NE/Prabhupada 0136 - गुरु-शिष्य परम्पराद्वारा ज्ञान आउँछ: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0136 - in all Languages Category:NE-Quotes - 1975 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in India]]
[[Category:NE-Quotes - in India]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0135 - वेदको उमेर तपाई गन्न सक्नुहुन्न|0135|NE/Prabhupada 0137 - जीवनको उद्देश्य के हो? भगवान् को हुनुहुन्छ?|0137}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|SisxSH6QWGc|गुरु-शिष्य परम्पराद्वारा ज्ञान आउँछ <br/> - Prabhupāda 0136}}
{{youtube_right|9HPvltC3BiE|गुरु-शिष्य परम्पराद्वारा ज्ञान आउँछ <br/> - Prabhupāda 0136}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/751225LE.SAN_clip1.mp3</mp3player>  
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/751225LE.SAN_clip1.mp3</mp3player>  
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->


Line 27: Line 30:


<!-- BEGIN TRANSLATED TEXT -->
<!-- BEGIN TRANSLATED TEXT -->
त्यसैले भगवान भनेको सर्वोच्च पुरुषोत्तम भगवान | परम सत्य तिन स्तरमा अनुभव गरिन्छ: ब्रह्मेति परमात्मेति भगवान् इति शब्द्यते ([[Vanisource:SB 1.2.11|श्री भ १।२।११]]) | परम सत्य सुरुवातमा निराकार ब्रह्मको रुपमा अनुभव गर्न सकिन्छ, जुन ज्ञानीको उद्देश्य हो, र अर्को, परमात्मा, जुन योगीको उद्देश्य हो, र अन्तिममा, परम बुझाईमा अन्तिम शब्द व्यक्ति हो, सर्वोच्च पुरुषोत्तम भगवान | अन्तिम विषय सर्वोच्च पुरुषोत्तम भगवान हुनुहुन्छ, जसतै हामीले बुझ्छौं कि सुर्यमा एक परम व्यक्ति हुनुहुन्छ वा सुर्य-नारायण, वा सुर्य ग्रहभित्र मुख्य व्यक्ति | उहाँको नाम पनि भगवाद गीतामा दिईएको छ- विवस्वान | भगवानले चौथो अध्यायमा भन्नुहुन्छ, इमं विवस्वते योगं प्रोक्तवान् अहम् अव्ययम्: ([[Vanisource:BG 4.1|भ गी ४।१]]))| "मैले सर्वप्रथम यस विज्ञान, भगवद गीताको यस योग विधिको व्याख्या विवस्वान, सुर्य-देवलाई गरें |" विवस्वान् मनवे प्राहुर् मनुर् इक्ष्वाकवे ऽब्रवीत्. | र विवस्वान, सुर्यदेव, उहानले मनुलाई व्याख्या गर्नुभयो, र मनुले आफ्नो पुत्रलाई व्याख्या गर्नुभयो | यस प्रकारले, गुरु-शिष्य परमपराद्वारा ज्ञान आएको छ | त्यसैले जब हामी ज्ञान, विद्याको कुरा गर्छौं, यो एक व्यक्तिबाट सिक्नुपर्छ | त्यसैले भगवान, परम सत्यको बुझाईमा अन्तिम शब्द, उहाँले भगवाद गीतामा भन्नुहुन्छ |  
भगवान् भनेको परम पुरुषोत्तम भगवान् | परम सत्य तीन स्तरमा अनुभव गरिन्छ: ब्रह्मेति परमात्मेति भगवान् इति शब्द्यते ([[Vanisource:SB 1.2.11|श्री भ १।२।११]]) | परम सत्य सुरुवातमा निराकार ब्रह्मको रुपमा अनुभव गर्न सकिन्छ, जुन ज्ञानीको उद्देश्य हो, र अर्को, परमात्मा रुपमा, जुन योगीको उद्देश्य हो, र अन्तिममा, परम सत्यको अन्तिम शब्द व्यक्ति हुनुहुन्छ, परम पुरुषोत्तम भगवान् | अन्तिम विषय परम पुरुषोत्तम भगवान् हुनुहुन्छ, जसतै हामीले बुझ्छौं कि सूर्यमा एक परम व्यक्ति हुनुहुन्छ वा सूर्य-नारायण, वा सूर्य ग्रहका मुख्य व्यक्ति | उहाँको नाम पनि भगवाद् गीतामा दिइएको छ- विवस्वान | भगवानले चौथो अध्यायमा भन्नुहुन्छ, इमं विवस्वते योगं प्रोक्तवान् अहम् अव्ययम्: ([[Vanisource:BG 4.1 (1972)|भ गी ४।१]])) | "मैले सर्वप्रथम यस विज्ञान, भगवद् गीताको यस योग विधिको ज्ञान विवस्वान, सूर्य-देवलाई दिएँ |" विवस्वान् मनवे प्राहुर् मनुर् इक्ष्वाकवे ऽब्रवीत्. | र विवस्वान, सूर्यदेवले मनुलाई व्याख्या गर्नुभयो र मनुले आफ्नो पुत्रलाई व्याख्या गर्नुभयो | यस प्रकारले गुरु-शिष्य परमपराद्वारा ज्ञान आएको छ | त्यसैले जब हामी ज्ञान, विद्याको कुरा गर्छौं, यो एक व्यक्तिबाट सिक्नुपर्छ | भगवान्, परम सत्यको अन्तिम शब्द, उहाँले भगवाद् गीतामा भन्नुहुन्छ |  


त्यसैले व्यासदेवले विशेषगरी यहाँ भन्नुहुन्छ, भगवान उवाच | उहाँले भन्नुहुन्न कि कृष्ण उवाच, किनकि कहिलेकाही कृष्ण मुर्खद्वारा बुझिनुहुन्न | त्यसैले भगवान उवाच, यस शब्द, भनेको जे उहाँले भन्नुहुन्छ, कुनै कमि वा कमजोरी छैन | हामीजस्ता साधारण व्यक्तिक लागि चार कमि छन्: भ्रम प्रमाद विप्रलिप्सा कर​-णापाटव​ | त्यसैले सर्वोच्च पुरुषोत्तम भगवान कृष्ण वा आत्मा साक्षात्कार गरेका व्यक्तिमा, कृष्णका सेवक, जसले कृष्णलाई बुझेका छन्, तिनीहरुलाई कुनै कमजोरी छैन | तिनीहरु पूर्ण छन् | यस कारणले कृष्णले उपदेश दिनुहुन्छ,  
व्यासदेवले विशेषगरी यहाँ भन्नुहुन्छ, भगवान् उवाच | उहाँले भन्नुहुन्न कि कृष्ण उवाच, किनकि कहिलेकहीं मूर्खले कृष्णलाई बुझ्दैनन् | त्यसैले भगवान् उवाच, यस शब्द भनेको जे उहाँले भन्नुहुन्छ, त्यसमा कुनै कमी वा कमजोरी छैन | हामीजस्ता साधारण व्यक्तिमा चार कमी छन्: भ्रम प्रमाद विप्रलिप्सा कर​-णापाटव​ | परम पुरुषोत्तम भगवान् कृष्ण वा आत्मा साक्षात्कार गरेका व्यक्तिमा, कृष्णका सेवक, जसले कृष्णलाई बुझेका छन्, तिनीहरुमा कुनै कमजोरी हुँदैन | तिनीहरु पूर्ण हुन्छन् | यस कारणले कृष्णले उपदेश दिनुहुन्छ,  


:तद् विद्धि प्रणिपातेन  
:तद् विद्धि प्रणिपातेन  
Line 35: Line 38:
:उपदेक्ष्यन्ति तद् ज्ञानं  
:उपदेक्ष्यन्ति तद् ज्ञानं  
:ज्ञानिनस् तत्त्व​-दर्शिनः  
:ज्ञानिनस् तत्त्व​-दर्शिनः  
:([[Vanisource:BG 4.34|भ गी ४।३४]]))  
:([[Vanisource:BG 4.34 (1972)|भ गी ४।३४]]))  
 
जसले वास्तवमा सत्य देखेको वा अनुभव गरेको छ, तिमी ऊबाट ज्ञान लिऊ | त्यसैले हामी त्यस्तो व्यक्ति समक्ष जानुपर्छ | अन्यथा, यदि हामी कुनै कल्पना गर्ने व्यक्ति समक्ष जान्छौं भने हामीले वास्तविक ज्ञान प्राप्त गर्न सक्दैनौं | जो कल्पना गर्ने छन्, तिनीहरुले बुझ्न सक्दैनन् कि भगवान् को हुनुहुन्छ | तसर्थ तिनीहरु गल्ति गर्छन् कि "भगवान् यस्तो हुनुहुन्छ," "भगवान् त्यस्तो हुनुहुन्छ," "भगवान् हुनुहुन्न," "आकार छैन |" यी सबै नचाहिने कुराहरु प्रस्ताव गरिएको छ किनकि तिनीहरु अपूर्ण छन् | तसर्थ भगवान् भन्नुहुन्छ, अवजानन्ति मां मूढा मानुषीं तनुम् आश्रिताः ([[Vanisource:BG 9.11 (1972)|भ गी ९।११]]) | उहाँ हाम्रो फाइदाको लागि मानव रुपमा आउनुभएको कारण मूर्ख र मूर्तहरु उहाँलाई साधारण मानिसको रुपमा सोच्छन् | यदि भगवान् भन्नुहुन्छ, अहं बीज​-प्रदः पिता ([[Vanisource:BG 14.4 (1972)|भ गी १४।४]]), "म बिउ दिने पिता हुँ," हामी सबजनालाई थाहा छ कि मेरो पिता व्यक्ति हुनुहुन्छ, उहाँको पिता व्यक्ति हुनुहुन्छ, उहाँको पिता व्यक्ति हुनुहुन्छ, त्यसोभए परम पुरुष वा परम पिता किन निराकार हुनुहुन्छ ? किन ? तसर्थ हामीले भगवान्, परम पुरुषबाट जान्नुपर्छ, पूर्ण ज्ञान | तसर्थ यस भगवद् गीता पूर्ण पुरुष भगवानबाट प्राप्त भएको पूर्ण ज्ञान हो | हामीले यस भगवाद् गीताको एक शब्दपनि परिवर्तन गर्न सक्दैनौं | त्यो मूर्खता हो | हाम्रो यस कृष्ण भावनामृत अभियानले यस सिद्धान्त पालन गर्छ | हामी कुनै रचिएको कुरा उत्पादन गर्दैनौं | हामी केवल परम पुरुषोत्तम भगवानले दिनुभएको सन्देश वितरण गर्छौं | र यो व्यवहारिक रुपमा प्रभावशाली भएको छ |


जसले वास्तवमा सत्य देखेको वा अनुभव गरेको छ, तिमी ऊबाट ज्ञान लिऊ | त्यसैले हामी त्यस्तो व्यक्ति समक्ष जानुपर्छ | अन्यथा, यदि हामी कुनै काल्पना गर्ने व्यक्ति समक्ष जान्छौं, हामीले साँचो ज्ञान प्राप्त गर्न सक्दैनौ | त्यसैले जो कल्पना गर्ने छन्, तिनीहरुले बुझ्न सक्दैनन् कि भगवान के हुनुहुन्छ | तसर्थ तिनीहरु गल्ति गर्छन् कि |भगवान यस्तो हुनुहुन्छ," "भगवान त्यस्तो हुनुहुन्छ," "भगवान हुनुहुन्न," "आकार छैन |" यी सबै नचाहिने कुराहरु प्रस्ताव गरिएको छ, किनकि तिनीहरु अपूर्ण छन् | भगवान तसर्थ भन्नुहुन्छ, अवजानन्ति मां मूढा मानुषीं तनुम् आश्रिताः ([[Vanisource:BG 9.11|भ गी ९।११]]) | किनकि उहाँ हाम्रो फाइदाको लागि मानव रुपमा आनुहुन्छ, मुर्ख र धुर्तहरु उहाँलाई साधारण मानिसको रुपमा सोच्छन् | यदि भगवान भन्नुहुन्छ, अहं बीज​-प्रदः पिता ([[Vanisource:BG 14.4|भ गी १४।४]]), "म बिउ दिने पिता हुँ," त्यसैले हामी, हामी सबजना, हामीलाई थाहा छ कि मेरो पिता व्यक्ति हुनुहुन्छ, उहाँको पिता व्यक्ति हुनुहुन्छ, उहाँको पिता व्यक्ति हुनुहुन्छ, वा किन परम पुरुष वा परम पिता निराकार हुनु ? किन ? र तसर्थ हामीले भगवान, परम पुरुषबाट जान्नुपर्छ, पूर्ण ज्ञान | यस भगवद-गीता तसर्थ पूर्ण ज्ञान पूर्ण पुरुष भगवानबाट | हामीले यस भगवाद गीतामा एक शब्दपनि परिवर्तन गर्न सक्दैनौं | त्यो मुर्खता हो | त्यसैले हाम्रो यस कृष्ण भावनामृत अभियान यस सिद्धान्त पालन गर्छ | हामी कुनै रचिएको कुरा उत्पादन गर्दैनौं | हामी केवल परम पुरुषोत्तम भगवानले दिनुभएको सन्देश वितरण गर्छौं | र यो व्यवहारिक रुपमा प्रभावशाली भएको छ |
<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 19:46, 29 January 2021



Lecture with Translator -- Sanand, December 25, 1975

भगवान् भनेको परम पुरुषोत्तम भगवान् | परम सत्य तीन स्तरमा अनुभव गरिन्छ: ब्रह्मेति परमात्मेति भगवान् इति शब्द्यते (श्री भ १।२।११) | परम सत्य सुरुवातमा निराकार ब्रह्मको रुपमा अनुभव गर्न सकिन्छ, जुन ज्ञानीको उद्देश्य हो, र अर्को, परमात्मा रुपमा, जुन योगीको उद्देश्य हो, र अन्तिममा, परम सत्यको अन्तिम शब्द व्यक्ति हुनुहुन्छ, परम पुरुषोत्तम भगवान् | अन्तिम विषय परम पुरुषोत्तम भगवान् हुनुहुन्छ, जसतै हामीले बुझ्छौं कि सूर्यमा एक परम व्यक्ति हुनुहुन्छ वा सूर्य-नारायण, वा सूर्य ग्रहका मुख्य व्यक्ति | उहाँको नाम पनि भगवाद् गीतामा दिइएको छ- विवस्वान | भगवानले चौथो अध्यायमा भन्नुहुन्छ, इमं विवस्वते योगं प्रोक्तवान् अहम् अव्ययम्: (भ गी ४।१)) | "मैले सर्वप्रथम यस विज्ञान, भगवद् गीताको यस योग विधिको ज्ञान विवस्वान, सूर्य-देवलाई दिएँ |" विवस्वान् मनवे प्राहुर् मनुर् इक्ष्वाकवे ऽब्रवीत्. | र विवस्वान, सूर्यदेवले मनुलाई व्याख्या गर्नुभयो र मनुले आफ्नो पुत्रलाई व्याख्या गर्नुभयो | यस प्रकारले गुरु-शिष्य परमपराद्वारा ज्ञान आएको छ | त्यसैले जब हामी ज्ञान, विद्याको कुरा गर्छौं, यो एक व्यक्तिबाट सिक्नुपर्छ | भगवान्, परम सत्यको अन्तिम शब्द, उहाँले भगवाद् गीतामा भन्नुहुन्छ |

व्यासदेवले विशेषगरी यहाँ भन्नुहुन्छ, भगवान् उवाच | उहाँले भन्नुहुन्न कि कृष्ण उवाच, किनकि कहिलेकहीं मूर्खले कृष्णलाई बुझ्दैनन् | त्यसैले भगवान् उवाच, यस शब्द भनेको जे उहाँले भन्नुहुन्छ, त्यसमा कुनै कमी वा कमजोरी छैन | हामीजस्ता साधारण व्यक्तिमा चार कमी छन्: भ्रम प्रमाद विप्रलिप्सा कर​-णापाटव​ | परम पुरुषोत्तम भगवान् कृष्ण वा आत्मा साक्षात्कार गरेका व्यक्तिमा, कृष्णका सेवक, जसले कृष्णलाई बुझेका छन्, तिनीहरुमा कुनै कमजोरी हुँदैन | तिनीहरु पूर्ण हुन्छन् | यस कारणले कृष्णले उपदेश दिनुहुन्छ,

तद् विद्धि प्रणिपातेन
परिप्रश्नेन सेवया
उपदेक्ष्यन्ति तद् ज्ञानं
ज्ञानिनस् तत्त्व​-दर्शिनः
(भ गी ४।३४))

जसले वास्तवमा सत्य देखेको वा अनुभव गरेको छ, तिमी ऊबाट ज्ञान लिऊ | त्यसैले हामी त्यस्तो व्यक्ति समक्ष जानुपर्छ | अन्यथा, यदि हामी कुनै कल्पना गर्ने व्यक्ति समक्ष जान्छौं भने हामीले वास्तविक ज्ञान प्राप्त गर्न सक्दैनौं | जो कल्पना गर्ने छन्, तिनीहरुले बुझ्न सक्दैनन् कि भगवान् को हुनुहुन्छ | तसर्थ तिनीहरु गल्ति गर्छन् कि "भगवान् यस्तो हुनुहुन्छ," "भगवान् त्यस्तो हुनुहुन्छ," "भगवान् हुनुहुन्न," "आकार छैन |" यी सबै नचाहिने कुराहरु प्रस्ताव गरिएको छ किनकि तिनीहरु अपूर्ण छन् | तसर्थ भगवान् भन्नुहुन्छ, अवजानन्ति मां मूढा मानुषीं तनुम् आश्रिताः (भ गी ९।११) | उहाँ हाम्रो फाइदाको लागि मानव रुपमा आउनुभएको कारण मूर्ख र मूर्तहरु उहाँलाई साधारण मानिसको रुपमा सोच्छन् | यदि भगवान् भन्नुहुन्छ, अहं बीज​-प्रदः पिता (भ गी १४।४), "म बिउ दिने पिता हुँ," हामी सबजनालाई थाहा छ कि मेरो पिता व्यक्ति हुनुहुन्छ, उहाँको पिता व्यक्ति हुनुहुन्छ, उहाँको पिता व्यक्ति हुनुहुन्छ, त्यसोभए परम पुरुष वा परम पिता किन निराकार हुनुहुन्छ ? किन ? तसर्थ हामीले भगवान्, परम पुरुषबाट जान्नुपर्छ, पूर्ण ज्ञान | तसर्थ यस भगवद् गीता पूर्ण पुरुष भगवानबाट प्राप्त भएको पूर्ण ज्ञान हो | हामीले यस भगवाद् गीताको एक शब्दपनि परिवर्तन गर्न सक्दैनौं | त्यो मूर्खता हो | हाम्रो यस कृष्ण भावनामृत अभियानले यस सिद्धान्त पालन गर्छ | हामी कुनै रचिएको कुरा उत्पादन गर्दैनौं | हामी केवल परम पुरुषोत्तम भगवानले दिनुभएको सन्देश वितरण गर्छौं | र यो व्यवहारिक रुपमा प्रभावशाली भएको छ |