NE/Prabhupada 0131 - पितामा शरणागत हुनु स्वाभाविक हो: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0131 - in all Languages Category:NE-Quotes - 1966 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in USA, New York]]
[[Category:NE-Quotes - in USA, New York]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0130 - कृष्ण यति धेरै अवतारमा प्रकट हुनुहुन्छ|0130|NE/Prabhupada 0132 - वर्गहीन समाज बेकार समाज हो|0132}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|ornxhhUfnv0|पितामा शरणागत हुनु स्वाभाविक हो<br/> - Prabhupāda 0131}}
{{youtube_right|D91grF65Uyo|पितामा शरणागत हुनु स्वाभाविक हो<br/> - Prabhupāda 0131}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/661007BG.NY_clip.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/661007BG.NY_clip.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->


Line 27: Line 30:


<!-- BEGIN TRANSLATED TEXT -->
<!-- BEGIN TRANSLATED TEXT -->
यो पागलपन, यो माया, यो भौतिक जगतको भ्रम, पार गर्न धेरै कठिन छ | यो धेरै कठिन छ | तर कृष्ण भन्नुहुन्छ, माम् एव ये प्रपद्यन्ते मायाम् एतां तरन्ति ते ([[Vanisource:BG 7.14|भ गी ७।१४]]) | यदि कसैले स्वइच्छाले, वा आफ्नो पीडादायी जीवन बुझेर, यदि ऊ कृष्णमा शरणागत हुन्छ, "मेरो प्रिय कृष्ण, मैले हजुरलाई धेरै जीवन देखि बिर्सिएँ | अहिले मैले बुझें कि हजुर मेरो पिता हुनुहुन्छ, मेरो रक्षक हुनुहुन्छ | म तपाईमा शरणागत हुन्छु |" जसरी एउटा हराएको बच्चा पिताकहाँ जान्छ, "मेरो प्रिय पिता, मेरो भ्रान्तिको कारणले म तपाईको संरक्षणबाट टाढा गएँ, तर मैले दु:ख पाएँ | म अब तपाईकहाँ आउंछु |" ती पिताले अङ्गालछन्,"मेरो प्रिय बाबु, तिमी आऊ | म तिम्रो लागि यति दिन देखि चिन्तित थिएँ | ओहो, म खुशी छु कि तिमी फर्कियौ |" पिता निकै दयालु हुन्छन् | त्यसैले हामी पनि त्यहि परिस्थितिमा छौं | जब हामी परम भगवानमा शरणागत हुन्छौं.... त्यो त्यति गाह्रो छैन | एक पुत्रको पिताप्रति शरणागति, के यो धेरै कठिन कार्य हो ? के तपाईलाई लाग्छ यो धेरै कठिन कार्य हो ? एक पुत्रको आफ्नो पिताप्रति शरणागति | यो स्वाभाविक छ | त्यहाँ कुनै अपमान छैन | पिता सधैं वरिष्ठ हुन्छन् | त्यसैले यदि मैले मेरो पिताको चरण छुन्छु, यदि म मेरो पिता अघि निहुरिन्छु, यो महिमा हो | यो मेरो लागि यशस्वी हुन्छ | यहाँ कुनै अपमान हुँदैन | यहाँ कुनै कठिनाई छैन | किन हामी कृष्णमा शरणागत नहुने ?


त्यसैले यो विधि हो । माम् एव ये प्रपद्यन्ते | "यी सबै भ्रमित जीवहरु, जब तिनीहरु ममा शरणागत हुन्छन्," मायाम् एतां तरन्ति ते ([[Vanisource:BG 7.14|भ गी ७।१४]]),"ऊसँग जीवनका कुनै दु:ख हुँदैन |" ऊ एकैपटकमा पिताको संरक्षणमा हुन्छ | तपाईले भगवद गीताको अन्तिममा पाउनुहुन्छ, अहं त्वां सर्व​-पापेभ्यो मोक्षयिष्यामि मा शुचः ([[Vanisource:BG 18.66|भ गी १८।६६]]) | जब पिता...जब पिता आफ्नी माताको स्तनमा आउँछ, ती माताले रक्षा गर्छिन् | यदि कुनै खतरा हुन्छ, ती माता पहिले आफ्नो जीवन दिन तयार हुन्छिन्, अनि त्यस बच्चाको | त्यसैगरी, जब हामी भगवानको संरक्षणमा हुन्छौं, तब कुनै भय हुँदैन |
यो पागलपन, यो माया, यो भौतिक जगतको भ्रम पार गर्न धेरै कठिन छ | यो धेरै कठिन छ | तर कृष्ण भन्नुहुन्छ, माम् एव ये प्रपद्यन्ते मायाम् एतां तरन्ति ते ([[Vanisource:BG 7.14 (1972)|भ गी ७।१४]]) | यदि कोहि स्वइच्छापूर्वक वा आफ्नो पीडादायी जीवन बुझेर कृष्णमा शरणागत हुन्छ, "मेरो प्रिय कृष्ण, मैले हजुरलाई धेरै जीवनदेखि बिर्सिएँ | अहिले मैले बुझें कि हजुर मेरो पिता हुनुहुन्छ, मेरो रक्षक हुनुहुन्छ | म तपाईमा शरणागत हुन्छु |" जसरी एउटा हराएको बच्चा पिताकहाँ जान्छ, "मेरो प्रिय पिता, मेरो भ्रान्तिको कारणले म तपाईको संरक्षणबाट टाढा गएँ, तर मैले दु:ख पाएँ | म अब तपाईकहाँ आउँछु |" ती पिताले अंकमाल गर्छन्,"मेरो प्रिय बाबु, तिमी आऊ | म तिम्रो लागि यति दिनदेखि चिन्तित थिएँ | ओहो, म खुसी छु कि तिमी फर्कियौ |" पिता निकै दयालु हुन्छन् | हामी पनि त्यस्तै परिस्थितिमा छौं | जब हामी परम भगवानमा शरणागत हुन्छौं.... यो त्यति गाह्रो छैन | एक पुत्रको पिताप्रतिको शरणागति, के यो धेरै कठिन कार्य हो ? के तपाईलाई लाग्छ यो धेरै कठिन कार्य हो ? एक पुत्रको आफ्नो पितामा शरणागत हुन्छ | यो स्वाभाविक हो | त्यसमा कुनै अपमान छैन | पिता सधैं वरिष्ठ हुन्छन् | यदि मैले आफ्नो पिताको चरण छुन्छु, यदि म मेरो पिता अघि निहुरिन्छु भने यो महिमावान हुन्छ | यो मेरो लागि यशस्वी हुन्छ | यसमा कुनै अपमान हुँदैन | यसमा कुनै कठिनाई छैन | किन हामी कृष्णमा शरणागत नहुने ?
 
यो नै विधि हो । माम् एव ये प्रपद्यन्ते | "जब यी सबै भ्रमित जीवहरु ममा शरणागत हुन्छन्," मायाम् एतां तरन्ति ते ([[Vanisource:BG 7.14 (1972)|भ गी ७।१४]]),"उसको जीवनमा कुनै दु:ख हुँदैन |" ऊ एकैपटकमा पिताको संरक्षणमा हुन्छ | तपाईले भगवद् गीताको अनत्यमा पाउनुहुन्छ, अहं त्वां सर्व​-पापेभ्यो मोक्षयिष्यामि मा शुचः ([[Vanisource:BG 18.66 (1972)|भ गी १८।६६]]) | जब बाच्छा आफ्नी माताको स्तनपान गर्न आउँछ, तब ती माताले उसको रक्षा गर्छिन् | यदि कुनै खतरा हुन्छ भने ती माता पहिले आफ्नो जीवन दिन तयार हुन्छिन्, त्यसपछि उक्त बच्चाको | त्यसैगरी, जब हामी भगवानको संरक्षणमा हुन्छौं, तब कुनै भय हुँदैन  


<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 19:45, 29 January 2021



Lecture on BG 7.11-16 -- New York, October 7, 1966


यो पागलपन, यो माया, यो भौतिक जगतको भ्रम पार गर्न धेरै कठिन छ | यो धेरै कठिन छ | तर कृष्ण भन्नुहुन्छ, माम् एव ये प्रपद्यन्ते मायाम् एतां तरन्ति ते (भ गी ७।१४) | यदि कोहि स्वइच्छापूर्वक वा आफ्नो पीडादायी जीवन बुझेर कृष्णमा शरणागत हुन्छ, "मेरो प्रिय कृष्ण, मैले हजुरलाई धेरै जीवनदेखि बिर्सिएँ | अहिले मैले बुझें कि हजुर मेरो पिता हुनुहुन्छ, मेरो रक्षक हुनुहुन्छ | म तपाईमा शरणागत हुन्छु |" जसरी एउटा हराएको बच्चा पिताकहाँ जान्छ, "मेरो प्रिय पिता, मेरो भ्रान्तिको कारणले म तपाईको संरक्षणबाट टाढा गएँ, तर मैले दु:ख पाएँ | म अब तपाईकहाँ आउँछु |" ती पिताले अंकमाल गर्छन्,"मेरो प्रिय बाबु, तिमी आऊ | म तिम्रो लागि यति दिनदेखि चिन्तित थिएँ | ओहो, म खुसी छु कि तिमी फर्कियौ |" पिता निकै दयालु हुन्छन् | हामी पनि त्यस्तै परिस्थितिमा छौं | जब हामी परम भगवानमा शरणागत हुन्छौं.... यो त्यति गाह्रो छैन | एक पुत्रको पिताप्रतिको शरणागति, के यो धेरै कठिन कार्य हो ? के तपाईलाई लाग्छ यो धेरै कठिन कार्य हो ? एक पुत्रको आफ्नो पितामा शरणागत हुन्छ | यो स्वाभाविक हो | त्यसमा कुनै अपमान छैन | पिता सधैं वरिष्ठ हुन्छन् | यदि मैले आफ्नो पिताको चरण छुन्छु, यदि म मेरो पिता अघि निहुरिन्छु भने यो महिमावान हुन्छ | यो मेरो लागि यशस्वी हुन्छ | यसमा कुनै अपमान हुँदैन | यसमा कुनै कठिनाई छैन | किन हामी कृष्णमा शरणागत नहुने ?

यो नै विधि हो । माम् एव ये प्रपद्यन्ते | "जब यी सबै भ्रमित जीवहरु ममा शरणागत हुन्छन्," मायाम् एतां तरन्ति ते (भ गी ७।१४),"उसको जीवनमा कुनै दु:ख हुँदैन |" ऊ एकैपटकमा पिताको संरक्षणमा हुन्छ | तपाईले भगवद् गीताको अनत्यमा पाउनुहुन्छ, अहं त्वां सर्व​-पापेभ्यो मोक्षयिष्यामि मा शुचः (भ गी १८।६६) | जब बाच्छा आफ्नी माताको स्तनपान गर्न आउँछ, तब ती माताले उसको रक्षा गर्छिन् | यदि कुनै खतरा हुन्छ भने ती माता पहिले आफ्नो जीवन दिन तयार हुन्छिन्, त्यसपछि उक्त बच्चाको | त्यसैगरी, जब हामी भगवानको संरक्षणमा हुन्छौं, तब कुनै भय हुँदैन