NE/Prabhupada 0237 - हामी हरे कृष्ण जपेर कृष्णको सम्पर्कमा रहन्छौं: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0237 - in all Languages Category:NE-Quotes - 1973 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 6: Line 6:
[[Category:NE-Quotes - in United Kingdom]]
[[Category:NE-Quotes - in United Kingdom]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0236 - ब्राह्मण र सन्यासीले भिक्षा माग्न सक्छन्, तर क्षत्रिय र वैश्यले सक्दैनन्|0236|NE/Prabhupada 0238 - भगवान् उत्तम हुनुहुन्छ, उहाँ सर्वोत्तम हुनुहुन्छ|0238}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 14: Line 17:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|GrOKlTvHta8|हामी हरे कृष्ण जपेर कृष्णको सम्पर्कमा रहन्छौं - Prabhupāda 0237}}
{{youtube_right|2DM-G7KoPNg|हामी हरे कृष्ण जपेर कृष्णको सम्पर्कमा रहन्छौं - Prabhupāda 0237}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/730804BG.LON_clip1.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/730804BG.LON_clip1.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->


Line 29: Line 32:
प्रद्युम्न: अनुवाद-"हे पृथापुत्र, नामर्द नबन, तिमीजस्तो वीरलाई यो शोभा दिंदैन | हे शत्रु दमनकर्ता ! हृदयको क्षुद्र दुर्बलतालाई त्यागेर युद्ध गर्न उठ |"  
प्रद्युम्न: अनुवाद-"हे पृथापुत्र, नामर्द नबन, तिमीजस्तो वीरलाई यो शोभा दिंदैन | हे शत्रु दमनकर्ता ! हृदयको क्षुद्र दुर्बलतालाई त्यागेर युद्ध गर्न उठ |"  


प्रभुपाद: भगवान् कृष्ण प्रोत्साहन दिंदै हुनुहुन्छ, क्षूद्रं हृदय​-दौर्बल्यम् | "क्षत्रियले त्यसरी बोल्ने,'हुँदैन, हुँदैन, मैले आफ्ना नातेदारलाई मार्न सक्दिनँ | म मेरा हतियार दिंदैछु,' यो कमजोरी, कायरता हो | किन तिमी यो नचाहिने कुरा गर्दैछौ ?" क्षूद्रं हृदय​-दौर्बल्यम् | "यस प्रकारको सहानुभूति, क्षत्रियको रुपमा आफ्नो कर्तव्य त्यागेर, यो केवल हृदयको कमजोरी हो | यसको कुनै अर्थ छैन |" क्लैब्यं म स्म गमः पार्थ नैतत् त्वय्य् उपपद्यते | "विशेषगरी तिम्रो लागि | तिमी मेरा मित्र हौ | मानिसले के भन्नेछन् ? आफ्नो हृदयको यो कमजोरी त्याग र उत्तिष्ठ, उठ, साहस लिऊ |" हेर्नुहोस् कसरी कृष्णले अर्जुनलाई युद्ध गर्न प्रोत्साहन दिंदै हुनुहुन्छ | मानिस धेरै अज्ञानी छन् र कहिलेकहीं तिनीहरु निन्दा गर्छन् कि "कृष्णले अर्जुनलाई प्रोत्साहन दिंदै हुनुहुन्छ | उनी धेरै सज्जन, अहिंस्रक छन् र कृष्णले उनलाई युद्ध गर्न प्रोत्साहन दिंदै हुनुहुन्छ |" यसलाई भनिन्छ जड-दर्शन | जड-दर्शन | जड-दर्शन भनेको भौतिक दृष्टि | तसर्थ शास्त्रमा भनिएको छ, अतः श्री-कृष्ण​-नामादि न भवेद् ग्राह्यम् इन्द्रियै: ([[Vanisource:CC Madhya 17.136|चै च मध्य १७।१३६]]) | श्री-कृष्ण नामादि | हामी हरे कृष्ण जपेर कृष्णको सम्पर्कमा रहन्छौं | त्यो कृष्णसँगको हाम्रो सम्पर्कको सुरुवात हो | नामादि | त्यसैले शास्त्रमा भनिएको छ, अत: श्री कृष्ण नामादि | आदि भनेको सुरुवात | हाम्रो कृष्णसँग कुनै सम्पर्क छैन | तर यदि हामीले हरे कृष्ण महा-मन्त्र जप्छौँ भने तत्काल कृष्णसँग सम्पर्क गर्ने पहिलो मौका सुरु हुन्छ | त्यसैले यसको अभ्यास गर्नुपर्छ | यो होइन कि तत्काल मैले कृष्णलाई अनुभव गरें | त्यो होइन....... अवश्य पनि, यदि कोहि विकसित छ भने यो तत्काल सम्भव हुन्छ | त्यसैले श्री-कृष्ण-नामादि | कृष्ण नाममात्र हुनुहुन्न | आदि, त्यो सुरुवात हो, तर रुप, गतिविधि | जस्तै श्रवणं कीर्तनम् ([[Vanisource:SB 7.5.23|श्री भा ७।५।२३]]) | श्रवणं कीर्तनम्, कृष्णको महिमागान गर्नु वा उहाँको बारेमा वर्णन गर्नु..... उहाँको आफ्नो रुप छ | नाम, त्यसपछि रुप | नाम, रुप...... लिला भनेको गतिविधिहरु; गुण भनेको गुणवत्ता; घेरा, उहाँका पार्षद; यी सबै..... अत: श्री-कृष्ण​-नामादि न भवेद् ([[Vanisource:CC Madhya 17.136|चै च मध्य १७।१३६]]) | न भवेद् ग्राह्यम् इन्द्रियै: | साधारण इन्द्रियद्वारा हामीले बुझ्न सक्दैनौं...... कि श्री कृष्णको नाम..... हामीले श्रवणद्वारा कृष्णको नाम सुन्दैछौं, तर यदि हामीले शुद्धिकरण बिना आफ्नो कान प्रयोग गर्छौं भने..... अवश्य पनि, श्रवणनद्वारा यो शुद्ध हुन्छ | हामीले मदत गर्नुपर्छ | मदत भनेको अपराधबाट बच्ने, दश प्रकारका अपराधहरु | यस प्रकारले हामीले शुद्धिकरण प्रक्रियालाई मदत गर्नेछौं | जस्तै यदि मलाई आगो बाल्ने इच्छा छ भने मैले आगो लगाउने विधिलाई काठ सुकाएर मदत गर्नुपर्छ | यसमा आगो चाँडै लाग्छ | त्यसैगरी, केवल जपेर, त्यसले हामीलाई मदत गर्नेछ, तर यसलाई समय लाग्नेछ | तर यदि हामी अपराधबाट बच्छौँ भने धेरै चाँडो शुद्ध हुन सकिन्छ | त्यसको असर हुनेछ |
प्रभुपाद: भगवान् कृष्ण प्रोत्साहन दिंदै हुनुहुन्छ, क्षूद्रं हृदय​-दौर्बल्यम् | "क्षत्रियले त्यसरी बोल्ने,'हुँदैन, हुँदैन, मैले आफ्ना नातेदारलाई मार्न सक्दिनँ | म मेरा हतियार दिंदैछु,' यो कमजोरी, कायरता हो | किन तिमी यो नचाहिने कुरा गर्दैछौ ?" क्षूद्रं हृदय​-दौर्बल्यम् | "यस प्रकारको सहानुभूति, क्षत्रियको रुपमा आफ्नो कर्तव्य त्यागेर, यो केवल हृदयको कमजोरी हो | यसको कुनै अर्थ छैन |" क्लैब्यं म स्म गमः पार्थ नैतत् त्वय्य् उपपद्यते | "विशेषगरी तिम्रो लागि | तिमी मेरा मित्र हौ | मानिसले के भन्नेछन् ? आफ्नो हृदयको यो कमजोरी त्याग र उत्तिष्ठ, उठ, साहस लिऊ |" हेर्नुहोस् कसरी कृष्णले अर्जुनलाई युद्ध गर्न प्रोत्साहन दिंदै हुनुहुन्छ | मानिस धेरै अज्ञानी छन् र कहिलेकहीं तिनीहरु निन्दा गर्छन् कि "कृष्णले अर्जुनलाई प्रोत्साहन दिंदै हुनुहुन्छ | उनी धेरै सज्जन, अहिंस्रक छन् र कृष्णले उनलाई युद्ध गर्न प्रोत्साहन दिंदै हुनुहुन्छ |" यसलाई भनिन्छ जड-दर्शन | जड-दर्शन | जड-दर्शन भनेको भौतिक दृष्टि | तसर्थ शास्त्रमा भनिएको छ, अतः श्री-कृष्ण​-नामादि न भवेद् ग्राह्यम् इन्द्रियै: ([[Vanisource:CC Madhya 17.136|चै च मध्य १७।१३६]]) | श्री-कृष्ण नामादि | हामी हरे कृष्ण जपेर कृष्णको सम्पर्कमा रहन्छौं | त्यो कृष्णसँगको हाम्रो सम्पर्कको सुरुवात हो | नामादि | त्यसैले शास्त्रमा भनिएको छ, अत: श्री कृष्ण नामादि | आदि भनेको सुरुवात | हाम्रो कृष्णसँग कुनै सम्पर्क छैन | तर यदि हामीले हरे कृष्ण महा-मन्त्र जप्छौँ भने तत्काल कृष्णसँग सम्पर्क गर्ने पहिलो मौका सुरु हुन्छ | त्यसैले यसको अभ्यास गर्नुपर्छ | यो होइन कि तत्काल मैले कृष्णलाई अनुभव गरें | त्यो होइन....... अवश्य पनि, यदि कोहि विकसित छ भने यो तत्काल सम्भव हुन्छ | त्यसैले श्री-कृष्ण-नामादि | कृष्ण नाममात्र हुनुहुन्न | आदि, त्यो सुरुवात हो, तर रुप, गतिविधि | जस्तै श्रवणं कीर्तनम् ([[Vanisource:SB 7.5.23-24|श्री भा ७।५।२३]]) | श्रवणं कीर्तनम्, कृष्णको महिमागान गर्नु वा उहाँको बारेमा वर्णन गर्नु..... उहाँको आफ्नो रुप छ | नाम, त्यसपछि रुप | नाम, रुप...... लिला भनेको गतिविधिहरु; गुण भनेको गुणवत्ता; घेरा, उहाँका पार्षद; यी सबै..... अत: श्री-कृष्ण​-नामादि न भवेद् ([[Vanisource:CC Madhya 17.136|चै च मध्य १७।१३६]]) | न भवेद् ग्राह्यम् इन्द्रियै: | साधारण इन्द्रियद्वारा हामीले बुझ्न सक्दैनौं...... कि श्री कृष्णको नाम..... हामीले श्रवणद्वारा कृष्णको नाम सुन्दैछौं, तर यदि हामीले शुद्धिकरण बिना आफ्नो कान प्रयोग गर्छौं भने..... अवश्य पनि, श्रवणनद्वारा यो शुद्ध हुन्छ | हामीले मदत गर्नुपर्छ | मदत भनेको अपराधबाट बच्ने, दश प्रकारका अपराधहरु | यस प्रकारले हामीले शुद्धिकरण प्रक्रियालाई मदत गर्नेछौं | जस्तै यदि मलाई आगो बाल्ने इच्छा छ भने मैले आगो लगाउने विधिलाई काठ सुकाएर मदत गर्नुपर्छ | यसमा आगो चाँडै लाग्छ | त्यसैगरी, केवल जपेर, त्यसले हामीलाई मदत गर्नेछ, तर यसलाई समय लाग्नेछ | तर यदि हामी अपराधबाट बच्छौँ भने धेरै चाँडो शुद्ध हुन सकिन्छ | त्यसको असर हुनेछ |
<!-- END TRANSLATED TEXT -->
<!-- END TRANSLATED TEXT -->

Latest revision as of 20:02, 29 January 2021



Lecture on BG 2.3 -- London, August 4, 1973


प्रद्युम्न: अनुवाद-"हे पृथापुत्र, नामर्द नबन, तिमीजस्तो वीरलाई यो शोभा दिंदैन | हे शत्रु दमनकर्ता ! हृदयको क्षुद्र दुर्बलतालाई त्यागेर युद्ध गर्न उठ |"

प्रभुपाद: भगवान् कृष्ण प्रोत्साहन दिंदै हुनुहुन्छ, क्षूद्रं हृदय​-दौर्बल्यम् | "क्षत्रियले त्यसरी बोल्ने,'हुँदैन, हुँदैन, मैले आफ्ना नातेदारलाई मार्न सक्दिनँ | म मेरा हतियार दिंदैछु,' यो कमजोरी, कायरता हो | किन तिमी यो नचाहिने कुरा गर्दैछौ ?" क्षूद्रं हृदय​-दौर्बल्यम् | "यस प्रकारको सहानुभूति, क्षत्रियको रुपमा आफ्नो कर्तव्य त्यागेर, यो केवल हृदयको कमजोरी हो | यसको कुनै अर्थ छैन |" क्लैब्यं म स्म गमः पार्थ नैतत् त्वय्य् उपपद्यते | "विशेषगरी तिम्रो लागि | तिमी मेरा मित्र हौ | मानिसले के भन्नेछन् ? आफ्नो हृदयको यो कमजोरी त्याग र उत्तिष्ठ, उठ, साहस लिऊ |" हेर्नुहोस् कसरी कृष्णले अर्जुनलाई युद्ध गर्न प्रोत्साहन दिंदै हुनुहुन्छ | मानिस धेरै अज्ञानी छन् र कहिलेकहीं तिनीहरु निन्दा गर्छन् कि "कृष्णले अर्जुनलाई प्रोत्साहन दिंदै हुनुहुन्छ | उनी धेरै सज्जन, अहिंस्रक छन् र कृष्णले उनलाई युद्ध गर्न प्रोत्साहन दिंदै हुनुहुन्छ |" यसलाई भनिन्छ जड-दर्शन | जड-दर्शन | जड-दर्शन भनेको भौतिक दृष्टि | तसर्थ शास्त्रमा भनिएको छ, अतः श्री-कृष्ण​-नामादि न भवेद् ग्राह्यम् इन्द्रियै: (चै च मध्य १७।१३६) | श्री-कृष्ण नामादि | हामी हरे कृष्ण जपेर कृष्णको सम्पर्कमा रहन्छौं | त्यो कृष्णसँगको हाम्रो सम्पर्कको सुरुवात हो | नामादि | त्यसैले शास्त्रमा भनिएको छ, अत: श्री कृष्ण नामादि | आदि भनेको सुरुवात | हाम्रो कृष्णसँग कुनै सम्पर्क छैन | तर यदि हामीले हरे कृष्ण महा-मन्त्र जप्छौँ भने तत्काल कृष्णसँग सम्पर्क गर्ने पहिलो मौका सुरु हुन्छ | त्यसैले यसको अभ्यास गर्नुपर्छ | यो होइन कि तत्काल मैले कृष्णलाई अनुभव गरें | त्यो होइन....... अवश्य पनि, यदि कोहि विकसित छ भने यो तत्काल सम्भव हुन्छ | त्यसैले श्री-कृष्ण-नामादि | कृष्ण नाममात्र हुनुहुन्न | आदि, त्यो सुरुवात हो, तर रुप, गतिविधि | जस्तै श्रवणं कीर्तनम् (श्री भा ७।५।२३) | श्रवणं कीर्तनम्, कृष्णको महिमागान गर्नु वा उहाँको बारेमा वर्णन गर्नु..... उहाँको आफ्नो रुप छ | नाम, त्यसपछि रुप | नाम, रुप...... लिला भनेको गतिविधिहरु; गुण भनेको गुणवत्ता; घेरा, उहाँका पार्षद; यी सबै..... अत: श्री-कृष्ण​-नामादि न भवेद् (चै च मध्य १७।१३६) | न भवेद् ग्राह्यम् इन्द्रियै: | साधारण इन्द्रियद्वारा हामीले बुझ्न सक्दैनौं...... कि श्री कृष्णको नाम..... हामीले श्रवणद्वारा कृष्णको नाम सुन्दैछौं, तर यदि हामीले शुद्धिकरण बिना आफ्नो कान प्रयोग गर्छौं भने..... अवश्य पनि, श्रवणनद्वारा यो शुद्ध हुन्छ | हामीले मदत गर्नुपर्छ | मदत भनेको अपराधबाट बच्ने, दश प्रकारका अपराधहरु | यस प्रकारले हामीले शुद्धिकरण प्रक्रियालाई मदत गर्नेछौं | जस्तै यदि मलाई आगो बाल्ने इच्छा छ भने मैले आगो लगाउने विधिलाई काठ सुकाएर मदत गर्नुपर्छ | यसमा आगो चाँडै लाग्छ | त्यसैगरी, केवल जपेर, त्यसले हामीलाई मदत गर्नेछ, तर यसलाई समय लाग्नेछ | तर यदि हामी अपराधबाट बच्छौँ भने धेरै चाँडो शुद्ध हुन सकिन्छ | त्यसको असर हुनेछ |