्नो तार त्यस प्लगमा छिराउनुहुन्छ भने तपाईले पनि बिजुली प्राप्त गर्नुहुन्छ | त्यसैगरी, यस अध्यायको सुरुवातमा वर्णित छ भएजस्तै एवं परम्परा-प्राप्तम् इमं राजर्षयो विदुः (भ गी ४।२) । यदि तपाईले परम्परा विधिको आश्रय लिनुहुन्छ.....

उही उदाहरण | यदि तपाईले बिजुलिघरसँग जोडिएको प्लगको आश्रय लिनुहुन्छ भने तपाईले तत्काल बिजुली पाउनुहुन्छ | त्यसैगरी, यदि तपाई परम्परा विधिबाट आएका व्यक्तिको आश्रय लिनुहुन्छ..... एउटा परम्परा विधि छ | कृष्णले ब्रह्माजीलाई उपदेश दिनुभयो | ब्रह्माजीले नारदलाई उपदेश दिनुभयो | नारदले व्यासदेवलाई उपदेश दिनुभयो | व्यासदेवले मध्वाचार्यलाई उपदेश दिनुभयो | मध्वाचार्यले धेरै तरिकामा उपदेश दिनुभयो | त्यसपछि माधवेन्द्र पुरी | माधवेन्द्र पुरी, ईश्वर पुरी | ईश्वर पुरीबाट चैतन्य महाप्रभु | यस प्रकारको परम्परा विधि छ | चार वैष्णव सम्प्रदाय छन् | रुद्र सम्प्रदाय, ब्रह्म सम्प्रदाय, कुमार सम्प्रदाय र लक्ष्मी सम्प्रदाय वा श्री सम्प्रदाय |

सम्प्रदाय​-विहीना ये मन्त्रास् ते निष्फला मताः | यदि तपाईले कृष्णको उपदेश सम्प्रदायबाट लिनुहुन्न भने निष्फला मताः, तब जे तपाईले सिक्नुभएको छ, त्यो बेकार हुन्छ | त्यो बेकार हुन्छ | त्यो नै कमजोरी हो | धेरै मानिसहरु भगवाद् गीता पढ्दैछन्, तर तिनीहरु बुझ्दैनन् कि कृष्ण को हुनुहुन्छ | किनकि तिनीहरु एवं परम्परा-प्राप्तम् (भ गी ४।२) बाट प्राप्त गर्दैनन् | परम्परा, जबसम्म तपाई परम्पराकहाँ जानुहुन्न....उही उदाहरण | यदि तपाई बिजुलिघरसँग जोडिएको प्लगबाट बिजुली लिनुहुन्न भने तपाईको चिम र तारको के महत्व रहन्छ ? त्यसको कुनै महत्व हुँदैन |

तसर्थ कसरी कृष्ण विस्तारित हुनुहुन्छ, त्यो वेदेषु दुर्लभ​ छ | यदि तपाईसँग केवल शैक्षिक ज्ञान छ भने यो सम्भव हुँदैन | वेदेषु दुर्लभम् अदुर्लभम् आत्म​-भक्तौ (ब्र स ५|३३) | यो ब्रह्म संहिताको बयान हो |