NE/Prabhupada 0202 - प्रचारक भन्दा राम्रो प्रेम कसले गर्छ ?: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0202 - in all Languages Category:NE-Quotes - 1975 Category:NE-Quotes - Mo...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 6: Line 6:
[[Category:NE-Quotes - in Australia]]
[[Category:NE-Quotes - in Australia]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0201 - मृत्यु कसरी रोक्ने|0201|NE/Prabhupada 0203 - यो हरे कृष्ण अभियानलाई नरोक्नुहोस्|0203}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 14: Line 17:

<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|-svrBRwcvjU|प्रचारक भन्दा राम्रो प्रेम कसले गर्छ? -<br />Prabhupāda 0202}}
{{youtube_right|PrKZy2q_Mqg|प्रचारक भन्दा राम्रो प्रेम कसले गर्छ? -<br />Prabhupāda 0202}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->

<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/750517MW.PER_clip.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/750517MW.PER_clip.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->

Line 26: Line 29:

<!-- BEGIN TRANSLATED TEXT -->
<!-- BEGIN TRANSLATED TEXT -->
अमोघ: अस्त्रीच आफ्नो टाउको जमिनको प्वालमा छिराउछन्
 
अमोघ: अस्त्रीचहरु आफ्नो टाउको जमिनको प्वालमा छिराउँछन् ।  

प्रभुपाद: हो ।  
प्रभुपाद: हो ।  

परमहंस: तर केहि प्रगति त हुनुपर्छ, धेरैले हरे कृष्ण आन्दोलनमा सहभागी भइरहेछन् ।
परमहंस: तर केहि प्रगति त हुनुपर्छ किनकि धेरै मानिस हरे कृष्ण अभियानमा सहभागी हुँदैछन्।

प्रभुपाद: तिनीहरुले असली प्रगति गर्दैछन् । भव महादावाग्नी निर्वापणम् । तिनीहरुको भौतिक चिन्ता सकिन्छन् तिनीहरुको प्रगति हुदैछ । चेतो दर्पण मार्जनम् भव महादावाग्नी निर्वापणम् ([[Vanisource:CC Antya 20.12|चैच अन्त्य २०।१२]]) हरे कृष्ण जप गरेर तिहारुको फोहोरी हृदय सफा हुन्छ। अनि जब यो पूर्ण रुपले सफा हुन्छ, भौतिक जीवनको समस्या सकिन्छ । अरु दु:ख हुदैन ।  
प्रभुपाद: तिनीहरुले वास्तविक प्रगति गर्दैछन् । भव महादावाग्नि-निर्वापणम् | तिनीहरुका भौतिक चिन्ताहरु समाप्त हुनेछन् तिनीहरुले प्रगति गर्दैछन् | चेतो दर्पणमार्जनं भव​-महा-दावाग्नि-निर्वापणम् ([[Vanisource:CC Antya 20.12|चै च अन्त्य २०।१२]]) | हरे कृष्ण जप गरेर तिनीरुको अशुद्ध हृदय सफा हुन्छ, र जब यो पूर्णतः शुद्ध हुन्छ, तब भौतिक अस्तित्वका समस्याहरु समाप्त हुनेछन् । अरु दु:ख हुनेछैन ।  

परमहंस: उनीहरु खुसी देखिन्छन् तर......कृष्णका भक्त खुसी देखिन्छन् तर तिनीहरु त्यति व्यवहारिक काम गर्दैनन् । तिनीहरु सधै गाउँछन् नाच्छन् र केहि पैसा माग्छन् । तर तिनीहरु कुनै व्यवहारिक काम गर्दैनन्। हामी कति धेरै व्यवहारिक काम गर्दैछौं।  
परमहंस: उनीहरु खुसी देखिन्छन् तर......कृष्णका भक्त खुसी देखिन्छन् तर तिनीहरु त्यति व्यवहारिक काम गर्दैनन् । तिनीहरु सधैं गाउँछन्, नाच्छन् र केहि पैसा माग्छन् । तर तिनीहरु कुनै व्यवहारिक काम गर्दैनन्। हामी कति धेरै व्यवहारिक काम गर्दैछौं।  

प्रभुपाद: नाच्नु चाहिँ काम होइन? अनि किताब लेख्नु चाहिँ काम होइन? किताब बेच्नु चाहिँ काम होइन? के हो त काम? हँ ? बाँदर उफ्रेको जस्तो ? हो ? त्यो हो काम?  
प्रभुपाद: नाच्नु काम होइन ? अनि किताब लेख्नु काम होइन? किताब बेच्नु काम होइन? के हो त काम? हँ ? बाँदर उफ्रेको जस्तो ? हो ? त्यो काम हो ?  

अमोघ: तर हामीले व्यवहारिक रुपले मान्छेलाई अस्पताल, कुलतबाट मदत गर्दैछौं प्रभुपाद:होइन, तिमीले कसरि मदत गर्दैछौ ? अस्पताल जाँदा चाहिँ मान्छे मर्दैनन् ? अनि कसरि मदत गर्दैछौ? तिमि सोच्दैछौ तिमि मदत गर्दै छौ ।  
अमोघ: तर हामीले व्यवहारिक रुपमा मान्छेलाई मदत गर्दैछौं, जस्तै अस्पतालमा वा कुलतमा.....
 
प्रभुपाद: होइन, तिमीले कसरि मदत गर्दैछौ ? के तिमीलाई लाग्छ कि अस्पताल गएपछि मान्छे मर्दैन ? तिमीले कसरी मदत गर्दैछौ ? तिमी सोच्दैछौ कि तिमी मदत गर्दैछौ ।  

अमोघ: तर ऊ धेरै बाँच्छ ।  
अमोघ: तर ऊ धेरै बाँच्छ ।  

प्रभुपाद: त्यो अर्को मुर्खता हो. तिमि कति धेरै बाँच्छौ? मृत्युको समय आएपछि तिमि एक क्षण पनि लामो बाँच्दैनौ । जब एक मानिस मर्न लग्छ, उसको जीवन सकिन्छ । के तिम्रो सुई, औषधिले १ मिनेटको जीवन दिन्छ ? कुनै औषधि छ?  
प्रभुपाद: त्यो अर्को मूर्खता हो | तिमी कति बाँच्नेछौ ? मृत्युको समय आएपछि तिमी एक क्षण पनि बाँच्दैनौ । जब मानिसको मर्ने समय हुन्छ, उसको जीवन समाप्त हुन्छ । के तिम्रो सुई, औषधिले १ मिनेटको जीवन दिन्छ ? कुनै औषधि छ?  
 
अमोघ: छन त छ .

प्रभुपाद:छैन....
अमोघ: हुन सक्छ |

अमोघ: कहिलेकाहीं कुनै  औषधिले आयु बढाउछ ।
प्रभुपाद: छैन....

परमहंस:तिनीहरु भन्छन् कि मुटु प्रत्यारोपण गरेर मानिसको जीवन.....
अमोघ: कहिलेकहीं कुनै औषधिले आयु बढाउँछ ।

प्रभुपाद: तिनीहरु भन्छन्........ हामी तिनीहरुलाई मुर्खको रुपमा लिन्छौं, तिनीहरुको शब्द किन लिने? हामीले तिनीहरुलाई मुर्खको रुपमा लिनुपर्छ । (पछाडी कोहि कराउँछ । प्रभुपाद तिनीहरुलाई गालि गर्नुहुन्छ ।हाँसो चल्छ ) अर्को मुर्ख | ऊ जीवनको आनन्द लिदैंछ। त्यसैले यो संसार मुर्खहरुले भरिएको छ । हामी यो संसारप्रति धेरै निराशावादी हुनुपर्छ, आशावादी होइन। जबसम्म तिमि निराशावादी हुदैनौ, तबसम्म तिमी घर फर्कन सक्दैनौ | यदि यो संसारप्रति थोरै पनि आशक्ति- "यो राम्रो छ"- भयो भने तिमी यहि रहन्छौ | कृष्ण धेरै कडा हुनुहुन्छ ।
परमहंस: तिनीहरु भन्छन् कि मुटु प्रत्यारोपण गरेर मानिसको जीवन.....  

परमहंस: तर इशुले भन्नुहुन्छ कि " आफ्नो दाजु-भाइलाई आफु समान प्रेम गर" त्यसैले यदि हामीले आफ्नो दाजु-भाइ.......  
प्रभुपाद: तिनीहरु भन्छन्........ हामी तिनीहरुलाई मूर्खको रुपमा लिन्छौं, तिनीहरुको शब्द किन लिने? हामीले तिनीहरुलाई मूर्खको रुपमा लिनुपर्छ, त्यति हो | (पछाडि कोहि कराउँछ । प्रभुपाद तिनीहरुलाई गालि गर्नुहुन्छ) (हाँसो चल्छ ) अर्को मूर्ख | ऊ जीवनको आनन्द लिंदैछ । यो संसार मूर्खहरुले भरिएको छ । हामी यो संसारप्रति धेरै निराशावादी हुनुपर्छ, आशावादी होइन। जबसम्म तिमि निराशावादी हुँदैनौ, तबसम्म तिमी घर फर्कन सक्दैनौ | यदि यो संसारप्रति थोरै पनि आशक्ति- "यो राम्रो छ"- भयो भने तिमी यहाँ रहन्छौ | कृष्ण धेरै कडा हुनुहुन्छ ।

प्रभुपाद: हामी प्रेम गरिरहेका छौं । हामी उनीहरुलाई कृष्ण भावना दिदैंछौ। यो हो प्रेम, साँचो प्रेम। हामि उनीहरुलाई नित्य जीवन, नित्य आनन्द दिदैछौं । उनीहरुलाई प्रेम नगरेको भए किन यत्रो समस्या उठाउनु ? प्रचारकले मानिसप्रति प्रेम गर्नुपर्छ ? नत्र किन लिनु? उसले अफ्नोलागी घरमै गर्न सक्छ । किन यत्रो समस्या लिन्छ? मा ८० बर्षमा किन आएँ यदि म प्रेम गर्दिनथें भने? त्यसैले एउटा प्रचारक भन्दा राम्रो कसले प्रेम गर्छ? ऊ जनावरलाई पनि प्रेम गर्छ। उनीहरु प्रचार गर्छन् "मासु नखाउ" । ति मुर्खहरु जनावरलाई प्रेम गर्छन् ? उनीहरु खंचन अनि आफ्नो देशलाई प्रेम गर्छन् । यो केबल इन्द्रियतृप्ति हो । यदि कसैले प्रेम गर्छ भने ऊ कृष्णचेतनाम छ। सबै मुर्ख छन् । तिनीहरु आफ्नै इन्द्रियतृप्ति पछि छन्, अनि एउटा बोर्ड राख्छन् "म सबैलाई प्रेम गर्छु"। यो हो तिनीहरुको काम । अनि मुर्खहरु स्विकार्छन् "ओहो! यो मानिस त मानवतावादी रहेछ"। ऊ कसैलाई प्रेम गर्दैन। ऊ आफ्नो इन्द्रियलाई प्रेम गर्छ । इन्द्रियको दास । त्यहि हो ।
परमहंस: तर येसुले भन्नुहुन्छ कि "आफ्नो दाजु-भाईलाई आफु समान प्रेम गर" | त्यसैले यदि हामीले आफ्नो दाजु-भाई.......

प्रभुपाद: हामी प्रेम गर्दैछौं । हामी उनीहरुलाई कृष्ण भावना दिंदैछौं । यो हो प्रेम, वास्तविक प्रेम। हामी उनीहरुलाई शाश्वत जीवन, शाश्वत आनन्द दिंदैछौं । उनीहरुलाई प्रेम नगरेको भए किन यत्रो समस्या उठाउनु ? प्रचारकले मानिसलाई प्रेम गर्नुपर्छ | अन्यथा किन उसले समस्या स्वीकार्छ ? उसले अफ्नो लागि घरमा गर्न सक्छ । किन उसले यत्रो समस्या स्वीकार्छ ? यदि मैले प्रेम गर्दिनँ भने किन असी वर्षको उमेरमा म यहाँ आएँ ? एउटा प्रचारकभन्दा राम्रो प्रेम कसले गर्छ? उसले जनावरलाई पनि प्रेम गर्छ। त्यसैले उनीहरु प्रचार गर्दैछन् "मासु नखाऊ" । के ती मूर्खहरु जनावरलाई प्रेम गर्छन् ? उनीहरु खाँदैछन्, र तिनीहरु आफ्नो देशलाई प्रेम गर्छन्, त्यति हो । कसैले प्रेम गर्दैन | यो केवल इन्द्रियतृप्ति हो । यदि कसैले प्रेम गर्छ भने ऊ कृष्ण भावनाभावित हुन्छ। सबै मूर्ख छन् । तिनीहरु आफ्नै इन्द्रियतृप्तिको पछि छन्, अनि तिनीहरुले एउटा बोर्ड राख्छन् "म सबैलाई प्रेम गर्छु"। यो तिनीहरुको कार्य हो । र मूर्खहरु स्वीकार्छन् "ओहो! यो मानिस त मानवतावादी रहेछ"। ऊ कसैलाई प्रेम गर्दैन। ऊ केवल आफ्ना इन्द्रियहरुलाई प्रेम गर्छ । इन्द्रियको दास, त्यति हो ।
<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 19:56, 29 January 2021

Morning Walk -- May 17, 1975, Perth

अमोघ: अस्त्रीचहरु आफ्नो टाउको जमिनको प्वालमा छिराउँछन् ।

प्रभुपाद: हो ।

परमहंस: तर केहि प्रगति त हुनुपर्छ किनकि धेरै मानिस हरे कृष्ण अभियानमा सहभागी हुँदैछन्।

प्रभुपाद: तिनीहरुले वास्तविक प्रगति गर्दैछन् । भव महादावाग्नि-निर्वापणम् | तिनीहरुका भौतिक चिन्ताहरु समाप्त हुनेछन् । तिनीहरुले प्रगति गर्दैछन् | चेतो दर्पणमार्जनं भव​-महा-दावाग्नि-निर्वापणम् (चै च अन्त्य २०।१२) | हरे कृष्ण जप गरेर तिनीरुको अशुद्ध हृदय सफा हुन्छ, र जब यो पूर्णतः शुद्ध हुन्छ, तब भौतिक अस्तित्वका समस्याहरु समाप्त हुनेछन् । अरु दु:ख हुनेछैन ।